काठमाडौः काठमाडौं उपत्यकामा सवारी साधनको चाप बढिरहेको छ। पार्किङको भने ठूलो समस्या छ। सहजै पार्किङ गर्ने ठाँउ भेट्न मुस्किल पर्छ। सार्वजनिक हुन् वा निजी सबै सवारीसाधनहरु जथाभावी पार्किङ गरेको भेटिन्छ। धेरै ठाउँमा सडक नै कब्जा गरेर पार्किङ गरेको पाइन्छ। असन, न्युरोड, जमल, सुन्धारा, स्वयम्भु, कलकी, बानेश्वर, त्रिपुरेश्वर लगायतका स्थानमा झनै अव्यवस्थित रुपले पार्किङ गरेको पाइन्छ। काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ बनाएर समस्या…
म्याङलुङ: तेह्रथुमको छथरगाउँपालिका २ हमरजुङकी राममाया कार्कीको घरमा मंगलवार बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ। आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो। कार्कीको बिहान ६.१५ बजे काठले बनेको दुईतले घरमा आगलागी हँुदा छोरी सम्झनाको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायण गौतमले जानकारी दिए। आमा राममायालाई स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि…
काठमाडौँ : महाशिवरात्रिका अवसरमा बेलुकी ६ बजेपछि पशुपतिनाथ मन्दिरमा विशेष पूजा शुरु भयो। पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाका अनुसार सो अवसरमा चार सय पटकसम्म विशेष पूजा गरिन्छ । प्रहर प्रहरमा विशेष पूजा गर्ने विधि रहेको उनले बताए। मङ्गलबार बिहान ६ बजेसम्म पूजा जारी रहनेछ। यस पर्वको महत्व रात्रिमा बढी हुने भएकाले अहिले पनि पशुपति क्षेत्रमा भक्तजन दर्शनका लागि लाममा…
काठमाडौँ : स्पेसल ओलम्पिक वर्ल्ड समर गेम्समा सहभागी हुने नेपाली टोलीलाई सोमवार बिदाइ गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले टोलीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गरी देशको गौरव अभिवृद्धि गर्न सफलता मिलोस् भनी शुभकामना दिदै त्रिपुरेश्वरस्थित राखेपमा बिदाइ गरे। युएइमा हुने गेम्समा नेपालले फाइभ ए साइड युनिफाइड फुटसल, बोसी र एथलेटिक्समा प्रतिस्पर्धा गर्नेछ। गेम्समा सहभागी हुने खेलाडीमा…
काठमाडौं : नेपालको राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय स्तरको खेल खेल्दा लगाउने नयाँ जर्सी सार्वजनिक भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार आफ्नो परिवर्तित लोगो र राष्ट्रिय टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो। राजधानीमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार बिष्ट, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, केल्मीको नेपालमा आधिकारिक बिक्रेताका प्रतिनिधि प्रदीप न्यौपानेलगायतले सार्वजनिक गरे। यसअघि…
विराटनगर: विराटनगर अन्तर्राष्ट्रिय नाटक महोत्सवको पाँचौ दिन आइतबार ‘मेमोरी यार्ड’ नाटक मञ्चन भयो। बुधबा देखि सुरु भएको महोत्सवमा आइतबार काठमाडौंको गार्डेन थिएटरले सो नाटक मञ्चन गरेको हो। सामाजिक मान्यता, संस्कृति, धर्म र राजनैतिक कुराहरुका कारण पारिवारिक, व्यक्तिक र सामाजिक रुपमा असर पर्छ भन्ने कथा नाटकले बोलेको छ। महोत्सवमा सोमबार झोराहाट नाट्य समूहको ‘घरभित्रको अर्को घर’ मञ्चन हुँदैछ। यसअघि शनिबार भारत…
पलुवामामा आक्रमणपछि भारतमा पाकिस्तानी कलाकारलाई काम गर्न प्रतिबन्ध गर्यो। यसै बिषयमा 'गल्ली बोई' अभिनेता रणवीर सिंहले आफ्नो धारणा राखेका छन्। हालै रणवीरलाई बलिउडमा पाकिस्तानी कलाकार ब्यान्डबारे प्रश्न सोधियो। उनले जवाफमा भने 'यदि दिवंगत भएका कुनै सुरक्षाकर्मीका कोही आमाले भन्छ पाकिस्तानी कलाकारसँग आवद्ध नहौं, हामीले उहाँको कुरालाई सम्मान गर्नुपर्छ।' १४ फेब्रुअरीमा जम्मू काश्मिरको पलुवामामा भएको आक्रमणमा ४२ जना सुरक्षाकर्मीको मृत्यु भएको…
काठमाडौं: 'किड्स एण्ड टिन फेसन मोडल २०१९' सम्पन्न भएको छ। ड्रिम सर्चले नै आयोजना गरेको 'प्रि किड्स फेसन मोडल'मा सयशाश्री महर्जन विजेता बने। 'किड्स मेल फेसन मोडल'को उपाधि सहश्र प्रधानले जिते। त्यस्तै 'किड्स फिमेल मोडल'तर्फ स्लेशा बिष्ट, 'प्रि टिन मेल'तर्फ स्वागत मल्ल, 'प्रि टिन फिमेल'तर्फ बेवीशा भण्डारी विजेता भए। यी पाँचजना विजेताहरुले ट्रफिसँगै थाइल्याण्डमा हुने इन्टरनेशनल फेसन फेस्टिभल २०१९ मा भाग लिन पाउनेछन्।…
काठमाडौं: आज सेना दिवसको अवसरमा नेपाली सेनाले विशेष फौज तथा प्रर्दशनी गर्दा एक जना सिपाही घाइते भएका छन्। प्यारासुटबाट झर्ने क्रममा घाइते भएको सिपाहीलाई वीर अस्पताल उपचारको लागि लगिएको नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले बताए। नेपाली सेनाले सोमवार मुलुकभर ‘सेना दिवस’ मनाइरहेको छ। सेनाले सैनिक मञ्च टुँडिखेलमा शिवरात्री परेड तथा तोप, बढाइँ, कवाज, आतिसबाजीलगायत विविध कार्यक्रम गरी दिवस मनाएको हो।
बनियानीः झापामा दुई दिनमा १२ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार राति दुई जना पक्राउ परेलगत्तै आइतबार दिउँसो मेचीनगरबाट थप एक जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले अर्जुनधारा९ स्थित गोलधाममा पूर्वबाट पश्चिम आउँदै गरेको मे ८ प ९४२५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक अर्जुनधारा…
भक्तपुरः मध्यपुरथिमि नगरपालिका ३ कौशलटारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ। गए राति ११ बजे लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए। भक्तपुर जिल्लाकै ठूलो फर्निचर उद्योगको रुपमा रहेको श्रेष्ठ फर्निचर उद्योगमा रहेका स्वदेशी तथा विदेशी…
काठमाडौं: शिवरात्रीमा पशुपतिको दर्शन गर्न जाँदै हुनुहुन्छ? त्यसो भए सवारी मार्गको ध्यान दिनुहोस्, तपाइँ लामो ट्राफिक जाममा पर्न सक्नुहुन्छ। डाइभर्सन र केही स्थानमा निषेध गरेको छ। माइक्रोबस तथा टेम्पोको लागि सुन्धाराबाट बौद्ध जोरपाटी पुग्न महेन्द्रशालिक, कृष्ण पाउरोटी, जयनेपाल, नक्साल, सानो गौचरन सिफल, लामपोखर र गणेशस्थान, चावहिल हुदैँ जोरपाटी जाने व्यवस्था मिलाएको छ। त्यस्तै जोरपाटीबााट बौद्ध हुदै सुन्धारा आउने टेम्पो तथा…
स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा दोस्रो स्थानको एट्लेटिको मड्रिड विजयी भएको छ। अल्भारो मोराटाले दुई गोल गरेपछि दश खेलाडीमा झर्नका बावजुत पनि एट्लेटिकोले रियल सोसिडाडलाई २-० ले पराजित गर्दै छिमेकी रियल मड्रिडमाथि ५ अंकको अग्रता बनाएको छ। एट्लेटिको शीर्ष स्थानको बार्सिलोनाभन्दा अझै ७ अंकले पछि छ। सोसिडाडको मैदानमा भएको खेल मोराटाले ३०औँ र ३३औँ मिनेटमा गोल गरेका थिए।…
प्रिमियर लिगमा आइतवार भएको खेलमा दोस्रो स्थानको लिभरपुल एभरटनसँग बराबरीमा रोकिएको छ। एभरटनसँग गोलरहित बराबरीमा रिकएपछि लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ। लिभरपुलले गोल गर्ने अवसर पाएपनि पहिलो हाफमा मोहमद सलाहको प्रहार एभरटनका गोलकिपर जोर्डन पिकफोर्डले बचाएका थिए। बराबरीपछि लिभरपुलको २९ खेलबाट ७० अंक भएको छ। समान खेबाट ७१ अंकसहित म्यानचेष्टर सिटी शीर्ष स्थानमा यथावत छ। उता छैटौँ…
काठमाडौँ : बी डिभिजन लिग अन्तर्गत अन्तिम चरणको खेलमा श्री भगवती र आरसिटीले लगातार दोस्रो जित हात पार्दै उपाधि दाबेदारी प्रस्तुत गरेका छन्। आइतवार भएको खेलमा श्री भगवतीले टुसाल युथ क्लबलाई ३-१ ले पराजित गर्यो भने आरसिटीले सातदोबाटो युथ क्लबलाई २-० ले हरायो। चार टोली मात्र रहेको अन्तिम चरणको खेलमा यसअघि श्री भगवतीले सातदोबाटो र आरसिटीले टुसाललाई हराएको थियो। लगातार…
काठमाडौं: हेमन्त रानाको चर्चित गीतको नाम सापटी लिएर बनेको फिल्म 'साइँली'को ट्रेलर सार्वजनिक गरिएको छ। गीतको भिडियोमा देखाइएको कथा फिल्मको ट्रेलरमा प्रस्तुत छ। ट्रेलरमा अभिनेता गौरव पहारी, दया हाङ राई, मेनुका प्रधान र केनिपा सिंह फिचर्ड छन्। चेत १५ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। यसअघि निर्माण युनिटले फिल्मको गीत पनि सार्वजनिक गरेको थियो। जिएच इन्टरटेन्मेन्टको ब्यानरमा यो फिल्म…
काठमाडौं: 'नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव'मा अफगानी नाटक 'त रहाए' मञ्चन भएको छ। निर्देशक ईदिरिस् फकारीले निर्देशन गरेको नाटक युद्धसँग सम्बन्धित छ। बत्तिस पुतलिमा रहेको शिल्पी थियटरमा नाटक मञ्चन भएको हो। नाटकमा अफगानी लडाकु र अर्का प्रतिद्वन्दी समाजकी युवती बिचको प्रेम सम्बन्धलाई देखाईएको छ। युद्ध लडाकुले चाहेर नहुने नाटकले देखाउँछ। तालिवानी सबै खराब हुँदैनन्, माया र करुणा उनीहरुमा पनि हुने नाटकको सन्देश हो।
काठमाडौँ : पहिलो पटक आयोजना हुन लागेको एनसिसिएस सिप्यान क्रिकेट अवार्डको लागि तीन विधाको मनोनयन घोषणा भएको छ। क्रिकेट खेलाडी संघ नेपाल सिप्यानले आइतवार वर्ष खेलाडी पुरुष, महिला र उदयीमान क्रिकेट खेलाडीको लागि मनोनयन सार्वजनिक गरेको हो। सुरुमा सात जनाको प्राविधिक समिति गठन गरिएको र तोकिएको मापदण्डको आधारमा त्यस समितिले सिफारिस गरिएको खेलाडीहरुको मनोनयन सार्वजनिक गरिएको आयोजकले जनाएको छ। समितिमा…
काठमाडौं: 'जिनियस म्युजिक अवार्ड २०७५' हुने घोषणा भएको छ। अवार्डमा सहभागि हुन जिनियस म्युजिकले आवेदन खुल्ला गरेको छ। कार्यक्रममा गीत/संगीतका ४१ विधालाई अवार्ड दिइनेछ। २०७५ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म सार्वजनिक भएका नेपाली गीत/संगीतले आवदेन दिन सक्ने आयोजक रमेश पाठकले बताए। जेठ ११ गते शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा यो अवार्ड कार्यक्रम हुनेछ। कार्यक्रममा राष्ट्रिय भावनाको गीत, फिल्म गीत, लोक तथा दोहोरी,…
काठमाडौं: एक समयका लोकप्रिय ब्यान्ड 'सिजन्स ब्यान्ड' नयाँ गीतसँगै दर्शक/स्रोतामा फर्किएको छ। १४ वर्षपछि 'नारायण भन्छन्'बोलको गीत ब्यान्डले सार्वजनिक गरेको छ। २०६१ सालमा हेटौंडाका यो सांगीतिक समुहले आफ्नो तेस्रो एल्बम 'सात तिया एक्काइस' सार्वजनिक गरेको थियो। ब्यान्ड अब सक्रिय रुपले अगाडी बढ्ने तयारीमा छन्। ब्यान्ड अब चौथो एकल एल्बम 'सिजन्स द न्यू बिगिनिङ' ल्याउने तयारीमा छन्। ब्यान्डका लिड गितारीस्ट हुन् सुजिल कर्माचार्य। ज्ञानेन्द्र…