PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

  • तीनदिनको मौसम अवस्थाः आज हल्का वर्षा र हिमपात

    तीनदिनको मौसम अवस्थाः आज हल्का वर्षा र हिमपात

    काठमाडौँ: पश्चिमी वायुको प्रभावले मौसममा सामान्य बदली भई आइतबार पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्दै पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रहने जनाएको छ। सोमबार र मङ्गलवार पनि पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद्को आकस्मिक बैठक

    मन्त्रिपरिषद्को आकस्मिक बैठक

    काठमाडौः प्रधानमनमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठक सकिएपछि अर्को बैठक बोलाइएको हो। काठमाडौँस्थित ह्याम्स अस्पतालमा शनिबार राति ९ बजेर ३५ मिनेटमा पूर्वअर्थमन्त्री निधन भएपछि बैठक बोलाइएको हो। आज बसेको नेकपा सचिवालय बैठकले एक दिन पार्टीको झन्डा आधा झुकाउने र आगामी २३ गते  दिवङ्गत पर्यटन मन्त्री रविन्द्र अधिकारी र भरतमोहन अधिकारीको श्रद्धाञ्जली…

    विस्तृतमा पढ्नुस्

  • फ्रेन्च लिग वान : एमबाप्पेले दुई गोल गरेपछि पिएसजीको पुनरागमन जित, २० अंकको अग्रता

    फ्रेन्च लिग वान : एमबाप्पेले दुई गोल गरेपछि पिएसजीको पुनरागमन जित, २० अंकको अग्रता

    किलिएन एमबाप्पेले दुई गोल गरेपछि लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा पुनरागमन जित हात पारेको छ। एमबाप्पेले २८ मिनेट अन्तरमा दुई गोल गरेपछि पिएसजीले साएनलाई उसैको मैदान २-१ ले पराजित गरेको हो। घरेलु मैदानमा कासिमिर निङ्गाले ५६औँ मिनेटमा गोल गर्दै साएनलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामो समय टिकेन। ५९औँ मिनेटमा एमबाप्पेले पिएसजीका लागि पेनाल्टीमा बराबरी…

    विस्तृतमा पढ्नुस्

  • नेकपाले आज एकदिन पूर्वअर्थमन्त्री अधिकारीको शोकमा पार्टीको झन्डा आधा झुकाउने

    नेकपाले आज एकदिन पूर्वअर्थमन्त्री अधिकारीको शोकमा पार्टीको झन्डा आधा झुकाउने

    काठमाडौः नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधनको शोकमा आज पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको नेकपा सचिवालय बैठकले देशभरका सबै पार्टी कार्यालयमा तीन दिनसम्म शोक पुस्तिकासमेत राखिने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। त्यस्तै २३ गते  दिवङ्गत पर्यटन मन्त्री रविन्द्र अधिकारी र भरतमोहन अधिकारीको श्रद्धाञ्जली सभा संयुक्त…

    विस्तृतमा पढ्नुस्

  • सर्लाहीमा एक युवकको गोली हानी हत्या, फोन गरेर कसले भेट्न बोलाएका थिए?

    सर्लाहीमा एक युवकको गोली हानी हत्या, फोन गरेर कसले भेट्न बोलाएका थिए?

    सर्लाहीः सर्लाही सदरमुकाम मलङ्गवामा शनिवार राति अज्ञात समूहले गोली हानी एक युवकको हत्या गरेको छ। गोली लागेर मलङ्गवा नगरपालिका ८ का ३१ वर्षीय मनोज यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी गणेशचन्द्र भट्टराइले जानकारी दिए। मलङ्गवा नगरपालिका ८ शीतभण्डार नजिक सडक छेउमा गोली हानी हत्या गरिएको अवस्थामा यादवको शव देखेर आज बिहान स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए। घटनामा संलग्नको…

    विस्तृतमा पढ्नुस्

  • पूर्वअर्थमन्त्री अधिकारीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

    पूर्वअर्थमन्त्री अधिकारीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

    काठमाडौः नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको आज अन्त्येष्टि गरिँदै छ। काठमाडौँ स्थित ह्याम्स अस्पतालमा शनिवार राती ९ बजेर ३५ मिनेटमा उनको निधन भएको थियो। अन्तिम श्रद्धाञ्जली दिनका लागि अधिकारीको पार्थिव शरीर आज बिहान ९ देखि १२ बजेसम्म पार्टी कार्यालयमा राखिएको छ। त्यसपछि उनको अन्त्येष्टि पशुपति आर्यघाटमा आजै हुने छ। पार्टी कार्यालयबाट शवयात्रासहित पशुपति…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : इभान राकिटिचको निर्णायक गोलमा बार्सिलोनाले रियललाई हरायो

    ला लिगा : इभान राकिटिचको निर्णायक गोलमा बार्सिलोनाले रियललाई हरायो

    स्पानिस ला लिगा गएराती भएको खेलमा लिग लिडर बार्सिलोनाले रियल मड्रिडलाई पराजित गर्दै १० अंकको अग्रता बनायो छ। एल क्लासिकोको रुपमा चर्चित यस खेलमा बार्सिलोनाले रियललाई उसैको मैदानमा १-० ले पराजित गरेको हो। बार्सिलोनाका लागि इभान राकिटिचले २६औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। एक महिनाभन्दा कम अवधीमा तीन एक क्लासिको खेल हुँदा बार्सिलोनाले दुई खेल जित्यो भने एक बराबरीमा सकिएको…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर सिटी शीर्ष स्थानमा, लुकाकुको दुई गोलमा युनाइटेड विजयी, टोटनहम र आर्सनलले खेले बराबरी

    प्रिमियर लिग : म्यानचेष्टर सिटी शीर्ष स्थानमा, लुकाकुको दुई गोलमा युनाइटेड विजयी, टोटनहम र आर्सनलले खेले बराबरी

    प्रिमियर लिग अन्तर्गत शनिवार भएको खेलमा दुवै म्यानचेष्टर क्लब विजयी भएका छन्। यस्तै लण्डन डर्बीमा टोटनहम हट्सपर र आर्सनलले बराबरी खेलेका छन्। रियाद महारेजले दोस्रो हाफमा गरेको एक मात्र गोलको मद्दतमा सिटीले एएफसी बर्नमाथलाई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो। जितपछि २९ खेलबाट ७१ अंक जोड्दै सिटी पहिलो स्थानमा उक्लेको छ। एक खेल कम खेलेको लिभरपुल ६९ अंकसहित…

    विस्तृतमा पढ्नुस्

  • प्रधानसेनापति खुल्ला म्याराथनको उपाधि कृष्ण बस्नेतलाई

    प्रधानसेनापति खुल्ला म्याराथनको उपाधि कृष्ण बस्नेतलाई

    काठमाडौँ : प्रधानसेनापति चौथो खुल्ला म्याराथनको उपाधि नेपाली सेनाका कृष्ण बस्नेतले जितेका छन्। उनले निर्धारित दूरी २ घण्टा २० मिनेट ५१ सेकेण्डमा पूरा गरे। यस्तै नेपाली सेनाकै राजन खत्री दोस्रो र नवराज साउद तेस्रो भए। राजनले २ घण्टा २४ मिनेटमा दौड पूरा गरे भने नवराजले २ घण्टा २९ मिनेट ५७ सेकेण्डमा दौड सकाए। पहिलो भएका बस्नेतले नगद १ लाख २५ हजार…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सक भन्छन् - 'भरतमोहन अधिकारी जीवित हुनुहुन्छ तर....'

    चिकित्सक भन्छन् - 'भरतमोहन अधिकारी जीवित हुनुहुन्छ तर....'

    काठमाडौँ : तीन हप्ता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८२ वर्षीय पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी जीवित रहेको तर बचाउन सकिने सम्भावना निकै न्यून रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।  अस्पतालले शनिबार गरेको पत्रकार सम्मेलनमा अस्पतालका आइसियु प्रमुख डाक्टर हेमराज पनेरूले भने, 'स्वास्थ्य अवस्था निकै गम्भीर छ। उहाँकाे सबै अंगले काम गर्न छाेडेकाे छ। २४ घण्टादेखि पिसाब भएकाे छैन। कृत्रिम स्वासप्रस्वास दिएर राखिएकाे छ।…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा मृतकको उद्धार गर्ने सेनाका जवानलाई 'प्रधानसेनापति प्रशंसा निशान' 

    ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा मृतकको उद्धार गर्ने सेनाका जवानलाई 'प्रधानसेनापति प्रशंसा निशान' 

    काठमाडौं : ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरूको शव सङ्कलन र उद्धारमा खटिने नेपाली सेनाका जवानहरूलाई प्रधानसेनापति प्रशंसा निसान प्रदान गरिएको छ।  बुधवार तेह्रथुम जिल्लाको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि गएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको टोली ताप्लेजुङ जिल्लास्थित पाथीभरा दर्शन गरी फर्किने क्रममा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो।  दुर्घटना पश्चात् हेलिकोप्टरको खोज तथा उद्धारका लागि…

    विस्तृतमा पढ्नुस्

  • सांकेतिक भाषासहित 'गैंडा टाइम्स' मञ्चन

    सांकेतिक भाषासहित 'गैंडा टाइम्स' मञ्चन

    नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको पाचौं दिन थिएटर मल कीर्तिपुरमा नाटक 'गैंडा टाइम्स' मञ्चन भयो। नाटकमा बहिरा व्यक्तिहरूको सहजताका लागि सांकेतिक भाषाको प्रयोग भयो। नाटक भइरहँदा अगाडी बसेका दोभाषेले बहिराहरुलाई कथा बुझाए। गैंडा टाइम्सले पशु अधिकारको विषयलाई मानव प्रवृत्तीसँग व्यङ्ग्य गर्दै कथा भन्छ। इमान वा ताजको रुपमा रहेको आफ्नो बाबुको खाग चोरिएपछि सामाजिक मर्यादामा आँच आउँछ। उ मुखिया बन्न योग्य रहँदैन।…

    विस्तृतमा पढ्नुस्

  • किन वामदेव गौतम रवीन्द्र अधिकारीको ठाउँबाट चुनाव लड्न चाहँदैनन्? दिए यस्तो कारण

    किन वामदेव गौतम रवीन्द्र अधिकारीको ठाउँबाट चुनाव लड्न चाहँदैनन्? दिए यस्तो कारण

    काठमाडौं : कास्की २ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भइ पर्यटन मन्त्रीसमेत भएका रवीन्द्र अधिकारीको बुधवार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भयो। उनको निधनसँगै कास्की २ को प्रतिनिधिसभा सदस्य पद रिक्त भएको छ।  शुक्रवार कास्कीको रामघाटमा अधिकारीको अन्त्येष्टिसमेत गरिएको छ। अधिकारीको अन्त्येष्टिसँगै कास्की २ मा उपचुनावको चर्चासमेत सुरु भएको छ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का केन्द्रीय सदस्यसमेत रहेका मन्त्री अधिकारीको अन्त्येष्टिमा सहभागी हुनका…

    विस्तृतमा पढ्नुस्

  • सरकारका कुरा सुन्नमा मात्र आनन्द आउँछ, धुलो र हिलोबाहेक केही दिन सक्दैनः काँग्रेस नेता सिंह

    सरकारका कुरा सुन्नमा मात्र आनन्द आउँछ, धुलो र हिलोबाहेक केही दिन सक्दैनः काँग्रेस नेता सिंह

    काठमाडौँ: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार असफल भएको आरोप लगाएका छन्। शनिवार पार्टीको प्रशिक्षण कार्यक्रम सिंहले सरकार हरेक क्षेत्रमा असफल भएको दाबी गरेका हुन्। सरकारले धुलो र हिलो बाहेक केही दिन नसकेको बताए। नेता सिंहले भने, 'अहिलेको सरकारको कुरा सुन्दा जनतालाई आनन्द आउने कुरा गर्छ। रेल आउने, पानीजहाज आउनेजस्ता कुरा। खानलाई पानी छैन कहाँबाट यहाँ पानीजहाज आउँछ?’ नेता सिंहले खाने…

    विस्तृतमा पढ्नुस्

  • लन्डनको सडकमा थ्री डी जेब्रा क्रसिङको सुरुवात, एक वर्ष परीक्षण हुने

    लन्डनको सडकमा थ्री डी जेब्रा क्रसिङको सुरुवात, एक वर्ष परीक्षण हुने

    पहिलो थ्री डी जेब्रा क्रसिङको लन्डनमा सुरुवात गरिएको छ। बीबीसीले बेलायतकै पहिलो थ्री डी जेबरा क्रसिङ पेन्ट भएर संचालनमा आएको जनाएको छ। उत्तर पश्चिम लन्डनको सेन्ट जोह्न्स वुड हाइ स्ट्रिटमा पहिलो थ्री डी जेब्रा क्रसिङ तयार भएको हो। सवारी साधनको गतिलाई घटनाउन थ्री डी जेब्रा क्रसिङ महत्वपूर्ण हुने अपेक्षा लिइएको छ। अप्टिकल इलुजनले दिने इफेक्टका आधारमा थ्री डी जेब्रा क्रसिङ…

    विस्तृतमा पढ्नुस्

  • रविन्द्र सपना : फास्ट ट्र्याक र निजगढ विमानस्थल

    रविन्द्र सपना : फास्ट ट्र्याक र निजगढ विमानस्थल

      रविन्द्र अधिकारी पर्यटन मन्त्रीका रुपमा नियुक्त भएपछि उनले  निजगढ विमानस्थल अगाडि बढाएका थिए। रुख कटानका बिषयलाई लिएर उनको ब्यापक आलोचना गरिएको थियो। तर विकासमा स्पष्ट दृष्टिकोण लिएका अधिकारी विचलित नभइ आफ्नो एजेण्डामा अगाडि बढरहे। एकखालका 'एक्टिभिस्ट' हरुले विरोध जनाउँदासमेत उनले मन्त्री नहुँदै तीन बर्ष अगाडि देखेको सपनामा रङ भर्न सुरु गरिसकेका थिए। फास्ट ट्रयाक र अन्तर्राष्ट्रिय विमानस्थल नेपालको एक…

    विस्तृतमा पढ्नुस्

  • बी डिभिजन लिग : श्री भगवती र आरसिटी विजयी

    बी डिभिजन लिग : श्री भगवती र आरसिटी विजयी

    काठमाडौँ :  शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगताअन्तर्गत आज भएको खेलमा श्रीभगवती क्लब र आरसिटी विजयी भएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको दोस्रो चरणको पहिलो खेलमा भगवती क्लबले सातदोबाटोलाई ४–३ गोल अन्तरले पराजित गर्‍यो। भगवतीको जीतमा मोहनबहादुर थापा मगरले ह्याट्रिक गरे। उनले खेलको ३, २१ र ३६औँ मिनेटमा गोल गरे । त्यस्तै भगवतीका लागि अर्को गोल भने आशबहादुर…

    विस्तृतमा पढ्नुस्

  • वागा बोर्डरबाट भारत प्रवेश गर्दै अभिनन्दन, भारतीय वायु सेनाको उच्च अधिकारीले बुझ्दै

    वागा बोर्डरबाट भारत प्रवेश गर्दै अभिनन्दन, भारतीय वायु सेनाको उच्च अधिकारीले बुझ्दै

    वागा : पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका एक पाइलटको स्वागतका लागि भारत–पाकिस्तान वागा सीमानाकामा हजारौं भारतीय जम्मा भएका छन्।  इस्लामावादले 'शान्तिको सन्देश' स्वरुप फिर्ता गर्न लागेका भारतीय कमान्डर पाइलट अभिनन्दन वर्दमान वागा सीमानाका हुँदै शुक्रबार अपराह्न भारत फिर्ता हुँदैछन्। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय पाइलटलाई भारत फिर्ता गर्ने संसदमा घोषणा गरेका थिए। पाइलट अभिनन्दनले उडाएको भारतीय वायुसेनाको एक लडाकू विमान…

    विस्तृतमा पढ्नुस्

  • मोदीलाई पुटिनको टेलिफोन, पाकिस्तानसँग वार्ता गर्नुस् म मध्यस्थता गर्छु

    मोदीलाई पुटिनको टेलिफोन, पाकिस्तानसँग वार्ता गर्नुस् म मध्यस्थता गर्छु

    मस्को: रुसी राष्ट्रपति भ्लादमिर पुटिनले भारत–पाक बढ्दो तनाव कम गर्न रुस मध्यस्थताका लागि तयार रहेको बताएका छन्।  पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी यस्तो बताएका हुन्।  टेलिफोनका क्रममा पुटिनले मोदीलाई बढ्दो तनावलाई शीघ्र व्यवस्थापन गर्ने आग्रह गरेको क्रेमलिनले जारी गरेको वक्तव्यमा उल्लेख छ।  दक्षिण एसियाका दुई आणविक शक्ति राष्ट्रबीचको सङ्घर्ष शीघ्र व्यवस्थापन गर्ने पुटिनले जोड दिएका हुन्। रुस भारतको…

    विस्तृतमा पढ्नुस्

  • 'होली' गीतमा टिकटकबाट चर्चामा रहेकी बालकलाकार एभलिना खड्काको अभिनय

    'होली' गीतमा टिकटकबाट चर्चामा रहेकी बालकलाकार एभलिना खड्काको अभिनय

    काठमाडौं: गायक रमेशराज भट्टराईले होली सम्बन्धि गीत सार्वजनिक गरेका छन्। 'होली'बोलको गीतको भिडियोमा कलाकार सुनिल क्षेत्री, एलिसा शर्मालगायतका टिम फिचर्ड छन्। यतिखेर टिकटकबाट चर्चामा रहेकी बालकलाकार एभलिना खड्का पनि भिडियोमा देखिएकी छिन्। होली लक्षित गीतको भिडियोमा कलाकारहरु होली नै खेल्छन्। प्रेम अर्याल र चेतन गोतामेले गीतको कोरसमा स्वर दिएका छन्। त्यस्तै दीपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको भिडियोमा नबराज उप्रेतीको छायाँकन र मनोज…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell