PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

  • क्यूएफएक्सलाई लिड गर्दै अनमोल केसी अभिनित 'क्याप्टेन'

    क्यूएफएक्सलाई लिड गर्दै अनमोल केसी अभिनित 'क्याप्टेन'

    काठमाडौं : यो साता शुक्रबार तीन फिल्म प्रदर्शनमा आउँदैछ। अनमोल केसी अभिनित 'क्याप्टेन', आयुष्मान देशराज जोशी श्रेष्ठ अभिनित 'द ब्रेकअप' र कार्तिक आर्यानको 'लुका छुप्पी'को बुकिङ खुल्ला गरिएको छ। दीवाकर भट्टराईले निर्देशन गरेको 'क्याप्टेन'ले मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्समा १६ सो प्राप्त गरेको छ। यस्तै हेमराज बिसी निर्देशित 'द ब्रेकअप'ले १० सो मात्र पाएको छ। लक्ष्मण उतेकर निर्देशित बलिउड फिल्म 'लुका छुप्पी'लाई क्यूएफएक्सले ५…

    विस्तृतमा पढ्नुस्

  • पर्यटन मन्त्री अधिकारी सहित सात जनाको शव पहिचान गर्न शिक्षण अस्पतालमा 'फरेन्सिक एक्सपर्ट'को टोली तयार

    पर्यटन मन्त्री अधिकारी सहित सात जनाको शव पहिचान गर्न शिक्षण अस्पतालमा 'फरेन्सिक एक्सपर्ट'को टोली तयार

    काठमाडौः नागरिक उड्यन तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी लगायत अन्य सात जनाको शव पोस्टमार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिने भएको छ। ताप्लेजुङमा शव परीक्षण हुन नसक्ने भएपछि शव पहिचानको लागि शिक्षण अस्ताल ल्याइने भएको हो। खराब मौसमको कारण ताप्लेजुङबाट शव ल्याउन ढिला भइरहेको छ। शिक्षण अस्पतालका फरेन्सिक डाक्टर मणि महर्जनले पोस्टमार्टम गर्न डाक्टरको टोली 'स्ट्याण्डबाइ' रहेको बताए। 'शव पहिचानको…

    विस्तृतमा पढ्नुस्

  • मौसम खराबीको कारण मन्त्रीसहित सात जनाको शव काठमाडौं ल्याउन समस्याः ताप्लेजुङमा शव परीक्षण हुन सकेन

    मौसम खराबीको कारण मन्त्रीसहित सात जनाको शव काठमाडौं ल्याउन समस्याः ताप्लेजुङमा शव परीक्षण हुन सकेन

    काठमाडौ : दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ पठाउन आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शव परीक्षण हुन नसक्ने ठहर गरेको छ । बैठकले परीक्षणको प्रयोजनका लागि काठमाडौँ पठाउने निर्णय गरेको छ। तर निरन्तर बिग्रँदो मौसमले शव काठमाडौँतर्फ पठाउन ढिलाइ भइरहेको छ । बिहीवार विहान बाक्लो कुहिरोभित्र ताप्लेजुङ सुकेटार विमानस्थल कार्यालयको दृश्य ः रासस ताप्लेजुङमा निरन्तर हिमपात…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा हुने

    मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा हुने

    काठमाडौ: हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा हुने भएको छ। कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिए। मन्त्री अधिकारी पोखरा–३३ भरतपोखरीको जामुनाबोटमा जन्मिएका हुन्। स्वकीय सचिव…

    विस्तृतमा पढ्नुस्

  • कोपा डेल रे : रियल मड्रिडलाई हराउँदै बार्सिलोना फाइनल, सुअरेजको दुई गोल

    कोपा डेल रे : रियल मड्रिडलाई हराउँदै बार्सिलोना फाइनल, सुअरेजको दुई गोल

    लुइस सुरअरेजले दुई गोल गरेपछि रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको पहिलो लेगमा १-१ को बराबरी खेलेको बार्सिलोने दोस्रो लेगमा रियललाई उसैको मैदानमा ३-० ले पराजित गर्दै समग्रमा ४-१ को जित हात पारेको हो। बार्सिलोनालाई शानदार जित दिलाउन लुइस सुअरेजले दुई गोल गरे। यस्तै रियलका राफेल भरानले एक आत्मघाती…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : पाँच ठूला क्लब विजयी, लण्डन डर्बीमा टोटनहम पराजित

    प्रिमियर लिग : पाँच ठूला क्लब विजयी, लण्डन डर्बीमा टोटनहम पराजित

    पाँच ठूला क्लब लिभरपुल, म्यानचेष्टर सिटी, आर्सनल, म्यानचेष्टर युनाइटेड र चेल्सीले प्रिमियर लिगमा एकै दिन जित हात पारेका छन्। शीर्ष ६ क्लबमध्ये टोटनहम भने पराजित भयो। टोटनहमलाई लण्डन डर्बीमा चेल्सीले नै पराजित गरेको हो। शीर्ष स्थानको लिभरपुलले वाटफोर्डाई ५-० ले पराजित गर्दा साडियो माने र भर्जिल भान डाइकले २-२ गोल गरे। डिभोक ओरगीले एक गोल थपे। यस्तै सर्जियो अगुएरोको एक…

    विस्तृतमा पढ्नुस्

  • त्रिभुवन राजपथ सडकमा हिउँ, सवारी साधन आवागमन अवरुद्ध

    त्रिभुवन राजपथ सडकमा हिउँ, सवारी साधन आवागमन अवरुद्ध

    हेटौँडाः गए रातिदेखिको अविरल वर्षाले त्रिभुवन राजपथको दामन, पालुङ र सिमभञ्ज्याङमा डेढ फिट बाक्लो हिउँ पर्नाले हेटौँडा र काठमाडौँतर्फको यातायात सेवा आज बिहानैबाट अवरुद्ध भएको  प्रहरीले जनाएको छ ।  त्यसैगरी हेटौँडा कुलेखानीतर्फ जाने थाखेल सडकखण्डको विभिन्न स्थानमा एक फिट बाक्लो हिउँ पर्नाले हेटौँडा, कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा पनि अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।  आज बिहानै…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकासहित देशका विभिन्न  स्थानमा वर्षा, काठमाडौंमा हिउँ पर्‍यो

    उपत्यकासहित देशका विभिन्न  स्थानमा वर्षा, काठमाडौंमा हिउँ पर्‍यो

    काठमाडौँः उपत्यकासहित देशका विभिन्न भू–भागमा पानी परेको छ। हिमाली भेगहरुमा पनि वर्षा र हिउँ परेको छ। काठमाडौं लगायत आसपासका क्षेत्रमा हिउँ परेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण रूपमा बदली हुनेछ।  बुधबार  केही स्थानहरुमा भने हल्का वर्षा जारी रहने महाशाखाको पूर्वानुमान थियो ।   

    विस्तृतमा पढ्नुस्

  • मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोकः आज सार्वजनिक विदा

    मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोकः आज सार्वजनिक विदा

    काठमाडौं : मन्त्रिपरिषदले आज एक दिन शोक दिवस मनाउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा बिहिवार सार्वजनिक विदा दिने निर्णय गरेको हो । त्यस्तै देशभित्र र विदेशमा रहेका नेपाली नियोगहरुमा शोक दिवश मनाउँदै राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ। मन्त्रिपरिषदले शोक प्रस्ताव पारित गरेको छ भने यज्ञ गौतमको नेतृत्वमा छानविन समिति समेत गठन गर्ने निर्णय गरेको…

    विस्तृतमा पढ्नुस्

  • म्याक्सवेलले शानदार शतक प्रहार गरेपछि अष्ट्रेलियाले भारतलाई ७ विकेटले हरायो, सिरिज क्लिन स्विप

    म्याक्सवेलले शानदार शतक प्रहार गरेपछि अष्ट्रेलियाले भारतलाई ७ विकेटले हरायो, सिरिज क्लिन स्विप

    ग्लेन म्याक्सवेलले शानदार शतक प्रहार गरेपछि अष्ट्रेलियाले भारतलाई दोस्रो टी २० मा ७ विकेटले पराजित गरेको छ। यस जितपछि अष्ट्रेलियाले भारतलाई उसैको मैदानमा २-० ले पराजित गर्दै सिरिज क्लिन स्विप समेत गरेको छ। भिसाकापटानाममा भएको पहिलो टी २० अष्ट्रेलियाले ३ विकेटले जितेको थियो। बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा भारतले दिएको १९१ रनको लक्ष्य अष्ट्रेलियाले २ बल बाँकी छदै ३ विकेट गुमाएर पुरा…

    विस्तृतमा पढ्नुस्

  • गृह मन्त्रालयले भन्यो : भोलि विदा गर्नु

    गृह मन्त्रालयले भन्यो : भोलि विदा गर्नु

    काठमाडौं : सरकारले पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको विषयलाई लिएर भोलि विदा दिन जानकारी गराएको छ। आज साँझ बसेको मन्त्रिपरिषद बैठकले हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर भोलि १६ गते बिहीवार शोक दिवस मनाउने निर्णय गरेको थियो। त्यसैलाई आधार बनाएर गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा सम्पूर्ण सरकारी एवं सार्वजनिक कार्यालय, शैक्षिक संस्थाहरु र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरुमा…

    विस्तृतमा पढ्नुस्

  • 'के भएको होला र' भन्दै पाइलट छोरो भेट्न पुगेका बाबुलाई कोही नबाँचेको सुन्दा कस्तो भयो होला?

    'के भएको होला र' भन्दै पाइलट छोरो भेट्न पुगेका बाबुलाई कोही नबाँचेको सुन्दा कस्तो भयो होला?

    हेलिकप्टर दुर्घटनामा सबैको मृत्युको दुखद् खबर फैलनुअघि प्रल्हाद केसी सामान्य मुडमै थिए। दुर्घटनाको खबर पाएको केही समयपछि उनी विमानस्थलतिर हान्निए। 'अहिलेसम्म केही थाहा छैन। मौसम खराब रहेछ,' उनले घटनालाई सामान्य लिँदै पहिलोपोस्टसँग भनेका थिए, 'एयरपोर्ट पुगेपछि सबै थाहा भइहाल्छ।' जतिखेर उनी विमानस्थल पुगे, त्यतिखेर पुष्टि भइसकेको थियो मन्त्रीसहित हेलिकप्टरमा यात्रारत सबैको मृत्यु भइसकेको छ। सामान्य घटनाको अपेक्षा गर्दै विमानस्थल पुगेका…

    विस्तृतमा पढ्नुस्

  • पिएसएल : सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएपछि लाहोरको तेस्रो जित, बने म्यान अफ दि म्याच

    पिएसएल : सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएपछि लाहोरको तेस्रो जित, बने म्यान अफ दि म्याच

    काठमाडौँ : नेपाली युवा स्टार सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि पाकिस्तान सुपर लिग पिएओसएलमा लाहोर कलन्दर्सले तेस्रो जित हात पारेको छ। सन्दीपको ४ विकेट अनी ए बी ८ भिलियर्सको नटआउट ४७ रन मद्दतमा लाहोरले पहिलो स्थानको क्वेट्टा ग्लाडिएटर्सलाई ८ विकेटले हरायो। तेस्रो जितपछि ६ खेलबाट ६ अंक जोडेको लाहोर चौथो स्थानमा उक्लेको छ। समान अंक भएपनि रनरेटका…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटना अध्ययनका लागि छानविन समिति गठन हुँदै, क्याविनेटबाट अनुमति आउन बाँकी

    दुर्घटना अध्ययनका लागि छानविन समिति गठन हुँदै, क्याविनेटबाट अनुमति आउन बाँकी

    काठमाडौं : बुधवार भएको हेलिकोप्टर दुर्घटना अध्ययनका लागि नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले छानविन समिती गठन गर्ने भएको छ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय कार्यदल  गठन गर्न लागिएको मन्त्रालयका एक उच्चपदाधिकारीले जानकारी दिए। स्रोतका अनुसार समिति गठनका लागि क्याविनेटको अनुमति भने आउन बाँकी नै छ।   बुधवार बिहान करिब ११:३० बजे एयर डाइनेस्टीको नाइन एन…

    विस्तृतमा पढ्नुस्

  • पिएसएल : क्वेट्टा विरुद्ध सन्दीपको शानदार बलिङ, चार ओभरमा १० रन खर्चेर लिए ४ विकेट

    पिएसएल : क्वेट्टा विरुद्ध सन्दीपको शानदार बलिङ, चार ओभरमा १० रन खर्चेर लिए ४ विकेट

    काठमाडौँ : नेपाली क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग पिएसएलमा शानदार बलिङ गर्दै एकै खेलमा ४ विकेट लिएका छन्। लाहोर कलन्दर्सबाट खेलिरहेका उनले बुधवार क्वेट्टा ग्लाडिएटर्स विरुद्ध ४ ओभरमा १० रन मात्र खर्चेर ४ विकेट लिएका हुन्। पावर प्लेमै २ ओभर बलिङ गरेका सन्दीपले २ ओभरमा ५ रन खर्चेर ३ विकेट लिएका थिए। त्यसपछि सन्दीपले बाँकी दुई ओभर ५ रन…

    विस्तृतमा पढ्नुस्

  • पिएसएल : सन्दीप लामिछानेले 'पावर प्ले' मै लिए ३ विकेट

    पिएसएल : सन्दीप लामिछानेले 'पावर प्ले' मै लिए ३ विकेट

    नेपाली क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) अन्तर्गत क्वेट्टा ग्लाडिएटर्स विरुद्ध पावर प्लेमै ३ विकेट लिएका छन्। ६ ओभरको पावर प्लेअ भित्र २ ओभर बलिङ गरेका सन्दीपले ५ रन खर्चिँदै ३ विकेट लिएका हुन्। सन्दीपले चौथो ओभरको चौथो बलमा क्वेट्टाका शेन वाट्सनलाई एलबीडब्लु आउट गर्दै पहिपलो सफलता हात पेका थिए। त्यसपछि छैटौँ ओभर बलिङ गरेका उनले राइले रुसो र…

    विस्तृतमा पढ्नुस्

  • सुरु भयो 'मिसेस नेपाल ग्ल्याम २०१९'को ‍अडिसन

    सुरु भयो 'मिसेस नेपाल ग्ल्याम २०१९'को ‍अडिसन

    काठमाडौं :  'मिसेस नेपाल ग्ल्याम २०१९'को दोस्रो अडिसन सुरु भएको छ। आयोजक ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले प्रतियोगिताको आवेदन पनि खुला गरेको छ। विवाहित महिलाहरुबीच हुने प्रतियोगितामा २० देखि ४५ वर्षसम्मका महिलाले आवेदन भर्न पाउनेछन्। प्रतियोगिताको पहिलो अडिसन फागुन २५ गते हुनेछ। आश्विनी झा प्रतियोगीताको कोरियोग्राफर हुन्। गतवर्ष प्रतियोगिताको उपाधि अलाइजा महर्जनले जितेकी थिइन्। महर्जनले नेपालको प्रतिनिधित्व गर्दै सिंगापुरमा आयोजित अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता 'मिसेस…

    विस्तृतमा पढ्नुस्

  • तीन बजे बोलाइएको क्याबिनेट अझै सुरु भएन, हेलिकप्टर दुर्घटनालगत्तै बोलाइएको थियो बैठक

    तीन बजे बोलाइएको क्याबिनेट अझै सुरु भएन, हेलिकप्टर दुर्घटनालगत्तै बोलाइएको थियो बैठक

    काठमाडौं : हेलिकप्टर दुर्घटनापछि आकस्मिक रुपमा डाकिएको मन्त्रिपरिषदको बैठक ४ बजेसम्म पनि सुरु हुन सकेको छैन। ३ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको थियो। मन्त्रिपरिषद बैठकको सूचना पाएलगत्तै प्रधानमन्त्री निवास बालुवाटार पुगेका केही मन्त्रीहरु अहिले प्रधानमन्त्रीको प्रतीक्षामा छन्। 'हामी एक घन्टादेखि प्रधानमन्त्रीको प्रतीक्षामा बसिरहेका छौं,' भित्र पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पहिलोपोस्टसँग भने। उनका अनुसार अहिले ४ जना…

    विस्तृतमा पढ्नुस्

  • हेली दुर्घटनाको खबरले संसदीय समिति स्तव्ध भएको त्यो क्षण...

    हेली दुर्घटनाको खबरले संसदीय समिति स्तव्ध भएको त्यो क्षण...

    काठमाडौं : मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको खबर विभागीय हैसियतामा जतिखेर गृह सचिव प्रेम राईले पाइरहेका थिए, त्यतिखेर उनी संसदीय समितिमा छलफलमा जुटेका थिए। राज्य व्यवस्था समितिमा नागरिकता सम्बन्धि विधेयकमाथि छलफल भइरहेको थियो। गृह सचिव राई सांसदहरुको जिज्ञासा मेटाउन समितिमा उपस्थित थिए। छलफलकै क्रममा उनको मोबाइल बज्यो। उनी एकैछिन भन्दै बाहिरिए। केही बेरमा फेरि भित्रिए। समिति बैठकमा भित्रिएपछि पनि…

    विस्तृतमा पढ्नुस्

  • हेलिकप्टर दुर्घटनास्थलमा भेटियो ५ शव, पहिचान खुलेन

    हेलिकप्टर दुर्घटनास्थलमा भेटियो ५ शव, पहिचान खुलेन

    काठमाडौ : पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना स्थलमा पाँच जनाको शव फेला परेको छ। शवको पहिचान हुन सकेको छैन। आज बिहान करिब ११:३० बजे मन्त्री अधिकारीसहित ६ जना यात्रुसहित ७ जना चढेको हेलिकप्टर पाथीभार जाँदै गर्दा दुर्घटना परेको थियो। घटनास्थलमा प्रहरी पुगिसकेको र पाँच जनाको शव फेला परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell