काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीको कतार सवारीको कारणले राजधानीका केही स्थानमा सवारी आगमन प्रभावित हुने भएको छ। राष्ट्रपति भण्डारी आज विहान साढे ११ बजे कतार जाने कार्यक्रम रहेको छ। शितल निवास, शिवपुरी स्कुल, बालुवाटार, छातागणेश, नक्साल भगवती, लोत्से चोक, रातोपुल, गौशाला, तिलगंगा, एयरपोर्ट क्षेत्रमा चल्ने सवारी साधनहरुको आवागमन दुइतर्फी रुपमा नै बन्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी राजकुमार लम्सालले जानकारी…
काठमाडौँः त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिकमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का वरिष्ठ नेता माधवकुमार नेपाल अस्पताल पुगेका छन्। यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि प्रधानमन्त्री भेट्न अस्पताल पुगेका छन्। यसअघि ने क पाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, गृहमन्त्री राम बहादुर थापा…
काठमाडौँः स्वास्थ्य अवस्थामा थप समस्या आएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का शीर्ष नेताहरु अस्पताल पुगेका छन्। ने क पाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरु शिक्षण अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा अस्पताल पुगेका थिए।…
रसुवाः रसुवाको कालिका गाँउपालिका ४ अम्बासमा गएराति ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गएराति करिब १० बजे दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित ३ जना घाइते भएका छन्। मृत्यु हुनेमा ट्रिपरमा सवार नौकुण्डा गाँउपालिका ३ का ४० वर्षीय कामी तामाङ र १५ वर्षीय प्रकाश तामाङ रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कालिकास्थानले जनाएको छ। बेत्रावतीबाट बालुवा…
बागलुङः पर्यटकीय जिल्ला म्याग्दी र मुस्ताङ घुम्न गएका पर्यटकले होटल खोज्दै बागलुङ आउन थालेका छन्। दशैँ तथा तिहारको समयमा म्याग्दी र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढेपछि होटल नपाउने समस्या बढेका कारण पर्यटक होटल खोज्दै बागलुङ आउन थालेका हुन्। म्याग्दी र मुस्ताङ आएका पर्यटकले त्यहाँ सबै होटल भरिएपछि पर्यटक होटल खोज्दै छिमेकी जिल्ला बागलुङ र पर्वत आउन थालेका हुन्।…
सुर्खेतः सुर्खेतको सिम्ता गाउँपालिका ६ जामुनेमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिम्ता ४ बजेडिचौरका ३५ वर्षीय कर्ण मल्ल रहेका छन्। मल्लको घटनास्थलमै मृत्यु भएको हो। गएराति ९३० बजे भे ६ प २२३१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बादेपिपलले जनाएको छ।
लुइस सुअरेजले ह्याट्रिक गरेपछि स्पानिस ला लिगामा आइतवार भएको एल क्लासिको खेलमा बार्सिलोनाले रियल मड्रिडमाथि शानदार जित हासिल गरेको छ। घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाले रियललाई ५-१ ले पराजित गर्यो। फिलिप काउटिन्हो र अर्टुरो भिदालले एक-एक गोल गरे। जितपछि बार्सिलोना शीर्ष स्थानमा फर्किएको छ। बार्सिलोनाको १० खेलबाट २१ अंक छ। रियल भने १० खेलबाट १४ अंकका साथ नवौँ स्थानमा छ।…
कोलम्बो: श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शुक्रबार प्रधानमन्त्री रनिल विक्रमासिङ्गेलार्इ अपदस्त गरी नाटकीय ढंगमा आफ्ना प्रतिस्पर्धी पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलार्इ प्रधानमन्त्रीमा नियुक्त गरेपछि त्यहाँ राजनीतिक हिंसा थप चर्किने संकेत देखिएको छ। अपदस्त गरिएको सरकारमा पेट्रोलियम मन्त्री रहेका अर्जुना रणतुङ्गालाई कोलम्बोस्थित सरकारी कार्यालयमा प्रवेश गर्न खोज्दा उनलार्इ राष्ट्रपति सिरिसेनाका समर्थकहरुले रोकेका थिए। प्रदर्शन चर्किँदै गएपश्चात् रणतुङ्गाका अंगरक्षकले गोली चलाउँदा ३४ वर्षे एक…
काठमाडौँ : एएफसी यू-१९ वुमन्स च्याम्पियनसिप क्वालिफायरको पहिलो चरण पार गर्दै नेपाल दोस्रो चरणको लागि छनोट भएको छ। थाइल्याण्डमा भइरहेको क्वालिफायरअन्तर्गत समूह बी बाट नेपाल दोस्रो चरणमा छनोट हुन सफल भएको छ। समूह चरणको खेलपछि थाइल्याण्ड, नेपाल र भारतको समान ६ अंक थियो। समान अंक भएपछि तीन टिमबीचको गोल अन्तरको आधारमा थाइल्याण्ड पहिलो र नेपाल दोस्रो स्थानमा रह्यो। सन् २०१९ मा…
काठमाडौं: कोरियाको इन्चियन शहरमा हुने ‘५ औं लक्जरी ब्राण्ड मोडल अवार्ड, ग्लोबल फेसन वीक २०१८’मा नेपालको प्रतिनिधित्व गर्दै विक्रम आदित्य महासेठ, अदिति अधिकारी, रुविष्का श्रेष्ठ र आदर्श ज्ञवाली शनिबार कोरिया प्रस्थान गरेका छन्। २८ अक्टोबरदेखि १ नोभेम्बरसम्ममा कोरियोको इन्चियोनको सोङडो अन्तराष्ट्रिय व्यापारिक जिल्लाको ओर्ड फाइनल ग्राण्ड हायात इन्चीयोनमा हुनेछ। नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगीतामा सहभागी अदिति अधिकारी नेक्स्ट मोडल्स नेपाल आयोजक…
काठमाडौँ : उपाधिको दाबेदार मानिएको घरेलु टोली पोखरा पल्टनलाई पराजित गर्दै बुटवल ब्लास्टर्सले पोखरा प्रिमियर लिग (पीपीएल)मा लगातार दोस्रो जित हात पारेको छ। आइतवार पोखरा रंगशालमा भएको खेलमा सोमपाल कामीको कप्तानीमा रहेको बुटवलले शरद भेषावकरको कप्तानीमा रहेको पोखरालाई ३३ रनले पराजित गरेको हो। लगातार दुई जितपछि बुटबलले ४ अंक जोडेको छ र अंकतालिकामा शीर्ष स्थानमा छ। टस जितेर पहिले ब्याटिङ…
कोलम्बो: श्रीलंकाली संसदका सभामुख करु जयासुर्याले रनिल विक्रमासिङ्गे नै देशको प्रधानमन्त्री रहेको बताएका छन्। उनले राष्ट्रपति मैत्रीपाला सिरिसेनालार्इ पत्र लेख्दै जनताको मतबाट चुनिएर आएका बिक्रमासिङ्गेमाथि संसदले निर्णय नलिएसम्म प्रधानमन्त्रीको मान्यता दिन र खोसिएका सुविधा दिन फिर्ता दिन पनि आग्रह गरेका छन्। सिरिसेनालार्इ लेखेको पत्रमा उनले नोभेम्बर १६ सम्म संसदलार्इ स्थगित गर्ने निर्णयमाथि पनि प्रश्न गरेका छन्। संसद सम्बन्धी कुनै गतिविधि…
२८ अक्टुबर आइतबारबाट भारतीय टिभी सिरियल सिआइडीको अन्तिम भाग हुँदैछ। सन् १९९७ को जनवरीमा पहिलोपटक सोनी टिभीमार्फत प्रसारण सुरु भएको क्राइम जनराको टिभी श्रृङ्खला अब अनएयर नहुने आधिकारिक खबर २ दिन अघि मात्र सार्वजनिक भएको हो। बिपी सिंह निर्देशित कार्यक्रमको टिआरमी कम भएको कारण सो हटाउन लागेको जानकारी सोनी टिभीले दियो। तर, कारण त्यति मात्र नभएको बताउँछन् सीनियर इन्स्पेक्टर दयाको भूमिका निभाउने…
मिटु मुभमेन्टमा नायिका बेनिशा हमालले एउटा बैँकका सिइओलाई तानेकी छिन्। उत्सव रसाइलीसितको भिडियो अन्तर्वार्तामा बेनिशाले आफ्नो अनुभव सुनाउँदै ७/८ वर्षअगाडि एउटा बैँकका लागि फोटो सुट गराएकी र त्यसपछि बैँकका सिइओले नगरकोट जाने प्रस्ताव राखेको खुलासा गरेकी हुन्। उनका अनुसार प्रस्ताव बैँकका सिइओ आफैले राखेको नभएर फोटोसुटको मिडिया कोअर्डिनेट गरिदिनेले राखेका थिए। फोटोसुटपछि पेमेन्टको कुराका लागि पुतलीसडकको एउटा क्याफेमा उनीहरुले गरेको कुरा सम्झँदै…
काठमाडौँ : आइसीसी क्रिकेट वर्ल्ड कप ट्रफी टुर अन्तर्गत वर्ल्ड कप ट्रफी अहिले नेपालमा छ। गत शुक्रवार नेपाल ल्याइएको उक्त ट्रफी आज बिहानै काठमाडौँको चन्द्रागिरीमा लगिएको थियो। चन्द्रागिरीमा रहेको भालेश्वर मन्दिर नजिकै र त्यहाँबाट देखिने मनास्लु, गणेश हिमाल लगायत हिमश्रृखंला अगाडी ट्रफी प्रदर्शन गरियो। नेपाली क्रिकट टिमको पहिलो कप्तान उत्तम कर्माचार्य र अर्का पूर्व कप्तान पवन अग्रवाल पनि ट्रफी टुरमा…
काठमाडौं: १८ वर्षीया लक्ष्मी र २२ वर्षीय अनिल परियारको चिनजान फेसबुकबाट भयो। दुबै जना रोजगारीको सिलसिलामा विदेशमा थिए। फेसबुकबाटै उनीहरूको भर्चुअल सम्बन्धको विस्तार भयो। अनिल र लक्ष्मीको भर्चुअल सम्बन्ध बिस्तारै प्रेममा परिणत भयो। केही समयमै उनीहरू नेपाल फर्के र विवाह बन्धनमा बाँधिए। खोटाङको बराह पोखरी गाउँपालिका ६ का अनिल श्रीमती लिएर गाउँ पुगे। गाउँमा करिब एक महिनाको बसाइपछि उनीहरू काठमाडौं…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सत्तारुढ पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा अनुपस्थित भएपछि उनको स्वास्थ्य बारे चासो बढेको छ। प्रधानमन्त्रीले आज बिहानका दुई निर्धारित कार्यक्रमसमेत रद्द गरेका छन्। आईसीसी विश्वकप क्रिकेटको ट्रफी आज बिहान प्रधानमन्त्रीले सार्वजनिक गर्ने कार्यक्रम रद्द गरिएको हो। त्यसैगरी बिहान ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक पनि स्थगित भएको छ। शुक्रबार अपराह्न ४ बजे बस्ने भनिएको…
काठमाडौँ : धनगढी ब्लुजले पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटमा पहिलो जित हात पार्दा दुई विदेशी खेलाडीले उच्च प्रदर्शन गरे। विदेशी खेलाडीद्य पिटर ट्रेगो र ड्यानिएल लरेन्सको प्रदर्शन अनी सौरभ खनालको आक्रमक ब्याटिङ मद्दतमा धनगढीले विराटनगर टाइटन्सलाई ७८ रनले पराजित गरेको हो। ट्रेगोले ब्याटिङमा ५३ रन बनाए भने लरेन्सले बलिङमा ३ विकेट लिए। दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको धनगढीको यो…
काठमाडौँः स्वास्थ्य अवस्था प्रतिकूल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहानका दुई कार्यक्रम रद्द गरेका छन्। चिकित्सकको सल्लाह अनुसार प्रधानमन्त्री शुक्रबारदेखि सरकारी निवासमै आराम गरिरहेका छन्। शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पनि उनी उपस्थित भएनन्। स्वास्थ्यकै कारण प्रधानमन्त्रीले आइतबार बिहानका दुई कार्यक्रम रद्द गरेका हुन्। यसअघि शुक्रबार स्थगित भएको मन्त्रिपरिषद बैठक आइतबार बिहान पनि स्थगित भएको छ। यस्तै ‘आइसीसी वान…
दिपेश घिमिरे- भर्खरै विश्व बैंकले प्रकाशित गरेको प्रतिवेदन अनुसार विश्वभरका ३.४ अर्ब नागरिक दैनिक आवश्यकता पूरा गर्न कठिन संघर्षबाट गुज्रिरहेका छन्। उक्त प्रतिवेदन अनुसार निरपेक्ष गरिबी कम हुँदै मानिसहरुका आर्थिकस्तरमा केही प्रगति भए पनि कमाई भने निकै कम छ। हाल संसारभरका कूल जनसंख्याको २६.२ प्रतिशत मानिस दैनिक ३.२० डलरभन्दा कम आयमा बाँचिरहेको देखाएको छ। गत वर्ष मात्रै अक्सफामले एक प्रतिवेदनमार्फत…