PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

  • काठमाडौँको ज्यानमारा खाल्डो : बल्खु टियु गेट नजिकैको मंगालले ३८ वर्षीय साइकल यात्रुको ज्यान लियो

    काठमाडौँको ज्यानमारा खाल्डो : बल्खु टियु गेट नजिकैको मंगालले ३८ वर्षीय साइकल यात्रुको ज्यान लियो

    काठमाडौं : काठमाडौँको बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको गेट नजिकै रहेको ढलको खाल्डोमा मान्छे खसेको खबर एकाबिहानै प्रहरीलाई आयो।  महानगरीय प्रहरी वृत्त कीर्तिपुरका सई बलराम झाका अनुसार बिहान ६ बजे खबर आएपछि प्रहरी घटनास्थल पुग्दा एक युवक खाल्डोभित्र मृत अवस्थामा भेटिए। सँगै रातो रङको साइकल (माउन्टेन बाइक) पनि थियो। पछि सनाखत भयो - काठमाडौं महानगरपालिका वडा नम्वर १५ चागल बस्ने ३८ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • पीपीएल : सोमपालले ४ विकेट लिएपछि पारसको टिम ६५ रनमा अलआउट, बुटवलको शानदार जित

    पीपीएल : सोमपालले ४ विकेट लिएपछि पारसको टिम ६५ रनमा अलआउट, बुटवलको शानदार जित

    काठमाडौँ : सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि पोखरा प्रिमियर लिग पीपीएलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई पराजित गरेको छ। शनिवार भएको पहिलो खेलमा सोमपालको बुटवलले राष्ट्रिय टिमका कप्तान रहेका पारस खड्काको टिम चितवन राइनोजमाथि ७० रनको जित हात पारेको हो। पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले खराब सुरुवात गरेपछि निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५…

    विस्तृतमा पढ्नुस्

  • हिमालको काखमा आइसीसी वर्ल्ड कप ट्रफी

    हिमालको काखमा आइसीसी वर्ल्ड कप ट्रफी

    काठमाडौं : आइसीसी वान डे वर्ल्ड कप ट्रफी शनिवार पोखरा रंगशालामा प्रदर्शन गरिएको छ। आइसीसी ट्रफी टुर अन्तर्गत शुक्रवार नेपाल आइपुगेको उक्त ट्रफीलाई शनिवार पोखरा लगिएको हो। पहिलो दिन ट्रफीलाई विश्व सम्पदासूचीमा रहेको स्वयम्भूनाथमा सार्वजनिक गरिएको थियो। हाल पोखरामा पीपीएल टी-२० क्रिकेट चलिरहेकाले क्रिकेट खेलाडीहरु पोखरामा रहेका कारण ट्रफी पोखरा लगिएको हो। नेपालका युवा स्टार सन्दीप लामिछानेले पोखरामा आइसीसी वर्ल्ड कप…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकामा नाटकीय राजनीति : आफैले निर्वाचनमा हराएका पूर्व राष्ट्रपति राजापाक्षेलाई राष्ट्रपति सिरिसेनाले दिए प्रधानमन्त्रीको कुर्सी, प्रम विक्रमसिंघे बर्खास्त

    श्रीलंकामा नाटकीय राजनीति : आफैले निर्वाचनमा हराएका पूर्व राष्ट्रपति राजापाक्षेलाई राष्ट्रपति सिरिसेनाले दिए प्रधानमन्त्रीको कुर्सी, प्रम विक्रमसिंघे बर्खास्त

    श्रीलंकामा शुक्रबार नाटकीय राजनीतिक घटनाक्रम विकसित भएर सत्ता उलटपुलट भएको छ। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्री रणिल विक्रमसिंघेलाई बर्खास्त गरी पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका छन्।  बर्खास्त गरिएका प्रधानमन्त्री विक्रमसिंघेले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै आफू नै प्रधानमन्त्री रहने दावी गरेका छन्।  तीन वर्षअघि भएको राष्ट्रपति निर्वाचनमा न्यु डेमोक्रेटिक फ्रन्टका उम्मेदवार सिरिसेनाले राजापाक्षेलाई पहिलो चरणमै हराएका थिए। आफैले हराएका नेतालाई…

    विस्तृतमा पढ्नुस्

  • आइसीसी वर्ल्डकप ट्रफी नेपाल आइपुग्यो, पहिलो दिन स्वयम्भूमा प्रदर्शन

    आइसीसी वर्ल्डकप ट्रफी नेपाल आइपुग्यो, पहिलो दिन स्वयम्भूमा प्रदर्शन

    नेपालले आइसीसी वान डे वर्ल्डकप अहिलेसम्म खेल्न पाएको छैन। तर उक्त वर्ल्ड कपमा प्रदान गरिने ट्रफी भने नेपाल आइपुगेको छ। इंगल्याण्ड र वेल्समा सन् २०१९ मा वान डे वर्ल्डकप हुनुअघि आइसीसीले ट्रफी टुर सुरु गरेको हो र त्यसै अन्तर्गत उक्त ट्रफी शुक्रवार नेपाल ल्याइएको हो। शुक्रवार बेलुका आइसीसीका प्रतिनिधिले ट्रफीलाई विश्व सम्पदा सूचीमा रहेको स्वयम्भूनाथ स्तुपा अगाडी सार्वजनिक गरिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • एएफसी यू-१९ वुमन्स च्याम्पियनसिप क्वालिफायर : भारतमाथि नेपालको जित, रेखाको दुई गोल

    एएफसी यू-१९ वुमन्स च्याम्पियनसिप क्वालिफायर : भारतमाथि नेपालको जित, रेखाको दुई गोल

    काठमाडौं : रेखा पौडेलले दुई गोल गरेपछि एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायरमा नेपालले भारतलाई पराजित गरेको छ। थाइल्याण्डको चोनबुरी रंगशालामा शुक्रवार भएको खेलमा नेपालले भारतलाई २-० ले पराजित गरेको हो। प्रतियोगितामा नेपालको यो पहिलो जित हो। यस्तै पहिलो खेलमा पाकिस्तानलाई पारजित गरेको भारतको भने पहिलो हार हो। नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३-० ले पराजित भएको थियो। चोनबुरी रंगशालमा भएको खेलको पहिलो…

    विस्तृतमा पढ्नुस्

  • नेकपा नाम विवाद : सत्तापक्षीय पार्टीको पक्षमा निर्वाचन आयोगको निर्णय, कट्टेलको निवेदन खारेज

    नेकपा नाम विवाद : सत्तापक्षीय पार्टीको पक्षमा निर्वाचन आयोगको निर्णय, कट्टेलको निवेदन खारेज

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नामको विवादका विषयमा ऋषि कट्टेल समूहले निर्वाचन आयोगमा दिएको निवेदन खारेज भएको छ। निर्वाचन आयोगको संवैधानिक इजलासले कट्टेल समूहको निवेदन खारेज गर्दै पुरानै नामलाई यथावत राख्ने निर्णय गरेको आयोगका प्रवक्ता दीपक सुवेदीले बताए। आयोगको हिजो र आज बसेको संवैधानिक इजलासको बैठकपछि निवेदन खारेज गर्ने निर्णय आज गरिएको हो। तत्कालीन दुई वाम दल नेकपा एमाले र…

    विस्तृतमा पढ्नुस्

  • पीपीएल : घरेलु टोली पोखरा पल्टनको विजयी सुरुवात

    पीपीएल : घरेलु टोली पोखरा पल्टनको विजयी सुरुवात

    घरेलु टोली पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटमा विजयी सुरुवात गरेको छ। पर्यटकिय नगरी पोखरामा आजबाट सुरु भएको पीपीएलको उद्घाटन खेलमा शरद भेषावकरको कप्तानीमा रहेको पोखराले सन्दीप लामिछानेले कप्तानी गरेको विराटनगर टाइटन्सलाई ५८ रनले हरायो। पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९७ रन बनाएको थियो। पोखराका लागि आसिफ शेखले…

    विस्तृतमा पढ्नुस्

  • 'चङ्गा चैट'ले कता पुर्‍याउला परमिताको फिल्मी करियर

     'चङ्गा चैट'ले कता पुर्‍याउला परमिताको फिल्मी करियर

    काठमाडौंः अभिनेत्री परमिता राज्य लक्ष्मी राणाले 'चपली हाइट २'बाट फिल्म क्षेत्रमा डेब्यू गरेकी हुन्। पहिलो फिल्मबाट नै दर्शकले उनको अभिनयलाई रुचाएका थिए। गायनमा समेत सक्रिय रहेकी परमिता पछिल्लो समय प्रदीप खड्का अभिनित 'रोज'मा देखिएकी थिइन्। तर 'रोज'बाट खासै उनी नोटिस भइनन्। फिल्ममा उनी साहयक भुमिकामा देखिएकी थिइन्। अब उनी अभिनित फिल्म 'चङ्गा चैट' प्रदर्शनको तयारीमा छ। अब यो फिल्मले उनको फिल्म…

    विस्तृतमा पढ्नुस्

  • हेमनले सुरु गरे 'शिक्षाका लागि विश्व सांगीतिक अभियान'

    हेमनले सुरु गरे 'शिक्षाका लागि विश्व सांगीतिक अभियान'

    काठमाडौंः  गायक हेमन मोक्तानले ‘अध्यारोबाट उज्यालोतर्फको यात्रा, शिक्षाका लागि विश्व सांगीतिक अभियान’ नारा लिएर बेलायतमा कार्यक्रम गर्ने भएका छन्। मानव जीवन संरक्षण मञ्च, नेपालले बेलायतबाट अभियान सुरुवात गर्न लागेको हो। ७ प्रदेशका ५७ स्थानीय तहका विद्यार्थीको सहयोगार्थमा अभियान अघि बढाइएको बताइएको छ।  अक्टोबर २८ मा लन्डनको ग्रीनफोर्ड टाउन हलमा वृहत् सांगीतिक कार्यक्रम तथा नेपाल भ्रमण वर्ष, २०२० को प्रवर्द्धन कार्यक्रम आयोजना…

    विस्तृतमा पढ्नुस्

  • तीन मैत्रीपूर्ण फुटबल खेल खेल्न नेपाली महिला टोली चीन प्रस्थान, उतैबाट म्यानमार जाने

    तीन मैत्रीपूर्ण फुटबल खेल खेल्न नेपाली महिला टोली चीन प्रस्थान, उतैबाट म्यानमार जाने

    काठमाडौँ : ओलम्पिकको एसियन छनोट अघि चीनमा मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली आज चीन प्रस्थान गरेको छ। नेपालले चीनमा तीन मैत्रीपूर्ण खेल खेल्नेछ। चीन गएको टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अफिसियल छन्। प्रशिक्षकमा हरि खड्का र मृगेन्द्र प्रसाद मिश्र, टोली नेतामा दिर्घ बहादुर के.सी. र व्यवस्थापकमा कमला हिराचन थकाली रहेका छन्। नेपालले चीनमा रहँदा अक्टोबर २९ र ३१…

    विस्तृतमा पढ्नुस्

  • पीपीएल : पोखराले विराटनगरलाई दियो १९८ रनको लक्ष्य, आसिफको अर्धशतक

    पीपीएल : पोखराले विराटनगरलाई दियो १९८ रनको लक्ष्य, आसिफको अर्धशतक

    पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० आजबाट पोखरामा सुरु भएको छ। ६ टिमले सहभागीता जनाएको प्रतियोगिताको उद्द्घाटन खेलमा घरेलु टोली पोखरा पल्टनले विराटनगर टाइटन्सलाई जितका लागि १९८ रनको लक्ष्य दिएको छ। विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९७ रन बनाए। पोखराका लागि आसिफ शेखले अर्धशतक प्रहार गरे भने…

    विस्तृतमा पढ्नुस्

  • पीपीएल : पोखरा पल्टन भर्सेस विराटनगर टाइटन्स (लाइभ)

    पीपीएल : पोखरा पल्टन भर्सेस विराटनगर टाइटन्स (लाइभ)

    पोखरामा आजबाट पोखरा प्रिमियर लिग टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ। क्वीन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको लिगमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेलमका आज पोखरा पल्टन र विराटनगर टाइटन्स भिडिरहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँमै ट्रकले लियो दुई पैदलयात्रीको ज्यान, एक गम्भीर घाइते

    काठमाडौँमै ट्रकले लियो दुई पैदलयात्रीको ज्यान, एक गम्भीर घाइते

    काठमाडौँ: काठमाडौँको लोलाङ हाइटमा ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको भएको छ। घटनास्थलमा एक जनाको र उपचारको क्रममा थप एकको मृत्यु भएको हो। मृत्यु हुनेमा ७० वर्षकी तीलकुमारी तिवारी, ३ वर्षका बालक अजित तिवारी रहेका छन्। ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६० वर्षीय सावित्री पुडासैनीको उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले जानकारी दिए। ना ६ ख ७८२६ नम्बरको…

    विस्तृतमा पढ्नुस्

  • आठ घन्टाका लागि प्रचण्ड दिल्ली प्रस्थान, यस्तो छ भ्रमण कार्यक्रम

    आठ घन्टाका लागि प्रचण्ड दिल्ली प्रस्थान, यस्तो छ भ्रमण कार्यक्रम

    काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्। शुक्रबार बिहान ९ः४५ बजे प्रचण्ड दिल्ली प्रस्थान गरेका हुन्। उनी आजै साँझ ८ बजे फर्कने कार्यक्रम छ।       नयाँ दिल्लीमा इण्डिया फाउण्डेसनले आयोजना गर्ने ‘पाँचौँ इन्डिया आइडिया कन्क्लेभ–२०१८’को उद्घाटनमा भाग लिन प्रचण्ड भारत गएका हुन्। मुख्य वक्ताका रूपमा उनी…

    विस्तृतमा पढ्नुस्

  • यौन दुर्व्यवहारको आरोप लागेका ४८ कर्मचारीलाई गुगलले हटायो

    यौन दुर्व्यवहारको आरोप लागेका ४८ कर्मचारीलाई गुगलले हटायो

    विश्वभर मि टु मुभमेन्टका कारण धेरै यौन दुर्व्यवहारका घटनाहरू सार्वजनिक हुँदैछन्। हलिउड र बलिउडमा त यस अभियानले तहल्का नै मच्चाएको छ। भारत र नेपालको राजनीतिक क्षेत्रमा समेत मि टु'ले प्रवेश पाएको छ। यौन उत्पीडनको आरोप लागेका भारतका विदेश राज्यमन्त्री एमजे अकबरले राजीनामा नै दिनुपरेको थियो।  यसैक्रममा 'टेक्नोलोजी जायन्ट' मानिएको गुगलले विगत दुर्इ वर्षमा यौन दुर्व्यवहारको आरोप लागेका ४८ जना कर्मचारीलार्इ…

    विस्तृतमा पढ्नुस्

  • नेकपा नामको विवादः कसले पाउला वैधानिकता? आयोग परामर्शमा 

    नेकपा नामको विवादः कसले पाउला वैधानिकता? आयोग परामर्शमा 

    काठमाडौँः तत्कालीन दुई वाम दल नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) एकीकृत भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीको नामको विवादबारे निर्वाचन आयोगले आज निर्णय गर्दैछ। आयोगले दुबै दलका प्रतिनिधि तथा कानुन व्यवसायीको राय बुधबार सुनिसकेको छ। बिहीबार थप कानुनी परामर्श गरेको आयोगले आज निर्णय सुनाउन लागेको हो। विवाद मिलाउन आयोगले…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    नवलपरासीः पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती–११ खरकट्टाजङ्गल क्षेत्रमा बिहीबार साँझ मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन्। दुर्घटनामा परी लु ५ प २१७१ नं को मोटरसाइकल चालक पूर्वी नवलपरासी कावासोती–१२ पिठुवा बस्ने वर्ष २१ का मेनजन गुरौको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ना ५९ प ८४६४ नं का मोटरसाइकल…

    विस्तृतमा पढ्नुस्

  • हत्या अभियोगमा तीन जना पक्राउ

    हत्या अभियोगमा तीन जना पक्राउ

    नवलपरासीः पश्चिम नवलपरासीमा भएको गणेश सहानीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। हत्यामा संलग्न भएको आरोपमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका नर्मदेश्वर चौहान, दीनबन्धु भन्ने ओमकार पाण्डे र जनक गुरुङलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–४ बर्दघाट पुल नजिकको बगैँचामा गत सोमबार राति पाल्हीनन्दन गाउँपालिका–१ निवासी सहानीको हत्या भएको थियो। सहानीको परिवारजनले…

    विस्तृतमा पढ्नुस्

  • दोलखामा आगलागीः दुई जनाको जलेर मृत्यु, एक गम्भीर घाइते

    दोलखामा आगलागीः दुई जनाको जलेर मृत्यु, एक गम्भीर घाइते

    काठमाडौँः दोलखाको गौरीशंकर गाउँपालिका ९ गौरीशंकर टासिनाममा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको छ। स्थानीय गोपाल शेर्पाको घरमा शुक्रबार बिहान भएको आगलागीमा परी उनकी आमा र छोराको मृत्यु भएको हो।  मिति २०७५।०७।०९ गते गौरीशंकर गा.पा-९ दाेलखा बस्ने गोपाल शेर्पाको घरमा अचानक आगलागी हुँदा निजकाे आमा बर्ष ८० की डालकी शेर्पा र निजको कान्छो छोरा बर्ष १२ को मिङमा शेर्पाको जलेर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell