PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

  • यौन दुव्यर्वहारमा आरोपित बलामी अध्यक्षमा चयन भएको भन्दै १८ पत्रकारले छाडे चलचित्र पत्रकार संघ

    यौन दुव्यर्वहारमा आरोपित बलामी अध्यक्षमा चयन भएको भन्दै १८ पत्रकारले छाडे चलचित्र पत्रकार संघ

    काठमाडौंः यौन दुव्र्यवहारको आरोप लागेका व्यक्ति अध्यक्ष निर्वाचित भएको भन्दै चलचित्र पत्रकार संघबाट १८ जनाले सामूहिक राजीनामा दिएका छन्। फागुन १७ गते सम्पन्न साधरण सभाले समीर बलामीलाई अध्यक्षमा निर्वाचित गरेको थियो। बलामीमाथि संघकै एक साधरण सदस्यमाथि यौन दुव्र्यवहार गरेकोमा छानबिन भइरहेकोमा अध्यक्ष निर्वाचित भएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन्।  साधरण सभामा उक्त विषय उठाए पनि कुनै सुनुवाइ नभएको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशका ६ जना सांसदले बुझाएनन् सम्पत्ति विवरण, को को परे जरिवानामा?

    वाग्मती प्रदेशका ६ जना सांसदले बुझाएनन् सम्पत्ति विवरण, को को परे जरिवानामा?

    हेटौंडाः गत मंसिरको निर्वाचनबाट चुनिएका वाग्मती प्रदेश सभाका ६ जना सांसदले तोकिएको समयभित्र सम्पत्ति विवरण बुझाएका छैनन्। संसद सचिवालयले १४ फागुनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन सार्वजनिक सूचना प्रकाशित गरे पनि उनीहरुले अटेर गरेका हुन्। तोकिएको अवधिमा विवरण नबुझाउने सांसदहरुको जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था रहेको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए।  सचिवालयका अनुसार नेपाली कांग्रेका कञ्चनचन्द्र बादे , दिपेन्द्र श्रेष्ठ,…

    विस्तृतमा पढ्नुस्

  • जम्नै सकेन ब्याटिङ, पाँच जितको शृङखला टुंग्याउँदै यूएईसँग नेपाल पराजित

    जम्नै सकेन ब्याटिङ, पाँच जितको शृङखला टुंग्याउँदै यूएईसँग नेपाल पराजित

    काठमाडौँ: क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज सम्पन्न खेलमा नेपाली क्रिकेट टोली यूएईसँग पराजित भएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल ६८ रनले पराजित भएको हो। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल कमजोर ब्याटीङ गर्दै १३९ रनमा समेटियो। सुरुवाती ब्याटिङमा उत्रिएको यूएईका ओपनर मोहम्मद वसीमलाई…

    विस्तृतमा पढ्नुस्

  • दिपेशको ह्याट्रिक विकेट, यूएईलाई हराउँदै नेपाल विश्वकपमा

    दिपेशको ह्याट्रिक विकेट, यूएईलाई हराउँदै नेपाल विश्वकपमा

    काठमाडौँ: यूएईमाथि झिनो जित निकाल्दै नेपालले श्रीलंकामा हुने विश्वकपमा स्थान बनाएको छ। यूएईस्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेलमा यूएईमाथि ७ रनको झिनो जित निकाल्दै नेपालले श्रीलंकामा हुने यू १९ विश्वकपमा स्थान बनाएको हो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको यूएई ४८औं ओभरको समाप्तीमा १८४ रनमा समेटियो। यूएईलाई हराएको नेपाल…

    विस्तृतमा पढ्नुस्

  • कप्तानसहित तीन ब्याट्सम्यान डकआउट, कठिन अवस्थामा कुशलको अर्धशतक

    कप्तानसहित तीन ब्याट्सम्यान डकआउट, कठिन अवस्थामा कुशलको अर्धशतक

    काठमाडौँ: कुशल मल्लले यूएई विरुद्धको खेलमा अर्धशतक प्रहार गरेका छन्। दुबई क्रिकेट मैदानमा जारी खेलमा मल्लले १५.२ ओभरमा ८ चौका र १ छक्काको सहयतामा ४४ बलमा अर्धशतक पुरा गरे। क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक सिरिजको खेलमा घरेलु टोली यूएईले नेपाललाई २ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले फितलो सुरुवात गरेको छ। कप्तान…

    विस्तृतमा पढ्नुस्

  • दोलखामा राष्ट्रपति भण्डारी : चीन र भारत जोड्ने सडकदेखि फिल्म सिटीबारे राखिन् चासो

    दोलखामा राष्ट्रपति भण्डारी : चीन र भारत जोड्ने सडकदेखि फिल्म सिटीबारे राखिन् चासो

    दोलखा : राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र भारत जोड्ने सडकको निर्माण छिट्टै पूरा गर्न निर्देशन दिएकी छिन्। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधसम्म करिब एक हजार एक सय मिटर सडक निर्माण भइसकेको र बाँकी १२ किलोमिटर सडक निर्माण छिट्टै पूरा गर्न उनले निर्देशन दिएकी हुन्। ग्रामीण विकास टुकी सङ्घको टुकी अवधारण र अभियानको ४५औँ वर्ष सम्पन्न भएको अवसरमा आयोजित टुकी प्रदर्शनी…

    विस्तृतमा पढ्नुस्

  • एलडिसी सम्मेलनमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ शुक्रबार कतार जाने

    एलडिसी सम्मेलनमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ शुक्रबार कतार जाने

    काठमाडौं : अति कम विकसित मुलुकहरु(एलडिसी)को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार कतारको दोहा प्रस्थान गर्ने भएका छन्। यही फागुन २१ देखि २५ गतेसम्म आयोजित सो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालले यसवर्ष अति कम विकसित देशहरु (एलडिसी)को अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ। यसअघि मालवीले…

    विस्तृतमा पढ्नुस्

  • शिल्पीमा मञ्चन हुँदै 'विमोक्ष', बाजुरा घटना र नयाँ नाट्यशिल्पको 'फ्युजन'

    शिल्पीमा मञ्चन हुँदै 'विमोक्ष', बाजुरा घटना र नयाँ नाट्यशिल्पको 'फ्युजन'

    काठमाडौं : काठमाडौंस्थित शिल्पी नाट्यसमूहका निर्देशक युवराज घिमिरेको नाट्यरचना ‘विमोक्ष’को मञ्चन सुरु भएको छ। नाट्यसमूहकै एक सदस्य प्रवीण खतिवडाको परिकल्पना र निर्देशनमा ‘विमोक्ष’को मञ्चन बत्तीसपुतलीको नाट्यघरमा सुरु भएको हो। नाटककार घिमिरेले यही फागुन १७ बुधवारदेखि सुरु भएको मञ्चन एक महिनासम्म चल्ने जानकारी दिए। कुल १ घण्टा १५ मिनटमा सकिने नाटकमा घिमिरेसहित ४ कलाकार छन्। अन्य कलाकारमा सगुना शाह, पवित्रा खड्का…

    विस्तृतमा पढ्नुस्

  • हाथरस 'ग्याङ्ग रेप' मुद्दामा तीनजनाले पाए सफाइ, एकजनालाई दोषी ठहर गर्दै सुनाइयो जन्मकैदको फैसला

    हाथरस 'ग्याङ्ग रेप' मुद्दामा तीनजनाले पाए सफाइ, एकजनालाई दोषी ठहर गर्दै सुनाइयो जन्मकैदको फैसला

    भारतको उत्तर प्रदेशमा एक युवतीको सामुहिक बलाकार र हत्या मुद्दामा जिल्ला अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ। सन्दीप सिंहलाई दोषी ठहर गर्दै अदालतले उनलाई ४० हजार भारतीय रुपैयाँ जरिवाना तिर्न आदेशसमेत दिएको छ। अदालतले तीनजना अभियुक्तलाई भने सफाइ दिएको छ। पीडित पक्षले भने अदालतको फैसलाबाट आफूहरु खुशी नभएको उच्च अदालत जाने बताएको छ। सन् २०२० मा भएको बलात्कारपछि हत्याको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं ५ को विकासको लागि मेयर बालेन र प्रदीप पौडेलबीच ७ बुँदे प्रतिबद्धता

    काठमाडौं ५ को विकासको लागि मेयर बालेन र प्रदीप पौडेलबीच ७ बुँदे प्रतिबद्धता

    काठमाडौं : कांग्रेस नेता एवं काठमाडौं ५ का सांसद प्रदीप पौडेलले काठमाडौं महानगरका मेयर बालेन साहसँग भेटवार्ता गरेका छन्। बिहीवार भएको भेटमा आफ्नो क्षेत्रको विकासका लागि ७ बुँदे प्रतिबद्धता दुई पक्षबीच भएको सांसद पौडेलले बताएका छन्। 'काठमाडौं महानगरका प्रमुख मेयर बालेन साहसँग अर्थपूर्ण भेटघाट भयो। भेटमा हामीले काठमाडौँ महानगर र क्षेत्र नं ५ को विकासका लागि संघ र स्थानीय सरकार…

    विस्तृतमा पढ्नुस्

  • नयाँ गठबन्धनको आयू कति? प्रचण्डको जवाफ : पाँच वर्ष चल्छ, पाँच वर्ष

    नयाँ गठबन्धनको आयू कति? प्रचण्डको जवाफ : पाँच वर्ष चल्छ, पाँच वर्ष

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरिएको गठबन्धनको आयू पाँच वर्ष लामो हुने बताएका छन्। राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताउन सत्तारुढ ८ दलका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई अभिमुखीकरण दिन आयोजित कार्यक्रममा सहभागी भएर निस्कने क्रममा सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले उक्त भनाई राखेका हुन्। राष्ट्रपतिका लागि एमालेसँगको सहकार्य तोडेर माओवादी अहिले कांग्रेससँगको गठबन्धनमा जुटेको छ। यो गठबन्धन पनि लामो समय नटिक्ने…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति निर्वाचनबारे अभिमुखीकरण कार्यक्रममा माधव नेपाल : राष्ट्रिय हित र संविधानको रक्षालाई केन्द्रविन्दुमा राख्नुपर्छ

    राष्ट्रपति निर्वाचनबारे अभिमुखीकरण कार्यक्रममा माधव नेपाल : राष्ट्रिय हित र संविधानको रक्षालाई केन्द्रविन्दुमा राख्नुपर्छ

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पदका उम्मेदवार राष्ट्रिय हित र संविधानको रक्षार्थ उभिनुपर्ने बताएका छन्। सत्ता गठबन्धनले राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचित गराउन आयोजना गरेको सांसदहरुको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै नेपालले आफूले राष्ट्रि हितको पक्षमा उभिने व्यक्ति राष्ट्रपति बन्नुपर्ने मत राखेको बताएका हुन्। 'राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीको बारेमा प्रष्ट पार्नु आवश्यक छ। राष्ट्रिय हित प्रवर्द्धन गर्ने,…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिमा रामचन्द्र पौडेललाई ११ दलको समर्थन, एमालेको पनि साथ पाए राम्रो : प्रकाशशरण महत

    राष्ट्रपतिमा रामचन्द्र पौडेललाई ११ दलको समर्थन, एमालेको पनि साथ पाए राम्रो  : प्रकाशशरण महत

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई ११ दलको समर्थन रहने बताएका छन्। राष्ट्रपतिमा पौडेललाई जिताउन सत्तारुढ ८ दलका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई अभिमुखीकरण दिन आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त भनाई राखेको महतले बताए। '८ दलमात्र हैन १० दल भइसकेको छ। ११ दलको समर्थन हुन्छ। केन्द्रीयमात्र नभई प्रदेशको जोड्दा भनेर प्रधानमन्त्री प्रचण्डले…

    विस्तृतमा पढ्नुस्

  • संविधानको रक्षा गर्ने र हस्तक्षेप नगर्ने रामचन्द्रको प्रतिबद्धता : प्रदीप पौडेल

    संविधानको रक्षा गर्ने र हस्तक्षेप नगर्ने रामचन्द्रको प्रतिबद्धता : प्रदीप पौडेल

    काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रदीप पौडलले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले संवधानको रक्षा गर्ने बताएका छन्।  सत्ता गठबन्धनले राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचित गराउन आयोजना गरेको सांसदहरुको अभिमुखीकरण कार्यक्रमका क्रममा उनले पौडेलले संविधानको रक्षा गर्ने र हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले स्वतन्त्र भएर कार्य संचालन गर्न नसकेको आरोप लाग्दै आएको छ। यही सन्दर्भलाई…

    विस्तृतमा पढ्नुस्

  • युएईले नेपाललाई दियो २ सय ८ रनको लक्ष्य, मुस्तफा र खानको अर्धशतक

    युएईले नेपाललाई दियो २ सय ८ रनको लक्ष्य, मुस्तफा र खानको अर्धशतक

    काठमाडौँ: क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक सिरिजको खेलमा घरेलु टोली यूएईले नेपाललाई २ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २०७ रन बनाएको हो। दुबई इन्टरनेशनल स्टेडियममा सुरुवाती ब्याटिङमा उत्रिएको यूएईका ओपनर मोहम्मद वसीमलाई पहिलो ओभरमै करण केसीले बोल्ड आउट गरेका थिए। त्यस्तै उत्कृष्ट ब्याटिङ गर्दै…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर-नगरकोट सडक अनुगमनमा पुगेका नारायणकाजीले भने : ठेकेदारसँग नाम जोडिँदा प्रधानमन्त्री प्रचण्डलाई अन्याय भयो

    भक्तपुर-नगरकोट सडक अनुगमनमा पुगेका नारायणकाजीले भने : ठेकेदारसँग नाम जोडिँदा प्रधानमन्त्री प्रचण्डलाई अन्याय भयो

    काठमाडौं : उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म सडक अनुगमन गरेका छन्। श्रेष्ठसँगै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, भक्तपुर नगरकोट सडक विस्तार आयोजनाका प्रमुख, शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिलगायत सरोकारवाला निकायसहितको टोलीले सडकको अनुगमन गरेको हो। अनुगमनपछि नगरकोट बसपार्कमा पुगेर उपपधानमन्त्री श्रेष्ठले भक्तपुर–नगरकोट सडक…

    विस्तृतमा पढ्नुस्

  • अडानविरुद्ध छानबिन गर्न भारतको सर्वोच्च अदालतले गठन गर्‍यो स्वतन्त्र समिति

    अडानविरुद्ध छानबिन गर्न भारतको सर्वोच्च अदालतले गठन गर्‍यो स्वतन्त्र समिति

    काठमाडौं : भारतको सर्वोच्च अदालतले अर्बपति गौतम अडानीविरुद्ध सर्टसेलर हिन्डेनबर्गले लगाएका आरोपको छानबिन गर्न स्वतन्त्र समिति गठन गरेको छ। अमेरिकी अनुसन्धान संस्था, हिन्डेनबर्गले जनवरी २४ मा अडानीको स्वामित्वमा रहेका केही कम्पनीहरुले जाली वित्तीय विवरण र सेयर मूल्यमा चलखेल गरेको भन्दै प्रतिवेदन सार्वजनिक गरेको थियो। सो रिपोर्ट बाहिरिएपछि अडानीद्वारा सञ्चालित पब्लिक कम्पनीहरूले बजारबाट १५० अर्ब अमेरिकी डलरभन्दा बढी गुमाइसकेका छन्। अडानी समूहले हिन्डेनबर्गले लगाएको…

    विस्तृतमा पढ्नुस्

  • एमालेको ‘मिसन ग्रासरूट’ अभियान :  जिल्लाजिल्लामा अभिमुखीकरण

    एमालेको ‘मिसन ग्रासरूट’ अभियान :  जिल्लाजिल्लामा अभिमुखीकरण

    काठमाडौं : नेकपा (एमाले)ले यही फागुन ५ गतेदेखि सुरु गरेको दुई महिने वैचारिक तथा साङ्गठानिक सुदृढीकरण अभियान ‘मिसन ग्रासरूट’ अन्तर्गत विभिन्न जिल्लामा अभिमुखीकरणलगायतका गतिविधि सञ्चालन गरेको छ। निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न एमालेले सो अभियान सुरु गरेको हो। एमालेको सचिवालयको १५ औं बैठकले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्न अभियान सञ्चालन गरि केन्द्रीय, प्रादेशिक र जिल्ला नेतालाई स्थानीय तहस्तरमा…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका सरकारलाई दिएको समर्थन राप्रपाद्वारा फिर्ता

    कर्णालीका सरकारलाई दिएको समर्थन राप्रपाद्वारा फिर्ता

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले आज लिखित पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए। सङ्घीय सरकारमा रहेको राप्रपाले आफ्नो समर्थन फिर्ता लिएसँगै केन्द्रले पठाएको निर्णयअनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उनले बताए। भने, 'परिवर्तित राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • भियतनामको नयाँ राष्ट्रपति बने भान थुहङ

    भियतनामको नयाँ राष्ट्रपति बने भान थुहङ

    भियतनामको संसदले भो भान थुहङलाई नयाँ राष्ट्रपतिमा चयन गरेको छ। सत्तारुढ कम्युनिष्ट पार्टीले थुहङको नाम सिफारिस गरेपछि बिहीवार बसेको संसद बैठकले त्यसलाई स्वीकृत गरेको हो। उनको पक्षमा ४८८ जनामा ४८७ जनाले मतदान गरेका थिए। राष्ट्रपति पद 'सेरोमोनियल' भए पनि भियतनामको मुख्य चार मध्ये यो एक प्रमुख पद हो। कम्युनिष्ट पार्टी भ्रष्टाचारका लागि आलोचित बन्दै गर्दा नेतृत्व परिवर्तन भएको हो। निर्वतमान…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell