PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

  • एपीएफ बन्यो प्रधानमन्त्री कप क्रिकेट च्याम्पियन

    एपीएफ बन्यो प्रधानमन्त्री कप क्रिकेट च्याम्पियन

    काठमाडौँ : प्रधानमन्त्री कप वन डे क्रिकेटको उपाधि एपीएफले जितेको छ। विभागीय भिडन्तमा त्रिभुवन आर्मीलाई ६ विकेटले पराजित गर्दै एपीएफ पहिलो पटक च्याम्पियन बनेको हो।आर्मी र नेपाल पुलिस गत संस्करणमा संयुक्त रुपमा विजेता बनेको थियो।  आर्मीले दिएको २१० रनको लक्ष्य एपीएफले ४१.२ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो।  समूह चरणमा आर्मीसंग मात्र पराजित भएको एपीएफले फाईनलमा आर्मीलाई नै हराउँदै त्यसको…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघलाई प्रकाशमानको सुझाव : पार्टीका बुढा नेताहरुलाई फेसबुक चलाउन सिकाउनपर्‍यो

    नेविसंघलाई प्रकाशमानको सुझाव : पार्टीका बुढा नेताहरुलाई फेसबुक चलाउन सिकाउनपर्‍यो

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस जमानाअनुसार चल्न नसकेको उल्लेख गर्दै प्रचार शैली परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन्। नेविसंघ काठमाडौंले बत्तीसपुतलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले आफू निर्वाचनमा होमिदाँ फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालको प्रभाव देखेर प्रभावित भएको बताए। सांसदमा निर्वाचित हुनुअघि आफूलाई यसको प्रभावकारिताबारे खासै थाहा नभएको प्रसंग उल्लेख गर्दै उनले भने, 'आइटीको जमाना छ। इन्टरनेटको…

    विस्तृतमा पढ्नुस्

  • एसइइ मोडल हन्ट २०१८को उपाधि दिया श्रेष्ठ र कृशल श्रेष्ठलाई

    एसइइ मोडल हन्ट २०१८को उपाधि दिया श्रेष्ठ र कृशल श्रेष्ठलाई

    काठमाडौं: पहिलो संस्करणको एसइइ मोडल हन्ट २०१८को उपाधि दिया श्रेष्ठ र कृशल श्रेष्ठले जितेका छन्। डीएम इन्टरटेन्मेन्टको आयोजना र थ्रीडि नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा ५० जना प्रतिस्पर्धीलाई पछाडी पार्दै तनहुँकी १४ बर्षिया दिया श्रेष्ठ र बनेपा साँगाका १६ बर्षिय कृशल श्रेष्ठले जितेका हुन्। त्यस्तै, निशान चेम्जोङ लिम्बु र कृषा श्रेष्ठ फ्रस्ट रनर्स अप तथा समृद्धि गिरी र आयुष लामा सेकेन्ड…

    विस्तृतमा पढ्नुस्

  • ‘बम फ्याक्ट्री’ बाट शान्ति र एकताको सन्देश

    ‘बम फ्याक्ट्री’ बाट शान्ति र एकताको सन्देश

    हेनरी फोर्डले १९१४ मा मोटरकार कारखाना स्थापना गरेका थिए। दोश्रो विश्वयुद्धताका भने त्यहि कारखानालाई बम उत्पादनको केन्द्र बनाए। यसपाला भने डालास सहरको त्यही स्थान नेपथ्यको पहिलो कन्सर्ट आयोजना थलो बन्नपुगेको छ। सन् १९९३ मा यसै स्थानलाई संगीत प्रदर्शनी थलोका रुपमा परिणत हुनेगरि पुनःनिर्माण गरेपछि यो संभव भएको हो। यो त्यही थलो हो जहाँ नेपथ्य भन्दा पहिले पनि ‘ब्ल्याक साबाथ’, ‘कोर्न’,…

    विस्तृतमा पढ्नुस्

  • यी आर्टिस्ट जसले दिँदैछन् वर्ल्डकप उद्घाटनमा प्रस्तुति

    यी आर्टिस्ट जसले दिँदैछन् वर्ल्डकप उद्घाटनमा प्रस्तुति

    जुन १४ मा रसिया र साउदी अरेबियाबीच फिफा विश्वकप २०१८ को पहिलो खेल हुनुभन्दा अघि तीन अन्तर्राष्ट्रिय स्टारहरूले मस्कोको लजुनिकी स्टेडियममा दर्शकहरूलाई रोमाञ्चक प्रस्तुति दिने भएका छन्।  ग्लोबल म्युजिक आइकन रोब्बी विलियम्सले स्टेडियम र संसारभर प्रत्यक्ष प्रसारण हेर्ने लाखौं दर्शकलार्इ मनोरञ्जन दिनेछन्। प्रख्यात रसियन सोपरानो एडा गारिफुलिनाले संगीत माहोललार्इ थप रोमान्चक बनाउन उनलार्इ साथ दिनेछिन्। फुटबलबाट प्रतिष्ठा कमाउने चाहना बोकेका…

    विस्तृतमा पढ्नुस्

  • रोमियो एण्ड मुनाको 'राक्षसी रुप'

    रोमियो एण्ड मुनाको 'राक्षसी रुप'

    काठमाडौं: फिल्म रोमियो एण्ड मुना टिमले 'राक्षसी रुप'को पोस्टर सार्वजनिक गरेको छ। यसअघि पनि निर्माण टिमले पोस्टर सार्वजनिक गरेका थिए। साउन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको छ।   आफु भित्रको राक्षसलाई हटानुहोस् भन्ने ट्याग लाइन सहितको पोस्टरलाई ग्राफिक्सबाट तयार गरेको निर्माण टिमले जनाएको छ। निर्देशक नरेश कुमार केसीले फिल्ममा राक्षस पात्रलाई एउटा बिम्वको…

    विस्तृतमा पढ्नुस्

  • आजको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक स्थगित

    आजको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक स्थगित

    काठमाडौं : संघीय संसदको आज हुने भनिएको संयुक्त बैंठक स्थगित भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक संचालन सम्बन्धी नियमावली आज पेश हुने कार्यक्रम थियो।    आज हुने बैठकको जानकारी दुवै सभाका सदस्यलाई जानकारी नगराइएको भन्दै बैठक नहुने तय भएको हो। असार ३ गते राष्ट्रियसभा बैठक छ भने जेठ ३० गते प्रतिनिधि सभा बैठक बोलाइएको छ। यी दुवै बैठकपछिमात्रै संयुक्त…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपकी ब्रान्ड एम्बासडर भिक्टोरिया नेमारको फ्यान

    विश्वकपकी ब्रान्ड एम्बासडर भिक्टोरिया नेमारको फ्यान

    भिक्टोरिया लप्रेयभा फिफा विश्वकप २०१८ का लागि ब्रान्ड एम्बासडर हुन्।  मिस रसिया २००३ उनले विश्वकपमा खेलहरूको चर्चा गर्नेछिन् भने यसका उद्देश्यहरुबारे समेत प्रचार गर्नेछिन्। उनी युएनएडका पनि विशेष दूतमा नियुक्त भइसकेकी छन्। एचआइभी एड्सबाट बच्ने सन्देश प्रचारका लागि उनी युएनएडमा चयन भएकी थिइन्। विश्वकपमासमेत उनले यसबारे चेतना फैलाउँनेछिन्। त्यसो त उनले रसियन संस्कृतिको प्रचार पनि गर्नेछिन्। ब्राजिलियन स्ट्राइकर नेमारको फ्यानसमेत…

    विस्तृतमा पढ्नुस्

  • ट्र्याक्टर पल्टिँदा एकको मृत्यु

    ट्र्याक्टर पल्टिँदा एकको मृत्यु

    राजविराजः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित पुलमा ट्र्याक्टर ठोक्किँदा आज बिहान एक जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ त ५४५६ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रत भई पुलमा ठोक्किँदा ट्र्याक्टरमा सवार खडक नगरपालिका–४ का १६ वर्षीय किरणकुमार रामको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। दुर्घटनामा परी गम्भीर घाइते भएका रामको उपचारका क्रममा लहानस्थित सप्तऋषि अस्पतालमा…

    विस्तृतमा पढ्नुस्

  • प्रतिपक्षी दलको आरोपः कर्णाली प्रदेशको नीति तथा कार्यक्रम संघको नक्कल

    प्रतिपक्षी दलको आरोपः कर्णाली प्रदेशको नीति तथा कार्यक्रम संघको नक्कल

    सुर्खेतः नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारको नीति तथा कार्यक्रम संघीय सरकारको नक्कल सिवाय फरक नभएको बताएका छन्। कर्णाली प्रदेश सरकारले शनिबार प्रस्तुत गरेका आव २०७५/०७६ नीति तथा कार्यक्रमलाई उनले संघीय सरकारको नक्कल मात्र नभई कथाको पाना जस्तो भएको संज्ञा दिए। “प्रस्तुत नीति तथा कार्यक्रम सुनियो, बुझियो, सबै हँचुवाका तालमा ल्याइएको छ, यसमा सरकारको आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • तथ्यचित्रमा विश्वकपः बुझ्नुस् सात चार्टमा अहिलेसम्मका विश्वकपका तथ्याङ्क

    तथ्यचित्रमा विश्वकपः बुझ्नुस् सात चार्टमा अहिलेसम्मका विश्वकपका तथ्याङ्क

    विश्वकप फुटबल सुरु हुन अब तीन दिनमात्र बाँकी छ। फुटबलको महाकुम्भ सबैका लागि चासोको विषय छ। समर्थकबीच चर्चा चल्ने गर्छ –कुन टिम कस्तो? कसले जित्ला कप? कुन खेलाडीको प्रदर्शन कस्तो होला? विश्वकप नजिकिँदै गर्दा यस्ता प्रश्नहरू पनि बढ्ने गरेका छन्।   विश्वकप जित्ने राष्ट्र हालसम्म आठ राष्ट्रले विश्वकप जितेका छन्। विश्वकप विजेताको सूचीमा ब्राजिल पाँच उपाधिसहित शीर्ष स्थानमा छ। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • स्थायी राजधानी र नामकरण हतारमा निर्णय हुन्नः मुख्यमन्त्री पोखरेल 

    स्थायी राजधानी र नामकरण हतारमा निर्णय हुन्नः मुख्यमन्त्री पोखरेल 

    रुपन्देहीः प्रदेश नम्बर  ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानी र नामकरणको विषय हतारमा निर्णय नगर्ने बताएका छन्। प्रदेशसभामा पेस भएको सरकारको नीति कार्यक्रममाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै पोखरेलले प्रदेश सरकार र प्रदेशसभाको सहमतिमा स्थायी राजधानी टुङ्गो लगाइने बताए। मुख्यमन्त्री पोखरेलले अस्थायी राजधानीप्रतिको असन्तुष्टि दाहोर्‍याउँदै भने ‘प्रदेशको अस्थायी मुकाम तोक्दाको अवस्थाबारे हामी सबै जानकार छौँ। जनताको मनोविज्ञान…

    विस्तृतमा पढ्नुस्

  • संघीय संसद्को संयुक्त बैठक, सभा र समिति सञ्चालन नियमावली पेस हुने

    संघीय संसद्को संयुक्त बैठक, सभा र समिति सञ्चालन नियमावली पेस हुने

    काठमाडौँः संघीय संसद्को संयुक्त बैठक आज बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक सञ्चालन सम्बन्धी नियमावली पेस हुनेछ।  संयुक्त नियमावली मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेलले मस्यौदा संयुक्त बैठकमा पेस गर्नेछन्।  नियमावलीमा सदनको संयुक्त बैठक सञ्चालनको कार्यविधि, समिति गठन, सदस्य तथा बैठक सञ्चालन विधि समेटिएको छ। यस्तै, संयुक्त सदनबाट निक्र्यौल हुनुपर्ने विषय पनि नियमावलीमा समेटिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • दोलखामा बोलेरो दुर्घटनाः दुई जनाको मृत्यु, आठ जना घाइते

    दोलखामा बोलेरो दुर्घटनाः दुई जनाको मृत्यु, आठ जना घाइते

    चरिकोटः दोलखाको लादुकमा आइतबार बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित अन्य आठ जना घाइते भएका छन्। मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिए। बा १४ च १६८१ नम्बरको बोलेरो सिङटीबाट लादुक हुँदै बुलुङ जाने…

    विस्तृतमा पढ्नुस्

  • ‘फ्रम इन्डियाज फ्रिडम टू नेपाल्स डेमोक्रेसी’ सार्वजनिक 

    ‘फ्रम इन्डियाज फ्रिडम टू नेपाल्स डेमोक्रेसी’ सार्वजनिक 

    काठमाडौं : पहिलो नेपाली फिल्म ‘राजा हरिश्चन्द्र’का निर्देशक तथा नेपाली कांग्रेसका संस्थापक डिबी परिहार (परियार)को संस्मरणमा आधारित पुस्तक ‘फ्रम इन्डियाज फ्रिडम टु नेपाल्स डेमोक्रेसी’ सार्वजनिक भएको छ। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, कांग्रेस केन्द्रीय सदस्य जीवन परियार, फिल्म निर्माता तथा निर्देशक यादव खरेल लगायतले पुस्तक सार्वजनिक गरेका हुन्। शंकर तिवारीले सम्पादन तथा शिखा बुक्सले पुस्तक प्रकाशन गरेको हो। २००४ सालदेखि…

    विस्तृतमा पढ्नुस्

  • इदुल फितरको दिन परीक्षा राखेकोमा मुस्लिम संघको विरोध

    काठमाडौं : इदुल फितरको दिन वीपी कोइराला इन्स्टिच्यूट अफ हेल्थ साइन्स धरानले एमडी र एमएसको प्रवेश परीक्षा राखेकोमा मुस्लिङ संघले आपत्ति जनाएको छ। जेठ पहिलो सातादेखि विश्वभरका मुस्लिमले झै नेपाली मुस्लिमहरुले पनि एक महिना लामो रोजा बसिरहेका छन्। यस वर्षको इद (इदुल फितर) असार २ वा ३ गते पर्न गएको छ।  मुस्लिम समुदायको प्रमुख पर्वको दिनमै राखिएको प्रवेश परीक्षा तय…

    विस्तृतमा पढ्नुस्

  • पूर्व राष्ट्रिय खेलाडी दिपेन्द्र धनगढी क्रिकेट एकेडेमीको प्रशिक्षकमा नियुक्त

    पूर्व राष्ट्रिय खेलाडी दिपेन्द्र धनगढी क्रिकेट एकेडेमीको प्रशिक्षकमा नियुक्त

    काठमाडौं : धनगढी प्रिमियर लिग आयोजना गर्ने धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले दिपेन्द्र चौधरीलाई एकेडेमीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। ग्रासरुट लेभलको क्रिकेट विकासमा विशेष ध्यान पुर्‍याउँदै आएको डीसीएले एसीसीका लेभल थ्री प्रशिक्षक दीपेन्द्र चौधरीलाई डिसीएको प्रमुख प्रशिक्षका रुपमा धनगढी भित्र्याउन लागेको डीसीएका अध्यक्ष सुवास शाहीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। ९० जना खेलाडीले नियमित प्रशिक्षण लिइरहेका एकेडेमीमा २५ जनालाई पूर्ण…

    विस्तृतमा पढ्नुस्

  • विप्लव र ज्ञानेन्द्रभन्दा प्रधानमन्त्री केपी ओलीबाट स‌ंघीयता खतरामा : कांग्रेस नेता गगन थापा

    विप्लव र ज्ञानेन्द्रभन्दा प्रधानमन्त्री केपी ओलीबाट स‌ंघीयता खतरामा : कांग्रेस नेता गगन थापा

    काठमाडौं :  नेपाली काँग्रेस नेता तथा साँसद गगन थापाले सबैभन्दा ठूलो संघीयताविरोधी अहिलेका सरकार प्रमुख भएको आरोप लगाएका छन्। प्रदेश लगायत स्थानीय तहलाई अवमुल्यण गर्दै सरकारले संघीयता विरोधी काम थालेको उनको आरोप थियो। नेता थापाले संघीयताको रक्षामा कांग्रेसले ड्युटी गर्नुपर्ने समेत बताए।  'संघीयतालाई विप्लव र पूर्वराजा ज्ञानेन्द्रभन्दा पनि र प्रधानमन्त्री केपी शर्मा ओलीबाट खतरा,' उनले भने।  कांग्रेस महासमितिबाट विधान संशोधन…

    विस्तृतमा पढ्नुस्

  • रसिया विश्वकपमा प्रभाव पार्न सक्ने युवा खेलाडी : 'एल चकी', 'सर्जेन्ट' र 'द बुल' देखि इरानी मेसीसम्म

    रसिया विश्वकपमा प्रभाव पार्न सक्ने युवा खेलाडी : 'एल चकी', 'सर्जेन्ट' र 'द बुल' देखि इरानी मेसीसम्म

    रसिया विश्वकपमा प्रभाव पार्न सक्ने युवा खेलाडी 'एल चकी', 'सर्जेन्ट' र 'द बुल' जस्ता  युवा विश्वकप सुरुहुन अब केही दिनमात्र बाँकी छ। हामी सबैजना रसिया विश्वकपमा प्रभाव पार्न सक्ने लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, नेमार जस्ता सुपरस्टार खेलाडीहरुका बारेमा जानकार नै छौं। तर नयाँ पिढीँका खेलाडीहरुमा विषयमा भने हामी कम मात्रै जानकार छौं। रूसमा जम्मा हुने ७३६ खेलाडीहरुमध्ये केहि पुरै रुपमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदीप पौडेलको प्रश्न : प्रधानमन्त्री ज्यू रातभर नसुतेर के गर्नुहुन्छ, काँग्रेसलाई मात्र घोचेर हुन्छ?

    प्रदीप पौडेलको प्रश्न : प्रधानमन्त्री ज्यू रातभर नसुतेर के गर्नुहुन्छ, काँग्रेसलाई मात्र घोचेर हुन्छ?

    काठमाडौं : नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेसलाई पेलेर जाने नीति लिएको आरोप लगाएका छन्। राजधानीको बत्तीसपुतलीमा नेविसंघ काठमाडौंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले काँग्रेसलाई पेलेर जाने नीति ठिक नभएको बताए। 'केपी ओली देशकै प्रधानमन्त्री हो। कांग्रेसको पनि प्रधानमन्त्री हो। अरू पार्टीको पनि प्रधानमन्त्री हो,' नेता पौडेलले भने,  'उहाँ २ बजेसम्म नसुती काम गर्नु हुन्छ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell