काठमाडौं : कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले बालाजुस्थित आधुनिक डेरी प्रोडक्ट, शुलभ कृषि डेरी र डिडिसी दुधको उत्पादन केन्द्रमा छापा मारेका छन्। मन्त्री खनालले सोमबार बिहान बालाजुस्थित तीन वटै दुध डेरीको उत्पादन केन्द्रको अनुगमन गरेका हुन। अनुगमनका क्रममा आधुनिक डेरी प्रोडक्ट र सुलभ डेरीको पाउडरको गोदाम न्यूनतम मापदण्ड भित्र पनि नरहेको पाइएपछि शील गरिएको हो। डीडीसी दुधको पनि…
काठमाडौँ : ठूलो परिमाणमा अवैध लागूऔषध सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको टोलीले शनिवार काठमाडौँका ३१ वर्षीय सुनिल श्रेष्ठ, रविन्सन महर्जन, २४ वर्षीय रविन शाही र काभ्रे रोसी गाउँपालिका वडा नम्बर ११ का ३० वर्षीय राजकुमार तामाङलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट झोलाबाट प्रतिबन्धित लागू औषध डाइजाल्याप १२७ थान, नुफिन १०२ थान, फेनारागन २९८ थान बरामद गरेको…
काठमाडौं: ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’को काठमाण्डौं अडिशन असार ३ बाट शुरु हुने भएको छ। पर्फेक्ट प्लान इन्टरटेन्मेण्टले आयोजना गर्न लागेको अडिशन दरबारमार्गस्थित दरबार लञ्जमा हुनेछ। हाल राजधानीका विभिन्न क्याम्पसहरुमा कलाकारहरुको साथमा क्याम्पेनिङ्ग भईरहेको छ। कलाकार सलोन बस्नेत र आमेश भण्डारी प्रतियोगिताका निर्णायक हुन्। आयोजक टीममा यूविका श्रेष्ठ र रबिन कँडेल पनि रहेका छन्। फिल्म तथा संगीत क्षेत्रमा…
काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाजगञ्जको लकरमा हतियार फेला परेको छ। लामो समयदेखि बन्द रहेको लकर खोलेर हेर्दा एउटा पेस्तोल र केही थान गोली फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए। एसएसपी पोखरेलले भने, 'लामो समयदेखि बन्द रहेको लकरबाट हतियार फेला परेको हो। हतियार कसको हो, खुलेको छैन।' अस्पतालको रेडियोलोजी शाखामा २६ वटा लकर छ। लामो…
काठमाडौं: रामशरण पाठकको निर्देशनमा फिल्म 'सयकडा दश'को छ छायाँकन सकेको छ। निर्माण टिमले फिल्मका मुख्य कलाकारद्वय अमृत ढुंगाना र करुणा श्रेष्ठ फिचर्ड तस्विर सार्वजनिक गरेका छन्। फिल्मको छायाँकन काठमाडौं, पोखरा, सिन्धुली र पाँचथरमा सम्पन्न भयो। भ्रष्टाचारविरुद्ध सदाचार समाज निर्माणको विषयमा फिल्म केन्द्रित छ। फिल्ममा अमृत र करुणासँगै मनोज गजुरेल, राजाराम पौडेल, रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई,…
बलिउड अभिनेता सलमान खानले नेपाली दर्शकलाई आउँदै गरेको इदको शुभकामना दिएका छन्। सामाजिक सञ्जाल यूट्युबमा श्रव्यदृश्य सार्वजनिक गर्दै उनले मुस्लिम धर्मालम्बीको विषेश चाड इदको शुभकामना दिएका हुन्। इदको अवसरमा उनको फिल्म 'रेस थ्री' प्रदर्शन हुने भएको छ। आफ्नो फिल्मको प्रचार प्रप्सका रुपमा उनले उक्त श्रव्यदृश्य सार्वजनिक गरेका हुन्। सलमान हरेक ईदमा आफ्नो फिल्म प्रदर्शनमा ल्याउँछन्। बलिउड फिल्मकर्मी इदमा आफ्नो फिल्म…
काठमाडौँ : प्रहरीले मानव खप्परसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिवार राति १९ वर्षीय निमा तामाङ र १७ वर्षीय छिरिङ लामालाई पक्राउ गरेको हो। दुवै जनासँग प्रहरीले एक थान मानव खप्पर बरामद गरेको हो। उनीहरूले खप्पर तन्त्रमन्त्रको लागि ल्याएको प्रहरीले जानकारी दिएको छ। खप्पर १० लाख रुपैयाँसम्म किनबेच हुन गरेको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी…
काठमाडौः नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बिहीबार एकाएक राजीनामा घोषणा गरे। राजनीतिक शक्तिको आडमा निगममा झन्डै चार वर्ष बिताएका खड्काले किन एकाएक राजीनामा दिए? स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खड्कालार्इ राजीनामा दिन सुझाव दिएका थिए।‘प्रधानमन्त्री ओलीले वालुवाटार बोलाएर राजीनामा दिन सुझाव दिनुभएको थियो’स्रोतले भन्यो,अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनमा रहेको खड्काको मुद्दा तामेलीमा राख्ने आश्वासन दिएपछि खड्काले राजीनामा दिएका…
चितवनः बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार प्रतिरोधका क्रममा…
रसियामा विश्वकप सुरु हुनु अघि भएको वार्मअप म्याचमा विश्वकपको उपाधि दाबेदार स्पेनले साँघुरो जित निकाल्दा अर्को दाबेदार फ्रान्स बराबरीमा रोकिएको छ। स्पेनले ट्युनिसियालाई १-० ले पराजित गर्दा इआगो आसपासले एक मात्र गोल गरे। उता फ्रान्स भने अमेरिकासँग १-१ गोलको बराबरीमा रोकियो। जुलियन ग्रीनले गोल गर्दै अमेरिकालाई पहिले अग्रता दिलाएका थिए। तर केएलिन एमबापेले फ्रान्सका लागि बराबरी गोल फर्काए। यस्तै अलेक्जान्डर…
काठमाडौँ: नेपाल प्रहरीमा एकै पटक ठूलो सङ्ख्यामा प्रहरी सहायक निरिक्षक (असई) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार ७५९ जना असईको सरुवा गरेको हो। असार महिनाको तलब सुविधा समेत सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था अनुसार सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हेर्नुस् सरुवा सूची
काठमाडौँः स्थायी सभा मानिने राष्ट्रियसभाको मात्र एकल अधिवेशन आह्वान हुन सक्नेगरि राष्ट्रियसभा नियमावली आज पारित हुँदैछ। संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्न सक्ने व्यवस्था छ। राष्ट्रियसभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ। राष्ट्रिय सभाको अधिवेशन चालु नरहेको अवस्थामा अधिवेशन बोलाउन आवश्यक रहेको भनी सभाका सम्पूर्ण सदस्यमध्ये एक चौथाइ सदस्यले लिखित अनुरोध गरेमा राष्ट्रपतिले अधिवेशन…
पोखराः जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले एक लाख छ हजार नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ। पोखरा लेखनाथ महानगरपालिका–१२ माटेपानी बस्ने ५२ वर्षीय राज गुरुङको घरबाट शनिबार छ बुक ताससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका–११ रानीपौवाका ६२ वर्षीय नेत्रबहादुर गुरुङ, ५५ वर्षीय लक्ष्मण गुरुङ, ५५ वर्षीय गगन गुरुङ,…
सल्लेरीः सोलुखुम्बुमा स्वास्थ्य बीमा गरे पनि सेवा नपाएको बिमितले गुनासो गरेका छन्। जिल्लामा स्वास्थ्य बीमा गराएबापत नियमअनुसार पाउनुपर्ने औषधि नपाएको उनीहरुको गुनासो छ। सेवा नपाउनेमा सर्वसाधारणदेखि जनप्रतिनिधिसमेत रहेका छन्। सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले आफैँले स्वास्थ्य बीमाको शुभारम्भ गरेको भए पनि सेवा नपाएको बताए। उनले भने, “स्वास्थ्य बीमाको म आफैँले शुभारम्भ गरेँ, एक दिन बिरामी भएर अस्पताल जाँदा औषधि…
बर्दिवासः महोत्तरी जिल्लामा जताततै बालुवाढुङ्गा निकाल्न खनिएका खाल्डामा बर्षेनि मानवीय क्षति हुने गरेको छ। पछिल्लोपटक शनिबार बर्दिवास नगरपालिका–१० खयरमारामा एक १६ वर्षीया किशोरीको त्यस्तै खाल्डाको पानीमा डुबेर मृत्यु भएको छ। बर्दिवास–१० का हिरासिंह थिङ्की १६ वर्षीया छोरी सुषमा थिङ्को जेसिभी मेसिनले बालुवाढुङ्गा उत्खनन गरेको खाल्डोमा डुब्दा शनिबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। दिउँसो साथीहरुसँग गाईवस्तु चराउन…
काठमाडौं : विश्वकप नजिकीँदै गर्दा महावौद्धमा जर्सी किन्नेको चाप दिनानुदिन बढ्दै गएको छ। दश दिन अगाडी चाइनाबाट दुई हजार पिस जर्सी ल्याइएकोमा १७ सय जर्सी बिक्री भइसकेको न्यू आरडी ट्रेडरका विक्रेता नवराज रेग्मीले बताए। जर्सीको होलसेल मूल्य ४ सय २५ रुपैयाँ रहेको उनले जानकारी दिए। ब्राजिल, अर्जेन्टिना, इङल्याण्ड, पोर्चुगल, स्पेन र जर्मनीको जर्सी बिक्रीमा राखिएको मध्ये ब्राजिलको र अर्जेन्टिनाको जर्सी…
नुवाकोट : विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो संस्करणको नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बट्टारस्थित खेल मैदानमा शनिवार भएको फाइनल खेलमा रुस्लान थ्रीस्टार क्लबलाई १-० गोल अन्तरले हराउँदै पहिलो नुवाकोट गोल्डकपको उपाधि पुलिसले जितेको हो। नेपाल पुलिसलाई विजयी गराउन खेलको ५३ औँ मिनेटमा रवि पासवानले गरेको गोल निर्णायक भएको हो। खेलको पहिलो हाफको ३३औँ मिनेटमा नेपाल पुलिसले पाएको…
काठमाडौं : एक्सेल्सिया कलेज प्रधानमन्त्री कप वान डे राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब भिड्ने भएका छन्। शनिवार भएको दोस्रो सेमिफाइनलमा अर्को विभागीय टोली नेपाल पुलिसलाई डिएल मेथड अनुसार ९ रनले हराउँदै एपीएफले फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो। शुक्रवार भएको पहिलो सेमिफाइनलमा आर्मीले प्रदेश ५ लाई पराजित गर्दै लगातार दोस्रो पटक…
काठमाडौं : चौथो आरबीबी एनभीए महिला क्लब लिग च्याम्पियनसिप भलिबलको उपाधि विभागीय टोली एपीएफले जितेको छ। राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिवार भएको फाइनलमा चीरपरिचित प्रतिद्वन्दी शिवम् न्यू डायमण्डलाई ३-० को सोझो सेटमा हराउँदै एपीएफले उपाधि जितेको हो। एपीएफले न्यु डायमण्डलाई २५–१४, २५–२३, २५–१९ को सेटमा पराजित गर्यो। पश्चिमाञ्चलबाट खेलिरहेका मञ्जु गुरुङ र अरुणा शाहीलाई टिममा सहभागी गराएको न्यू डायमण्डले लिग…
राजकुमार हिरानीको फिल्म सञ्जुको हालै सार्वजनिक पोस्टरमा नरगिस दत्तको अनुहारसँग निक्कै मेल खाएको छ मनिषा कोइरालाको मुहार। रणवीर कपुरले सञ्जयको भूमिकामा यस फिल्ममा देखिँदैछन् भने मनिषा सञ्जयको आमा नरगिस दत्तको भूमिकामा। धेरैलाई सञ्जय दत्त र उनकी आमा नरगिससँगको भावनात्मक जीवन यात्राको जानकारी छैन, जुन नगरिसको निधनसँगै टुटेको थियो। फिल्म सञ्जुको ट्रेलरमा बलिउड हिरोको ड्रग्स देखि महिलासँगको सम्बन्धका विविध पाटाहरु देखाइएको…