PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

  • एकसाथ चार पुस्तक विमोचित

    एकसाथ चार पुस्तक विमोचित

    काठमाडौं: बिएन पुस्तक संसारले एकसाथ ४ पुस्तक लोकार्पण गरेको छ। कथाकार रञ्जुश्री पराजुलीको घाइते मनिप्लान्ट (लघुकथा संग्रह), खेमराज पोखरेलको राम शाहको चौतारो (लघुकथा संग्रह),सिमानामा आमा(लघुकथा संग्रह) र पगाहा(कथा संग्रह) गरिएको हो। शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गरी पुस्तकहरु विमोचन भयो। कार्यक्रममा वक्ताहरु प्रा.डा.यादबप्रकाश लामिछाने,डा. रामप्रसाद ज्ञवाली,बिमला नेपालले संयुक्त रुपमा पुस्तक विमोचन गरे। रञ्जुश्री पराजुलीको घाइते मनिप्लान्टमाथि टिप्पणी गर्दै समिक्षक बिमला नेपालले…

    विस्तृतमा पढ्नुस्

  • मण्डलामा नाटक 'झिमिक झिमिक झ्याप्प'

    मण्डलामा नाटक 'झिमिक झिमिक झ्याप्प'

    मण्डला थिएटरमा नयाँ नाटक 'झिमिक झिमिक झ्याप्प' मञ्चन हुँदैछ। थिएटर भिलेज र थेम्स ईन्टरनेशनल कलेजको संयुक्त प्रस्तुति रहने नाटक जेठ २९ गतेबाट शूरु हुन लागेको हो।  बेलायती नाटककार पिटर स्याफरको नाटक 'ब्ल्याक कमेडी'लाई नेपालीकरण गरिएको हो। थिएटर भिलेजमा आबद्द रहि नियमित अभिनय र निर्देशन गरिरहेका दिलिप रानाभाटको निर्देशनमा तयार भएको यस नाटक असार तीनसम्म नियमित मञ्चन हुनेछ। अाफ्नी प्रेमिकाको बाबू र एउटा धनाढ्य अार्ट…

    विस्तृतमा पढ्नुस्

  • विनियोजन विधेयकका शीर्षकमाथि छलफल शुरु

    विनियोजन विधेयकका शीर्षकमाथि छलफल शुरु

    काठमाडौँ : संघीय संसद्को प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका शीर्षकहरुमाथि छलफल सुरु भएको छ।  आज देखि प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका विविध शीर्षकमा छलफल शुरु भएको हो।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकमा छलफल भइरहेको छ।  उक्त मन्त्रालयअन्तर्गत विभिन्न राजनीतिक दलका छजना…

    विस्तृतमा पढ्नुस्

  • रसिया विश्वकपमा ७ नम्बर जर्सी लगाउने ७ चर्चित खेलाडी

    रसिया विश्वकपमा ७ नम्बर जर्सी लगाउने ७ चर्चित खेलाडी

    फुटबल खेलमा केही जर्सी नम्बरहरु विशेष हुन्छन्। त्यसलाई अझ स्टार र उत्कृष्ट खेलाडिले लगाएपछि झन् विशेष हुन्छ। रसियामा हुने विश्वकप फुटबलका लागि पनि सहभागि ३२ देशले आफ्ना २३ खेलाडीको लागि १ देखि २३ नम्बरसम्मका जर्सी नम्बर छुट्याइसकेका छन्। अबको केही दिनभित्रै रसियामा विश्वकप सुरु हुँदैछ र स्टार खेलाडीहरुको खेल देख्न पाइनेछ। यसअघि नै जर्सी नम्बर १० लगाउने खेलाडिको बारेमा हामीले…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपको अफिसियल सङ ‘लिभ इट अफ..’को भिडियो सार्वजनिक

    विश्वकपको अफिसियल सङ ‘लिभ इट अफ..’को भिडियो सार्वजनिक

    पाँच दिनपछि रसियामा सुरु हुने २१औँ संस्करणको विश्वकप फुटबलको अफिसियल सङ लिऐ इट अफ.. को अफिसियल भिडियो सार्वजनिक भएको छ। निक्की जाम, विल स्मीथ र एरा स्ट्रेफीले गाएको उक्त गीतको भिडियोमा यसअघिका खेलहरुका क्लिप समेत राखिएको छ। यस्तै भिडियोमा ब्राजिलियन लेजेण्ड रोनाल्डिन्होलाई गेस्ट अपिरियन्सको रुपमा देखाइएको छ।  

    विस्तृतमा पढ्नुस्

  • वार्मअप म्याच : जर्मनी, स्वीट्जरल्याण्ड र क्रोएसिया विजयी, चिलीले पोल्याण्डलाई रोक्यो

    वार्मअप म्याच : जर्मनी, स्वीट्जरल्याण्ड र क्रोएसिया विजयी, चिलीले पोल्याण्डलाई रोक्यो

    रसियामा विश्वकप सुरु हुनुअघि खेलिएको वार्मअप म्याचमा विश्वविजेता जर्मनीले साउदी अरेबियालाई २-१ ले पराजित गरेको छ। टिमो र्नरले वेर्नरले गर्दै जर्मनीलाई पहिलो अग्रता दिलाएका थिए। ओमार हावसीले ४३औँ मिनेटमा आच्मघाती गोल गरेपछि जर्मनीले २-० को अग्रता बनाएको थियव। ८४औँ मिनेटमा साउदीका लागि तैसिर अल जसिमले एक गोल फर्काए। साउदीका मोहमद अल साहलावीले प्रहार गरेको पेनाल्टी जर्मनीका गोलरक्षक टेर स्टेगनले पुरै क्लियर…

    विस्तृतमा पढ्नुस्

  • बालाजुमा मयुर यातायात र मिनी ट्रक ठोक्कियो, यात्रु घाइते

    बालाजुमा मयुर यातायात र मिनी ट्रक ठोक्कियो, यात्रु घाइते

    काठमाडौं : कलंकीबाट आएको मयुर यातायात र कलंकीतिर जाँदै गरेको मिनी ट्रक जुध्दा बसमा यात्रारत केही यात्रु घाइते भएका छन्। बालाजु चोक नजिकै भएको दुर्घटनामा ३ जना घाइते भएका हुन्। कलंकीतिरबाट आउँदै गरेको बा ४ ख ९३५७ नम्बरको मयुर यातायातको बस र विपरित दिशातिरबाट गइरहेको बा ३ ख ११५७ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो।   

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय महिला क्लब लिग भलिबलको उपाधिका लागि न्यू डायमण्ड र एपीएफ भिड्ने

    राष्ट्रिय महिला क्लब लिग भलिबलको उपाधिका लागि न्यू डायमण्ड र एपीएफ भिड्ने

    काठमाडौं : चौथो आरबीबी-एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको उपाधिका लागि चीरपरिचित प्रतिद्वन्द्वी एपीएफ र न्यू डायमण्ड क्लब भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनल शिवम् न्यू डायमण्डले नेपाल पुलिसलाई ३–१ को सेटमा हराउँदा अर्को सेमिफाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मीलाई ३–० को सेटमा हरायो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपीएफले आर्मीलाई २५–१२, २५–२२, २५–१५ को सोझो…

    विस्तृतमा पढ्नुस्

  • दशौँ राष्ट्रपति रनिङ शिल्ड : प्रदेश ३ टिम च्याम्पियन

    दशौँ राष्ट्रपति रनिङ शिल्ड : प्रदेश ३ टिम च्याम्पियन

    काठमाडौं : प्रदेश ३ ले दशौँ केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ। ६ खेल समावेश प्रतियोगितामा प्रदेश ३ सर्वाधिक १९ स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो। युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा प्रदेश ५ ले ११ स्वर्णसाथ दोस्रो स्थान हात पार्दा र ६ स्वर्ण जितेको प्रदेश ६ तेश्रो…

    विस्तृतमा पढ्नुस्

  • एसियन गेम्सका लागि बक्सर दिपक नै छनोट

    एसियन गेम्सका लागि बक्सर दिपक नै छनोट

    काठमाडौं : नेपाल बक्सिङ संघले पुरुष ७५ केजी तौल समूहमा बक्सर दिपक श्रेष्ठ एसियन गेम्सको लागि छनोट भएको जानकारी गराएको छ। राखेप च्याम्पियनसिपमा तेश्रो स्थान हासिल गर्ने खेलाडीद्धय सुनसरीका आयुष पौडेल र नेपाल प्रहरीका कमल थापाले उजुरी दिएकोमा राखेपले उक्त तौल समूहमा पूनः छनोट गर्न निर्देशन दिएको थियो। सोही अनुसार नेपाल बक्सिङ संघले छनोट समिति गठन गरि दुवै खेलाडीलाई छनोट…

    विस्तृतमा पढ्नुस्

  • अर्जेन्टिनालाई अर्को झड्का, चोटका कारण मिडफिल्डर लान्जिनी विश्वकपबाट बाहिरिए

    अर्जेन्टिनालाई अर्को झड्का, चोटका कारण मिडफिल्डर लान्जिनी विश्वकपबाट बाहिरिए

    ३२ वर्षपछि विश्वकप जित्ने लक्ष्य राखेको अर्जेन्टिनालाई रसियामा विश्वकप खेल्नुअघि अर्को झड्का लागेको छ। यसअघि नै चोटका कारण नम्बर वान गोलकिपर सर्जियो रोमेरोलाई गुमाएको अर्जेन्टिनाले अर्का प्रतिभावान मिडफिल्डर मानुएल लान्जिनीलाई पनि गुमाउने भएको छ। ट्रेनिङको क्रममा घुँडामा चोट लागेपछि लान्जिनीले रसिया विश्वकप गुमाउने भएका हुन्। उनले गत साता हाइटीविरुद्धको मैत्रीपूर्ण खेल खेलेका थिए। तर अब रसिया जाने अर्जेन्टाइन टोलीमा उनी…

    विस्तृतमा पढ्नुस्

  • 'सूर्य इन्टरनेशनल अवार्ड २०१८' आवेदन फारम खुल्ला

    'सूर्य इन्टरनेशनल अवार्ड २०१८' आवेदन फारम खुल्ला

    काठमाडौं: जापानको टोकियोमा आयोजना हुने 'सुर्य इन्टरनेशनल अवार्ड २०१८'को आवेदन फारम खुल्ला गरिएको छ। जेठ मसान्तसम्म अवार्डका लागि फारम भर्न पाउने आयोजक टिमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। आगामी भाद्र ३१ गते आयोजना हुने अवार्डमा फिल्म र संगीत तर्फबाट १२ विधा रहनेछ। फिल्मतर्फ उत्कृष्ट फिल्म, नायक, नायिका, सपोर्टिङ कलाकार महिला र पुरुष गरि ६ विधा राखिएका छन्।  संगीततर्फ लोक, पप र…

    विस्तृतमा पढ्नुस्

  • फिफा वरीयता अनुसार रसिया विश्वकपको कुन समूह सबैभन्दा कठिन?

    फिफा वरीयता अनुसार रसिया विश्वकपको कुन समूह सबैभन्दा कठिन?

    विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप सुरु हुनु अब एक साता भन्दा कम समय बाँकी छ। २१औँ संस्करणको विश्वकप खेल्नका लागि सहभागि टोलीहरु रसिया प्रस्थान गर्ने क्रम जारी छ। विश्वकप कसले जित्ला भन्ने अड्कलबाजी भइरहेको छ। यसैबीच विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप सुरु हुनु एक साता अघि फिफा वरीयता सार्वजनिक गरेको छ। जसअनुसार विश्वकप खेल्नमध्ये आयोजक रसिया वरीयतामा सबैभन्दा तल ७०औँ…

    विस्तृतमा पढ्नुस्

  • पिएम कप क्रिकेट : आर्मी फाइनलमा, सागर पुनको शतक

    पिएम कप क्रिकेट : आर्मी फाइनलमा, सागर पुनको शतक

    काठमाठौं : सागर पुनको शतकसहित अलराउण्ड प्रदर्शन तथा विक्रम सो र सुसन भारीको उत्कृष्ट प्रदर्शन मद्दतमा त्रिभुवन आर्मी प्रदेश ५ लाई पराजित गर्दै प्रधानमन्त्री कप वान डे क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित टियू मैदानमा शुक्रवार भएको पहिलो सेमिफाइनलमा आर्मीले प्रदेश ५ लाई १५४ रनको फराकिलो अन्तरले हरायो। आर्मीको जितमा सागर पुनले शतक बनाउनका साथै २ विकेट लिए। यस्तै सोव…

    विस्तृतमा पढ्नुस्

  • यसरी सुरु भएको थियो उरुग्वेबाट विश्वकप फुटबल, फाइनलमा दुई बल खेलाउँदा आयोजक भाग्यमानी

    यसरी सुरु भएको थियो उरुग्वेबाट विश्वकप फुटबल, फाइनलमा दुई बल खेलाउँदा आयोजक भाग्यमानी

    ओलम्पिक फुटबल टूर्नामेन्टको सफलताबाट फिफामा आफ्नै विश्व च्याम्पियनसिप स‌ंचालन गर्ने  तिव्र इच्छाको विकास भयो। फिफाले सम्बद्ध संघहरूमा प्रश्नावली पठाइ कुन परिस्थितिमा उनीहरू टूर्नामेन्ट स‌ंचालन गर्न तयार हुनेछन् भनी एक सर्वेक्षण नै गर्‍यो। एक विशेष कमिटीले फिफाका अध्यक्ष जुलिस रिमेटसँग प्रश्नहरुकाबारे छलफल गरेका थिए। उनलार्इ फ्रान्सेली फुटबल फेडरेशनका सचिव हेनरी देलेउनयेले सहायता गरेका थिए। कार्यकारी समितिले प्रस्तुत गरेको प्रस्ताव पछ्याउँदै २८…

    विस्तृतमा पढ्नुस्

  • रसिया विश्वकप : पहिलो पटक भेदभाव विरोधी निगरानी प्रणाली लागु

    रसिया विश्वकप : पहिलो पटक भेदभाव विरोधी निगरानी प्रणाली लागु

    हालका वर्षहरूमा, फिफाले फुटबलमा सबै प्रकारका भेदभाव विरुद्ध लड्न र विविधता बढाउने उद्देश्यले ठोस उपायहरू लागू गर्दैछ। आजसम्म गरेको कामको लागि एक महत्वपूर्ण कदमका रुपमा २०१८ फिफा विश्वकप प्रतियोगितामा इतिहासमै पहिलो पटक भेदभाव विरोधी निगरानी प्रणाली लागु गर्दैछ।   जसबाट रेफ्रीहरुले केही भेदभाव युक्त व्यवहार भएको पाएमा खेललार्इ रोक्न, स्थगित गर्न र त्यस्तो व्यवहार नरोकिएको खण्डमा खेल छोड्न नि सक्दछ। फिफाका…

    विस्तृतमा पढ्नुस्

  • 'मेरो नाम' लिएर आए नवीन के भट्टराई

    'मेरो नाम'  लिएर आए नवीन के भट्टराई

    काठमाडौं: गायक नवीन के भट्टराई लामो समयपछि नयाँ गीत लिएर दर्शक, श्रोता समक्ष आएका छन्। 'मेरो नाम' बोलको नयाँ गीतको भिडियो उनले सार्वजनिक गरेका छन्।   नरेश देव पन्तको शब्द, इमान बिक्रम शाहको संगीत रहेको गीतको पुरानो प्रविधि (टेप) बाट रेकर्डिङ गरेको छ। डिजीटल प्रविधिबाट सजिलो हुने भए पनि टेपबाट रेकर्डिङ गर्नु राम्रो भएको नबिनले बताए। गीतको भिडियोमा कलाकार टिना राजभण्डारी र…

    विस्तृतमा पढ्नुस्

  • 'तिम्रो मायामा' सार्वजनिक

    'तिम्रो मायामा' सार्वजनिक

    काठमाडौं: असोज १९ गते प्रदर्शन हुने फिल्म ड्रिम गर्लको गीतको भिडियो सार्वजनिक भएको छ। अम्बिका शर्माको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको 'तिम्रो मायामा' बोलको गीतमा अन्जु पन्त र सुरेश लामाको स्वर रहेकोछ। गम्भीर विष्टको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा कलाकार आकाश श्रेष्ठ र आश्मा गिरी फिचर्ड छन्। ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्म लभ स्टोरीमा आधारित छ।  …

    विस्तृतमा पढ्नुस्

  • नक्कली नोट प्रकरण : फिल्म प्रोड्युसर माधव वाग्लेसहित ६ जनाविरुद्ध मुद्दा दर्ता

    नक्कली नोट प्रकरण : फिल्म प्रोड्युसर माधव वाग्लेसहित ६ जनाविरुद्ध मुद्दा दर्ता

    काठमाडौं : फिल्म निर्माता माधव वाग्लेसहित ६ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ‘नक्कली नोटको कारोबार गरेको’ विषयलाई लिएर मुद्दा दर्ता भएको छ।  तीन साता लामो अनुसन्धानपछि प्रहरीले निर्माता वाग्लेसहितविरुद्ध नक्कली नोटको कारोबारमा खोटा चलनमा मुद्दा दर्ता भएको हो।   जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो।  निर्माता वाग्लेको…

    विस्तृतमा पढ्नुस्

  • तीन महिनापछि संघीय संसदले पायो नियमावली, कांग्रेसद्वारा संशोधन फिर्ता

    तीन महिनापछि संघीय संसदले पायो नियमावली, कांग्रेसद्वारा संशोधन फिर्ता

    काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको नियमावली २०७५ पारित भएको छ। सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच सहमति भएपछि आजको प्रतिनिधिसभाको बैठकबाट नियमावली पारित भएको हो। फौजदारी अभियोग लागेका सांसदलाई ‘निलम्बन’ गर्नुपर्ने अडानबाट सत्तारुढ दल पछि हटेपछि सहमति भएको हो। सँगै कांग्रेसले संसदीय समितिको विषयमा लिएको अडान पनि छाडेको छ। कांग्रेसले ७ वटा संसदीय समितिको प्रस्ताव गरेको थियो। नियमावलीमाथि कांग्रेसले दर्ता गराएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell