काठमाडौंः राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) अध्यक्ष मण्डलको बैठकले प्रदेश २ को सरकारबाट कुनै पनि हालतमा नहट्ने निर्णय गरेको छ। प्रदेश २ को गठबन्धनको सरकार कायम रहने राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बताए। पहिलोपोस्टसित उनले भने,‘त्यहाँ कुनै हेरफेर हुँदैन। प्रदेश २ को सहकार्य जारी रहनेछ।’ वर्तमान सरकारलाई आफ्नो दलको पनि समर्थन रहेको उनले बताए। फोरम नेपालले मधेशी गठबन्धनको भावना विपरित…
विश्वकपको महाकुम्भ 'विश्वकप' सुरु हुन अब केही दिनमात्र बाँकी छ। विश्वकपका हरेक खेलमा खेलाडी मैदान प्रवेश गर्न तयार छन् भने दर्शकहरु खेलको मज्जा लिन आतुर। यो लेख विश्वकपमा कस्ले जित्छ र हार्छ भन्नेमा आधारित छैन। यसमा कुनै पनि टिमको सबल र दुर्वल पक्षको चर्चा गरिएको छैन। यो फुटबल खेलाडीहरुको स्वास्थ्यसँग सम्बन्धित छ। फुटबल विश्वकै एक पपुलर कल्चर हो। विश्वभर फुटबलको…
काठमाडौं : अन्तर्राष्ट्रिय खेलहरुमा ‘म्याच फिक्सिङ’को आरोपसहित राज्यविरुद्धको अपराधको मुद्दामा फैसला सुनाउँदै विशेष अदालतले आज राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित ६ जनालाई सफाइ दिएको छ। अदालतले सफाई दिए पनि एसियाली फुटबल महासंघ एएफसीले भने ‘म्याच फिक्सिङ’मा संलग्न सबैलाई २०७२ मंसिरदेखि आजीवन प्रतिबन्धको घोषणा गरिसकेको छ। सफाइ पाएलगत्तै पहिलोपोस्टसँगको कुराकानीमा पूर्व कप्तान सागर थापाले ‘एसियाली फुटबल महासंघसँग प्रतिबन्ध फुकुवा…
काठमाडौं: मोफसलका ६ शहरहरुमा अडिसन सकिएसँगै 'मेची महाकाली ट्यालेन्ट' प्रतियोगिताको काठमाडौं अडिसन शनिबार हुने भएको छ। आयोजक टिमका अनुसार मिनभवन स्थित एभ्रेस्ट फिल्म एकेडेमीमा बिहान १० बजेबाट अडिसन सुरु हुनेछ। यसअघि सोको अडिसन बिर्तामोड, बुटवल, हेटौंडा, नारायणगढ, पोखरा लगायतका ठाउँमा भइसकेका छन्। इच्छुक प्रतियोगीले सोका लागि कुनै पनि शुल्क तिर्नु नपर्ने आयोजक टिमका देब मगरले जनाएका छन्। ग्रेड वान मिडिया…
काठमाडौं : दशौँ केन्द्र स्तरिय राष्ट्रपति रनिङ शिल्डको पहिलो दिन १५ सय मिटर दौडमा अजित राना मगर र रामामाय बुढाले कीर्तिमान बनाएका छन्। युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा बुधवारदेखि लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु भएको प्रतियोगिता यी दुईले कीर्तिमान कायम गरेका हुन्। प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ हजार ५ सय मिटर दौडको…
काठमाण्डौ : चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनपमासि दुई विभागीय टोलि एपीएफ र पुलिसले सेमिफाईनलमा स्थान बनाएका छन्। बुधवार भएको खेलमा एपीएफले पद्योदय युवा क्लव, चितवनलाई ३–१ को सेटमा हराउँदै दुई खेल अगावै सेमिफाईनलमा स्थान पक्का गरेको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा एपीएफले पद्योदयबिरुद्ध २५–११, २५–१६, २०–२५, २५–५ को सेटमा हराए पछि ३ खेलबाट ९ अंक…
काठमाडौं : क्रिकेट खेलेर विश्वभर चर्चा कमाएका नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अब गायक भएका छन्। उनले बुधवार आफ्नो पहिलो गीत उदास सार्वजनिक गरेका हुन्। क्रिकेटसँगै गीतसंगीतमा समेत रुचि राख्ने सन्दीपले यसअघि नै गीतको ट्रेजर सार्वजनिक गरेका थिए। सन्दीपले आफ्नो पहिलो गीत सार्जनिक गर्न पाउँदा एकदमै खुशी लागेको भन्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन्। आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीपले…
यतिखेर इन्डियन मिडिया र सामाजिक सञ्जालमा भाइरल छन् 'डान्सिङ अंकल'। डान्सिङ अंकल उर्फ सञ्जिव श्रीवास्तव। विवाह समारोहमा श्रीमतीसँग स्टेजमा उक्लिएर नाचेको भिडियो सार्वजनिक भएपछि उनको चर्चा चुलियो। गत सातादेखि बलिउड कलाकारदेखि आम मान्छेको प्रोफाइलहरुमा उनको डान्स सेयर भएका छन्। १ जुनका दिन खोलिएको उनको ट्विटर अकाउन्टमा पनि साढे चार हजार बढी फलोअर्स भइसकेका छन्। उनले ट्विटरमा राखेको बायो अनुसार इन्जिनियरिङका प्रोफेसर…
फुटबलको महाकुम्भ विश्वकप नजिकिँदै गर्दा जितहारका विभिन्न अड्कल बाजी सुरु हुन थालिसकेको छ। हारजित होस् या टिमको प्रतिभा सबैको समाचारका रुपमा आइसकेको छ। अर्थात् विश्वकपसँग सम्बन्धित देश, खेलाडी र उनीहरुको अवस्था खेलाडी मैदानमा छिर्नुअघि नै छताछुल्ल भइसकेको छ। अब मात्र प्रतीक्षा छ, खेलको जसले बाहिरिएको समाचारहरुलाई गलत पनि सावित गर्न सक्छ। यहाँ वर्ल्डकपको सन्दर्भमा खेल जितहारभन्दा फरक विषयको चर्चा गर्न…
काठमाडौं : प्रधानमन्त्रि कप वान डे क्रिकेटको सेमिफाईनल समिकरण पूरा भएको छ। समूह चरणको अन्तिम खेलमा प्रदेश ५ लाई ६ विकेटले हराउँदै नेपाल पुलिस समूह बि को विजेता बन्दै अन्तिम ४ मा पुगेको हो। हारका बावजुद पनि समूह बी मा दोस्रो हुँदै प्रदेश ५ सेमिफाइनलमा पुग्ने एक मात्र प्रदेशको टिम बन्यो। अब सेमिफाइनलमा पुलिसले समूह ए को उपबिजेता एपीएफसंग खेल्ने…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको बहुप्रतिक्षित वार्ता सिंगापुरको सेन्तोसा टापुमा हुने तय भएको ह्वाइट हाउसले पुष्टि गरेको छ। १२ जुनमा विपरित धारका यी दुई देशको शीर्ष तहमा छलफल हुँदैछ। वुधबारमात्रै ट्रम्पले योजनाअनुसार काम भइरहेको ट्विट गरेका छन्। उत्तर कोरियाले आणविक हतियार उत्पादन परित्यागको प्रतिवद्धता गर्नुपर्ने अमेरिकाको भनाइ रहँदै आएको छ। तर, अझै पनि यो…
काठमाडौं: दुई नेपाली फिल्मका ट्रेलर सार्वजनिक भएका छन्। निर्माण टिमले प्रचार सामाग्रीका रुपमा फिल्म 'यो पागल मन' र 'तिमी हुन्छौ जहाँ जहाँ'का ट्रेलर सार्वजनिक गरेका हुन्। 'यो पागल मन' आगामी असार २९ गते प्रदर्शनमा आउनेछ। कल्याण अधिकारी निर्देशित फिल्ममा विनोद न्यौपाने, रिचा सिंह ठकुरी, गौरी मल्ल, राजेश ढुंगाना,मनिष भण्डारी, बिशाल श्रेष्ठ,एनी कुँवर लगाएतको अभिनय छ। लभ स्टोरीमा आधारित फिल्मलाई बिरेन्द्र…
काठमाडौं: फिल्म 'मालिका'को छायाँकन सम्पन्न भएको छ। ४० दिनको सुटिङ सेड्यूल बनाइ छायाँकन थालेको फिल्मको २९ औं दिनमा छायाँकन सकेको हो। अभिनेत्री रेखा थापाको निर्देशन तथा निर्माण रहेको फिल्ममा जाजरकोटकी कमला ओली मुख्य भूमिकामा देखिने भएकी छिन्। काठमाडौंहुँदै जाजरकोटसम्म छायाँकनका लागि निर्माण टिम पुगेको थियो। नर बहादुर कार्कीकको कथामा बनेको फिल्मको अब पोस्टप्रडक्सन शुरु हुन्छ। फिल्ममा रामशरण उप्रेतीको छायाँकन, सुरेश अधिकारीको संगीत,…
काठमाडौं : लगानीकर्ताको चर्को विरोधपछि सरकारले हकप्रद र बोनस शेयरको आधार मूल्यमा पूँजीगत लाभकर लगाउने निर्णय फिर्ता लिएको छ। लगानीकर्तासँग बुधबार दिउँसो भएको वार्तामा सरकारले चालु आर्थिक वर्षभरी पुरानै ब्यवस्था अनुशार पूँजीगत लाभकर गणना गर्ने निर्णय भएको छ। साथै सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा गठित सुझाव समितिको प्रतिवेदन प्राप्त भएपछि त्यसै अनुसार अगाडि बढ्ने गरी हाललाई पुरानै ब्यवस्था कायम गरिएको अर्थमन्त्रालयका…
काठमाडौं: सन्तोष सेनको निर्माणमा बन्ने नयाँ फिल्मको टाइटल फाइनल भएको छ। निर्माण टिमले फिल्मको नाम 'मेरी मामु' राखेका छन्। आशुसेन फिल्म्सको यो चौथो फिल्म हो। आमा र छोराको कथामा यो फिल्म बन्ने भएको छ। फिल्ममा निर्माता सेन कै ६ वर्षीया छोरो अयुव सेनको मुख्य अभिनय रहेनेछ। द चन्दबाघ स्कुल काठमाडौंमा अध्यनरत उनी अहिले अभिनय पनि सिक्दैछन्। कक्षा ३ मा अध्यनरत नाच्नमा सिपालु छन्। चाँडै…
मस्को : साउदी अरेवियाका युवराज मोहम्मद विन सलमान २०१८ फिफा वर्ल्डकपको उद्घाटनसत्रमा सहभागी हुने भएका छन्। जुन १४ गते रसियाको मस्कोमा हुने उद्घाकटन खेलका लागि उनी जाने भएको युवराजको निजी कार्यालय बदर अल अस्करले जानकारी दिएको रसियाली समाचार संस्था तासले जनाएको छ। विश्वकप पहिलोपटक रसियाले आयोजना गर्दैछ। जुन १४ देखि जुलाई १५ सम्म रसियाका ११ शहरहरुमा प्रतियोगिता हुनेछ। रसिया, साउदी…
वीरगंजः बारा प्रहरीले इन्धन कालोबजारी गरेको अभियोगमा एक पेट्रोल पम्पका प्रबन्धक र ट्याङ्कर चालकलाई पक्राउ गरेको छ। पक्राउ गरिएकालाई १५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बाराकी प्रहरी उपरीक्षक मीरा चौधरीले जानकारी दिइन। पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका १० का जय श्रीराम इन्टरप्राइजेजका म्यानेजर मुन्ना गुप्ता, ना ६ ख ६९३१ नम्बरको ट्याङ्कर चालक विशाल श्रेष्ठ रहेका छन्। आइओसीको रक्सौल डिपोबाट…
इनरुवाः सुनसरीको कोशी गाउँपालिका–६ मा एक किसानका ४०० चल्ला मरेका छन्। स्थानीय उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक मृत्यु भएको स्थानीय प्राविधिक पप्पु पाठकले जानकारी दिए। यादवले कैलाशपति ह्याचरी चितवनबाट ल्याएको चल्ला मधुवनका वासु श्रेष्ठसँग खरिद गरेका थिए। चल्ला एकैचोटी मरेपछि स्थानीयवासी र पशु प्राविधिकले बर्डफ्लुको आशंका गरेका छन्। चितवनमा बर्डफ्लु फैलिएका कारण त्यहाँबाट…
काठमाडौँः नारायणघाट मुग्लिङ्ग सडकको सम्पूर्ण खण्ड कालोपत्रेले जोडिएको छ। निर्धारित समयभन्दा १४ महिना ढिला गरी आयोजनाको काम सम्पन्न भएको हो। आयोजनाका सम्पूर्ण सडक कालोपत्रेले जोडिएसँगै बुधबारदेखि सडक खण्ड पूर्ण रूपमा खुला गरिएको छ। नारायणघाट मुग्लिङ्ग सडक आयोजनाले अब बिना कुनै अवरोध २४सै घण्टा सडकमा यात्रा गर्न सकिने जनाएको छ। बुधबारदेखि सडक २४सै घण्टा सञ्चालनमा आउने आयोजनाले जनाएको छ। २०७२ वैशाखमा…
काठमाडौं : चौथो आरबीबी-एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपमा एपीएफले लगातार दोस्रो जित हात पारेको छ। मंगलवार भएको विभागीय भिडन्तमा एपीएफले पुलिसलाई ३–० को सेटमा हराउँदै शीर्ष स्थानमा रहेका हो। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतियोगिताको दोश्रो दिन एपीएफले पुलिसलाई २५–२२,२५–१७, २५–१५ को सेटमा हरायो। एपीएफले अपराजित रहदै २ खेलबाट ६ अंक जोडेको छ। आफ्नो दोश्रो खेलमा पराजय बेहोरेको पुलिसको…