PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

  • वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

    वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

    काममाडौँः वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ। श्रेष्ठकी पत्नी यशोदा सुवेदी (श्रेष्ठ) को सोमबार राति निधन भएको छ। क्यान्सर पीडित सुवेदीको ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा गएराति करिव ११ बजे निधन भएको हो।  ६७ वर्षीय सुवेदी आन्द्रा र फोक्सोको क्यान्सरबाट पीडित थिइन। सुवेदीको मंगलबार बिहान ९ बजे पशुपति आर्यघाटमा अन्तिम सस्कार गरिने पारिवारिक स्रोतले बताएको छ। सुवेदीले मदनसँग अन्तर्जातीय विवाह गरेकी…

    विस्तृतमा पढ्नुस्

  • भारत भ्रमणबारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिँदै, चिकित्सा शिक्षा अध्यादेश स्वीकृत हुने

    भारत भ्रमणबारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिँदै, चिकित्सा शिक्षा अध्यादेश स्वीकृत हुने

    काठमाडौँः आसन्न भारत भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज सदनलाई जानकारी दिँदैछन्। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले भारत भ्रमणका विषयमा जानकारी दिनेछन्। भ्रमणबारे जानकारी दिनका लागि प्रतिनिधिसभा सभामुखसँग प्रधानमन्त्रीले समय लिइसकेका छन्। प्रधानमन्त्री यही चैत २३ गतेदेखि भारत भ्रमणमा जाँदैछन्। तीन दिने भ्रमणका क्रममा उनले आर्थिक विकासका एजेण्डासहित महत्वपूर्ण राजनीतिक भेटघाट समेत गर्दैछन्।…

    विस्तृतमा पढ्नुस्

  • जिप दुर्घटनामा वडाध्यक्षसहित पाँच गम्भीर घाइते

    जिप दुर्घटनामा वडाध्यक्षसहित पाँच गम्भीर घाइते

    दैलेखः दैलेखको आठबीस नगरपालिका–८ स्याउलीकाँधबाट वडा नं ९ छेपाडीतर्फ जाँदै गरेको भे १ च २१४८ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ। जिप सोमबार राति करिब ८ः३० बजे दुर्घटना भई सडकबाट २५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। जिप दुर्घटनामा परी आठबीस नगरपालिका–९ का वडाध्यक्ष धनबहादुर सिँजापती गम्भीर घाइते भएका छन्। जिपमा सवार वडा नं ९ का लालबहादुर बडुवाल, नवीन…

    विस्तृतमा पढ्नुस्

  • 'जनयुद्ध, चुनाव चिह्न र सङ्गठनात्मक संरचना'मा अल्झियो वाम एकता, संयोजन समितिले सुल्झाउला विवाद?

    'जनयुद्ध, चुनाव चिह्न र सङ्गठनात्मक संरचना'मा अल्झियो वाम एकता, संयोजन समितिले सुल्झाउला विवाद?

    काठमाडौँः नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणका लागि गठित एकता संयोजन समिति बैठक आज बस्दै छ। राजनीतिक प्रतिवेदन लेखन तथा विधान मस्यौदा तयार पार्न गठित कार्यदलको प्रतिवेदनमा छलफल गर्न संयोजन समिति बैठक बस्न लागेको हो। दुबै कार्यदलले प्रतिवेदन बुझाइसकेका छन्।  संयोजन समितिमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरू छन्।  प्रधानमन्त्रीे…

    विस्तृतमा पढ्नुस्

  • मलेसियामा रोकियो म्याग्दीका बुद्धि परियारको शव, दूतावासले सहयोग नगरेको परिवारको गुनासो

    मलेसियामा रोकियो म्याग्दीका बुद्धि परियारको शव, दूतावासले सहयोग नगरेको परिवारको गुनासो

    बेनीः रोजगारीका लागि मलेसियामा पुगेका जिल्लाको मालिका गाउँपालिका–२ रुमका बुद्धिबहादुर परियारको शव मलेशियास्थित नेपाली दूतावासको बेवास्ताका कारण अस्पतालमै रोकिएको छ। गत चैत १२ गते ड्युटीबाट फर्किएपछि कोठामा सुतेको ठाउँमा मृत्यु भएका परियार कार्यरत कम्पनीले आवश्यक प्रक्रिया पूरा गरे पनि दूतावासले थप प्रक्रियामा बेवास्ता गर्दा अस्पतालमै शव रोकिएको मृतकका भिनाजु सुनील परियारले जानकारी दिए। “कम्पनीले नेपाली दूतावासले एउटा कागज नदिएको बताउँछ।…

    विस्तृतमा पढ्नुस्

  • '२१ वर्षीय काकाले गरे नाबालक भतिजा-भतिजीको बञ्चरो प्रहार गरी हत्या'

    '२१ वर्षीय काकाले गरे नाबालक भतिजा-भतिजीको बञ्चरो प्रहार गरी हत्या'

    रोल्पाः त्रिवेणी गाउँपालिका–२ डाख्लामा सोमबार बेलुका एकै घरका दुई नाबालकको हत्या भएको छ। त्रिवेणी गाउँपालिका–२ डाख्लाका गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकलाई बञ्चरो प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जानकारी दिएको छ। हत्या सोही ठाउँ बस्ने २१ वर्षीय खड्कबहादुर विकले गरेको प्रहरीले बताएको छ। नाबालकको हत्यापछि फरार रहेका विकको प्रहरीले खोजी गरी…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल : डबल पुनित र भुवनको ब्याटिमा महेन्द्रनगरको मध्यम स्कोर, ललित भण्डारीको ४ विकेट

    डीपीएल : डबल पुनित र भुवनको ब्याटिमा महेन्द्रनगरको मध्यम स्कोर, ललित भण्डारीको ४ विकेट

    काठमाडौं : धनगढी प्रिमियर लिग (डीपीए-२) मा विदेशी खेलाडीहरुले प्रभावशाली प्रदर्शन गरिरहेका छन्। नेपालका स्टार खेलाडीहरु भएपनि खेलको स्कोर र नताजमा विदेशी खेलाडीको प्रभाव सुरुदेखि नै देखिन थालेको छ। मंगलवार भइरहेको एक मात्र खेलमा पनि दुई विदेशी खेलाडीले महेन्द्रनगर युनाइटेडका लागि राम्रो ब्याटिङ गरे। पुनित मेहरा र पुनित विष्ट तथा नेपालका भुवन कार्कीले राम्रो ब्याटिङ गरेपछि महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट…

    विस्तृतमा पढ्नुस्

  • सात वर्षीय गोलु अपहरण गर्ने दुर्इ फरार अभियुक्त पक्राउ

    सात वर्षीय गोलु अपहरण गर्ने दुर्इ फरार अभियुक्त पक्राउ

    काठमाडौं: सर्लाही प्रहरीले फिरौति असुली र अपहरणमा संलग्न दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरीले सर्लाही जिल्लाको बरथहवा नगरपालिकाका ४२ वर्षीय नागेन्द्र यादव र रौतहट गढिमाइ नगरपालिकाका ६५ वर्षीय जोगेन्द्र यादवलार्इ पक्राउ गरेको हो।  गत जेठ १५ गते सर्लाहीको बरथवा नगरपालिका वडा नम्बर ६ बस्ने ७ वर्षीय गोलु भन्ने राकेश कुमार यादवको अपहरणमा उनीहरू संलग्न रहेको प्रहरीले जनाएको छ। …

    विस्तृतमा पढ्नुस्

  • जापानमा तातेसिना हाइकु सङ्ग्रहको बिमोचन

    जापानमा तातेसिना हाइकु सङ्ग्रहको बिमोचन

    काठमाडौं: जापानको टोकयोमा ‘तातेसिना हाइकु सङ्ग्रह’ को बिमोचन गरिएको छ। जापानमा लोकप्रिय रहेको हानामी पर्व (साकुरा फुल हेर्ने पर्व) को अवसर पारेर हाराज्युकु पार्कभित्र गरिएको बिमोचन कार्यक्रममा जापानमा रहेका नेपाली स्रष्टाहरूको उपस्थिति थियो।           अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको आयोजनामा भएको कार्यक्रममा  स्रष्टाहरूले साकुरा फुलको मजा लिनुको साथै साहित्यिक खुराकहरू पनि प्रस्तुत गरेका थिए।  नागानो प्रिफेक्चर…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पीडितलाई अनुदान: दोस्रो किस्ता लिने म्याद पुन तीन महिना थप

    भूकम्पीडितलाई अनुदान: दोस्रो किस्ता लिने म्याद पुन तीन महिना थप

    काठमाडौंः राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घर निमार्णको अनुदानको दोस्रो किस्ता बुझ्ने म्याद थप गरेको छ। प्राधिकरणको निर्देशक समितिको बैठकले दोस्रो किस्ता बुझ्ने म्याद असार मसान्त सम्म पुर्‍याउने निर्णय गरेको प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले जानकारी दिए।  यसअघि प्राधिकरणले चैत मसान्तसम्म दोस्रो किस्ता वापतको रकम वितरण गर्ने जनाएको थियो। यसबीचमा केही लाभग्राहीहरु दोस्रो किस्ता वापतको रकम बुझ्ने सक्ने अवस्थामा नरहेको कारण…

    विस्तृतमा पढ्नुस्

  • आर्यघाटमा बजिरहेछ ‘अरबौं मान्छेहरुमा तिमी एक... ' श्रद्धाञ्जली यशोदा सुवेदी

    आर्यघाटमा बजिरहेछ ‘अरबौं मान्छेहरुमा तिमी एक... ' श्रद्धाञ्जली यशोदा सुवेदी

    काठमाडौं : शोकाकुल मान्छेहरुको भिडमा प्रेमगीत घन्किरहेको छ। कसैको अन्तिम संस्कारमा सायदै यसरी गीत बजाइन्छ। तर कलाकार मदनकृष्ण श्रेष्ठको श्रीमती यशोदा सुवेदीलाई श्रद्धाञ्जली दिन जम्मा भएको भिडमा गीतको आवाज चर्को छ। गीतले भन्छ ‘अरबौं मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छे’। गीतमा स्वर र शब्द रहेको छ मदनकृष्ठ श्रेष्ठको। केही अन्तर्वाताहरुमा उनले भनेका छन् ‘अरबौं मान्छेहरुमा तिमी एक’, ‘अन्जानमै तिमीसित कस्तो…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल : चौराहको लगातार दोस्रो जित, ब्याटिङमा विदेशी खेलाडीको प्रभाव

    डीपीएल : चौराहको लगातार दोस्रो जित, ब्याटिङमा विदेशी खेलाडीको प्रभाव

    काठमाडौं : ब्याटिङमा विदेशी खेलाडीहरुले प्रभावशाली प्रदर्शन गरेको दिन साविक विजेता टिम चौराह धनगढीले धनगढी प्रिमियर लिग डीपीएल-२ मा लगातार दोस्रो जित हात पारेको छ। उद्घाटन खेलमै काठमाडौं गोल्डेन्ससँग पराजित भएको सोमपालको टोली चौराहले मंगलवार महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले पराजित गरेको हो। महेन्द्रनगरले दिएको १३२ रनको लक्ष्य चौराहले १८ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो। त्यसअघि धनगढीस्थित एसएसपी मैदानमा टस हारेर पहिले…

    विस्तृतमा पढ्नुस्

  • तथ्यांकले उब्जाएको प्रश्नः काठमाडौं अपराधको पनि राजधानी हो?

    तथ्यांकले उब्जाएको प्रश्नः काठमाडौं अपराधको पनि राजधानी हो?

    काठमाडौं: काठमाडौंमा वर्षेनी बलात्कारका घटना बढ्दै गएको प्रहरीको तथ्याङकले देखाएको छ। चालु आर्थिक वर्षको ९ महिनामा मात्र उपत्यकाभित्र जवर्जस्तीकरण सम्बन्धी ८९ वटा उजुरी  प्रहरीमा परेको छ।  बढ्दै गएको बलात्कारका घटना न्युनिकरण गर्ने सरोकारवाला निकायहरू अहिले सक्रियता देखाउन थालेका छन्। मंगलवार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा भएको साक्षात्कार कार्यक्रममा धेरै सहभागीहरू चेतनास्तरमा कमी हुँदा घटना बढ्दै गएको बताए।    आर्थिक वर्ष २०७३/७४…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको भारत भ्रमण मन्त्रिपरिषदद्वारा स्वीकृत 

    प्रधानमन्त्री ओलीको भारत भ्रमण मन्त्रिपरिषदद्वारा स्वीकृत 

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलार्इ मन्त्रिपरिषदले स्वीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणलार्इ स्वीकृत गरेको हो। प्रधानमन्त्री ओली चैत २३ गते भारतको तीन दिने राजकीय भ्रमणमा जाँदैछन्।  भ्रमणमा सरकारका तर्फबाट प्रधानमन्त्री ओलीसहित थप तीन मन्त्रीसमेत सहभागी हुने निर्णय भएको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।  त्यस्तै बैठकले चिकित्सा शिक्षा विधेयक र बेपत्ता पारिएका…

    विस्तृतमा पढ्नुस्

  • सरकारको श्वेतपत्र, नुहाउँदा मयल छ भन्दै बाटासँगै बच्चा फालेजस्तो: मिनेन्द्र रिजाल

    सरकारको श्वेतपत्र, नुहाउँदा मयल छ भन्दै बाटासँगै बच्चा फालेजस्तो: मिनेन्द्र रिजाल

    काठमाडौं: कांग्रेस नेता डा मिनेन्द्र रिजालले अर्थमन्त्री युवराज खतिवडाले श्वेपत्रमा नकारात्मक कुरा मात्र राखेको बताएका छन। संसदमा आज सम्बोधन गर्दै डा रिजालले श्वेतपत्रले राम्रो गर्ने बाटो भन्दा बिग्रेको बाटोका दोष अरुलाई थोपरेको देखिन्छ। रिजालले भने, 'यो सरकारले पुरानो सरकारलाई दोष थुपर्ने नियत श्वेतपत्रमा देखिन्छ। देशको अर्थतन्त्र अर्थमन्त्रीले भनेजस्तो त्रासदीपूर्ण छैन। उत्साहीपूर्ण छ।' अर्थतन्त्रमा केही कमीकमजोरी भएको उल्लेख गर्दै उनले भने, 'कमजोरी छ…

    विस्तृतमा पढ्नुस्

  • एकसाथ फिल्म 'हिरोज'को दुई म्युजिक भिडियो

    एकसाथ फिल्म 'हिरोज'को दुई म्युजिक भिडियो

    काठमाडौं: चैत २३ गते रिलिज हुने फिल्म 'हिरोज'को दुई गीत एकसाथ रिलिज भएका छन्। फिल्मको 'पप्पी देउ न' र 'मिहेनत आफै गर' बोलका गीतहरु युट्युबमार्फत भिडियोसहित सार्वजनिक गरिएको हो। फिल्मका निर्देशक एनबी महर्जन, अभिनेता मुकेश ढकाल लगायतले प्रचारका लागि समय दिन पाएनन्। यस्तोमा करिश्मा मानन्धरले भने फिल्म युनिटलाई साथ दिएकी छिन्। पप्पी देउन प्राश्ना शाक्य र टंक बुढाथोकीले गाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पपीडित जनतालाई एकै पटक १० लाख राहत दिनुपर्छ : प्रेम सुवाल

    भूकम्पपीडित जनतालाई एकै पटक १० लाख राहत दिनुपर्छ : प्रेम सुवाल

    काठमाडौं : नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नेता प्रेम सुवालले अर्थमन्त्रीले जारी गरेको श्वेतपत्र नकरात्मक भएको बताएका छन्। मंगलवारको संसद बैठकमा बोल्दै उनले अर्थमन्त्रीले अर्थतन्त्र ध्वस्त भयो भन्न बाकी रहेको बताए। 'अर्थतन्त्र यस्तो हुनुमा कुन सरकारको के हात रह्यो संसदिय छानविन कमिटी गठन गरेर छानविन गर्न जरुरी छ', उनले भने, 'अर्थतन्त्रको यो अवस्था एकदुइ वर्षमा भएको हैन। एकजनाको मात्र हात…

    विस्तृतमा पढ्नुस्

  • तातोपानी नाका खोल्न अग्नी सापकोटाको माग, भुकम्पपीडित माथि मजाक जालझेल किन?

    तातोपानी नाका खोल्न अग्नी सापकोटाको माग, भुकम्पपीडित माथि मजाक जालझेल किन?

    काठमाडौंः नेकपा माअोवादीका नेता तथा सांसद अग्नि सापकोटाले भूकम्प पछि बन्द रहेको तातोपानी नाका सञ्चालनका लागि सरकारसँग माग गरेका छन्।  मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सापकोटाले तातोपानी नाका खोल्न सरकारले कूटनीतिक पहल थाल्नुपर्ने माग गरेका हुन्। उनले नाका खोल्नका लागि हाल सम्म सरकारले गरेका गरेका प्रयासहरूको जानकारी गराउन समेत माग गरेका छन्।  सांसद सापकोटाले तातोपानी नाका नखुल्दा हजारौँ मानिसहरू बेरोजगार…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल : साविक विजेता टिम चौराह धनगढीको लगातार दोस्रो जित, हेर्नुस् फोटोमा

    डीपीएल : साविक विजेता टिम चौराह धनगढीको लगातार दोस्रो जित, हेर्नुस् फोटोमा

    काठमाडौं : विदेशी खेलाडीहरुले प्रभावशाली प्रदर्शन गरेको दिन साविक विजेता टिम चौराह धनगढीले डीपीएल-२ मा लगातार दोस्रो जित हात पारेको छ। उद्घाटन खेलमै काठमाडौं गोल्डेन्ससँग पराजित भएको सोमपाल कामीको कप्तानीमा रहेको टोलीले मंगलवार महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले पराजित गरेको हो। महेन्द्रनगरले दिएको १३२ रनको लक्ष्य चौराहले १८ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो। त्यसअघि धनगढीस्थित एसएसपी मैदानमा टस हारेर पहिले…

    विस्तृतमा पढ्नुस्

  • ३५ वर्ष पुरानो नाटक सर्वनामको ३६ औं वार्षिक उत्सवमा

    ३५ वर्ष पुरानो नाटक सर्वनामको ३६ औं वार्षिक उत्सवमा

    काठमाडौं: सोमबारबाट सर्वनाम थिएटरमा अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव सुरु भएको छ। नाटक 'अतिरिक्त आकाश' मञ्चनसँगै महोत्सव उद्घाटन भयो। रंगकर्मी अशेष मल्लको लेखन तथा निर्देशन रहेको नाटकमा अभिनित मल्लको अभिनय रहेको थियो। २० मिनेट लामो नाटकलाई अशेष मल्लले ३५ वर्ष अघि लेखेका हुन्।  सोमबार अन्य २ नाटक देखाइयो। बेलायतका माइकल वुडवुडद्वारा निर्देशित नाटक ‘द कोट’ र चीनको नाटक ‘जम्प’ प्रस्तुत गरिएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell