PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

  • लुट्नका लागि एआइजीकै पत्नीको नाम!

    लुट्नका लागि एआइजीकै पत्नीको नाम!

    काठमाडौं : राजधानीमा समूह नै बनाएर 'एआइजी'को नाममा ठगी हुने गरेको फेला परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले एआइजीकी पत्नी, जर्नेलको स्वकीय सचिव लगायत उच्च अहोदाका व्यक्तिको नाम लिएर ठगी गर्दै हिँड्ने समूहलाई पक्राउ गरेको हो।  समातिनेमा लमजुङका २८ वर्षीय मोहन दुरा, ४७ वर्षीय पशुपति अधिकारी, तनहुँकी यमुना खड्का र कास्कीका ३९ वर्षीय रमेश कुमाल रहेका छन्। उनीहरुले समूह…

    विस्तृतमा पढ्नुस्

  • युसिएल खेलअघि सिटीको खेलाडी चढेको बसमा लिभरपुल समर्थकको खराब ब्यवहार

    युसिएल खेलअघि सिटीको खेलाडी चढेको बसमा लिभरपुल समर्थकको खराब ब्यवहार

    बुधवार भएको युरोपियन च्याम्पियन्स लिग (युसिएल) अन्तर्गत क्वाटरफाइनल पहिलव लेगको खेलमा लिभरपुलले म्यानचेष्टर सिटीलाई ३-० ले पराजित गर्‍यो। घरेलु मैदान प्राप्त जितपछि लिभरपुलले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। तर खेलअघि लिभरपुलका समर्थकको ब्यवहार भने खराब रह्यो। लिभरपुलका समथर्कले खेलअघि म्यानचेष्टर सिटीका खेलाडी तथा स्टाफहरु चढेको बसमा बोतल, क्यान, फ्लेयर्स हरु प्रहार गरेका थिए। खेलपछि लिभरपुलले स्६टमेन्ट जारी गर्दै माफी…

    विस्तृतमा पढ्नुस्

  • सलमान खानलाई ५ वर्ष जेल!

    सलमान खानलाई ५ वर्ष जेल!

    सन् १९९८ मा कालो हरिणको शिकार गरेको मुद्दामा भारतको जोधपुर अदालतले सुनुवाई गर्दै बलिउड हिरो सलमान खानलाई ५ वर्ष जेल सजाय सुनाएको छ। सलमानलाई दोषी ठहर्‍याउँदै अदालतले ५ वर्षको जेल सजाय सुनाएको हो। यही काण्डमा मुछिएका बलिउडका अन्य कलाकार सैफअलि खान, तब्बु, सोनाली बेन्द्रे, र निलम भने निर्दोष ठहर भएका छन्। यही मुद्दामा परेका स्थानीय व्यवसायी दुश्यन्त सिंह पनि निर्दोष…

    विस्तृतमा पढ्नुस्

  • गर्भवती अवस्थामा मदिरापान: पहिलो असर बच्चालाई

    गर्भवती अवस्थामा मदिरापान: पहिलो असर बच्चालाई

    काठमाडौं: गर्भवती अवस्थामा मदिरापान बच्चाको लागि घातकसिद्ध हुने विश्वचर्चित स्वास्थ्यसम्बन्धी जर्नल वेबमेडले जनाएको छ। जर्नलकाअनुसार गर्भवतीले मदिरा सेवन गर्दा खाना आपूर्ति गर्ने नाभीबाट सिधै बच्चासम्म पुग्छ। अर्थात बच्चाले नै मदिरा पिएजस्तै हुन्छ। मदिराले बच्चाको मस्तिष्क र अन्य अंगहरुलाई गम्भीर असर गर्छ। गर्भवतीले मदिरापान गरे बच्चामा पर्ने असरहरू गर्भवती भएको बेला मदिरा सेवन गरे भने गर्भ रहेको केही समयमै बच्चा तुहिन…

    विस्तृतमा पढ्नुस्

  • गणेश लामाको अनुसन्धान मिसिल सरकारी वकिलको कार्यालयमा 

    गणेश लामाको अनुसन्धान मिसिल सरकारी वकिलको कार्यालयमा 

    काठमाडौं: तीन साता अगाडि गौशलाको पशुपति भिजनबाट पक्राउ परेका गुन्डा नाइके गणेश लामाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ।  फागुन ३० गते प्रहरीले गौशालास्थित पशुपति भिजनबाट लामालाई एक थान पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको थियो। हातहतियार खरखजना ऐनमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्दा पेस्तोल लामाकै भएको खुल्न आएकाले मिसिल बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंका…

    विस्तृतमा पढ्नुस्

  • जनयुद्धको कुरा मिल्यो, चुनाव चिन्ह र बराबरीको कुरो मिलेपछि एकताः प्रचण्ड

    जनयुद्धको कुरा मिल्यो, चुनाव चिन्ह र बराबरीको कुरो मिलेपछि एकताः प्रचण्ड

    काठमाडौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव निन्ह र बराबरी (फिप्टी/फिप्टी)को कुरा मिले पछि पार्टी एकता हुने बताएका छन्। प्रचण्ड निवास खुमलटारमा रौतहटका पार्टी कार्यकर्ताको पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।  प्रचण्डले ‘जनयुद्ध’को विषयमा सहमति भइसकेको समेत जानकारी गराए। उनले ‘जनयुद्ध’ कार्यदलले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको उनले बताए।  ‘कार्यदलले बुझाएको प्रतिवेदनमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाली यू-१९ टिमका गोलकिपर अर्पणले माल्दिभ्सको लिग खेल्ने

    नेपाली यू-१९ टिमका गोलकिपर अर्पणले माल्दिभ्सको लिग खेल्ने

    काठमाडौं : नेपाली नम्वर वान गोलकिपर किरण चेम्जोङ पछि अर्का नेपाली युवा गोलकिपरले माल्दिभ्सको फुटबल लिग खेल्ने भएको छ। यू-१९ टोलीका कप्तान समेत रहेका अर्पण कार्कीले माल्दिभ्सको दोस्रो डिभिजन क्लब फुटबल जेजे स्पोर्ट्समा खेल्ने भएको हो। यही अप्रिल ९ देखि सुरु हुने लिगका लागि अर्पण माल्दिभ्सको राजधानी माले पुगेर ट्रेनिङ सुरु गरिसकेका छन्। अर्पणले माल्दिभ्समा लिग खेल्न पाउँदा उत्साहित रहेको…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल : महेन्द्रनगरको दोस्रो जित, चौथो हारपछि रुपन्देही बाहिरियो

    डीपीएल : महेन्द्रनगरको दोस्रो जित, चौथो हारपछि रुपन्देही बाहिरियो

    पुनित विष्टको अलराउण्ड प्रदर्शन तथा कप्तान विनोद भण्डारीको अर्धशतक मद्दतमा महेन्द्रनगर युनाइटेडले रुपन्देही च्यालेन्जर्सलाई ४ विकेटले पराजित गर्दै धनगढी प्रिमियर लिग डीपीएल मा दोस्रो जित हात पारेको छ। उता लगातार चार खेलमा पराजित भएपछि शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही भने लिग चरणबाटै बाहिरिएको छ। ३ मध्ये २ मा जित र १ हारको नतिजा निकालेको महेन्द्रनगर ४ अंकका साथ अंक तालिकामा दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • रेशम चौधरीलाई संसदमा भित्र्याउन राजपा कडा रूपमा प्रस्तुत हुने: यस्तो छ बैठकको निर्णय

    रेशम चौधरीलाई संसदमा भित्र्याउन राजपा कडा रूपमा प्रस्तुत हुने: यस्तो छ बैठकको निर्णय

    काठमाडौं: टीकापुर घटनाका आरोपित सांसद रेशम चौधरीको विषयलाई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सशक्त रूपमा उठाउने तयारी गरेको छ। राजपाले चौधरीलाई निर्वाचनको प्रमाणपत्र उपलब्ध गराउन तथा शपथ ग्रहणको व्यवस्था तत्काल गराउन सरकारसँग माग गरेको छ। सिंहदरबारस्थित राजपाको संसदीय दलको कार्यालयमा आज बसेको संसदीय दलको बैठकमा सांसद चौधरीलाई शपथ ग्रहण गराउने व्यवस्था मिलाउन सरकारलाई दबाब दिने विषयमा छलफल भएको छ। राजपाका…

    विस्तृतमा पढ्नुस्

  • भारत भ्रमण हतारमा भए पनि काम नबिगार्ने गरी प्रस्तुत हुन्छौं: प्रधानमन्त्री ओली

    भारत भ्रमण हतारमा भए पनि काम नबिगार्ने गरी प्रस्तुत हुन्छौं: प्रधानमन्त्री ओली

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचको सम्बन्ध परस्पर सम्मान र समानताका आधारमा बेग्लै उचाइमा पुग्ने बताएका छन्।   आसन्न भारत भ्रमणमा सहभागी हुने सदस्यका लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले समानताको भावना स्वीकार गरेर दुवै पक्षले आगामी दिनमा सम्बन्ध विकसित गर्ने बताए। प्रधानमन्त्री ओलीले भने, “हामी मन दबाएर होइन, सोझो हिसाबकिताबले वास्तविक मित्रता बढाउन चाहन्छौँ।”  …

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको भारत भ्रमण टोली ५४ जनाको: चलचित्र क्षेत्रबाट राजेश हमाल र दिनेश डिसी

    प्रधानमन्त्रीको भारत भ्रमण टोली ५४ जनाको: चलचित्र क्षेत्रबाट राजेश हमाल र दिनेश डिसी

    रमेश लम्साल-  काठमाडौ: प्रधानमन्त्रीको शुक्रवारदेखि हुन लागेको भारतको राजकीय भ्रमणमा पहिलो पटक चलचित्र क्षेत्रसमेत सहभागी गराइएको छ।  नेपाली चलचित्र उद्योग र भारतीय चलचित्र उद्योगबिच मैत्री सम्बन्ध स्थापना गरी एक अर्काको अनुभव आदानप्रदान गर्न प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा कलाकर्मीलाई समावेश गरिएको हो।  प्रधानमन्त्री ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रवार भारतको राजकीय भ्रमणमा जान लागेका छन्। भ्रमण दलमा नायक राजेश हमाल र चलचित्र…

    विस्तृतमा पढ्नुस्

  • महागानी जोन्सको ब्यान्ड नेपालमा, दुई स्थानमा हुँदैछ नि:शुल्क कन्सर्ट

    महागानी जोन्सको ब्यान्ड नेपालमा, दुई स्थानमा हुँदैछ नि:शुल्क कन्सर्ट

    काठमाडौं: अमेरिकी हिपहप गायिका एवंम र्‍यापर महागानी जोन्स र उनको ब्यान्ड विहीबार नेपाल आएको छ। अमेरिकी दूतावासको आयोजना हुने दुई सांगीतिक कार्यक्रमका लागि उनीहरु आएका हुन्। 'हाम्रो आवाज, हाम्रो भविष्य–सांगीतिक कार्यक्रम २०१८' नाम दिइएको सांगीतिक कार्यक्रम काठमाडौं र वीरगञ्जमा हुनेछ।  विहीबार पत्रकार सम्मेलन गरी कार्यक्रम बारे जानकारी दिइयो। सम्मेलनमा नेपाल आउनुले आफू र आफ्नो टिमलाई निकै उत्साहित बनाएको जनाउँदै भनिन्,'हामी…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीका कोच पोन्टिङले गरे नेपाली स्पीनर सन्दीपको प्रशंसा, पर्लान् त प्लेइङ एलेभेनमा?

    दिल्लीका कोच पोन्टिङले गरे नेपाली स्पीनर सन्दीपको प्रशंसा, पर्लान् त प्लेइङ एलेभेनमा?

    काठमाडौं : दिल्ली डेयरडेभिल्सका अष्ट्रेलियन प्रशिक्षक रिकी पोन्टिङले नेपाली युवा स्पीनर सन्दीप लामिछाको प्रशंसा गर्दै उनी मेहनती र क्षमतावान खेलाडी भएको बताएका छन्। इन्डियन प्रिमियर लिग आइपीएल-११ सुरु हुनु दुई दिनअघि दिल्लीमा बिहीवार भएको पत्रका सम्मेलनमा पोन्टिङ सन्दीप राम्रो लेगस्पीनर रहेको प्रतिक्रिया दिए। 'सन्दीप इज भेरी स्किलफुल क्रिकेटर।’ पोन्टिङले भने, 'उनी एकदमै राम्रा स्पीन बलर हुन्। ट्रेनिङमा पनि उनले राम्रो…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई राष्ट्रपति भवनमा राखेर भारतीय राष्ट्रपति विदेश भ्रमणमा निस्कने

    ओलीलाई राष्ट्रपति भवनमा राखेर भारतीय राष्ट्रपति विदेश भ्रमणमा निस्कने

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा अोली भारतको तीन दिने राजकीय भ्रमणमा शनिवार भारत भ्रमणमा जाँदै छन्। भ्रमणका क्रममा भारतको राजकीय पाहुनाका रुपमा राष्ट्रपति भवनमा प्रधानमन्त्री अोलीले आथित्यता ग्रहण गर्ने छन्। तर प्रधानमन्त्री अोलीले राष्ट्रपति भवनमा अाथित्यता ग्रहण गर्दै गर्दा भारतीय राष्ट्रपति रामनाथ कोविन्द भने विदेश भ्रमणमा निस्किने छन्।  शनिबार भारतका राष्ट्रपति कोविन्दसँग प्रधानमन्त्री ओलीले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। त्यसपश्चात…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशको प्रदेशसभा नियमावली पारित

    सुर्खेतः कर्णाली प्रदेशको मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभा नियमावली २०७४ सर्वसम्मत पारित गरेको छ। नियमावलीमाथिको छलफलमा सांसदहरु गुलाबजंग शाह, बिन्दमान विष्ट, पद्मा खड्का र देवी वलीले नियमावलीमा परिमार्जन गर्नुपर्ने सुझाव दिए। त्यस्तै, आर्थिक कार्यविधि विधेयकमाथिको छलफलमा भाग लिँदै धर्मराज रेग्मी, दीनबन्धु श्रेष्ठ, कुर्माराज शाही, चन्द्रबहादुर शाही, देवी वलीलगायतका सांसदहरुले भ्रष्टाचार नियन्त्रण र आर्थिक बेरुजु शून्य हुने स्वरुपमा ऐन ल्याउनुपर्नेमा जोड…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरको नारायणी कागज उद्योगमा आगलागी, १८ लाखको क्षति

    भरतपुरको नारायणी कागज उद्योगमा आगलागी, १८ लाखको क्षति

    रत्ननगरः चितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा आज बिहान आगलागी भएको छ। भरतपुर महानगरपालिका–५ स्थित लंकुमा रहेको कारखानामा आगलागी हुँदा करीब रु १८ लाखको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। स्थानीयवासी हेमराज खनालले सञ्चालन गरेको उक्त कागज कारखानामा बिहान करिब ३ः२५ बजे आगो सल्किएको थियो। दमकलको सहयोगमा स्थानीय बासिन्दा र प्रहरीले बिहान ५ बजे आगो नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • सरकारी सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

    सरकारी सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

    बाजुराः बडिमालिका नगरपालिकाले सरकारी सुविधा लिने जति सबैले अनिवार्य रुपमा छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ। आफ्नै शिक्षा नीति निर्माण गरी नगरपालिकाले यो शैक्षिक सत्रबाट लागू हुने गरी यस्तो निर्णय गरेको हो। सुविधा सरकारको खाएर निजी क्षेत्रको प्रवद्र्धन गर्न नपाइने भन्दै दोस्रो नगरसभाले यस्तो निर्णय गरेको हो। निर्णयसँगै यसै शैक्षिक सत्रबाट सरकारी कर्मचारी, शिक्षक, जनप्रतिनिधिलाई यो नियम लागू…

    विस्तृतमा पढ्नुस्

  • युट्युवको मुख्यालयमा आक्रमण, तीनजना गम्भीर घाइते, आक्रमणकारीद्धारा आत्महत्या

    युट्युवको मुख्यालयमा आक्रमण, तीनजना गम्भीर घाइते, आक्रमणकारीद्धारा आत्महत्या

    एजेन्सीः अमेरिकाको क्यालिफोर्नियास्गित युट्युवको मुख्यालयमा एक बन्दुकधारी महिलाले गोली चलाउँदा तीन जना घाइते भएका छन्। तीन व्यक्तिलाई घाइते बनाइ ती महिला स्वयंमले भने आत्महत्या गरेकी छन्।  घाइतेहरूको उपचार भइरहेको छ। सीबीसीएस न्युजलाई उद्रृत गर्दै बीबीसीले जनाए अनुसार गोली प्रहारबाट घाइते ३६ वर्षीय एकको अवस्था गम्भीर छ। गम्भीर घाइते ती व्यक्ति आक्रमणकारी महिलाका प्रेमी व्यायफ्रेण्ड बताइएको छ। आक्रमणमा एक ३२ र एक…

    विस्तृतमा पढ्नुस्

  • भारत भ्रमणका 'एजेन्डा'मा सुझाव लिन प्रधानमन्त्री परामर्शमा

    भारत भ्रमणका 'एजेन्डा'मा सुझाव लिन प्रधानमन्त्री परामर्शमा

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणमा आफूले तय गरेका एजेन्डामा सुझाव लिन परामर्श सुरु गरेका छन्। चैत २३ गतेबाट हुने भारत भ्रमणको एजेण्डमा पूर्व प्रधानमन्त्री, कूटनीतिज्ञहरूसँग आफ्ना एजेन्डाबारे परामर्श गर्न लागेका हुन्। ओलीले अहिले पूर्वप्रधानमन्त्रीहरूसँग भ्रमणका विषयमा सुझाव लिइरहेका छन्।  प्रधानमन्त्रीको निजी सचिवालयले पूर्वप्रधानमन्त्री लगायत कूटनीतिज्ञसँग भ्रमणअघि सुझाव लिने तयारी अनुसार परामर्श सुरु भएको जनाएको छ। भारतीय समकक्षी…

    विस्तृतमा पढ्नुस्

  • युसिएल : रियलको जितमा रोनाल्डोको दुई गोल, वायर्नको पुनरागमन जित

    युसिएल : रियलको जितमा रोनाल्डोको दुई गोल, वायर्नको पुनरागमन जित

    युरोपियन च्याम्पियन्स लिग (युसिएल) अन्तर्गत मंगलवार भएको क्वाटरफाइनल पहिलो लेगको खेलमा स्पानिस क्लब रियल मड्रिड र जर्मन क्लब वायर्न म्युनिख विजयी भएको छन्। क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि रियलले इटालियन क्लब युभेन्ट्सलाई उसैको मैदानमा ३-१ ले हरायो। रियलका लागि मार्सलोले अर्को गोल गरे। खेलको तेस्रो मिनेटमै रोनाल्डोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। ५५औँ मिनेटमा रोनाल्डोले गोल गर्दै रियलको अग्रता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell