PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

  • भारतसँग सम्झौताको चाङ लगाउने पक्षमा छैन, पुराना सम्झौता कार्यान्वयनमा जोड दिन्छुः प्रधानमन्त्री ओली

    भारतसँग सम्झौताको चाङ लगाउने पक्षमा छैन, पुराना सम्झौता कार्यान्वयनमा जोड दिन्छुः प्रधानमन्त्री ओली

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको क्रममा नयाँ सम्झौता भन्दा पनि पुराना सम्झौतालाई कार्यान्वयन गर्ने विषयमा ध्यान दिने बताएका छन्।  चैत २३ गते २५ गते सम्म हुन लागेको भारतको राजकीय भ्रमणको बारेमा संसद्लाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा सम्झौताको गन्ती भन्दा पनि पुराना सम्झौतालाई कार्यान्वयनमा जोड दिने बताए ।  ‘भ्रमणमा जाँदै गर्दा हामीकहाँ सम्झौताको गन्ती गर्ने प्रचलन…

    विस्तृतमा पढ्नुस्

  • संघीय संसदको पहिलो अधिवेशन १५ घण्टा ३० मिनेट

    संघीय संसदको पहिलो अधिवेशन १५ घण्टा ३० मिनेट

    काठमाडौं: संघीय संसदको दुबै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन आजबाट अन्त्य भएको छ। ३० दिनसम्म चलेको संघीय संसदमा प्रतिनिधि सभाको जम्मा ११ वटा बैठक बसेको भने राष्ट्रिय सभाको ८ वटा बैठक बसेको थियो। मन्त्रिषरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति १२ बजेदेखि लागु हुने गरी संघीय संसदको दुबै सदनको पहिलो अधिवेशन अन्त्य गरेको जनाएकी छिन्। जेठ १५…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सम्झौता हुँदैन : अध्यक्ष प्रचण्ड

    प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सम्झौता हुँदैन : अध्यक्ष प्रचण्ड

    चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा नयाँ र महत्वपूर्ण विषयहरुमा छलफल र सम्झौता नहुने बताएका छन्। बखान सहकारी संस्था लि चितवनको बखान राष्ट्रिय सहकारी संग्रहालयको शिलान्यास गर्न चितवन पुगेका अध्यक्ष प्रचण्डले भारतीय मीडियाहरुमा आएजस्तो महाकाली सन्धि र अन्य नयाँ कुनै पनि विषयमा सम्झौता नहुने बताएका हुन्। भ्रमण दुई देशबीचको मित्रता सम्बन्ध…

    विस्तृतमा पढ्नुस्

  • बौद्धनाथ विकास समितिका कार्यकारी निर्देशक लामाद्वारा राजीनामा: 'काम गर्ने वातावरण नै भएन'

    बौद्धनाथ विकास समितिका कार्यकारी निर्देशक लामाद्वारा राजीनामा: 'काम गर्ने वातावरण नै भएन'

    काठमाडौं: बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक कुयाङ लामाले आफ्नो पदबाट राजीनामा दिएका छन्। काम गर्ने अवस्था नरहेको भन्दै पर्यटन मन्त्रालयमा राजीनामा बुझाएको आज पत्रकार सम्मेलन गरी लामाले जानकारी दिए। 'नियुक्त भएको ८ महिना भयो। तर दुई पक्षको विवादका कारण काम गर्न पाइनँ। त्यसैले हिजै मन्त्रालयमा राजीनामा बुझाएँ। नैतिक राजीनामा हो। कसैको दबाबमा होइन,' बौद्धस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनमा उनले…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सा शिक्षा अध्यादेश: प्रतिस्थापन विधेयकमार्फत पारित गर्ने गरी संसदबाट पास

    चिकित्सा शिक्षा अध्यादेश: प्रतिस्थापन विधेयकमार्फत पारित गर्ने गरी संसदबाट पास

    काठमाडौं: मंगलवार बसेको प्रतिनिधिसभाको बैठकले चिकित्सा शिक्षा अध्यादेश पारित गरेको छ। अध्यादेशमा रहेका कमीकमजोरी प्रतिस्थापन विधेयकमार्फत पारित गर्ने गरी अध्यादेश पास भएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पेश गरेको ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ बहुमतले पारित भएको हो। मंगलबार नै बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिस्थापन विधेयक ल्याउने निर्णयसमेत गरिसकेको छ।  चिकित्सा शिक्षा अध्यादेश कातिक २४ गते जारी भएको…

    विस्तृतमा पढ्नुस्

  • 'मापसे' गरी ट्राफिक प्रहरीमाथि हातपात गर्ने तीन पक्राउ

    'मापसे' गरी ट्राफिक प्रहरीमाथि हातपात गर्ने तीन पक्राउ

    काठमाडौं: ट्राफिक प्रहरीमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। गत सोमवार मादक पदार्थ सेवन गरी प्रहरीमाथि हातपात गर्ने करिस प्रधान, सज्जन भण्डारी र ऋषेन्द्र गिरीलाई पक्राउ गरेको हो।   उनीहरुले ठमेलमा ट्राफिक प्रहरी जवान राहुलकुमार सिंहमाथि हातपात गरेका थिए। सिंहले तीब्र गतिमा आएको बा १५ च ८९४४ नम्बरको प्राईभेट कार सवारी निषेधित क्षेत्रमा जवरजस्ती प्रवेश गरेकाले पिछा गरेका…

    विस्तृतमा पढ्नुस्

  • 'भड्काउन छाडी विश्वासको वातावरण बनाऊँ, भारतले चाहे रेल गुड्छ, हुलाकी मार्ग बन्छ'

    'भड्काउन छाडी विश्वासको वातावरण बनाऊँ, भारतले चाहे रेल गुड्छ, हुलाकी मार्ग बन्छ'

    विधुर ढकाल/नेत्र तामाङ काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमणका लागि २३ गते नयाँ दिल्ली प्रस्थान गर्दै छन्। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नयाँ भन्दा पुराना सम्झौतालाई कार्यान्यवनमा जोड दिनुपर्ने परराष्ट्र मामिला सम्बन्धी जानकारहरु बताउँछन्।   भारतका लागि नेपालका पूर्व राजदुत दीपकुमार उपाध्याय भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले नयाँ कुरा भन्दा पुराना कुरामा ध्यान दिनुपर्ने बताउँछन्।  पहिलोपोस्टसँग कुरा गर्दै…

    विस्तृतमा पढ्नुस्

  • बाइकमै २५ केजी गाँजा: तीन पक्राउ

    बाइकमै २५ केजी गाँजा: तीन पक्राउ

    सर्लाहीः इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीको टोलीले गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।  प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा रहेको टोलीले सर्लाही कौडेना गाउँपालिकाका ५५ वर्षीय पचु सहनी, ३५ वर्षीय मदन राउत र २४ वर्षीय राकेश राउतलाई पक्राउ गरेको हो। प्रहरीले सहनीको साथबाट १३ केजी १६० ग्राम गाँजा र राउतको साथबाट १२ केजी ३६० ग्राम गाँजा बरामद गरेको निरीक्षक अनिल…

    विस्तृतमा पढ्नुस्

  • जीसान बाँके ब्लास्टर बन्यो नेपालगन्ज कप टी-२० क्रिकेटको महँगो टिम

    जीसान बाँके ब्लास्टर बन्यो नेपालगन्ज कप टी-२० क्रिकेटको महँगो टिम

    नेपालगन्ज : निकै प्रतिक्षित नेपालगन्ज कप टी-२० क्रिकेट प्रतियोगिताको अक्सन मंगलवार सम्पन्न भएको छ। नेपालगन्ज कपको अक्सनमा सर्वाधिक महँगो टिम जिसान बाँके ब्लास्टर बनेको छ। नेपालका अन्तर्राष्ट्रिय खेलाडी महेश क्षेत्रीको कप्तानीमा रहेको जिसान बाँके ब्लास्टरका लागि सर्वाधिक बिडिंग लागेको थियो। न्युनतम रुकम ५० हजारबाट सुरु भएको बिडिंगमा बाँके ब्लासटरलाई २ लाख ४० हजारमा जिसानले बाजी मारेको थियो। सबैभन्दा लामो बिडिंग…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक समस्याको हल अदालतले होइन मतदानले गर्छः अब्बासी

    राजनीतिक समस्याको हल अदालतले होइन मतदानले गर्छः अब्बासी

    इस्लामावादः पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीले राजनीतिक मुद्दाको फैसला अदालतबाट नभइ जनताले मतदानको माध्यमबाट गर्नुपर्ने बताएका छन्। पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफलाई सर्वोच्चले पदमा रहन अयोग्य रहेको ठहर गर्दै फैसला दिएको प्रसङ्गलाई लिएर अब्बासीको भनाई आएको हो। पूर्वप्रधानमन्त्री शरीफका परिवारद्वारा अवैध रूपमा ठूलो राशी समुद्रपारको व्यवसायमा लगाएको खुलासा पानामा पेपर्सले गरेपछि उनीमाथि पदीय मर्यादा विपरीत भ्रष्टाचार गरेको आरोप लागेको थियो। यसै…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा बैठकः कांग्रेस नेता खड्काको निधनमा शोक प्रस्ताव पारित हुने

    प्रतिनिधिसभा बैठकः कांग्रेस नेता खड्काको निधनमा शोक प्रस्ताव पारित हुने

    काठमाडौँः प्रतिनिधिसभा बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेस नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको निधनमा शोक प्रस्ताव पारित हुनेछ। प्रस्तावको औपचारिक जानकारी कांग्रेस संसदीय दलमार्फत सोमबार बिहान संघीय संसद् सचिवालयलाई दिइएको छ।  शोक प्रस्तावपछि दोस्रो बैठक नराख्ने तयारी सचिवालयले गरेको छ। सोमबारका लागि राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र चिकत्सा शिक्षा अध्यादेश सम्भावित कार्यसूचीमा तय भएका थिए।  प्रधानमन्त्रीको भारत…

    विस्तृतमा पढ्नुस्

  • पुनर्निर्माणको गतिप्रति असन्तुष्ट प्रधानमन्त्रीले भने,  ‘तीन वर्षपछि मापदण्डको फिता लिएर हुँदैन’

    पुनर्निर्माणको गतिप्रति असन्तुष्ट प्रधानमन्त्रीले भने,  ‘तीन वर्षपछि मापदण्डको फिता लिएर हुँदैन’

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जिम्मेवारीको कामलाई कुनै पनि बहानामा आलटाल नगरी अघि बढाउन निर्देशन दिएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श समितिको बैठकलाई आइतबार साँझ बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राधिकरणको कामको प्रगतिसँग आफू सन्तुष्ट नरहेको पनि बताए। ‘निर्माणको काम धिमा गतिमा भयो’ प्रधानमन्त्री ओलीले भने ‘यसलाई गति दिनुपर्छ।’ कतिपय पीडितले मापदण्ड नपु¥याइ घर निर्माण गरेको भन्दै सरकारले दिने…

    विस्तृतमा पढ्नुस्

  • जुवाको खालमा प्रहरीको छापाः ७ महिलासहित १७ पक्राउ

    जुवाको खालमा प्रहरीको छापाः ७ महिलासहित १७ पक्राउ

    काठमाडौँः काठमाडौंको कालिमाटीस्थित एक घरमा जुवा खेलिरहेका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कालिमाटीस्थित अजयकुमार शाहको घरबाट महानगरीय प्रहरी बृत कालिमाटीको टोलीले आइतबार राति सात महिलासहित १७ जनालाई पक्राउ गरेको हो।  उनीहरुको साथबाट एक लाख ७६ हजार रुपैयाँ समेत बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिए।  पक्राउ पर्नेहरुमा माधवकुमार कार्की, लक्ष्मी गुरुङ, रिना तामाङ, सलिना गौतम,…

    विस्तृतमा पढ्नुस्

  • चलचित्र कान्छी हेरेपछि प्रचण्डले भने ' म पनि पीडालाई शक्तिमा बदलेर जनताको निम्ति समर्पित छु'

    चलचित्र कान्छी हेरेपछि प्रचण्डले भने ' म पनि पीडालाई शक्तिमा बदलेर जनताको निम्ति समर्पित छु'

    काठमाडौँः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवारको प्रिय सदस्यको बिछोडमा पनि पीडालाई शक्तिमा बदलेर आफू राष्ट्र र जनताको निम्ति समर्पित भएको बताएका छन्। चलचित्र कान्छीको विशेष प्रदर्शन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको निम्ति अझ बढी समर्पित गर्ने सङ्कल्प समेत गरे।  ‘श्वेताजीले आफ्नो पीडालाई शक्तिमा बदलेर आफ्नो श्रीमानको सम्झनामा श्वेता श्री फाउण्डेशन खडा गरेर माझी बस्ती बनाउने…

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशनको मिति तोक्ने तयारीमा राजपा, बुधबार अध्यक्ष मण्डलको बैठक बस्दै

    महाधिवेशनको मिति तोक्ने तयारीमा राजपा, बुधबार अध्यक्ष मण्डलको बैठक बस्दै

    काठमाडौँ: संसदीय दलको नेता चयन गर्न नसकेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको बैठक बस्दैछ। संसदीय दलको निर्वाचन र पार्टीको महाधिवेशनको मिति तोक्ने लगायतका विषयमा छलफल गर्न राजपा अध्यक्ष मण्डलको बैठक चैत्र २१ गते बस्न लागेको हो। राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले पहिलोपोस्टसँग भने,‘चैत्र २१ गते बस्ने अध्यक्ष मण्डलको बैठकबाट संसदीय दलको नेता चयनका विषयमा छलफल हुनेछ। पार्टी…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : २८ वर्षपछि टोटनहमले चेल्सीलाई उसैको मैदानमा हरायो

    प्रिमियर लिग : २८ वर्षपछि टोटनहमले चेल्सीलाई उसैको मैदानमा हरायो

    डेले अलीको दुई गोल मद्दतमा टोटनहम हट्सपरले प्रिमियर लिग खेलमा चेल्सीलाई पराजित गरेको छ। टोटनहमले सन् १९९० पछि चेल्सीलाई उसैको मैदानमा हराउन सफल भएको हो। आइतवार भएको खेलमा टोटनहमले पुनरागमन गर्दै चेल्सीलाई ३-१ ले हरायो। घरेलु मैदान स्टानफोर्ड ब्रिजमा अल्भारो मोराटाले ३०औँ मिनेंटमा गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी टाइममा क्रिस्टियन एरिक्सनले टोटनहमका लागि बराबरी गोल फर्काए। दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : घरेलु मैदानमा एट्लेटिको मड्रिडको लगातार आठौँ जित

    ला लिगा : घरेलु मैदानमा एट्लेटिको मड्रिडको लगातार आठौँ जित

    स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा दोस्रो स्थानको एट्लेटिको मड्रिडले डेपोर्टिभा ला कुरानालाई १-० ले पराजित गरेको छ। केभिन गमेइरोले पहिलो हाफमा गरेको पेनाल्टी गोल नै एट्लेटिकोको जितका लागि निर्णायक बन्यो। सउल निगेजलाई डपोर्टिभाका पेड्रो मोस्क्वेएराले पेनाल्टी एरियामा फल गरेपछि एट्लेटिकोले पेनाल्टी प्राप्त गरेको थियो र त्यसैमा गमेइरोले ३४औँ मिनेटमा गोल गरे। जितपछि एट्लेटिकोले तेस्रो स्थानको रियल मड्रिडमाथि ४…

    विस्तृतमा पढ्नुस्

  • युट्युबमा रुचाइयो 'कोहलपुर एक्सप्रेस' ट्रेलर

    युट्युबमा रुचाइयो 'कोहलपुर एक्सप्रेस' ट्रेलर

    फिल्म 'कोहलपुर एक्सप्रेस'को ट्रेलर नेपाल युट्युब ट्रेन्डिङको एक नम्बरमा आएको छ। डार्क कमेडी जनरामा बनेको फिल्मको ट्रेलरले कथाबस्तु बारे हिन्ट दिन्छ। सोमबारसम्ममा प्रोमोलाई झण्डै चार लाखले हेरेका छन्। ट्रेलरमा मुख्य कलाकार प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायत फिचर्ड छन्। विशाल भण्डारी निर्देशित फिल्मलाई अभिनेत्री केकी अधिकारीले प्रस्तुत गरेकी हुन्। अर्जुन तिवारीले खिचेको…

    विस्तृतमा पढ्नुस्

  • मुढाले हिर्काएर श्रीमतीको हत्या

    मुढाले हिर्काएर श्रीमतीको हत्या

    दमक: काठको मुढाले टाउकामा हिर्काएर झापाको गौरीगञ्जमा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन्।  गौरीगञ्ज गाउँपालिका–३ दन्तकालीका ३० वर्षीय पासाङ शेर्पाले २८ वर्षीया श्रीमती निमथोकी शेर्पाको मुढाले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।  गएराति घरायसी विवाद हुँदा पासाङले श्रीमतीलाई कुटपिट गर्दै काठको मुढाले टाउकामा प्रहार गरी गम्भीर घाइते बनाएका थिए।  घाइते निमाथोकीको उपचारका…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल : सोमपालले जिताए चौराहलाई

    डीपीएल : सोमपालले जिताए चौराहलाई

    काठमाडौं : फास्ट बलरका रुपमा चिनिएका सोमपाल कामीले टिमलाई चाहिएको बेला ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। रणनीतिक खेलाडी समेत रहेका कप्तान सोमपाल कामीले आक्रमक ब्याटिङ गर्दै नटआउट ३८ रन बनाएपछि टिम चौराह धनगढीले सिवाइसी अत्तरियालाई ३ विकेटले पराजित गर्दै डीपीएलमा पहिलो जित हासिल गरेको छ। साविक विजेता समेत रहेको चौराह पहिलो खेलमा काठमाडौं गोल्डेन्ससँग पराजित भएको थियो। उता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell