PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

  • डीपीएलको अनलाइन प्रसारण आइफ्लिक्सबाट

    डीपीएलको अनलाइन प्रसारण आइफ्लिक्सबाट

    काठमाडौं : यही चैत १७ गतेदेखि सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल-२) टी-२० क्रिकेटको अनलाइन प्रसारण आइफ्लिक्सबाट हुने भएको छ। आइफ्लिक्सले सोमवार विज्ञप्ति जारी गर्दै डीपीएल को विशेष अनलाइन प्रसारण गर्ने जनाएको हो। विज्ञप्तिमा भनिएको छ, 'सबैको प्रतीक्षामा रहेको यो क्रिकेट प्रतियोगितालाई नेपालको इतिहासमै पहिलो पटक नेपालका आइफ्लिक्स सब्सक्राइबर/ग्राहकले लाइभ हेर्न पाउनेछन्। साथै उक्त प्रतियोगिता सकिएपछि पनि आफूलाई मन पर्ने खेलहरू…

    विस्तृतमा पढ्नुस्

  • मेडिसिटीमा होस्टलका विद्यार्थीलाई सहुलियत 

    मेडिसिटीमा होस्टलका विद्यार्थीलाई सहुलियत 

    ललितपुर: नेपाल होस्टल एसोसिएसन र ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी हस्पिटलबीच ११ बुँदे स्वास्थ्य सम्झौता भएको छ। एसोसिएसन ललितपुरकी अध्यक्ष सुनिता बाटाजु र हस्पिटलका प्रबन्ध निर्देशक डा. विजय रिमालले स्वास्थ्य सम्झौताको सहमतिपत्र एकअर्कामा हस्ताक्षर गरेका छन्।  स्वास्थ्य सम्झौतापश्चात् होस्टल संचालक, संचालकका परिवार र होस्टलमा बसोबास गर्ने छात्रछात्राहरुले हस्पिटलबाट उपचारमा सहुलियत प्राप्त गर्नेछन्। नेहा ललितपुरकी अध्यक्ष बाटाजु भन्छिन्, ‘स्वास्थ्य सम्झौता खुसीको कुरा हो।…

    विस्तृतमा पढ्नुस्

  • प्रमोद खरेलको 'चाहेर फूल्यौ...' सार्वजनिक

    प्रमोद खरेलको 'चाहेर फूल्यौ...' सार्वजनिक

    काठमाडौँ : चर्चित गायक प्रमोद खरेलको स्वरमा म्युजिक भिडियो "चाहेर फूल्यौ" सार्वजनिक भएको छ। संगीतकार राजकुमार बगरको संगीतको यो गीत रबिन बिरही पुनले लेखेका हुन्। नम्रता सापकोटा र रोशनले उनको गीतमा मोडलिङ गरेका छन्। शिशिर श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोमा मुकेश हुमागाईले छायांकन गरेका छन्। जनता डिजिटल एन्ड फिल्मले गीत बजारमा ल्याएको हो। हेर्नुस् म्युजिक भिडियो :  

    विस्तृतमा पढ्नुस्

  • ईयूको प्रतिवेदनप्रति एमालेको आपत्ती

    ईयूको प्रतिवेदनप्रति एमालेको आपत्ती

    काठमाडौँः युरोपियन युनियन (ईयू)को निर्वाचन पर्यवेक्षण प्रतिवेदनप्रति नेकपा एमालेले आपत्ती जनाएको छ। एमालेको परराष्ट्र विभागले प्रतिवेदनप्रति ध्यानाकर्षण भएको जनाएको हो।  विभागका सचिव यादव चन्द्र शर्माले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय कानुनको समेत उल्लंघन गरेको जनाएको छ। प्रतिवेदनले नेपालको राष्ट्र संघ, अन्तर्राष्ट्रिय कानुनमा समेत घोषणा भएको नेपालको राजनीतिक स्वतन्त्रता, संवैधानिक व्यवस्था र सार्वभौमिकतामाथि हस्तक्षेप गरेको एमालेले आरोप लगाएको छ।  नेपालको सार्वभौम संविधानसभाको…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल खेल्न जानुअघि सन्दीप भन्छन् 'नर्भस छैन'

    आइपीएल खेल्न जानुअघि सन्दीप भन्छन् 'नर्भस छैन'

    काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा छनोट हुने पहिलो नेपाली खेलाडी बनेका युवा नेपाली स्टार सन्दीप लामिछाने मंगलवार भारतको दिल्ली जाँदैछन्। दिल्ली डेयरडेभिल्समा अनुबन्ध भएका सन्दीपले आइपीएल जस्तो ठूलो स्टेजमा खेल्न जानुअघि कुनै दबाब नभएको बताएका छन्। 'आइपीएलमा दिल्लीबाट खेल्नको लागि भोली जाँदैछु। म मा कुनै नर्भस छैन।' सोमवार क्राउन् प्लाजमा पत्रकार सम्मेलन गर्दै सन्दीपले भने। 'नयाँ ठाउँ, नयाँ गेम।…

    विस्तृतमा पढ्नुस्

  • गुन्डा नाइके गणेश लामालाई १० दिन थप हिरासत

    गुन्डा नाइके गणेश लामालाई १० दिन थप हिरासत

    काठमाडौं : कांग्रेस नेता तथा 'गुन्डा नाइके' गणेश लामालाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० दिन म्याद थप गरेको छ। जिल्ला प्रशासन कार्यालयकै स्वीकृतिमा १० दिन यता उनी हिरासतमै छन्।  हिरासतमा लामालाई राख राख्ने  अनुमति दिएको थियो। राजधानीको गौशालाबाट चैत ३ गते प्रहरीले उनलाई पक्रेको थियो। हातहतियार तथा खरखजानामा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर…

    विस्तृतमा पढ्नुस्

  • २० मिलियन लगानीमा यस्तो बन्दैछ वायन रुनी फेमिलिको नयाँ म्यानसन

    २० मिलियन लगानीमा यस्तो बन्दैछ वायन रुनी फेमिलिको नयाँ म्यानसन

    इंगलिस फुटबलर वायन रुनीको फेमिलिले २० मिलियन लगानीमा नयाँ म्यानसन बनाउँदैछन्। जसको प्रारम्भिक कार्य सुरु भएको छ। सन् २०१६ मा चेस्सायरमा रहेको वायन र कोलिन रुनीको घरमा चोर पसेपछि रुनी फेमिलिले म्यान्चेष्टर नजिकै नयाँ घर बनाउन लागेको हो। जहाँ फुटबलको पिच, १५ घोडा राख्न मिल्ने स्थानका साथै हाउस कम्प्लेक्स, स्वीमिङ पुल, ग्यारेज, हट ट्युव एण्ड जिम लगायत हुनेछन्। बेलायती अनलाइन…

    विस्तृतमा पढ्नुस्

  • गलत समाचार लेखे १० वर्ष जेल, सवा करोड जरिवाना!

    गलत समाचार लेखे १० वर्ष जेल, सवा करोड जरिवाना!

    क्वालालम्पुरः सामाजिक सञ्जाल तथा अनलाइनहरूमा गलत समाचार प्रसारण हुने क्रम बढेपछि मलेसियाले यस्ता समाचारलार्इ रोक्नका लागि १० वर्ष जेल सजायको व्यवस्था लागु गर्ने तयारी गरेको छ।  मलेसियाको सरकारले 'गलत समाचार'का लागि १० वर्ष जेल सजायको व्यवस्था सहितको नयाँ प्रस्ताव अगाडि सारेको हो।  'एण्टी फेक न्यूज विल' अन्तर्गत गलत समाचार सम्प्रेषण गर्नेलार्इ १० वर्ष जेल सजाय वा एक लाख २८ हजार डलर…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्डकप क्वालिफायर टिम अफ द टुर्नामेन्टमा अफगानिस्तान र वेष्टइन्डिजबाट ३-३ खेलाडी

    वर्ल्डकप क्वालिफायर टिम अफ द टुर्नामेन्टमा अफगानिस्तान र वेष्टइन्डिजबाट ३-३ खेलाडी

    काठमाडौं : आइसीसीले जिम्बावेमा सोमवार सम्पन्न क्रिकेट वर्ल्डकप क्वलिफायरको टिम अफ द टुर्नामेन्ट सार्वजनिक गरेको छ। मंगलावर सार्वजनिक गरिएको टिममा च्याम्पियन बनेको अफगानिस्तान र रनरअप बनेको वेष्ट इन्डिजबाट सर्वाधिक ३-३ खेलाडी परेका छन्। यस्तै घरेलु टोली जिम्बावे र स्कटल्याण्डबाट समान २ तथा आयरल्याण्डबाट १ खेलाडी अटाएका छन्। ओपनरमा वेष्टइन्डिजका एभिन लेविस र स्कटल्याण्डका कप्तान केल कोएत्जर छन्। मिडल अर्डरमा जिम्बावेका…

    विस्तृतमा पढ्नुस्

  • राजस्थान रोएल्सको कप्तानबाट पनि हटे स्मिथ, रहाने नयाँ कप्तान

    राजस्थान रोएल्सको कप्तानबाट पनि हटे स्मिथ, रहाने नयाँ कप्तान

    अष्ट्रेलियन क्रिकेट खेलाडी स्टिभ स्मिथ आइपीएल टोली राजस्थान रोएल्सको कप्तानबाट पनि हटाइएका छन्। दक्षिण अफ्रिका विरुद्ध बल टेम्परिङ काण्डमा संलग्न भएको स्वीकार गरेपछि स्मिथलाई अष्ट्रेलियन टेष्ट टिमको कप्तानबाट हटाइएको थियो। सोमवार राजस्थानले पनि स्मिथलाई हटाउँदै भारतीय खेलाडी अजिन्का रहानेलाई नयाँ कप्तान चयन गरेको छ। 'खेल कुनै व्यक्तिभन्दा ठूलो हो', राजस्थानका को ओनर मनोज बडालाले ट्वीट गर्दै रहानेलाई नयाँ कप्तान चयन…

    विस्तृतमा पढ्नुस्

  • एसियन कप क्वालिफायर : प्रतिष्ठाका लागि यमनसँग खेल्दै नेपाल

    एसियन कप क्वालिफायर : प्रतिष्ठाका लागि यमनसँग खेल्दै नेपाल

    दोहा : एएफसी एसियन कप क्वालिफायर अन्तर्गत समूह एफ मा रहेको नेपालले आफ्नो अन्तिम खेल मंगलवार मंगलवार यमनसँग खेल्दैछ। यमनविरुद्धको खेलअघि नै नेपाल एसिया कप छनोटको होडबाट बाहिरिसकेको छ। त्यसैले कतारको दोहास्थित तटस्थ मैदानमा हुने खेल नेपालका लागि प्रतिष्ठाको लागि मात्र हुनेछ। यद्यपि एसिया कपमा छनोट हुने दावेदारी प्रस्तुत गरिरहेको यमनका लागि भने यो खेल महत्वपूर्ण छ। नेपाललाई हराएमा यमन…

    विस्तृतमा पढ्नुस्

  • चीन सम्बन्धबारे पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले भने- भारत भ्रमणमा जाँदै छु

    चीन सम्बन्धबारे पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले भने- भारत भ्रमणमा जाँदै छु

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी भइरहेको बताएका छन्। नेपाल–चीन सम्बन्धबारे पुस्तक ‘नेपाल–चाइना रिलेसनः न्यू एभिन्यू एण्ड पोसिविलिटिज’ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति सञ्चार माध्यमहरूमा सार्वजनिक भए पछि भारत भ्रमणबारे उनले पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका हुन्। यद्यपि प्रधानमन्त्री ओलीले भ्रमणको मिति भने खुलाएनन्।  ओलीले दुवै छिमेकी देशहरूसँगको मित्रतालाई सुदृढ गर्ने सरकारको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समितिमा ११ जनाको धारणा प्रस्तुत: बैठक भोलि पुन: बस्ने

    कांग्रेस केन्द्रीय समितिमा ११ जनाको धारणा प्रस्तुत: बैठक भोलि पुन: बस्ने

    काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक भोलि ९ बजे बस्ने भएको छ। आजको बैठकमा ११ जना केन्द्रीय सदस्यहरुले निर्वाचनका कारण र तय गर्नुपर्ने भावी रणनीतिबारे धारणा राखेका थिए। बिहान १० बजे सुरु भएको बैठकमा सुरुमा रमेश लेखकले आफ्नो धारणा राखे। बैठकमा उनले ईयूको प्रतिवेदनको आलोचना गरेका थिए। आजको बैठकमा लेखक, बलबहादुर के.सी, डा. शेखर कोइराला, आनन्दप्रसाद ढुंगाना, जीवन परियार, गोविन्द…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय खेलकुद परिषद्ले माग्यो एन्फासँग स्पष्टीकरण

    राष्ट्रिय खेलकुद परिषद्ले माग्यो एन्फासँग स्पष्टीकरण

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चैत १४ का लागि तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन स्थगित गरेको विषयमा (एन्फा)सँग स्पष्टीकरण मागेको छ। राखेप अन्तर्गत खेलकुद विकास विभागले सोमबार एन्फालाई पत्र पठाउँदै निर्वाचन स्थगित गर्नुको कारण र विवाद समाधान गरी एन्फाको १६औँ साधारण सभा गर्न भन्दै स्पष्टीकरण सोधेको हो। 'उच्च अदालत, पाटनले एन्फा कार्यकारिणी समितिको निर्वाचन नगर्नु,…

    विस्तृतमा पढ्नुस्

  • खुमबहादुरको अवस्था बुझ्न कांग्रेसले दुई केन्द्रीय सदस्यलाई भारत पठाउँदै

    खुमबहादुरको अवस्था बुझ्न कांग्रेसले दुई केन्द्रीय सदस्यलाई भारत पठाउँदै

    काठमाडौं: नेपाली कांग्रेसले नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था बुझ्नका लागि दुई केन्द्रीय सदस्यलाई भारत पठाउने निर्णय गरेको छ। आज बसेको केन्द्रीय समितिको बैठकले खड्काको स्वास्थ्य अवस्था बुझ्न केन्द्रीय सदस्यद्वय शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाउने निर्णय गरेको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए। मृगौलामा समस्या देखिएपछि खड्का अहिले भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत छन्। बैठकमा पदाधिकारी तथा केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • शेखरको नजरमा कांग्रेस हार्नुका सात कारण: उम्मेदवार छनोटमा आर्थिक चलखेलदेखि महाभियोगसम्म

    शेखरको नजरमा कांग्रेस हार्नुका सात कारण: उम्मेदवार छनोटमा आर्थिक चलखेलदेखि महाभियोगसम्म

    काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आजको केन्द्रीय समितिमा निर्वाचनमा कांग्रेस पराजित हुनुका सात कारण पेस गरेका छन्। केन्द्रीय समितिमा उनले पार्टी सभापति शेरबहादुर देउवाको मनोमानी र ढंग नपुर्‍याउँदा पार्टीले हार व्यहोरेको दाबी गरेका छन्।   यस्ता छन् डा. कोइरालाको नजरमा कांग्रेस हार्नुका सात कारण १. नेकपा एमाले र माओवादीले एउटै घोषणापत्र र स्थिर सरकारको नारा लिएर गए।  २.…

    विस्तृतमा पढ्नुस्

  • गाई काटेको आरोपमा चार जना पक्राउ

    गाई काटेको आरोपमा चार जना पक्राउ

    जितपुरः यहाँको विजयनगर गाउँपालिका–४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। रातको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीयवासी ७० वर्षीय हुमबहादुर रानालाई करीव ३० किलो मासुसहित पक्राउ गरेको हो। रानासँग धेरै मासु फेला परेपछि केको मासु हो भनेर सोधपुछ गर्दा गाईको मासु भएको रानाले स्वीकार गरेपछि यो तथ्य बाहिर आएको हो। राना पक्राउ परेको एक…

    विस्तृतमा पढ्नुस्

  • एमाले माओवादी केन्द्र एकता : राजनीतिक प्रतिवेदन आज कार्यदलमा पेस गरिने

    एमाले माओवादी केन्द्र एकता : राजनीतिक प्रतिवेदन आज कार्यदलमा पेस गरिने

    काठमाडौँः एमाले र माओवादी केन्द्रबीच एकताका लागि गठित प्रतिवेदन मस्यौदा कार्यदलले मस्यौदा प्रतिवेदन दफाबार छलफलका लागि आज कार्यदल बैठकमा पेस गर्दैछ। एमाले नेता माधवकुमार नेपाल नेतृत्वको उक्त कार्यदलले राजनीतिक विषय समेटिएको प्रतिवेदन दफाबार छलफलपछि अन्तिम रुप दिइ एकता संयोजन समितिमा पेस गर्नेछ। कार्यदलले मस्यौदा प्रतिवेदन लेखन सकिसकेको छ।  एकता प्रक्रियाको विधान मस्यौदा कार्यदलले भने प्रारम्भिक मस्यौदा सकेर दफाबार छलफल गरिरहेको छ। तर, विधान…

    विस्तृतमा पढ्नुस्

  • दुर्इ कोरियाबीचको उच्चस्तरीय वार्ता बिहीबार हुँदै

    दुर्इ कोरियाबीचको उच्चस्तरीय वार्ता बिहीबार हुँदै

    सोलः उत्तर कोरियाले अन्तरकोरिया उच्चस्तरीय वार्ता अर्को हप्ता गर्न शनिबार गर्न सहमति जनाएको छ।  अन्तरकोरिया शिखर सम्मेलनको व्यवस्थापनका बारेमा छलफल गर्न उच्चस्तरीय वार्ता हुनलागेको दक्षिण कोरियाको एकता मन्त्रालयले जनाएको छ।  उच्चस्तरीय वार्तामा दुवै देशका तर्फबाट तीन-तीन जना प्रतिनिधि सहभागी गराइने मन्त्रालयले तयारी गरेको छ।  पान्मुन्जोमको एक ठाउँमा बिहीबार वार्ता हुने र त्यही वार्तामार्फत् आउँदो अप्रिलको अन्त्य तिर शिखर सम्मेलन गर्नेगरी…

    विस्तृतमा पढ्नुस्

  • भारतीय क्रिकेटर साहाको टी-ट्वान्टी क्रिकेटमा नयाँ कीर्तिमान, २० बलमा शतक पूरा

    भारतीय क्रिकेटर साहाको टी-ट्वान्टी क्रिकेटमा नयाँ कीर्तिमान, २० बलमा शतक पूरा

    भारतीय क्रिकेट खेलाडी ऋदिमान साहाले टी-ट्वान्टी क्रिकेटमा नयाँ कीर्तिमान कायम गरेका छन्। साहाले सबैभन्दा छिटो शतक पूरा गर्ने खेलाडी बनेका छन्। जेसी मुखर्जी ट्रफीमा साहाले २० बलमा १०२ रन बनाएका हुन्।  उनले सन् २०१३ को वेष्ट इन्डिजका क्रिस गेलको कीर्तिमान भंग गरे। गेलले २०१३ को इन्डियन प्रिमियर लिगमा पुणेविरुद्द ३० बलमा शतक पूरा गरेका थिए।  साहाले जारी जेसी मुखर्जी ट्रफीमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell