PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

  • एउटै फिल्ममा विपिन कार्कीको फरकफरक लुक्स

    एउटै फिल्ममा विपिन कार्कीको फरकफरक लुक्स

    काठमाडौं: फिल्म 'हरी'को ट्रेलर रिलिज भयो। हरेक फिल्ममा भिन्न लुक्स र अभिनयका कारण रुचाइएका विपिन कार्कीको एउटै फिल्मको ट्रेलरमा दुईभन्दा बढी लुक्स प्रस्तुत गरिएको छ। सोसियल ड्रामा हरी ट्रेलरले फिल्मको कथा र विषय उठान बारे जानकारी भने दिंदैन। तर फिल्ममा विपिन कार्कीको मुख्य भूमिका रहेको प्रष्ट पार्छ। आउँदो जेठको ४ गते फिल्म रिलिज टार्गेट राखिएको छ। ‘हरी’लाई सफल केसी र…

    विस्तृतमा पढ्नुस्

  • वासु शशी सम्मान र पुरस्कार चार जनालाई प्रदान

    वासु शशी सम्मान र पुरस्कार चार जनालाई प्रदान

    काठमाडौं: वासु शशी स्मृति परिषद्ले चार जनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। परिषद्ले आज काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा एक कार्यक्रम गरी वरिष्ठ कवि एवं आख्यानकार कृष्ण जोशीलाई “वासु शशी साहित्य सम्मान–२०७३” र वरिष्ठ साहित्यकार रमा शर्मालाई “वासु शशी साहित्य सम्मान–२०७४” प्रदान गरेको हो।  यसैगरी कवि एवं आख्यानकार गोविन्द गिरी प्रेरणालाई “वासु शशी साहित्य पुरस्कार–२०७३” र साहित्यकार डा. सैलेन्दुप्रकाश नेपाललाई “वासु…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ३ को बैठकमा उपसभामुख तामाङलाई 'गाई'बारे जवाफ माग

    प्रदेश ३ को बैठकमा उपसभामुख तामाङलाई 'गाई'बारे जवाफ माग

    हेटौँडा: प्रदेश नं ३ को आज बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरे। बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गरेका थिए।  आजको विशेष समयमा बोल्ने नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठान गरे।  नेपाली काँग्रेसका सांसद जीवन डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिन माग गरे। उनले भने – “बालिका बलात्कार…

    विस्तृतमा पढ्नुस्

  • मौसम परिवर्तनसँगै भाइरल ज्वरो: कसरी बच्ने ?

    मौसम परिवर्तनसँगै भाइरल ज्वरो: कसरी बच्ने ?

    काठमाडौं: हरेक वर्ष मौसम परिवर्तन हुने समयमा मानिसहरु भाइरल ज्वरोले आक्रान्त हुन्छन्।  अधिकाशंलाई रुघाखोकी, टाउको दुख्ने र रिंगटा लाग्ने समस्या देखिन्छ। त्यसैले मानिसहरु स्वास्थ्य संस्थामा जान बाध्य हुन्छन। अहिले ठिक त्यस्तै भएको छ — जाडो सकिएर गर्मी लागेको छ। मानिसहरु भाइरल ज्वरोले आक्रान्त छन्। स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै छ। कसरी आउँछ भाइरल ज्वरो? चिकित्सकहरुको अनुसार मानिसको रगतमा भाइरसको संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • युवालाई ओलीको ब्रिफिङ: हरेकले वैशाखमा एकजनालाई विद्यालय भर्ना गर्नुस

    युवालाई ओलीको ब्रिफिङ: हरेकले वैशाखमा एकजनालाई विद्यालय भर्ना गर्नुस

    काठमाडौं: नयाँ शैक्षिक सत्रदेखि सरकारले राष्ट्रिय साक्षरता अभियान लागु गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी शैक्षिक सत्रदेखि हरेक शिक्षित नागरिकले विद्यालय जाने उमेर पुगेका विद्यालय बाहिरै रहेका एक विद्यार्थीलार्इ भर्नाका लागि विद्यालय पुर्यागउने गरी योजना ल्याउन लागेको बताएका हुन्। बालुवाटारमा युवा परिषदका पदाधिकारीलाई ब्रिफिङ गर्दै उनले यस्तो घोषणा गरेका हुन्।  'नयाँ शैक्षिक सत्र सुरु भएसँगै सरकारका हरेक मन्त्रीले…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा बैठक बस्दै, 'सत्य निरुपणको म्याद थप प्रतिस्थापन विधेयक पेस हुने'

    प्रतिनिधिसभा बैठक बस्दै, 'सत्य निरुपणको म्याद थप प्रतिस्थापन विधेयक पेस हुने'

    काठमाडौँः प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजविन आयोगको म्याद थप अध्यादेश प्रतिस्थापन विधेयक पेस हुँदैछ।  संसद् सचिवालयले सम्भावित कार्यसूचीमा विधेयक पेस प्रस्ताव गरेको छ। कानुनमन्त्री शेरबहादुर तामाङले विधेयक प्रतिनिधिसभामा पेस गर्नेछन्।  संसद् अधिवेशन नभएको अवस्थामा माघ ५ गते अध्यादेश जारी गरी आयोगको म्याद थपिएको…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापनको तयारीः विधेयक दर्ता हुँदै, वैशाख २० भित्र पारित गर्नुपर्ने

    चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापनको तयारीः विधेयक दर्ता हुँदै, वैशाख २० भित्र पारित गर्नुपर्ने

    काठमाडौँः सरकारले दुई अध्यादेश प्रतिस्थापन विधेयक संसदमा दर्ता गर्ने तयारी गरेको छ। संसद् अधिवेशन सकिएलगत्तै जारी भएको चिकित्सा शिक्षा अध्यादेश र राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश प्रतिस्थापनको तयारी सरकारले गरेको छ।  संघीय संसद् सचिवालयलाई सोमबार प्रतिस्थापन विधेयक दर्ताको जनाऊ विभागीय मन्त्रालयले दिएका छन्।  चिकित्सा शिक्षा अध्यादेश कात्तिक २४ गते जारी भएको थियो। मूल विधेयक संसदमा छलफलकै क्रममा संसद्को कार्यकाल सकिएपछि अध्यादेश…

    विस्तृतमा पढ्नुस्

  • सरुभक्तलाई राष्ट्रिय मुक्तक पुरस्कार

    सरुभक्तलाई राष्ट्रिय मुक्तक पुरस्कार

    पोखराः मुक्तक मञ्च पोखराद्वारा सञ्चालित एवं साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार २०७४ बाट प्राज्ञ सरुभक्तलाई सम्मान गरिने भएको छ। मञ्चका सल्लाहकार दीपक समीपको संयोजकत्वमा रुपीन्द्र प्रभावी र सन्जीव पौडेल सदस्य तथा अध्यक्ष प्राञ्जल र पुरस्कारका संस्थापक विष्णु अल्पविराम पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा मञ्चले सरुभक्तलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी…

    विस्तृतमा पढ्नुस्

  • आगलागीमा बालकको मृत्यु

    आगलागीमा बालकको मृत्यु

    इनरुवाः सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा गएराति आगलागीमा परी एक बालकको मृत्यु भएको छ। स्थानीय विन्देश्वर मरिकको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा सुरज मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। लामखुट्टे धपाउनका लागि बालिएको घुपबाट अचानक भएको आगलागीमा परी सुरजको जलेर मृत्यु भएको हो। आगलागी भएको घरमा सुरज एक्लै सुतेको कारण भाग्न नसकेकाले उनको जलेर मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • अनलाइनबाट ठगी गर्ने दुई विदेशी नागरिक पक्राउ

    अनलाइनबाट ठगी गर्ने दुई विदेशी नागरिक पक्राउ

    काठमाडौँ: प्रहरीले पिरामिड आकारको अनलाइन ठगी गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले ३२ वर्षीय वंगलादेशी नागरिक राहत हसन र भारतीय नागरिक तरमेस शर्मालाई पक्राउ गरेको हो। उनीहरूले पाँच महिनादेखि नेपालमा आइ अनलाइन व्यापारको नाममा ठगी गर्ने गरेको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। उनीरुले अनलाइन व्यापार गर्ने फोर्स इन्टरनेश्नल अनलाइन मार्केट नामक…

    विस्तृतमा पढ्नुस्

  • सपिङ मलमा आगलागी हुँदा रुसमा कम्तीमा ४८ को मृत्यु

    सपिङ मलमा आगलागी हुँदा रुसमा कम्तीमा ४८ को मृत्यु

    मस्कोः रुसको केमेरोवो स्थित साइेवेरियाको एक सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा ४८ जनाको मृत्यु भएको छ। रुसको आपत्कालीन मन्त्रालयले ४८ जनाको मृत्यु भएको पुष्टि गरेको रुसको अंग्रेजी भाषाको सञ्चार माध्यम आरटीले जनाएको छ।  मृत्यु भएका मध्ये ११ जना बालबालिका रहेको समाचारमा उल्लेख छ।  अझै १६ जना मानिसहरू हराइरहेको बताइएको छ। यसअघि ६४ मानिसहरू हराइरहेको बताइएको थियो। अधिकारीका अनुसार ६४ हराइरहेको…

    विस्तृतमा पढ्नुस्

  • क्याटलान नेता पुज्डमोनलाई पक्राउ गरेको विरोधमा बार्सिलोनामा बृहत् प्रदर्शन

    क्याटलान नेता पुज्डमोनलाई पक्राउ गरेको विरोधमा बार्सिलोनामा बृहत् प्रदर्शन

    बार्सिलोनाः जर्मनीले प्रहरीले पक्राउ गरेका पूर्व क्याटलोनियाली राष्ट्रपति चार्ल्स पुज्डमोनलाई रिहा गर्न माग गर्दै स्पेनको क्याटलोनिया क्षेत्रमा प्रदर्शन भएको छ ।  आइतबार डेनमार्कबाट जर्मनी प्रवेश गर्ने क्रममा जर्मन प्रहरीले पुज्डमोनलाई स्थानीय समय अनुसार बिहान ११ः१९ बजे स्केलस्वीग–होलस्टेन राजमार्ग प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको लिएको थियो।  'पूर्व स्पेनी नेता अहिले प्रहरी हिरासतमा हुनुहुन्छ,' प्रहरी प्रवक्ताले भने।  पुज्डमोनको दलका प्रवक्ता आन्ना ग्राबालोसाले…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तान च्याम्पियन

    अफगानिस्तान च्याम्पियन

    काठमाडौं : समूह चरणमा लगातार ३ हार, त्यसपछि नेपाल विरुद्ध जित। सुपर सिक्सको सबै ३ खेलमा विजयी। वेष्ट इन्डिजमाथि लगातार दुई जित। जिम्बावेमा सम्पन्न क्रिकेट वर्ल्डकप क्वालिफायरमा अफगानिस्तानको उपाधि यात्रा यस्तो रह्यो। सुरुको ३ खेल हारेर पनि उत्कृष्ट पुनरागमन गरेको अफगानिस्तानले आइतवार वेष्टइन्डिजलाई ७ विकेटले हराउँदै क्वालिफायरको उपाधि जित्यो। 'फेरिटेल' कथा जस्तो देखिएको अफगानिस्ताले उपाधि यात्रामा विभिन्न आरोह अबरोहहरु बेहोर्‍यो।…

    विस्तृतमा पढ्नुस्

  • सरकारका निर्णय गोप्य राख्ने प्रधानमन्त्री कार्यालयको तयारी

    सरकारका निर्णय गोप्य राख्ने प्रधानमन्त्री कार्यालयको तयारी

    काठमाडौँः सरकारले मन्त्रिपरिषदका महत्त्वपूर्ण निर्णयहरूलार्इ गोप्य राख्ने तयारी थालेको छ। सरकारका महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक हुँदा समस्या उत्पन्न भएको भन्दै यस्तो तयारी थालिएको हो।  मन्त्रिपरिषद्को बैठकका आन्तरिक तथा मत्त्वपूर्ण निर्णयहरूलार्इ गोप्य राख्ने गरी तयारी थालिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।  'राष्ट्रिय महत्त्वका निर्णयहरू, राष्ट्रिय सुरक्षा र आन्तरिक मामिलाका बारेमा क्याबिनेटले गर्ने निर्णयहरू अब गोप्य राखिने छन्,' स्रोतले भन्यो, 'सामान्य जनचासोका निर्णयहरू…

    विस्तृतमा पढ्नुस्

  • कतारबाट फर्किएका नवलपरासीका एक युवक काठमाडौंमा वेपत्ता

    कतारबाट फर्किएका नवलपरासीका एक युवक काठमाडौंमा वेपत्ता

    नवलपुरः एक महिना अगाडि कतारबाट स्वदेश फर्किएका जिल्लाको मध्यबिन्दु-१५ का एक युवा वेपत्ता भएका छन्।  वैदेशिक रोजगारीका लागि कतार पुगेर फर्किएका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका-१५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे नेपाल अाएसँगै सम्पर्कविहीन भएका हुन्।  कतारबाट गत फागुन ११ गते हिमालय एयरलाइन्सको जहाजबाट उनी काठमाडौँ अाएका थिए। काठमाडौँ आए पनि घिमिरे परिवारको सम्पर्कमा समेत पुगेका छैनन्।  घिमिरे एउटै कम्पनीमा काम…

    विस्तृतमा पढ्नुस्

  • तयार हुँदै ‘मेडिकल ड्रोन’ पहिलो उडान म्याग्दीबाट

    तयार हुँदै ‘मेडिकल ड्रोन’ पहिलो उडान म्याग्दीबाट

    बेनीः सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ।  नेपालका दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानीमा महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमूनालाई प्रयोगशालासम्म ल्याउन प्रयोग गरिने ड्रोन निर्माण अन्तिम चरणमा पुगेको केन्द्रका अध्यक्ष पुनले जानकारी दिए।  आठ वटा पंखा भएको र दुईवटा पखेटा भएको जहाज जस्तै उडान गर्ने दुई…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा ईयू प्रतिवेदनबारे विषय प्रवेश: बैठक तीन बजेसम्मका लागि स्थगित

    कांग्रेसमा ईयू प्रतिवेदनबारे विषय प्रवेश: बैठक तीन बजेसम्मका लागि स्थगित

    काठमाडौं: नेपाली कांग्रेसको बैठकमा ईयू प्रतिवेदनबारे छलफल सुरु भएको छ। बैठकको सुरुमै केन्द्रीय सदस्य रमेश लेखकले ईयूको प्रतिवेदनप्रति कांग्रेसले आफ्नो धारणा राख्नुपर्ने बताएका थिए।  त्यसपछि नेताहरुले ईयुको प्रतिवेदनप्रति आपत्ति जनाएका थिए।  आजको बैठक केन्द्रीय सदस्यहरू रमेश लेखक,गोविन्द भट्टराई , डिला संग्रौला र लक्ष्मी परियारले धारणा राखेपछि स्थगित भएको छ। बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको कांग्रेस कार्यालयका सचिव प्रदीप…

    विस्तृतमा पढ्नुस्

  • चैत १५ गते संघीय संसदका दुवै सदनलाई राष्ट्रपतिको सम्बोधन

    चैत १५ गते संघीय संसदका दुवै सदनलाई राष्ट्रपतिको सम्बोधन

    काठमाडौँ : चैत १५ गते बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको सम्बोधनको मिति तय गरेको हो। १६ गते चालु संसदको अधिवेशन अन्त्य गर्ने तयारीका साथ राष्ट्रपतिले सम्बोधन गर्ने तय गरिएको हो।  निर्वाचनपछि दुवै सदनलाई राष्ट्रपतिले पहिलोपटक सम्बोधन गर्नेछिन्।  आज बालुवाटारमा सम्पन्न मन्त्रिपरिषद बैठकपछि सञ्चार तथा सूचना…

    विस्तृतमा पढ्नुस्

  • संसदमा सत्तापक्षीय सांसदकै प्रश्न : पाकिस्तानी प्रधानमन्त्रीसँग केके भयो?

    संसदमा सत्तापक्षीय सांसदकै प्रश्न : पाकिस्तानी प्रधानमन्त्रीसँग केके भयो?

    काठमाडौं : प्रतिनिधिसभामा नियमापत्ती भन्दै समय मागेर सत्तापक्षीय सांसद विरोध खतिवडाले पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणबारे सरकारसँग जवाफ मागेका छन्। संसदीय अभ्यासमा सरकारसँग जवाफ माग्ने प्रतिपक्षीय भूमिका हुने भए पनि सत्ताधारी दल नेकपा एमालेकै सांसदले जवाफ खोजेका हुन्। 'पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण किन भयो? भ्रमणमा केके भयो सरकारले सदनलाई जवाफ दिन आवश्यक छ,' खतिवडाले भने। उनले भ्रमण केके भयो जानकारी माग…

    विस्तृतमा पढ्नुस्

  • ईयू प्रतिवेदनमा सांसद विभाजित, मौन कांग्रेस

    ईयू प्रतिवेदनमा सांसद विभाजित, मौन कांग्रेस

    काठमाडौं : निर्वाचन अनुगमनको प्रतिवेदनमा दिइएको सुझावका कारण आलोचित युरोपेली युनियन (ईयू)ले सार्वभौमसत्ता सम्पन्न मुलुकमाथि हस्तक्षेप गरेको आरोप सत्तापक्षीय सांसदहरुले लगाएका छन्। संसद बैठकमा बोल्दै नेकपा एमालेका सांसद भीम रावलले ईयूको प्रतिवेदन सच्याउनुपर्ने माग गरे। संविधानले कुन/कुन वर्गलाई आरक्षण दिने भन्ने विषय प्रस्ट रुपमा उल्लेख गरेको र त्यो मुलुकको आन्तरिक मामिला भएको बताउँदै तत्काल प्रतिवेदन सच्याउनुपर्ने उनले बताए। सत्ता साझेदार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell