PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • प्रधानसेनापति कप पुरुष भलिबलको उपाधि आर्मीलाई

    प्रधानसेनापति कप पुरुष भलिबलको उपाधि आर्मीलाई

    काठमाडौं : प्रधानसेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७४ को उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। लगनखेलस्थित कभर्डहलमा शनिवार भएको फाइनलमा आर्मीले पश्चिमाञ्चललाई ३-१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो। यस्तै शुक्रवार नेपाल पुलिसले एपीएफलाई हराउँदै तेस्रो स्थान हात पारेको थियो। प्रतियोगिताको च्याम्पियन आर्मीले नगद ३ लाख प्रमाण पत्र, मेडल र ट्रफी हात पार्‍यो। यसैगरी उपविजेता पश्चिमाञ्चलले १ लाख…

    विस्तृतमा पढ्नुस्

  • तीन महिला भलिबल खेलाडीलाई शेरबहादुर खड्का प्रतिष्ठानद्वारा छात्रवृति प्रदान

    तीन महिला भलिबल खेलाडीलाई शेरबहादुर खड्का प्रतिष्ठानद्वारा छात्रवृति प्रदान

    काठमाडौं :शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले तीन महिला भलिबल खेलाडी प्रतिभा माली,कृपा अधिकारी र अरुणा शाहीलाई छात्रवृति रकम हस्तान्तरण गरेको छ। शनिवार प्रतिष्ठानले प्रत्येक महिना दुई हजारका दरले प्रतिभा, कृपा र अरुणालाई १०-१० हजारका दरले ५ महिनाको रकम उपलब्ध गराएको हो। उनीहरुलाई २ वर्षका लागि प्रतिष्ठानले छात्रवृति प्रदान गदै आएको छ। एनएसटी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको टेक्निकल मिटिङका…

    विस्तृतमा पढ्नुस्

  • बास्केटबल लिग : आर्मीको लगातार चौथो जित

    बास्केटबल लिग : आर्मीको लगातार चौथो जित

    काठमाडौं : क्वीक्स होम एण्ड अवे बास्केटबल लिगमा विभागीय क्लब त्रिभुवन आर्मीले लगातार चौथो जित हात पारेको छ। यस्तै हिमालयन हाउण्ड्सले लिगमा दोस्रो सफलता पाएको छ। लिगअन्तर्गत शनिवार भएको खेलमा आर्मीले घरेलु कोर्टमा टिम बुढानिलकण्डलाई ८९-७६ ले पराजित गर्‍यो। आर्मीको जितमा सदिश प्रधानले सर्वाधिक २५ तथा रोविन खत्रीले २० अंक स्कोर गरे। यस्तै हाउण्ड्सले गोल्डेनगेट इन्टरनेशनल कलेजलाई उसैको घरेलु कोर्टमा…

    विस्तृतमा पढ्नुस्

  • आर्मीलाई सिजनको छैटौँ उपाधि

    आर्मीलाई सिजनको छैटौँ उपाधि

    हेटौँडा : त्रिभुवन आर्मीले यस सिजनको छैटौँ नकआउट फुटबल टुर्नामेन्टको उपाधि जितेको छ। शनिवार भएको तेस्रो हेटौँडा गोल्डकपको फाइनलमा नेपाल पुलिसलाई पेनाल्टीमा ४-३ ले पराजित गर्दै आर्मीले यस सिजनको छैटौँ उपाधि जितेको छ। निर्धारित समयको खेल गोलरहित सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो। पेनाल्टी सुटआउटमा आर्मीका सन्तोष तामाङ, दिप लामा, विकेश कुथु र विवेक बस्नेतले गोल गर्दा नवयुग श्रेष्ठ भने गोल…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : रियल मड्रिडको जितमा रोनाल्डोको दुई गोल

    ला लिगा : रियल मड्रिडको जितमा रोनाल्डोको दुई गोल

    गारेथ बेल, करिम बेन्जामा र क्रिस्टियानो रोनाल्डो (बिबिसी) ले गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा अलाभेजलाई ४-० ले पराजित गरेको छ। घरेलु मैदान सान्टियागो वर्नावेउमा शनिवार भएको खेलमा रियलका लागि रोनाल्डोले दुई तथा गारेथ बेल र करिम बेन्जामाले एक-एक गोल गरे। जितपछि २५ खेलबाट ५१ अंक जोडेको रियल मड्रिडले दोस्रो स्थानको एथ्लेटिकोसँग अंकदूरी ४ मा झारेको छ। तर एथ्लेटिकोले…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लिभरपुल दोस्रो स्थानमा उक्लियो, सलाहले गरे सुवारेजको कीर्तिमान बराबर

    प्रिमियर लिग : लिभरपुल दोस्रो स्थानमा उक्लियो, सलाहले गरे सुवारेजको कीर्तिमान बराबर

    लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। शनिवार भएको खेलमा वेष्टहमलाई ४-१ ले पराजित गर्दै लिभरपुलले अंक तालिकामा म्यानचेष्टर युनाइटेडलाई १ अंकले पछि पारेको हो। घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन एम्रे चान, रोवर्टो फिर्मिनो, मोहमद सलाह र साडियो मानेले एक-एक गोल गरे। वेष्टहमका लागि मिचेइल एन्टोनियोले एक गोल पर्काए। सलाहले वेष्टहम विरुद्ध गोल गरेपछि एकै सिजनमा लुइस सुवारेजले गरेको…

    विस्तृतमा पढ्नुस्

  • मनोज पुन 'इन्काउन्टर': मान्न नसकिने तर मान्नै पर्ने 'मुठभेड'

    मनोज पुन 'इन्काउन्टर': मान्न नसकिने तर मान्नै पर्ने 'मुठभेड'

    लक्ष्मण न्यौपाने बुटवल: बुधवार एकाबिहानै देवदह –४ विजयपुरको वल्लोपल्लो गाउँमा हल्लीखल्ली भयो,  गुण्डा मनोज पुन मारियो रे ! कसरी थाहा भयो? धेरैको उत्तर थियो बिहान छ बजेको समाचारले भनेर। तर न कसैले दोहोरो भिडन्त देख्यो, न मनोज मारिएको प्रत्यक्ष देख्न पाए। मात्र मनोज मारियो भन्ने हल्लाले देवदहको हरेक बस्तीमा गुन्जिने अवसर पायो। यो सूचना बजाउने मिडिया र प्रकाशित गर्ने अनलाइनलाई…

    विस्तृतमा पढ्नुस्

  • युरोपा लिग : आर्सनल, एथ्लेटिको मड्रिड, एसी मिलान र डर्टमण्ड प्रिक्वाटरफाइनलमा नेपोली बाहिरियो

    युरोपा लिग : आर्सनल, एथ्लेटिको मड्रिड, एसी मिलान र डर्टमण्ड प्रिक्वाटरफाइनलमा नेपोली बाहिरियो

    उपाधि दाबेदार क्लब आर्सनल, एथ्लेटिको मड्रिड, एसी मिलान र बोरुसिया डर्टमण्ड युरोपा लिगको अन्तिम १६ मा प्रवेश गर्दा अर्को उपाधि दाबेदार क्लब नेपोली भने बाहिरिएको छ। दोस्रो लेगमा २-१ ले पराजित भएपनि आर्सनल समग्रमा ४-२ को जितका साथ प्रिक्वाटरफाइनल स्थान बनाउँदा दोस्रो लेगमा लेइपजिगविरुद्ध २-० को जित हात पारेर पनि समग्रमा ३-३ को बराबरी भएपछि अवे गोलमा पछि पर्दै अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीको सुरुङ निर्माणमा ढिलाइ, चैतको लक्ष्य पूरा नहुने संकेत

    मेलम्चीको सुरुङ निर्माणमा ढिलाइ, चैतको लक्ष्य पूरा नहुने संकेत

    चौताराः बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको काममा सुस्तता आएको छ। ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभाव भएको भन्दै कुनै दिन कामै नहुने, कुनै दिन एक मिटर खनिएको र काम भएको दिनमा पनि छदेखि आठ मिटर मात्र सुरुङ खनिएकाले काममा ढिलाइ भएको मेलम्ची खानेपानी विकास समितिका सिनियर इञ्जिनियर एवं सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए। आगामी चैतको दोस्रो सातासम्म सुरुङको…

    विस्तृतमा पढ्नुस्

  • कारवाहीको भोलिपल्ट किरातीको प्रतिक्रियाः दाहाल एण्ड कम्पनी माअोवादी केन्द्रमा रहेनन्

    कारवाहीको भोलिपल्ट किरातीको प्रतिक्रियाः दाहाल एण्ड कम्पनी माअोवादी केन्द्रमा रहेनन्

    काठमाडौंः बिहीबार मात्र पार्टीबाट कारवाहीमा परेका माअोवादी नेता गोपाल किरातीले कारवाहीलार्इ माअोवादी विज्ञान माथिको कारवाहीको संज्ञा दिएका छन्। उनले माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र त्यसको समूहलार्इ दाहाल एण्ड कम्पनीको संज्ञा दिँदै माअोवादी केन्द्रमा दाहाल एण्ड कम्पनी माअोवादी केन्द्रमा नरहेको बताएका छन्।  नेकपा (माअोवादी केन्द्र)ले नेकपा (एमाले)सँग एकता गर्न सात बुँदे सहमति गरे पछि माअोवादी केन्द्रको पुनर्गठनको अाह्वान गर्ने तीन…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज: दुई नेपाली फिल्म र एक विदेशी पर्दामा 

    फ्राइडे रिलिज: दुई नेपाली फिल्म र एक विदेशी पर्दामा 

    काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत दुई  नेपाली फिल्म रिलिज भएका छन्। फिल्म 'पञ्चेबाजा' र 'साढे सात' सार्वजनिक शुक्रबार देखि प्रदर्शनमा अाएका छन्।  दुबै नेपाली फिल्मले मल्टिप्लेक्स एवं सिंगल थिएटरमा सो पाएका छन्।  त्रिकोणात्मक प्रेम र बदलाको कथा भन्ने पञ्चेबाजालाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन्। प्रदिप भारद्वाजको कथा, पटकथा, संवाद रहेको फिल्ममा सौगात मल्ल, कर्मा, बुद्धी तामाङ, सिर्जना सुब्बा, बिमला…

    विस्तृतमा पढ्नुस्

  • तालिवान लडाकुद्वारा अफगानी गुप्तचर संस्थाका पाँच अधिकारीको हत्या

    तालिवान लडाकुद्वारा अफगानी गुप्तचर संस्थाका पाँच अधिकारीको हत्या

    काबुलः तालिवान लडाकूले अफगानी गुप्तचर निकायका पाँच अधिकारी हत्या गरेको छ। उत्तरी पारवान प्रान्तमा भएका हालैका आक्रमणबाट ती अधिकारी मारिएको खामा न्यूज एजेन्सीले जनाएको छ।  उनीहरू सवै राष्ट्रिय सुरक्षा सचिवालयका अधिकारी रहेका बताइएको छ। बागराम जिल्लाको वरपर  भएका विभिन्न घटनामा गुप्तचर अधिकारी मारिएको जिल्लाका प्रशासनीक प्रमुख अब्दु शुकूर कुडोसीले पुष्टी गरेका छन्। उनीहरू सबै नेशनल डाइरेक्टोरेट अफ सेक्यूरी (एनडीएस) कापिसाका…

    विस्तृतमा पढ्नुस्

  • विष्णु रिमाल प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त

    विष्णु रिमाल प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त

    काठमाडौँः एमाले नेता विष्णु रिमाल प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन्। शुक्रबार बसेको क्याविनेट बैठकले रिमाललार्इ प्रधानमन्त्री केपी शर्मा अोलीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पन्डितले जानकारी दिए । रिमाल ओली नेतृत्वको अधिल्लो सरकारमा समेत सल्लहाकार थिए । यसैबीच प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त भएसँगै रिमालले अब पाँच वर्षको लागि स्थिर सरकार बनाउन गएको बताएका छन्। …

    विस्तृतमा पढ्नुस्

  • १७ मन्त्रालय कायम गर्ने सरकारको निर्णय

    १७ मन्त्रालय कायम गर्ने सरकारको निर्णय

    काठमाडौँः सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले हाल कायम रहेका ३० वटा मन्त्रालयलार्इ घटाएर १७ मा झार्ने निर्णय गरेको छ।  जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पन्डितका अनुसार बैठकले मन्त्रालयको संख्या १७ वटा कायम गर्ने निर्णय गरेको हो।  अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा कार्यालयहरू काम हुने मन्त्री पन्डितले जानकारी दिए।  यद्यपी मन्यालको नाम के-के…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पले भत्काएको छात्रवास भवनको शिलान्यास

    भूकम्पले भत्काएको छात्रवास भवनको शिलान्यास

    काठमाडौः २०७२ साल बैशाख १२ गतेको विनासकारी भुकम्पले भत्काएको नेपाल प्रहरी विद्यालय साँगाको छात्रवास भवनको शिलान्यास भएको छ।  बिहीबार विद्यालय ब्यावस्थापन समितीका अध्यक्ष एआईजी माधव जोशीले विद्यालयको पुरुष छात्रवास भवनको शिलान्यास गरेका हुन्।   २ करोड ७१ लाखमा रुपैयाँमा बन्न लागेको छात्रवास भवन एक वर्षमा निर्माण सम्पन्न गर्न योजना रहेको छ। भुकम्प पछि टहरामा बस्दै आएका विद्याथीहरु अबको एक वर्ष…

    विस्तृतमा पढ्नुस्

  • देउवा गुटको मात्र सभापति भएको नेता सिंह अारोप

    देउवा गुटको मात्र सभापति भएको नेता सिंह अारोप

    काठमाडौः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस विधिसम्मत रुपमा नचलेको दाबी गरेका छन्। नेपाली कांग्रेस सिन्धुली र नेपाल प्रेस युनियनले सिन्धुलीमा अायोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले केही नेताहरूको एकधिकारमा कांग्रेसलाई चलाइएको आरोप लगाए।  ‘कांग्रेस विधिसम्मत रुपमा चलेको छैन,’ उनले भने, ‘म पनि त्यहि कार्यसमितिमा छु। कांग्रेसलाई सुधार गरेर लैजानुपर्छ भनेर दवाव दिइरहेको छु।’ विधान मिच्ने काम सभापति र वरिष्ठ…

    विस्तृतमा पढ्नुस्

  • दाजुद्वारा बहिनीको हत्या

    दाजुद्वारा बहिनीको हत्या

    बर्दियाः जिल्लाको बर्दिया नगरपालिका ३ का १७ वर्षिय श्याम थारुले आफ्नै बहिनीको हत्या गरेका छन्।  थारुले शुक्रवार बिहान घरमा सुतिरहेको बेला १५ वर्षिया सावित्री थारुको हत्या गरेको प्रहरीले जनाएको छ। घरायसी बिबाद हुँदा थारुले आवेशमा आएर बहिनीलार्इ कोदालाले हानेका थिए।  दाजुको अाक्रमणबाट घाइते भएकी सावित्रीको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। हत्या गर्ने श्यामलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री छान्न एमाले स्थायी कमिटी बैठक,  कोको छन् आकांक्षी?

    मन्त्री छान्न एमाले स्थायी कमिटी बैठक,  कोको छन् आकांक्षी?

    काठमाडौं : आफ्नो भागमा परेको १० वटा मन्त्रालयका लागि मन्त्री छान्न नेकपा एमाले स्थायी कमिटीको बैठक जारी छ। एमाले र माओवादीबीच बिहीवार भएको सहमति अनुसार एमालेले १० र माओवादीले ७ मन्त्रालयको नेतृत्व लिँदैछन्। सहमति भएपछि मन्त्री छान्न एमाले स्थायी कमिटी जुटेको हो।  एमाले अध्यक्ष केपी शर्मा ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। तर, अहिलेसम्म उनको क्याबिनेटमा ३ सदस्यमात्र…

    विस्तृतमा पढ्नुस्

  • सिरियामा युद्धविराम गराउने राष्ट्र संघको प्रयास असफल

    न्यूयोर्कः सिरियामा जारी हिंशा रोक्न राष्ट्र संघले गरेको प्रयास असफल भएको छ। हिंशा रोक्नका लागि राष्ट्र संघको सुरक्षा परिषदमा स्वीडेन र कुवेतले प्रस्ताव राखेका थिए।  दुई देशले सुरक्षा परिषदको बैठकमा एक महिना युद्धविराम गर्न राखेको प्रस्तावमा रुसले असहमति जनाएको हो। रुसले सो प्रस्तावमा संशोधन राख्दै सो प्रस्तावमा असहमति जनाएको वासिङ्टन पोष्टमा समाचार छ।  युद्धविराम गर्ने स्वीडेन र कुवेतको प्रस्तावमा सुरक्षा…

    विस्तृतमा पढ्नुस्

  • नेपालयले सार्वजनिक गर्‍यो ‘कविशिरोमणि रचनावली’

    नेपालयले सार्वजनिक गर्‍यो ‘कविशिरोमणि रचनावली’

    काठमाडौं: नेपालयले कविशिरोमणि लेखनाथ पौड्यालका सम्पूर्ण कृतिहरूको संगालो प्रकाशित गरेको छ। पाँच खण्डमा समेटिएको ‘कविशीरोमणि रचनावली’ गते सोमबार सार्वजनिक भएको हो। फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्यालको स्मृति दिवसको अवसर पारेर कृति सार्वजनिक गरिएको हो। कृति सार्वजनिक कार्यक्रममा लेखनाथ पौड्यालको काव्विक व्यक्तित्व र उनका कृतिहरूमाथि संक्षिप्त चर्चा समेत भयो। चर्चामा नेपाली शिक्षा परिषद्की महासचिव रमाशर्मा, रचनावलीका संकलक तथा सम्पादक प्राध्यापक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell