PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • कांग्रेसको अवस्था नै दयनीय छ, संसदीय दलको नेताका लागि के चुनाव लड्नु : शशांक

    कांग्रेसको अवस्था नै दयनीय छ, संसदीय दलको नेताका लागि के चुनाव लड्नु : शशांक

    काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री शशांक कोडरालाले संसदीय दलको नेतामा आफूले उम्मेदवारी नदिने बताएका छन्। आज कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकपाछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै कोइरालाले सर्वसम्मत भएमात्र संसदीय दलको नेता बन्ने धारणा राखे। 'प्रजातान्त्रिक पार्टीमा चुनाव लडेर पनि संसदीय दलको नेता हुन सकिन्छ, किन प्रतिस्पर्धामा आउन चाहनुहुन्न?' जवाफमा महामन्त्री कोइरालाले भने, ‘पार्टीभित्र यस्तो दयनीय अवस्था छ के…

    विस्तृतमा पढ्नुस्

  • खानेपानी तथा ढल निकास विभागको ४५ वर्षः तीन ढल मात्र निर्माण

    खानेपानी तथा ढल निकास विभागको ४५ वर्षः तीन ढल मात्र निर्माण

    काठमाडौँः खानेपानी तथा ढल निकास विभागले आफ्नो स्थापनाको ४५ वर्षमा तीन वटा मात्र ढल निर्माण गरेको छ।  नेपालभित्र खानेपानी र ढल निकासका लागि विसं २०२९ मा स्थापित विभागले हालसम्म काठमाडौँ उपत्यका र उपत्यका बाहिर तीन ढल निर्माण गरेको छ। यो ४५ वर्षमा विभागले मनकामना ढल निर्माण तथा प्रशोधन आयोजना गोरखा, चापागाउँ ढल निर्माण तथा प्रशोधन आयोजना ललितपुर र गोलढुंगा ढल…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाल नेतृत्वको कार्यदलको बैठक पेरिसडाँडामा : प्रतिवेदन लेखन अघि बढाउने निर्णय

    माधव नेपाल नेतृत्वको कार्यदलको बैठक पेरिसडाँडामा : प्रतिवेदन लेखन अघि बढाउने निर्णय

    काठमाडौं: नेकपा एमाले र माओवादी केन्द्रको प्रतिवेदन मस्यौदा कार्यदलको बैठक सकिएको छ। माओवादी पार्टी कार्यालय पेरिसडाँडामा एमाले वरिष्ठ नेता माधव नेपालको अध्यक्षतामा बसेको बैठकले आजदेखि प्रतिवेदन लेखनलाई अगाडि बढाउने निर्णय गरेको छ। पार्टी एकतालाई अगाडि बढाउनका लागि दुई दलबीच गठन भएको पार्टी एकता संयोजन समितिको बैठकले एमाले नेता माधव नेपालको संयोजकत्वमा प्रतिवेदन मस्यौदा कार्यदल र माओवादी केन्द्रका नेता रामबहादुर थापा…

    विस्तृतमा पढ्नुस्

  • बाबुरामको मोडलमा लालबाबु : प्रदेश २ मा ‘हेल्लो मधेश सरकार’

    बाबुरामको मोडलमा लालबाबु : प्रदेश २ मा ‘हेल्लो मधेश सरकार’

    जनकपुरधाम: प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत ‘गदी’ले सुशासन कायम गर्न ११ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्।  डा.बाबुराम भट्टराई प्रधानमन्त्री छँदा स्थापना गरेको हेल्लो सरकारको झल्को दिने गरी प्रदेश २ मा पनि 'हेल्लो मधेश सरकार' कार्यक्रम सुरु हुने भएको छ। मुख्यमन्त्री राउतको ११ बुँदे प्रतिवद्धता पत्रमा हेल्लो सरकारलाई प्रथामिकता दिइएको छ। त्यस्तै डा.भट्टराईकै पालामा सञ्चालनमा आएको कार्यक्रम 'जनतासँग…

    विस्तृतमा पढ्नुस्

  • 'जय शम्भु'को मुख्य भूमिकामा प्रशान्त, अनुपविक्रम र बर्षा

    'जय शम्भु'को मुख्य भूमिकामा प्रशान्त, अनुपविक्रम र बर्षा

    काठमाडौं । जुना फिल्म्सको ब्यानरमा निर्माण हुन लागिएको फिल्म जय शम्भुको घोषणा गरिएको छ। आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरेको हो। फिल्म घोषणासँगै फ्लोरमा गएको छ। फिल्ममा प्रशान्त ताम्राकार, अनुपविक्रम शाही र बर्षा शिवाकोटीको मूख्य भुमिका रहनेछ। फिल्म जय शम्भुबाट रोशन महर्जनले डेब्यु गर्दैछन्। दिनेश शाही, अरविन्द्र शाक्य, चक्र पाख्रिन, राजकुमार नगरकोटी लगायतको लगानी…

    विस्तृतमा पढ्नुस्

  • स्वयम्भूको भगवानपाउमा कारले ठक्कर दिँदा वृद्धाको मृत्यु, सनाखत हुन सकेन 

    काठमाडौं: आइतबार बिहान स्वयम्भुस्थित भगवानपाँउमा बा ६ च २७७२ नम्बरको कारले ठक्कर दिँदा एकको मृत्यु भएको छ। ठक्करबाट घाइते भएकी ६५ वर्षीया महिलाको मनमोहन अस्पतालमा उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। महिलाको सनाखत हुन सकेको छैन।  बाटो काट्ने क्रममा उनलाई कारले ठक्कर दिएको थियो। प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ। 

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘मिस्टर भर्जिन’को गीतमा देउडा भाकाको फरक प्रयोग

    फिल्म ‘मिस्टर भर्जिन’को गीतमा देउडा भाकाको फरक प्रयोग

    काठमाडौं: फिल्म 'मिस्टर भर्जिन'को पहिलो गीत 'टुल्की'मा देउडा भाकाको फरक प्रयोग गरिएको छ। एक साता अघि सार्वजनिक गीतको आइतबार भिडियो रिलिज गरियो। उक्त गीतमा सुदुर तथा मध्‍य पश्चिमको गीति भाका देउडाको झल्को दिने शब्द तथा संगीतको प्रयोग छ। गीतमा सुरज पण्डितको स्वर, शब्द र संगीत रहेको छ। भिडियोमा फिल्मका मुख्य कलाकारहरू गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, भोलाराज सापकोटा, रविन्द्र…

    विस्तृतमा पढ्नुस्

  • लापरवाही गर्ने डाक्टरलाई छोडिदैन :  चिकित्सक संघ

    लापरवाही गर्ने डाक्टरलाई छोडिदैन :  चिकित्सक संघ

    काठमाडौं: डोटीका डाक्टर जितेन्द्र सिंहमाथि आक्रमण गर्नेलाई कारबाही गर्न ढिलासुस्ती गरिएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलन गर्ने चेतावनी दिएको छ। एक हप्ताभित्र माग पूरा नभए देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिने संघले जनाएको छ। नर्भिक अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको गलत अपरेसन भएको घटनामा संघको ध्यानाकर्षण भएको संघका महासचिव लोचन कार्कीले बताएका छन्। भने, ‘बिरामी पक्षले सम्झौता गरेपनि हामी सत्यतथ्य छानबिन गरेर डाक्टरलाई…

    विस्तृतमा पढ्नुस्

  • २४ जिल्लामा आजबाट हात्तीपाइले विरुद्ध औषधि, गलत प्रचारमा नपर्नुस : सरकार

    २४ जिल्लामा आजबाट हात्तीपाइले विरुद्ध औषधि, गलत प्रचारमा नपर्नुस : सरकार

    काठमाडौं : हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान आजबाट सुरु भएको छ। सरकारले औषधि सेवन कार्यक्रमलाई प्रभावित पार्न भ्रामक प्रचार प्रसार भए पनि कसैको प्रभावमा नपरी ढुक्क भएर औषधि सेवन गर्न आग्रह गरेको छ।  अभियान फागुन १४ मा सकिने छ। हात्तीपाइले रोगविरुद्धको औषधि सेवनबाट कुनै समस्या नपर्ने इपिडिमियोलमेजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले बताए। निर्देशक आचार्यका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस बैठक ३ बजेसम्मका लागि स्थगित

    कांग्रेस बैठक ३ बजेसम्मका लागि स्थगित

    काठमाडौं: नेपाली कांग्रेसको राष्ट्रिय सभा र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक स्थगित भएको छ। बिहान ९ बजेका लागि बोलाएको बैठक ढिला गरी सुरु भएको र दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको सांसद बहादुरसिंह लामाले जानकारी दिए। कांग्रेसले संसदीय दलको नेता छान्ने मिति तय गर्न र संसदीय दलको विधान तयार गर्ने बिषयमा छलफल गर्न आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक…

    विस्तृतमा पढ्नुस्

  • गाँजाबजाको दोस्रो गीत ‘रिगीपिटी’ रिलिज

    गाँजाबजाको दोस्रो गीत ‘रिगीपिटी’ रिलिज

    काठमाडौं: ‘गाँजा बाजा’को दोस्रो गीत सार्वजनिक भयो। ‘रिगीपिटी’ बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। निख एण्ड जटाको संगीत, निर्मल गर्तौलाको शब्द र जटावेडा बनेर्जीको स्वर रहेको गीतमा मुख्य दुई कलाकार फिचर्ड छन्। गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको सिनेमा अनुपम शर्मा, सुशिल सिटौला, बर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका…

    विस्तृतमा पढ्नुस्

  • तीन कथा : समानुभूति, ब्यान्डेज र टिप्स

    तीन कथा : समानुभूति, ब्यान्डेज र टिप्स

    लिलाराज खतिवडा -  १ समानुभूति धेरैअघि युरोपको एक शहरमा एउटा किशोरलाई कुकुर पाल्ने रहर जाग्यो। उसको घरको आर्थिक अवस्था नाजूक थियो। कुकुर किन्नका लागि नै भनेर घरमा पैसा माग्न सक्ने स्थिति पनि थिएन। घरमा हातमुख जोर्न नै हम्मेहम्मे थियो। केटाको नाम थियो डेविड। उसलाई बाल्यावस्थादेखि नै कुकुरहरुसँग निकै लगाव थियो। आखिर मान्छेको सबैभन्दा मिल्ने जनावर कुकुर भएकाले पनि हुन सक्छ…

    विस्तृतमा पढ्नुस्

  • एक्स टेपको दरबारमार्गमा सोरुम विस्तार, क्रिकेटर ज्ञानेन्द्र मल्लले गरे उद्घाटन

    एक्स टेपको दरबारमार्गमा सोरुम विस्तार, क्रिकेटर ज्ञानेन्द्र मल्लले गरे उद्घाटन

    काठमाडौं : स्पोर्ट्स वेयर कम्पनी एक्स टेपले दरबारमार्गमा आफ्नो शाखा विस्तार गरेको छ। राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल तथा एक्स टेपका प्रतिनिधि जुअङ चाहउईले शनिवार रिवन काटेर सोरुमको संयुक्त उद्घाटन गरे। पोखरा सम्पन्न आहा रारा गोल्डकप फुटबललाई सह-प्रायोजन गरेको एक्स टेपको आगामी शाखा बौद्धमा खोल्ने कम्पनीले जनाएको छ। एक्स टेपले यसअघि काठमाडौंको रन्जना गल्लीमा सोरुम खोलिसकेको छ। नेपाली राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • 'रंग बिनाको होली', गीति भिडियो

    'रंग बिनाको होली', गीति भिडियो

    काठमाडौं: गायक राज के गोस्वामीको गीत 'रंग बिनाको होली' सार्वजनिक भएको छ। शुक्रबार युट्युबमार्फत गीत भिडियोसहित रिलिज भएको हो। सार्वजनिक गीतमा किरण भण्डारीको शब्द संगीत रहेको छ। गीतको एरेन्ज पनि किरणले नै गरेका हुन्। गीतको भिडियोमा अनिल थापा र सुरक्षा पन्त फिचरिङमा छन्। शान थापाको निर्देशनमा तयार भिडियोमा राजिप समरको नृत्य निर्देशन रहेको छ। मिलन शंकरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले…

    विस्तृतमा पढ्नुस्

  • शर्मिलाको रहस्यमय मृत्यु

    शर्मिलाको रहस्यमय मृत्यु

    काठमाडौं : काठमाडौंस्थित सुन्धाराको एक होटेलमा युवतीको शव भेटिएको छ। उदयुर घर भइ हाल परिवारसहित ललितपुरको हात्तीवन बस्दै आएकी २४ वर्षीय शर्मिला राउतको शव भेटिएको हो। प्रहरीले घटनाको अनुसन्धान गर्ने मृतकका प्रेमी विशाल खड्कासहित विपिन मैनाली र अर्का एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहरेको मनानगरीय प्रहरी जनसेवाका डिएसपी टेकुन्नद लिम्बुले जानकारी दिए। कसरी भयो घटना? २४ वर्षीय अविबाहित राउत र…

    विस्तृतमा पढ्नुस्

  • क्यारेबियन प्रिमियर लिगको 'ड्राफ्ट'मा नेपाली खेलाडी पनि

    क्यारेबियन प्रिमियर लिगको 'ड्राफ्ट'मा नेपाली खेलाडी पनि

    काठमाडौं : क्यारेबियन प्रिमियर लिग (सीपीएल) को प्रारम्भिक 'ड्राफ्ट'मा नेपाली खेलाडी पनि परेका छन्। सीपीएल ड्राफ्टमा यसपटक नेपाली खेलाडीसहित १८ राष्ट्रका खेलाडी समावेश गरिएको आयोजकले जनाएको छ। सीपीएल २०१८ का लागि सार्वजनिक गरिएको ड्राफ्टमा कूल ३४८ खेलाडीको नाम समावेश छ। जसमा २२७ विदेशी खेलाडी तथा १२१ वेष्ट इन्डिजका खेलाडी छन्। ड्राफ्टमा समावेश खेलाडीहरुको नाम सहभागी ६ फ्रेन्चाइज टिमलाई उपलब्ध गराइसकेको…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री को बन्ने? यो विषय हिजो नै झण्डै टुंगिएको थियो, अब भोलि टुंगो लाग्छ-प्रचण्ड

    मन्त्री को बन्ने? यो विषय हिजो नै झण्डै टुंगिएको थियो, अब भोलि टुंगो लाग्छ-प्रचण्ड

    चितवन: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताएका छन्।  प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।  मन्त्रीका विषयमा पार्टीमा कुनै विवाद नरहेको भन्दै उनले मिडियालाई गम्भीर भएर आधिकारिकता बुझेर मात्रै लेख्न आग्रह…

    विस्तृतमा पढ्नुस्

  • नर्भिकको लापरवाही: हुनुपर्ने देब्रे खुट्टाको, गरे दाहिने खुट्टाको अपरेसन

    नर्भिकको लापरवाही: हुनुपर्ने देब्रे खुट्टाको, गरे दाहिने खुट्टाको अपरेसन

    काठमाडौं: राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालले देब्रे खुट्टा अपरेसन गर्नुपर्ने बिरामीको दाहिने खुट्टाको अपरेसन गरेको छ। डाक्टर प्रवीण नेपालको टोलीले चितवनकी बिन्दु पौडेलको उपचारमा लापरवाही गरेको उनका श्रीमान किशोर पौडेलले  बताए। ३८ वर्षिय बिन्दु हिजो शुक्रबार हिडेर नै अस्पताल पुगेकी थिइन्। लिगामेन्ट च्यापियर उपचार गर्न अस्पताल पुगेकी  पौडेलको एमआरआइ हेरेपछि अस्पतालले अपरेसन गर्नुपर्ने बताएको थियो। अपरेसन थिएटरमा बिरामी चिच्याउदासमेत डाक्टरले खबर…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको कदम असंवैधानिक भन्दै कांग्रेस सांसदद्वारा तत्काल सच्याउन माग

    राष्ट्रपतिको कदम असंवैधानिक भन्दै कांग्रेस सांसदद्वारा तत्काल सच्याउन माग

    काठमाडौंः नेपाली कांग्रेसका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले नयाँ सरकारले सिफारिस गरेका तीन जनालाई मनोनित गरी राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक काम गरेको आरोप लगाएको छ। शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सांसदहरुको बैठकले संविधान बमोजिम कांग्रेस नेतृत्वका सरकारले सिफारिस गरेको सदस्यहरुलाई मनोनित नगरी नयाँ सरकारको सिफारिसलाई अनुमोदन गरेको कदमको विरोध जनाएको हो। पार्टी सभापति शेरबहादुर देउवाका अध्यक्षतामा सम्पन्न बैठकपछि…

    विस्तृतमा पढ्नुस्

  • महिला राष्ट्रिय क्रिकेट : उपाधीको लागी एपीएफ र पूर्वाञ्चल भिड्ने

    महिला राष्ट्रिय क्रिकेट : उपाधीको लागी एपीएफ र पूर्वाञ्चल भिड्ने

    धनगढी : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीताको उपाधीको लागि विभागीय टोली एपीएफ र पूर्वाञ्चल भिड्ने भएका छन्। शनिवार भएको सेमिफाइनलमा एपीएफले सुदूरपश्चिमलाई ८१ तथा पूर्वाञ्चलले मध्यमाञ्चललाई ५३ रनले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन्। पहिलो सेमिफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले काजोल श्रेष्ठको नटआउट ५५ रनको मद्दतमा २० ओभरमा २ विकेट गुमाएर ११९ रन बनाएको थियो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell