PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

  • सामाजिक सञ्जालमा राष्ट्रपति सीलार्इ किम जोङ उनसँग दाँजेपछि चीनले बढयो सञ्जालमाथि निगरानी

    सामाजिक सञ्जालमा राष्ट्रपति सीलार्इ किम जोङ उनसँग दाँजेपछि चीनले बढयो सञ्जालमाथि निगरानी

    बेइजिङः राष्ट्रपति सी जिनपिङलार्इ पुनः अर्को कार्यकालका लागि राष्ट्रपति हुने बाटो खुला गर्ने गरी प्रस्ताव तयार भएपछि सामाजिक सञ्जालमा त्यसको विरोध सुरू भएको छ। अर्को तिर सीलार्इ उत्तर कोरियाली नेता किम जोङ उन र उनको परिवारसँग जोडेर अालोचना समेत सुरू भएको छ।  चिनियाँ कम्यूनिष्ट पार्टी (सीपीसी)ले संविधानमा रहेको २ कार्यकाल मात्रै राष्ट्रपति बन्न पाउने प्रावधानलार्इ हटाउने प्रस्ताव अाइतबार सार्वजनिक गरेको…

    विस्तृतमा पढ्नुस्

  • पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्समा भीषण आगलागी

    पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्समा भीषण आगलागी

    काठमाडौँः पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्समा भीषण आगलागी भएको छ। ग्यास लिक भइ आगलागी सुरु भएको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणका लागि अहिले प्रयास भइरहेको छ। सेयर मार्केट भवनको पाँथौँ तलाबाट आगलागी सुरु भएको हो। वरिपरिका अन्य दुई घरमा पनि आगो फैलिएको छ। करिव १० बजेबाट आगलागी सुरु भएको हो।  पाँचौँ तलमा आगलागीबाट क्षति पुगेको छ। क्षतिको विवरण पूर्ण रुपमा आइसकेको…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् सेयर मार्केट कम्प्लेक्सको आगलागी, ६ वटा दमकलको सहायताले यसरी हुँदैछ नियन्त्रणको प्रयास

    फोटोमा हेर्नुस् सेयर मार्केट कम्प्लेक्सको आगलागी, ६ वटा दमकलको सहायताले यसरी हुँदैछ नियन्त्रणको प्रयास

    काठमाडौंः पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्समा भीषण आगलागी भएको छ। ग्यास लिक भइ आगलागी सुरु भएको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणका लागि अहिले प्रयास भइरहेको छ। आगलागी नियन्त्रणका लागि ६ वटा दमकल प्रयोग भएका छन्। जुद्ध वरुण यन्त्र काठमाडौं र भक्तपुरका गरी ४, काठमाडौं महानगरपालिका २ वटम दमकल आगलागी नियन्त्रणको प्रयासमा छन्। तस्बिर समर्थ रञ्जित

    विस्तृतमा पढ्नुस्

  • पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्सको आगलागी नियन्त्रणमा

    पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्सको आगलागी नियन्त्रणमा

    काठमाडौँः पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्समा लागेको आगो नियन्त्रणमा आएको छ। एनआइइसी कन्सल्टेन्सीबाट सुरु भएको आगलागी करिव एक घन्टामा नियन्त्रणमा आएको हो। ६ वटा दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइएको थियो। ग्यास लिक भइ सुरु भएको आगलागीबाट सेयर मार्केट कम्प्लेक्सको पाँचौं तला पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। क्षतिको यकिन विवरण भने आइनसकेको प्रहरीले जनाएको छ। बिहान करिव १० बजेबाट आगलागी सुरु भएको…

    विस्तृतमा पढ्नुस्

  • युद्धविरामको प्रस्ताव पारित भए पनि सिरियामा रोकिएन् हिंशा

    युद्धविरामको प्रस्ताव पारित भए पनि सिरियामा रोकिएन् हिंशा

    वेरूतः राष्ट्र संघको सुरक्षा परिषदले ३० दिनको युद्धविराम पारित गरेको केही घण्टा वित्न नपाउँदै सिरियाको सरकारी सेनाले अाइतबार दामस्कसको एक बस्तीमा हवाइ तथा स्थल अाक्रमण गरेको छ।  विद्रोहीको अाश्रयस्थल रहेको भन्दै सरकारी सेनाले अाक्रमण गरेको लस एन्जल्स टाइम्सले जनाएको छ। अाक्रमणमा १६ जना मारिएको समाचारमा उल्लेख छ।  अाइतबार साँझ पनि बस्तीमा अाक्रमण भएको न्यूयोर्क टाइम्सले जनाएको छ। 'बास्तविक रूपमा यहाँ…

    विस्तृतमा पढ्नुस्

  • रेशम चौधरीले गरे कैलाली जिल्ला अदालतमा आत्मसमर्पण

    रेशम चौधरीले गरे कैलाली जिल्ला अदालतमा आत्मसमर्पण

    काठमाडौँः राष्ट्रिय जनता पार्टीका सांसद् रेशमलाल चौधरीले आत्मसमर्पण गरेका छन्। चौधरीले जिल्ला अदालतल कैलालीमा सोमबार बिहान आत्मसमर्पण गरेको एसपी बिनोद घिमिरेले बताए। टीकापुर घटनाका मुख्य आरोपित उनी लामो समयदेखि फरार रहेका थिए। प्रहरीको फरार सूचीमा रहेका चौधरी भारी मतान्तरसहित विजयी भएका थिए। टीकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार चौधरीले वारेसमार्फत राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए। चौधरी ३४ हजार…

    विस्तृतमा पढ्नुस्

  • कराते प्रशिक्षक एवं खेलाडी सम्मानित

    कराते प्रशिक्षक एवं खेलाडी सम्मानित

    काठमाडौं: सरस्वती उच्च माध्यमिक विद्यालय जोरपाटीले उत्कृष्ट वर्ष प्रशिक्षक र खेलाडीलाई सम्मान गरेको छ। प्रशिक्षक पुरुषोत्तम पोखरेल र खेलाडीतर्फ कुईसाङ लामा सम्मानित भएका हुन्। वर्ष भर सहभागिता जनाएको प्रतियोगितामा शत प्रतिशत नतिजा ल्याउन सफल भएकाले कुईसाङ उत्कृष्ट घोषित भएका हुन्। सम्मानित व्यक्तिहरुलाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, उपमेयर शान्ति नेपाल, वडा नम्बर ८ का अध्यक्ष मनोज ढुंगाना लगायतले खादा र…

    विस्तृतमा पढ्नुस्

  • 'ब्ल्याक'को फस्टलुकमा आँचल र आकाश

    'ब्ल्याक'को फस्टलुकमा आँचल र आकाश

    काठमाडौं: फिल्म 'ब्ल्याक'को फस्टलुक रिलिज भएको छ। अभिनेत्री आँचल शर्मा र आकाश श्रेष्ठ पोस्टरमा फिचर्ड छन्। प्रचार सामाग्रीका रुपमा सार्वजनिक चार पोस्टरहरुले प्रेम कथाको थिम बोल्छ।  आश्मा फिल्मसको ब्यानरमा बनेको फिल्मले रिलिज मिति पनि तय गर्‍यो। फिल्म जेठ ११ गते सार्वजनिक हुने भएको हो। निर्देशक प्रदिप श्रेष्ठले भने,'ब्ल्याक फिल्मले आजसम्म हलमा नपुगेका नयाँ दर्शकलाई समेत आकर्षित गर्नेछ।'  एक्सन लभस्टोरी जनराको…

    विस्तृतमा पढ्नुस्

  • अढाइ वर्षदेखि कामकाजविहीन नगर विकास 

    अढाइ वर्षदेखि कामकाजविहीन नगर विकास 

    कञ्चनपुरः जिल्लाको महेन्द्रनगर नगरविकास समिति विगत अढाइ वर्षदेखि कामकाज विहीन बनेको छ। सरकारको वेवास्ताका कारण समिति कामकाज विहिन भएको हो।  समितिसँग रहेको जग्गा लिज, बिक्री वितरणलगायतका विषयमा अनियमितता भएको भन्दै सरकारले यसको कामकाज रोक्ने निर्णय गरेको थियो। २०७२ साल भदौ १४ गतेको मन्त्रिपरिषद्को निर्णयले कामकाज छानविनका लागि भन्दै रोके पनि यस सम्बन्धि कुनै निर्णय हुन सकेको छैन्।  उच्चस्तरीय छानबिन समिति…

    विस्तृतमा पढ्नुस्

  • ‘लम्फू’को गीति भिडियोमा यस्तो देखिइन् तरकारीवाली

    ‘लम्फू’को गीति भिडियोमा यस्तो देखिइन् तरकारीवाली

    काठमाडौं: नेपाली फिल्म ‘लम्फू’को पहिलो गीत ‘सँगै जिउने सँगै मर्ने’को भिडियो रिलीज भएको छ। तीन साता अघि सार्वजनिक गीतको भिडियोमा मुख्य कलाकाहरु कविर खड्का, मरिश्का पोखरेल, कुशुम श्रेष्ठ उर्फ तरकारीवाली, चाँदनी शर्मा र सञ्जित भण्डारी फिचर्ड छन्। बैशाख २८ रिलीज टार्गेट रहेको ‘लम्फू’को गीतको भिडियो रामजी लामिछानेले कोरियोग्राफ गरेका हुन्। अर्जुन पोखरेलको संगीत रहेको गीतमा शुरेष लामा र अप्सरा घिमिरेको…

    विस्तृतमा पढ्नुस्

  • होलीलाई लक्षित गरी चितवन प्रहरीको विशेष सुरक्षा योजना

    होलीलाई लक्षित गरी चितवन प्रहरीको विशेष सुरक्षा योजना

    चितवनः होली पर्वका अवसरमा हुने अवाञ्छित गतिविधि र इच्छा विपरीतका कार्य रोक्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ।  जिल्ला प्रहरी कार्यालयले फागुपूर्णिमा अर्थात् होलीलाई लक्षित गर्दै इच्छा विपरीत लोला हान्ने वा रंग लगाउने, फोहर पानी छ्याप्ने, विपरीतलिंगी वा यात्रीलाई दुःख दिनेलगायतका कार्य रोक्न विशेष सुरक्षा योजना ल्याएको हो।  होली पर्व सुरक्षित, मर्यादित र शान्तिपूर्ण बनाउन र अनियन्त्रित कार्य गर्नेलाई…

    विस्तृतमा पढ्नुस्

  • 'ह्याप्पी डेज'को चौथो रिलिज टार्गेटसँगै कभर भिडियो प्रतियोगिता आह्वान

    'ह्याप्पी डेज'को चौथो रिलिज टार्गेटसँगै कभर भिडियो प्रतियोगिता आह्वान

    काठमाडौं: फिल्म 'ह्याप्पी डेज'ले चौथोपटक रिलिज टार्गेट तय गरेको छ। ह्याप्पी डेजको प्रदर्शन मिति मङ्सिर १५ बाट माघ ११ लाई सरेको थियो। तर माघ ११ मा बलिउडका दुई ठूला फिल्म 'पद्मावत' र 'प्याडम्यान' प्रदर्शन हुने भनिएपछि फिल्म पुन: एकपटक पर सर्‍यो। तेस्रोपटक चैतको १६ गते फिल्‍म सार्वजनिक हुने भनियो। तर अब पुन: फिल्म दुई साता अगाडी सरेको छ। निर्देशक मिलन…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघ प्रवक्तामा नियुक्त भएपछि जोशीले भने – ध्यान महाधिवेशन तयारीमा  

    नेविसंघ प्रवक्तामा नियुक्त भएपछि जोशीले भने – ध्यान महाधिवेशन तयारीमा  

    काठमाडौंः नेपाल विद्यार्थी संघको प्रवक्तामा प्रेमराज जोशी नियुक्त भएका छन् ।  नेविसंघका अध्यक्ष नैनसिंह महरले ११ औं महाधिवेशनको सत्र महिनापछि आइतबार नेविसंघका सहमहामन्त्रीसमेत रहेका जोशीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्।  नेविसंघको महाधिवेशन नजिक रहेकोले अब महाधिवेशन केन्द्रीत कार्यक्रममा ध्यान दिइने प्रवक्ता जोशीले बताए। ‘निर्वाचनको लामो समयपछि नेविसंघले मलाई प्रवक्ताको जिम्मेवारी थमाएको छ, अर्को महाधिवेशन ६ महिना बाँकी छ,’ प्रवक्तामा नियुक्त भएपछि…

    विस्तृतमा पढ्नुस्

  • पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्प

    पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्प

    बेइजिङः पपुवा न्यु गिनीमा सोमबार विहान शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार विहान १ः४४ मिनेट जाँदा  ७.५ म्याग्निच्युडको भूकम्प गएको गएको चीनको भूकम्प मापन केन्द्रले जानकारी दिएको सिन्ह्वाले जनाएको छ।  यस भूकम्पको विस्तृत विवरण प्राप्त भएको छैन। पपुवा न्यू गिनीको भू-प्रकोप व्यवस्थापन कार्यालयका निमित्त निर्देशक क्रिस म्याकीले भूकम्प प्रभावित क्षेत्रका दशौँ लाख मानिस प्रभावित भएको जनाएका छन्।  भूकम्पको केन्द्रबिन्दु पोर्गेराको…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी दुतावासका गार्ड दुई सातादेखि प्रहरी हिरासतमा

    अमेरिकी दुतावासका गार्ड दुई सातादेखि प्रहरी हिरासतमा

    काठमाडौं: काठमाडौंस्थित अमेरिकी दुतावासमा कार्यरत सेक्युरिटी गार्ड दुई सातादेखि प्रहरी हिरासतमा छन्। महानगरीय प्रहरी बृत महाराजगंजको टोलीले दुतावासका गार्ड ४५ बर्षे राजेन्द्र आचार्यलाई दुई साता अगाडि पक्राउ गरी अनुसन्धान गरिरहेको छ।  आचार्यले एक महिलालाई जबरजस्ती करणी गरेको उजुरी दिएको आधारमा पक्राउ गरेको बृतका प्रमुख डिएसपी योगेन्द्र सिंहले बताए। पूर्व सैनिक रहेका आचार्यले महिलालाई ब्ल्याकमेलिङ गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको हो। …

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् विस्तार हुँदै: राष्ट्रपति कार्यालयमा तयारी शुरु

    मन्त्रिपरिषद् विस्तार हुँदै: राष्ट्रपति कार्यालयमा तयारी शुरु

    काठमाडौंः आज ४ बजे मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मन्त्रीको शपथका लागि राष्ट्रपति कार्यालयमा तयारी सुरु भइसकेको राष्ट्रपति कार्यालयको सचिवालयले जनाएको छ। मन्त्रिपरिषद् विस्तार र शपथको समय तोकिएपनि को को मन्त्री बन्ने विषय औपचारिक रुपमा बाहिर आएको छैन।  मन्त्रिपरिषद् विस्तारको बिषयमा आज बिहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो। …

    विस्तृतमा पढ्नुस्

  • बिना लाइसेन्स उपचारमा संलग्न विदेशी चिकित्सक जेल चलान: १६ जना धरौटीमा छुटे

    बिना लाइसेन्स उपचारमा संलग्न विदेशी चिकित्सक जेल चलान: १६ जना धरौटीमा छुटे

    काठमाडौं: नेपाल मेडिकल काउन्सिलको अनुमतिबिना चिकित्सकीय अभ्यास गरेको आरोपमा पक्राउ परेका एक चिकित्सक जेल चलान भएका छन्। बौद्धस्थित चाइना ग्रेट वाल सेन्टरमा कार्यरत चिनियाँ चिकित्सक लङ जियोङ आज जेल चलान भएका हुन्। त्यस्तै अन्य १६ जना धरौटीमा छुटेका छन्। पक्राउ परेकामध्ये १३ जना धरौटीमा र तीन जना साधारण तारेखमा छुटेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसपी जीवनकुमार श्रेष्ठले बताए।  एसपी श्रेष्ठका…

    विस्तृतमा पढ्नुस्

  • इराकमा टर्कीका १६ महिलालाई मृत्युदण्डको सजाय

    इराकमा टर्कीका १६ महिलालाई मृत्युदण्डको सजाय

    बग्दाद: इराकको एउटा अदालतले इस्लामिक स्टेट्स (आइएस) समूहसँग आवद्ध भएको अभियोगमा टर्कीका १६ महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ।  यहाँको एक अदालतका प्रवक्ता अब्दुल सत्तार अलले उक्त कुराक  । इराकको सर्वोच्च न्याय परिषद्का प्रवक्ताका अनुसार ती महिलाहरुले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक सहयोग गरेको आरोप लगाइएको छ ।  न्यायाधीशका अनुसार ती महिलाहरूले आइएस लडाकूहरूसँग बिहे गरेको र आवश्यक सामग्री…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चलाई ओलीको काउन्टर : सांसद रोक्न खोज्दा, मन्त्री उपहार

    सर्वोच्चलाई ओलीको काउन्टर : सांसद रोक्न खोज्दा, मन्त्री उपहार

    काठमाडौं : प्रधान मन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको अन्तरिम आदेशलाई कडा प्रतिक्रिया दिएका छन्। राष्ट्रिय सभामा सरकारद्वारा मनोनित तीन जनालाई सांसद पदको सपथ ग्रहण नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको भोलिपल्ट प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गरे। र, सर्वोच्च अदालतले जसलाई सांसदको सपथ नखुवाउन भनेको थियो उसैलाई मन्त्री बनाए। फलश्वरुप आगामी फागुन २० गते राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • शाखा अधिकृतबाट रिटायर्ड पछि सुब्बामा करार! एयरपोर्ट भन्सारमा समातिए घुससहित

    शाखा अधिकृतबाट रिटायर्ड पछि सुब्बामा करार! एयरपोर्ट भन्सारमा समातिए घुससहित

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका करार नायव सुब्वालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। आयोगको टोलीले ६४ वर्षीय राजदीप शाक्यलाई घुस सहित पक्राउ गरेको हो। शाक्य केही समय अघि शाखा अधिकृतबाट अवकाश भए पनि करारमा फेरी विमानस्थलको भन्सारमा नै जागिर खाएको भेटिएको छ। शाक्यले विदेशबाट अवैधरुपमा सुनका गरगहना छुटाइदिने भन्दै रकम असुली गर्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell