PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • महिला राष्ट्रिय क्रिकेट : एपीएफ, मध्यमाञ्चल र सुदूरपश्चिम सेमिफाइनलमा

    महिला राष्ट्रिय क्रिकेट : एपीएफ, मध्यमाञ्चल र सुदूरपश्चिम सेमिफाइनलमा

    धनगढी : धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीतामा विभागीय टोली एपीएफ र मध्यमाञ्चल सेमिफाइनलमा प्रवेश गरेका छन्। बिहीवार भएको खेलमा जित हात पार्दै दुवैले अन्तिम चारमा स्थान बनाएका हुन्। समूह ए मा लगातार दुई खेल हारेको पश्चिमाञ्चल भने प्रतियोगिताबाट बाहिरिएको छ। यससँगै पहिलो खेलमा पश्चिमाञ्चललाई हराएको घरेलु टोली सुदूरपश्चिम एक खेल खेल्नुअघि नै सेमिफाइनल पुगेको छ। अब मध्यमाञ्चल…

    विस्तृतमा पढ्नुस्

  • बास्केटबल लिग : हिमालयन हाउण्ड्स र गोल्डेनगेटको पहिलो जित

    बास्केटबल लिग : हिमालयन हाउण्ड्स र गोल्डेनगेटको पहिलो जित

    काठमाडौं : क्वीक्स होम एण्डे बास्केटबल लिगमा हिमालयन हाउण्ड्स र गोल्डेनगेट इन्टरनेशनल कलेजले पहिलो जित हात पारेका छन्। बिहीवार भएको खेलमा हाउण्ड्सले विशाल मिलन केन्द्रलाई ६८-५७ तथा गोल्डेनगेटले जेभियर इन्टरनेशनल कलेजलाई ७१-५६ ले हरायो। दुवैले अवे कोर्टमा जित हासिल गरेका हुन्। हाउण्ड्सले यसअघि लगातार दुई हार बेहोरेको थियो भने गोल्डेनगेटले एक खेल हारेको थियो। विशाल मिलन केन्द्रको घरेलु कोर्ट बिशालनगरमा…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : बार्सिलोना र चेल्सीले खेले बराबरी, वायर्नको ५ गोल

    च्याम्पियन्स लिग : बार्सिलोना र चेल्सीले खेले बराबरी, वायर्नको ५ गोल

    लियोनल मेसीले पहिलो पटक चेल्सी विरुद्ध गोल गरेपछि युरोपियन च्याम्पियन लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेग खेलमा बार्सिलोना र चेल्सीले १-१ बराबरी खेलेका छन्। यस्तै जर्मन क्लब वायर्न म्युनिखले १० खेलाडी रहेर खेलको अन्त्य गरेको टर्किस क्लब बेसिकटासलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ। घरेलु मैदान स्टानफोर्ड ब्रिजमा विलियनले गोल गर्दै चेल्सीलाई पहिले अग्रता दिलाएका थिए। ६२औँ मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • मालदिभ्समा थप ३० दिन सङ्कटकाल लम्ब्याउन संसदको अनुमति

    मालदिभ्समा थप ३० दिन सङ्कटकाल लम्ब्याउन संसदको अनुमति

    मालेः मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यमीनको आग्रहमा संसदले थप ३० दिन सङ्कटकाल लम्ब्याउन सहमति दिएको छ। यस सम्बन्धमा मालदिभ्सको ८५ सदस्यीय संसदमा मङ्गलबार साँझ मतदान हुँदा सङ्कटकाल थप एक महिनाका लागि बढाउने पक्षमा बहुमत जुटेको हो। राष्ट्रपति यमीनले सोमबार संसदसँग सङ्कटकाल लम्ब्याउनका लागि सहमति मागेका थिए। मालदिभ्सको सर्वोच्च अदालतको फेब्रुवरी १ मा थुनामा रहेका प्रतिपक्षी दलका नेताहरू तथा स्वघोषित निर्वासनमा रहेका…

    विस्तृतमा पढ्नुस्

  • बीच सडकमा गुन्डा नाइके पुनको इन्काउन्टर, फोटोमा हेर्नुस् घटनास्थल

    बीच सडकमा गुन्डा नाइके पुनको इन्काउन्टर, फोटोमा हेर्नुस् घटनास्थल

    काठमाडौँः प्रहरीको खोजी सूचीमा रहेको गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्। आज बिहान रुपन्देहीको देवदह नगरपालिका विजयपुर ४ मा प्रहरीको मुठभेटमा मारिएका हुन्। पुनसँगै उनका सहयोगी सोम आले पनि मारिएका छन्। प्रहरीको गोली लागि घाइते भएका दुबैको उपचारको क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएको हो। यस्तो छ घटनास्थल । तस्बिर: लक्ष्मण न्यौपाने

    विस्तृतमा पढ्नुस्

  • डीपीएल २ अक्सन : करण, बसन्त, सागर र आरिफ बने महँगा खेलाडी

    डीपीएल २ अक्सन : करण, बसन्त, सागर र आरिफ बने महँगा खेलाडी

    काठमाडौं:  धनगढी प्रिमियर लिग डीपीएल २ को अक्सनमा राष्ट्रिय टिमका खेलाडीहरु करण केसी, बसन्त रेग्मी, सागर पुन र आरिफ शेख सबैभन्दा महँगा खेलाडी बनेका छन्। बुधबार राजधानीको अन्नुपुर्ण होटलमा भइरहेको अक्सनमा करण, बसन्त, सागर र आरिफ म्याक्सिमम १ लाख ५० हजारमा बिक्री भएका हुन्। करण र आरिफलाई महेन्द्रनगर युनाइटेडले, सागर पुनलाई रुपन्देही च्यालेन्जर्स तथा बसन्त रेग्मीलाई विराटनगर किंग्सले खरिद गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • राजधानीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    राजधानीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौंः सवारी दुर्घटनामा परी मंगलबार राति उपत्यकामा दुई जनाको मृत्यु भएको छ। ललितपुरको बालकुमारीमा ट्रिपरको ठक्करबाट चितवन कठार गाँउपालिका-१ घर भई काठमाडौं काँडाघारी बस्ने ३२ वर्षीय सुष्मा लामाको मृत्यु भएको हो। मंगलबार राति करिव ११ बजे नम्बर नखुलेको गाडीको ठक्करबाट घाइते भएकी लामाको उपचारको क्रममा किष्ट मेडिकल कलेज इमाडोलमा मृत्यु भएको हो। दुर्घटना गराउने सवारीसहित चालक फरार रहेको प्रहरीले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • गुन्डा नाइके पुनको शव अस्पतालमा, परिवारद्वारा शव बुझ्न अस्वीकार  

    गुन्डा नाइके पुनको शव अस्पतालमा, परिवारद्वारा शव बुझ्न अस्वीकार  

    काठमाडौंः प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनको शव बुझ्न परिवारले अस्वीकार गरेको छ। पुनको शवलाई पोस्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिए पनि परिवारका सदस्य अस्पताल आउन नमानेपछि पोस्टमार्टम हुन नसकेको एक प्रहरी अधिकृतले जानकारी दिए। पुनकी श्रीमती रुपन्देहीको देवदह नगरपालिकामा बस्दै आएकी छिन्। पुनसँगै इन्काउन्टरमा मारिएका सोम आलेको परिवार भने भैरहवामा बस्दै आएका छन्। आज बिहान रुपन्देहीको देवदह नगरपालिका…

    विस्तृतमा पढ्नुस्

  • यसरी हुँदैछ एमाले माओवादीबीच मन्त्रालयको बाँडफाँट, ओली र प्रचण्ड छलफलमा 

    यसरी हुँदैछ एमाले माओवादीबीच मन्त्रालयको बाँडफाँट, ओली र प्रचण्ड छलफलमा 

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भएको हो। प्रधान मन्त्रीको निजी सचिवालयका अनुसार दुई नेताबीचको भेटवार्ता सकिएको छ। बुधवार साँझसम्म मन्त्रिपरिषद बिस्तारको तयारीमा रहेका दुई दलका अध्यक्ष मन्त्रालय बाँडफाँटको परामर्शमा जुटेका हुन्। यस्तो छ बाँडफाँटको हिसाब अब कायम हुने १५ मन्त्रालय मध्ये एमालेले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारी विरुद्ध कानुनी कदम चाल्ने कांग्रेस भ्रातृ संगठनहरुको चेतावनी

    राष्ट्रपति भण्डारी विरुद्ध कानुनी कदम चाल्ने कांग्रेस भ्रातृ संगठनहरुको चेतावनी

    काठमाडौं : नेपाली कांग्रेसका भातृ संगठनहरुले आज साझा वक्तव्य जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीको कडा आलोचना गरेका छन्। उनीहरुले देउवा सरकारको निर्णयलाई कार्यान्वयन गर्न माग गरेका छन्।  'अन्यथा राजनीतिक, कानुनी र सबै प्रकारका कदम चाल्न बाध्य' हुने चेतावनीसमेत उनीहरुले दिएका छन्। आज मध्याह्न प्रेस युनियनमा पत्रकार सम्मेलन गर्दै उनीहरुले राष्ट्रपति भण्डारीले सरकारपिच्छे फरक व्यवहार गरेकोमा आपत्ति जनाएका हुन्। पूर्ववत…

    विस्तृतमा पढ्नुस्

  • इन्काउन्टरमा मारिएका मनोजसँग नक्कली नागरिकता र पासपोर्ट

    इन्काउन्टरमा मारिएका मनोजसँग नक्कली नागरिकता र पासपोर्ट

    काठमाडौं : बुधवार बिहानै प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनसँग नक्कली राहदानी रहेको अनुसन्धानमा खुल्न आएको छ।  आफ्नै सक्कल फोटो राखेर पुनले सुनिल कुमार रानाको नामको राहदानी प्रयोग गर्दै आएको अनुसन्धानमा देखिएको एक अनुसन्धान अधिकृतले जनाकारी दिए। सन् २०१५ अक्टोबर २ मा नवलपरासीबाट एमआरपी पासपोर्ट जारी भएको देखिन्छ। पासपोर्टमा भने कुनै पनि देशको भिसा नलागेको एसपी श्याम ज्ञवालीले बताए।…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक पदको मर्यादाका लागि अग्नि खरेलको पार्टी पदबाट राजिनामा

    संवैधानिक पदको मर्यादाका लागि अग्नि खरेलको पार्टी पदबाट राजिनामा

    काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीबाट अग्नि खरेलले राजिनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेपाल सरकारको महान्यायाधिवक्तामा नियुक्ति भएकाले पार्टीको पदबाट राजिनामा दिएका हुन्। आज उनले पार्टी अध्यक्षका नाममा राजिनामा पेश गरेका हुन्। 'महान्यायाधिवक्ता पदको महत्वपूर्ण संवैधानिक जिम्मेवारी पूरा गर्नुपर्ने भएकाले हालको अवस्थामा पार्टीको जिम्मेवारीबाट राजिनामा प्रस्तुत गरेको छु,' उनले आफ्नो राजिनामामा भनेका छन्। 

    विस्तृतमा पढ्नुस्

  • नागरिकता लिएर आउन सांसदलाई सूचना

    नागरिकता लिएर आउन सांसदलाई सूचना

    काठमाडौं : संघीय संसद सचिवालयले प्रतिनिधि र राष्ट्रिय सभाका सांसदहरुका लागि बुधवार दुईवटा सूचना जारी गरेको छ। नागरिकतासहित उपस्थित हुन संसद सचिवालयले सांसदहरुका नाममा सूचना जारी गरेको हो।   एउटा सूचनामा संघीय संसदका सदस्यहरुलाई संसदको अधिवेशन आह्वान गरिएको जानकारी गराउँदै सहभागी हुन अनुरोध गरिएको छ भने अर्को सूचनामा शपथ ग्रहणमा सहभागी हुन अनुरोध गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१…

    विस्तृतमा पढ्नुस्

  • 'डेस्टिनेसन काठमाडौं' रिलिज टार्गेट तय, छैनन् निर्देशक नै

    'डेस्टिनेसन काठमाडौं' रिलिज टार्गेट तय, छैनन् निर्देशक नै

    काठमाडौं:  स्वर्गीय निर्देशक दीपक रायमाझीको अन्तिम प्रोजेक्ट 'डेस्टिनेशन काठमाडौं'को रिलिज मिति तय भएको छ। फिल्म चैत २ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्देशकको निधनपछि फिल्म युनिट नेपाल प्रदर्शन अन्यौलतामा रहेको थियो। प्रोजेक्ट सुरु भएको ७ वर्षपछि फिल्म नेपालमा रिलिज हुने भएको हो। फिल्म इन्डिया, अमेरिका र अस्ट्रेलियाका केही सहरहरुमा भने देखाइसकेको छ। जनपुकार मिडिया हाउसको ब्यानरमा निर्माण भएको फिल्मले पर्यटन विकासको…

    विस्तृतमा पढ्नुस्

  • 'डिट्ठा साब'को चङ्गा जेठ २५ मा उड्ने

    'डिट्ठा साब'को चङ्गा जेठ २५ मा उड्ने

    काठमाडौं: फिल्म 'चङ्गा'को प्रदर्शन मिति सार्वजनिक भएको छ। किशोर भण्डारी उर्फ डिट्ठा साब निर्देशित फिल्म आउँदो जेठ २५ गतेबाट प्रदर्शनमा आउने भएको हो। छायाँकन सकिएको फिल्म 'चङ्गा' पोस्ट प्रोडक्सन फेजमा छ। कमेडी जनराको फिल्मले पारिवारिक तथा सामाजिक कथा भन्छ। 'चङ्गा'लाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको फिल्ममा पैसाको समस्यापछि ग्रामिण भेगको युवाको जीवनमा आउने उतार चढावलाई जोडिएको छ। रविन आचार्यले खिचेको फिल्ममा…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल अक्सन : मेहबुब आलम बिकेनन्, कुन खेलाडी कतिमा बिके?

    डीपीएल अक्सन : मेहबुब आलम बिकेनन्, कुन खेलाडी कतिमा बिके?

    काठमाडौं : धनगढी प्रिमियर लिग डीपीएल क्रिकेट प्रतियोगिताको अक्सनमा करण केसी, बसन्त रेग्मी, सागर पुन र आरिफ शेख सबैभन्दा महँगा खेलाडी बनेका छन्। बुधवार दरबारमार्गस्थित अन्नुपर्ण होटबलमा सम्पन्न अक्सनबाट सहभागी ६ टोलीले १२-१२ खेलाडी किनेका हुन्। क्याटेगोरी ए मा रहेका यी चार खेलाडी म्याक्सिमम बिड १ लाख ५० हजार बिक्री भएका हुन्। प्रतियोगितामा प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी किन्नुपर्ने प्रावधान थियो…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् डीपीएलमा सबै छ टिमले बिड गरेका ३ खेलाडी

    यी हुन् डीपीएलमा सबै छ टिमले बिड गरेका ३ खेलाडी

    काठमाडौं : धनगढी प्रिमियर लिग डीपीएलको बुधवार सम्पन्न अक्सनबाट कूल ७२ खेलाडी लिलामी भएका छन्। १८७ खेलाडीलाई विधिन्न चार क्याटेगोरीमा विभाजन गरिएर अक्सन गरिएको थियो। अक्सनमा केही चर्चित खेलाडीलाई दुई वा सो भन्दा बढी टिमले बिड गरेको थियो र भाग्यमानी टिमले आफूले चाहेको खेलाडी 'लोटरी'बाट पायो। जसअन्तर्गत राष्ट्रिय टिमका करण केसी र रोहित कुमार पौडेल तथा अनक्याप्ड खेलाडी अमर सिंह…

    विस्तृतमा पढ्नुस्

  • तराईंमा 'संरक्षण' रि-रिलिज

    तराईंमा 'संरक्षण' रि-रिलिज

    काठमाडौं: फिल्म 'संरक्षण' पुन: रिलिज हुने भएको छ। बाढीको प्रभावका कारण फिल्मको साउन २७ मा भएको रिलिजले निर्माण युनिटलाई व्यवसायिक धक्का दिएको थियो। तर अब फेरी दर्शकले संरक्षण हलमा हेर्न पाउने भएका छन्। फिल्म फागुन १७ गतेबाट तराईंमा रि रिलिज हुने भएको हो। विराटनगर, जनकपुर, राजविराज, गौर, विरगञ्जलगायत ८ जिल्लामा फिल्म रि-रिलिज गरिने निर्माता प्रदीप कुमार उदयले जानकारी दिए। फिल्ममा…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल अक्सनमा धेरै खर्च गर्ने विराटनगर किंग्स, कम खर्च गर्ने टोलीमा सिवाईसी अत्तरिया

    डीपीएल अक्सनमा धेरै खर्च गर्ने विराटनगर किंग्स, कम खर्च गर्ने टोलीमा सिवाईसी अत्तरिया

    काठमाडौं : धनगढी प्रिमियर लिग डीपीएलको अक्सनमा कूल १२ खेलाडी खरिद गर्नको लागि आयोजक धनगढी क्रिकेट एकेडेमीले सहभागी टिमलाई ११ लाखसम्म खर्च गर्न पाउने प्रावधान राखेको थियो। बुधवार सम्पन्न अक्सनमा सहभागी ६ वटै टिमले १२-१२ खेलाडी खरिद गरे तर कुनै टिमले पनि सबै रकम खर्च गरेनन्। यद्यपी सबैभन्दा धेरै खर्च गर्नेमा राष्ट्रिय टिमका कप्तान पारस खड्का रणनीतिक खेलाडी रहेको टोली…

    विस्तृतमा पढ्नुस्

  • सरकारमा सहभागी हुनेबारे एमालेसँग फोरमको वार्ता : शर्त संविधान संशोधन

    सरकारमा सहभागी हुनेबारे एमालेसँग फोरमको वार्ता : शर्त संविधान संशोधन

    काठमाडौं : सरकारमा सहभागी हुने विषयलाई लिएर संघीय समाजवादी फोरम र नेकपा एमालेका नेताबीच छलफल सुरु भएको छ। आज एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा फोरमका नेताहरुले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुनका लागि संविधान संशोधनको शर्त अघि सारेका छन्। 'प्रारम्भिक छलफल भयो, हामीले संविधान संशोधनको विषय अगाडि सार्‍यौं,' छलफलपछि संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले भने, 'उहाँहरुले प्रारम्भिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell