PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • डीपीएल अक्सन : अनिल मण्डल र महेश क्षेत्रीले नाम नै दर्ता गरेनन्, यी खेलाडी जो बिकेनन्

    डीपीएल अक्सन : अनिल मण्डल र महेश क्षेत्रीले नाम नै दर्ता गरेनन्, यी खेलाडी जो बिकेनन्

    काठमाडौं: बुधवार सम्पन्न डीपीएल अक्सनमा केही चर्चित खेलाडीहरु बिकेनन्। उनीहरुलाई सहभागी कुनै टोलीले पनि बोली लगाएनन्। यस सूचीमा आउने सबैभन्दा चर्चित नाम हो मेहबुब आलम। गत सिजन सबैभन्दा महाँगा खेलाडी बनेका यी कीर्तिमानी अलराउण्डर यस पटक क्याटगोरी ए मा समावेश थिए। तर उनलाई यसपटक डीपीएल खेल्ने साइत जुरेन। यसअघि फ्रेनचाइज टुर्नामेन्टको क्याटगोरी ए मा रहेर पनि बिक्न मुस्किल परेका महेश क्षेत्री…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिलाई तरुण दलले बुझायो संविधान:  राम्रोसँग पढेर गल्ती सच्याउन सुझाव

    राष्ट्रपतिलाई तरुण दलले बुझायो संविधान:  राम्रोसँग पढेर गल्ती सच्याउन सुझाव

    काठमाडौं: नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालको संविधान बुझाएको छ। आज तरुण दलका अध्यक्ष जीतजंग बस्नेतको टोलीले राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै ज्ञापनपत्रसहित संविधान बुझाएको हो। दिउँसो ४ बजे राष्ट्रपति कार्यालयमा अध्यक्ष बस्नेत, महासचिव भूपेन्द्रजंग शाही, काठमाडौं तरुण दलका अध्यक्ष कृष्णजी खड्कासहितको पाँच जनाको टोलीले संविधान बुझाएको हो। संविधान राष्ट्रपति कार्यालयका कर्माचारीले बुझेको अध्यक्ष बस्नेतले…

    विस्तृतमा पढ्नुस्

  • डीपीएलमा लाख कमाउने यी हुन् ३२ खेलाडी

    डीपीएलमा लाख कमाउने यी हुन् ३२ खेलाडी

    काठमाडौं: आगामी चैत १७ गतेदेखि धनगढीमा हुने धनगढी प्रिमियर लिग डीपीएल २ का लागि बुधवार काठमाडौंको अन्नपुर्ण होटलमा अक्सन सम्पन्न भएको छ। अक्सनका लागि दर्ता भएका कूल १८७ खेलाडीमध्ये ७२ खेलाडी मात्र अक्सनमा बिके। सहभागी ६ टोलीले अक्सनबाट १२-१२ खेलाडी आफ्नो टिममा राखे। यसअघि नै सबै टिमले १-१ रणनीतिक खेलाडी छनोट गरिसकेका छन्। अब आयोजकको नियमअनुसार प्रत्येक टिमले २-२ विदेशी…

    विस्तृतमा पढ्नुस्

  • महिला राष्ट्रिय क्रिकेट : एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात

    महिला राष्ट्रिय क्रिकेट : एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात

    धनगढी : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिम र विभागीय टोली एपीएफले विजयी सुरुवात गरेका छन्। राष्ट्रिय खेलकुद परिषद्को आयोजना र कैलाली जिल्ला खेलकुद विकास समितीको व्यवस्थापनमा भएको प्रतियोगिताको उद्धघाटन खेलमा सुदूरपश्चिमले पश्चिामचललाई ५ विकेटले पराजित गरेको हो। अर्को खेलमा एपीएफले मध्यपश्चिमलाई १० विकेटको फराकिलो अन्तरले हरायो। धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ…

    विस्तृतमा पढ्नुस्

  • दुई दिनभित्र सरकार विस्तार हुन्छ–प्रधानमन्त्री ओली

    दुई दिनभित्र सरकार विस्तार हुन्छ–प्रधानमन्त्री ओली

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनभित्र सरकार विस्तार हुने बताएका छन्। आज  काठमाडौंको दहचोकमा पर्यटन उत्सवको उदघाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार विस्तारबारे भने, ‘भोलि र पर्सिमा सरकार विस्तार हुन्छ। ’ कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको मुल प्राथमिकता नै समृद्धि र विकास भएकोले आफू हरतरहले जनतालाई यो उपलब्धीको अनुभूति गराउन प्रयत्नशिल रहने बताए। ‘मेरो हरेक पाइला विकासका लागि र विकासको बाटोमा हुनेछ’…

    विस्तृतमा पढ्नुस्

  • बास्केटबल लिग : आर्मीको लगातार तेस्रो जित

    बास्केटबल लिग : आर्मीको लगातार तेस्रो जित

    काठमाडौं : क्वीक्स होम एण्ड अवे बास्केटबल लिगमा त्रिभुवन आर्मीले लगातार तेस्रो जित हासिल गरेको छ। लिग अन्तर्गत बुधवार सेन्ट जेभियर कलेजको कोर्टमा भएको खेलमा आर्मीले साउथ साइडर्सलाई ८६-६८ स्कोरले हरायो। आर्मीले पहिलो र दोस्रो क्वाटरमा क्रमश: १८-१२ र २४-११ को अग्रता बनाउँदै झण्डै दोब्बर अग्रता कायम गरेको थियो। तेस्रो क्वाटर साउथ साइडर्सले २५-२२ ले आफ्नो पक्षमा पारेपनि अन्तिम क्वाटरमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीमा आलोपालो सहमति भएको हो? अकमकाउँदै यसो भने ईश्वर पोखरेलले

    प्रधानमन्त्रीमा आलोपालो सहमति भएको हो? अकमकाउँदै यसो भने ईश्वर पोखरेलले

    काठमाडौंः मध्यरातमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच भएको सहमतिका बुँदा लिएर एमाले महासचिव ईश्वर पोखरेल तथा  माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सञ्चारकर्मीसामू आइपुगे। प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकताबारे बसेको बैठक अन्तिम निष्कर्षमा पुग्ने चर्चाले जम्मा भएका सञ्चारकर्मी ठेलमेल गर्दै नेताद्वयको अघि पुगे। माओवादी नेता श्रेष्ठले एमाले र माओवादीबीच एकीकरणका लागि तय भएका सात बुँदा सर्सर्ती पढेर सुनाए। श्रेष्ठले सात…

    विस्तृतमा पढ्नुस्

  • चुनावमा असहयोग गरेको भन्दै कांग्रेस मोरङद्वारा तीन जनालाई कारबाही

    चुनावमा असहयोग गरेको भन्दै कांग्रेस मोरङद्वारा तीन जनालाई कारबाही

    उर्लाबारीः नेपाली कांग्रेस मोरङ क्षेत्र नं १ ले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हितविपरीत कार्य गर्ने तीन जनालाई कारबाही गरेको छ। उर्लाबारीमा क्षेत्रीय सभापति खड्ग फागोको सभापतित्वमा सोमबार बसेको पार्टी क्षेत्रीय समितिको बैठकले पार्टीका क्रियाशील सदस्य भीमबहादुर राउत, रामप्रसाद सुवेदी र विपीन खड्कालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको सचिव पर्वत राईले जानकारी दिए। यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • बाजुराको बडीमालिकामा जीप दुर्घटनाः दुई जनाको मृत्यु, पाँच घाइते

    बाजुराको बडीमालिकामा जीप दुर्घटनाः दुई जनाको मृत्यु, पाँच घाइते

    बाजुराः बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु जिल्लाको खत्याड गाउँपालिका– ८ का कालीबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ। जीप दुर्घटनामा परी पाँचजना घाइते भएका छन्। घाइते हुनेमा बूढीनन्दा नगरपालिका–९ का सत्य माविका शिक्षक तथा नेपाल शिक्षक…

    विस्तृतमा पढ्नुस्

  • अपहेलना मुद्दाको सुनुवाइमा डा. केसी सर्वोच्चमा हाजिर हुँदै

    अपहेलना मुद्दाको सुनुवाइमा डा. केसी सर्वोच्चमा हाजिर हुँदै

    काठमाडौँः अदालतको अपहेलना मुद्दामा साधरण तारेखमा रिहा भएका प्रा.डा. गोविन्द केसी आज सर्वोच्च अदालतमा हाजिर हुँदैछन्। पुस २६ गतेको सर्वोच्चको आदेश अनुसार केसी अदालतमा हाजिर हुन लागेका हुन्। अदालतले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको रोहबरमा आज अदालतमा उपस्थित गराउने गरी साधरण तारेखमा रिहा गरेको थियो। चिकित्शा शास्त्र अध्ययन संस्थानको (आइओएम) डीनमा डा‍. शशी शर्मालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि केसी र अदालतबीच द्वन्द्व…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभामा तीन सदस्य सिफारिस, देउवाले सिफारिस गरेका नाम फिर्ता

    राष्ट्रियसभामा तीन सदस्य सिफारिस, देउवाले सिफारिस गरेका नाम फिर्ता

    काठमाडौँ: सरकारले राष्ट्रियसभा सदस्यमा पूर्व गभर्नर युवराज खतिवडासहित तीन जनालाई सिफारिस गरेको छ। यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका सिफारिस फिर्ता लिँदै सरकारले राष्ट्रियसभा सदस्यमा तीन जनालाई सिफारिस गरेको हो ।  महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले तीन जनाको नाम सिफारिस गरेको बताइन्। यसअघिको निर्णय रद्द गर्दै नयाँ सदस्यको नाम सिफारिस भएको थापाले बताइन्.।  मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले…

    विस्तृतमा पढ्नुस्

  • सिरियामा सरकारी सैनिकको अाक्रमणमा ७७ जनाको मृत्यु

    सिरियामा सरकारी सैनिकको अाक्रमणमा ७७ जनाको मृत्यु

    बेरुतः सिरियामा सरकारी सेनाको कारवाहीमा परी ७७ जना सर्वसाधारणको मृत्यु भएको छ। विद्रोहीहरुको कब्जामा रहेको सिरियाको पूर्वी क्षेत्रमा पर्ने घौटामा सिरियाली सेनाले कारवाही गरेको थियो। विद्रोहीलाई लक्षित गरी सेनाले गरेको गोलाबारीमा परी उनीहरूको मृत्यु हो।  सिरियन अब्जरभेटरी फर ह्युमन राईट्सले पुर्वी गौटामा पर्ने हाम्मुरेहमा सरकारी सेनाको हवाई तथा रकेट आक्रमणमा परी २० बालबालिकासहित कम्तीमा ७७ जना मारिएको जनाएको छ।  करिब…

    विस्तृतमा पढ्नुस्

  • विप्लवका कार्यकर्ताले सरकारी गाडीमा आगो लगाए

    काठमाडौंः विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानीमा निकै कम परेको छ। बन्दकर्ताले बिहानै मध्यबानेश्वरमा पार्किङ गरी राखेको बा १ झ ८१३८ नम्बरको सरकारी गाडीमा आगजनी गरेका छन्। आगलागीबाट गाडीको सिट जेलेर नष्ट भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेल बताए। एसएपी पोखरेलले प्रहरी समयमा नै पुगेकाले ठूलो क्षति नभएको बताए। राजधानीको सुरक्षा व्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • एफए कप : विगान एथ्लेटिकसँग अप्रत्यासित हारपछि म्यानचेष्टर सिटी बाहिरियो

    एफए कप : विगान एथ्लेटिकसँग अप्रत्यासित हारपछि म्यानचेष्टर सिटी बाहिरियो

    प्रिमियर लिग मा शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटि एफए कपकको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ। गएराती भएको अन्तिम १६ को खेलमा लिग वान क्लब विगान एथ्लेटिकसँग १-० ले पराजित भएपछि सिटी बाहिरिएको हो। पहिलो हाफको अन्त्यतिर फावियन डेल्फ रातो कार्ड  खाएर मैदान बाहिरिएपछि सिटीले १० खेलाडीमा रहेर दोस्रो हाफ खेलेको थियो। विगानलाई क्वाटरफाइनलमा पुर्‍याउन घरेलु मैदानमा विल ग्रीगले ७९औँ मिनेटमा एक मात्र…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रालय पुनर्गठनपछि मात्रै माओवादी सरकारमा जाने

    मन्त्रालय पुनर्गठनपछि मात्रै माओवादी सरकारमा जाने

    काठमाडौंः एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको लागि सात बुँदे लिखित सहमतिमा हस्ताक्षर भए पनि मन्त्रिपरिषद् बिस्तारमा भने अन्योलता देखिएको छ। माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले मन्त्रालयको पुनर्गठन भएपछि मात्र माओवादी सरकारमा सहभागी हुने बताइन्। उनले भनिन्, ‘मन्त्रालयहरुको पुनर्गठन गर्ने र त्यसपछि पावर सेयर गर्ने गरेर माओवादी सरकारमा सहभागी हुन्छ। सरकारमा कहिले सहभागी हुन्छ भन्ने तिथि मिति तय भएको छैन।’  उनले…

    विस्तृतमा पढ्नुस्

  • पूर्व गृह मन्त्री जनार्दन शर्मा अस्पतालमा : अध्यक्ष दाहालले दिए स्वास्थ्य लाभको कामना

    पूर्व गृह मन्त्री जनार्दन शर्मा अस्पतालमा : अध्यक्ष दाहालले दिए स्वास्थ्य लाभको कामना

    काठमाडौं : पूर्व गृह मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माको स्वास्थ्यमा समस्या देखिएको छ। शर्मालाई केही समयदेखि साँझमा पसिना आउन थालेपछि उनी उपचारका लागि अस्पताल पुगेका हुन्। शर्माका सहयोगी श्रीकुमार कठयातले भने, 'बेलुका पसिना आउने समस्या देखिएपछि नियमित चेकका लागि अस्पताल लगिएको हो।'   केही समयदेखि शिक्षण अस्पतालमा प्राध्यापक डाक्टर शशी शर्मासँग उपचार गरिरहेका उनी मंगलवार भने मेडिसिटी…

    विस्तृतमा पढ्नुस्

  • महिला फुटबल : एपीएफले हङकङको राष्ट्रिय टोलीलाई हरायो

    महिला फुटबल : एपीएफले हङकङको राष्ट्रिय टोलीलाई हरायो

    काठमाडौं : विभागीय टोली एपीएफले मैत्रीपूर्ण खेलमा हङकङको राष्ट्रिय महिला टोलीलाई पराजित गरेको छ। लुनार न्यु इअरको अवसरमा हङकङको मोङकोङ स्टेडियममा सोमवार भएको उक्त खेलमा एपीएफ ३-१ ले विजयी भएको हो। एपीएफको जितमा सावित्रा भण्डारीले २ तथा मन्जली कुमारी योन्जनले १ गोल गरे। हङकङको लागि हो मुई मेईले १ गोल गरे। फोटो : HKFA

    विस्तृतमा पढ्नुस्

  • ‘नेपाल कम्युनिष्ट पार्टी’सँग सहकार्य गरेर अगाडि बढ्न चाहन्छ चिनियाँ कम्युनिष्ट पार्टी

    ‘नेपाल कम्युनिष्ट पार्टी’सँग सहकार्य गरेर अगाडि बढ्न चाहन्छ चिनियाँ कम्युनिष्ट पार्टी

    काठमाडौंः  नेपालका दुई ठूला कम्युनिष्ट पार्टीबीच पार्टी एकता हुन लागेको प्रति चिनियाँ कम्युनिस्ट पार्टीले खुशी व्यक्त गरेको छ।  पार्टीका विदेश विभागका उपमन्त्री येझाऊले मंगलबार विहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्दै उपमन्त्री येझाऊले दुई पार्टीको एकीकरणको स्वागत गर्दै एकताले नेपालमा राजनीतिक स्थायित्व र विकासका निम्ति ठूलो योगदान पुर्‍याउने बताएको प्रचण्डको सचिवालयले जनाएको छ।  भेटमा उपमन्त्री येझाउले नेकपा…

    विस्तृतमा पढ्नुस्

  • बानेश्वर पुलमा खतरा लेखेर शंकास्पद वस्तु

    बानेश्वर पुलमा खतरा लेखेर शंकास्पद वस्तु

    काठमाडौं : बानेश्वरको पुलमा शंकास्पद वस्तु फेला परेको छ। पुलमाथि खतरा लेखिएको झोला फेला परेको महानगरीय प्रहरी बृत्त बानेश्वरका डिएसपी रवि पौडेलले जानकारी दिए। खतरा देखिएकाले स्थानीय र पैदल यात्रु त्रसित बनेका छन्। प्रहरीले शंकास्पद वस्तु बिस्फोटक पदार्थ हुन सक्ने आशंकमा अनुसन्धान थालेको छ।

    विस्तृतमा पढ्नुस्

  • देउवाको बोलीले कार्यकर्ताको मनोबल गिर्‍यो : शेखर कोइराला

    देउवाको बोलीले कार्यकर्ताको मनोबल गिर्‍यो : शेखर कोइराला

    काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको गैर जिम्मेवार अभिव्यक्तिका कारण कार्यकर्ताको मनोबल कमजोर भएको बताएका छन्। प्रजातन्त्र सेनानी संघ चितवनले नारायणगढमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा कोइरालाले भने, 'सभापतिजीले पार्टी हारेको हैन, ब्यक्ति हारेको  भनेर भन्न सुहाउँछ?' उनले अहिलेको विधानबाट पार्टी चल्न नसक्ने उल्लेख गर्दै जतिसक्दो छिटो महासमिति बोलाएर पार्टीलाई संघीय संरचनामा लैजानुपर्ने बताए।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell