PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • आठौं राष्ट्रिय खेलकुदको लोगो सार्वजनिक

    आठौं राष्ट्रिय खेलकुदको लोगो सार्वजनिक

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आठौं राष्ट्रिय खेलकुद-२०७५ को लोगो मंगलबार सार्वजनिक गरेको छ। राखेपका सदस्य–सचिव केशवकुमार विष्टले नेपालगन्जमा आयोजित एक कार्यक्रमबीच लोगो सार्वजनिक गरे। लोगोमा रहेको चन्द्र सूर्य अंकित झण्डाले सिंगो नेपालको प्रतिनिधित्व गरेको छ। शान्तिको परेवाले अपसी भाइचाराको सन्देश बोकी आठौं राष्ट्रिय खेलकुदको प्रतितिधित्व हुने गरी ८ वटा पातहरु आफ्नो चुच्चोमा बोको छ। शान्तिका अग्रदूत गौतम…

    विस्तृतमा पढ्नुस्

  • बास्केटबल लिग : हिमालयन हाउण्ड्समाथि बिशाल मिलन केन्द्रको रोमाञ्चक जित

    बास्केटबल लिग : हिमालयन हाउण्ड्समाथि बिशाल मिलन केन्द्रको रोमाञ्चक जित

    काठमाडौं : क्वीक्स होम एण्ड अवे बास्केटबल लिग अन्तर्गत मंगलवार भएको खेलमा बिशाल मिलन केन्द्रले हिमालयन हाउण्ड्समाथि रोमाञ्चक जित हात पारेको छ। सुरुको ३ क्वाटरमा पछि परेको बिशाल मिलन केन्द्रले चौथो क्वाटरमा अग्रता बनाउँदै हिमालयन हाउण्ड्सलाई ६१-५७ ले पराजित गरेको हो। घरेलु कोर्ट शंकरदेव क्याम्पसमा भएको खेलमा हाउण्ड्सले पहिलो क्वाटर १९-१४ तथा दोस्रो क्वाटर १४-१२ ले आफ्नो पक्षमा पार्दै ३३-२६…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडा गोल्डकप : सुदूरपश्चिम-११ लाई टाइब्रेकरमा हराउँदै आर्मी सेमिफाइनलमा

    हेटौंडा गोल्डकप : सुदूरपश्चिम-११ लाई टाइब्रेकरमा हराउँदै आर्मी सेमिफाइनलमा

    हेटौंडा : त्रिभुवन आर्मी क्लब तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता–२०७४ को सेमिफाइनलमा प्रवेश गरेको छ। हेटौंडामा जारी प्रतियोगितामा सुदूरपश्चिम–११ लाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो। हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको मैदानमा निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट खेलको छिनोफानो भएको हो। टाइब्रेकरमा आर्मीको तर्फबाट नवयुग श्रेष्ठ, भरत खवास, दीप लामा, विवेक…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा खैरहनी नगरपालिकाका वडाध्यक्ष बस्नेतको मृत्यु

    दुर्घटनामा खैरहनी नगरपालिकाका वडाध्यक्ष बस्नेतको मृत्यु

    चितवनः पूर्वी चितवनको रत्ननगरस्थित शान्तिचोकमा आइतबार साँझ सवारी दुर्घटना हुँदा खैरहनी नगरपालिका वडा नं ५ का वडाध्यक्ष ४० वर्षीय विश्वविजय बस्नेतको मृत्यु भएको छ। दुर्घटनामा परी सोही नगरपालिका वडा नं ४ का वडाध्यक्ष ४५ वर्षीय नरेन्द्र अधिकारी र सोही नगरपालिका वडा नं १२ निवासी नगरपालिकाका गाडी चालक २८ वर्षीय राजकुमार अधिकारी गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहका न्यायिक समिति सक्रिय भएनन्

    स्थानीय तहका न्यायिक समिति सक्रिय भएनन्

    अछामः संविधानले हरेक स्थानीय तहका उपप्ररमुख वा उपाध्यक्षको संयोजकत्वमा न्यायिक निरुपणका लागि न्यायिक समिति रहने व्यवस्था गरेको छ। तर स्थानीय तहको निर्वाचन भएको लामो समय भइसक्दा पनी स्थानीय तहमा गठन भएका न्यायिक समितिको काम प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन। अधिकांश स्थानीय तहमा गठन भएका न्यायिक समितिमा उजुरी आउने क्रम निकै सुस्त छ। कतिपय नागरिक न्यायिक समितिबारे पनि बेखबर छन्…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान, फागुन २१ गते पहिलो बैठक

    राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान, फागुन २१ गते पहिलो बैठक

    काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति भण्डारीले फागुन २१ गते अधिवेशन आह्वान गरेकी हुन्।  संविधानको धारा ९३(१) को प्रावधान बमोजिम फागुन २१ गते सोमबारका दिउँसो ४ बजे अधिवेशन आह्वान गरिएको हो।  प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको तीन महिनापछि संघीय संसद्को अधिवेशन आह्वान भएको हो। संवैधानिक प्रावधान अनुसार मन्त्रिपरिषदको सिफारिसमा संसद्को अधिवेशन आह्वान र अन्त्य…

    विस्तृतमा पढ्नुस्

  • माअोवादी लडाकुको अाक्रमणमा परी दुर्इ भारतीय सैनिकको मृत्यु

    माअोवादी लडाकुको अाक्रमणमा परी दुर्इ भारतीय सैनिकको मृत्यु

    दोरनापालः भारतीय माअोवादी लडाकुले थापेको एम्बुसमा परी दुर्इ सैनिक जवानको मृत्यु भएको छ। भारतको छत्तिसगढ राज्यको सुकमा जिल्लामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामार लडाकुले थापेको एम्बुसमा परेर भारतीय सुरक्षा फौजको  विशेष टास्क फोर्सका २ जवानको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। घटनामा अन्य ६ जना घाइते भएका छन्। सुकमा जिल्लाको भेजी पुलिस स्टेसनको इलाकामा भएको घटनामा माअोवादी छापामारहरूले सैनिकको…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : एथ्लेटिको र रियल मड्रिड विजयी

    ला लिगा : एथ्लेटिको र रियल मड्रिड विजयी

    स्पानिस ला लिगा अन्तरगत गएराती भएको खेलमा दुई मड्रिड क्लब एथलेटिको र रियल विजयी भएका छन्। एथ्लेटिकोले घरेलु मैदानमा एथ्लेटिक विल्वाओलाई २-० ले पराजित गर्दा रियलले रियल बेटिसलाई उसैको मैदानमा ५-३ ले हरायो। एथ्लेटिकोको जितमा केभिन गमेइरो र डिएगो कोस्टाले एक-एक गोल गरे। यस्तै रियलको जितमा मार्को असेनसिओले दुई तथा कप्तान सर्गियो रामोस, क्रिस्टियानो रोनाल्डो र करिम बेन्जामाले एक-एक गोल…

    विस्तृतमा पढ्नुस्

  • व्यक्ति हत्याका फरार अपराधी सात वर्षपछि कारागार चलान

    व्यक्ति हत्याका फरार अपराधी सात वर्षपछि कारागार चलान

    चितवनः चितवनको भरतपुरस्थित रामनगरको पेट्रोलपम्पका कर्मचारीलाई गोली हानी हत्या गरी धनमाल लुटेको घटनाका फरार अपराधी कारगार चलान भएका छन्।  सात वर्षअघि २०६७ सालमा रामनगरमा रहेको जगदम्बा पेट्रोलपम्पका म्यानेजर भरत घिमिरेलाई गोली हानी हत्या गरिएको घटनाका दोषी गोरखा जिल्लाको साबिक धावा गाविस घर भई ताप्ले बस्ने ४६ वर्षीय श्याम नेपाली ‘रोकाहा’लार्इ जिल्ला अदालत चितवनले कारगार चलान गरेको हो।  उनलार्इ शुक्रबार गोरखाबाट…

    विस्तृतमा पढ्नुस्

  • मासिँदै सिमल, संकटमा प्रकृतिका कुचिकार 'गिद्ध'

    मासिँदै सिमल, संकटमा प्रकृतिका कुचिकार 'गिद्ध'

    पाल्पाः आहार र बासस्थान व्यवस्थापन नहुँदा प्रकृतिका कुचिकार मानिने गिद्ध हराउन थालेका छन्।  कालीगण्डकी नदीका वारिपारिका किनारमा बासस्थान बनाएर वर्षौंदेखि बसोबास गर्दै आइरहेका गिद्ध अहिले देख्न लोप हुँदै गएका छन्। नदी किनारमा मरेका जीव जनावर जथाभावी फ्याँक्न रोक लगाउनु, अर्कोतर्फ गिद्ध बस्ने सिमलका रूखको संरक्षण नहुँनुले गिद्ध लोप हुँदै गएका छन्।  सिमलका रूख विकास निर्माणका नाममा पछिल्लो समय धमाधम मासिन…

    विस्तृतमा पढ्नुस्

  • एफए कप : तेस्रो डिभिजनको क्लबसँग बराबरीमा रोकियो टोटनहम, रिप्ले म्याच खेल्नुपर्ने

    एफए कप : तेस्रो डिभिजनको क्लबसँग बराबरीमा रोकियो टोटनहम, रिप्ले म्याच खेल्नुपर्ने

    एफए कपको अन्तिम १६ अन्तर्गत आइतवार भएको खेलमा टोटनहम तेस्रो डिभिजन लिग वान को क्लब रोचडालेसँग २-२ गोलको बराबरीमा रोकिएको छ। राचडालेका स्टेभ डेभिसले खेलको अन्त्यतिर गोल गर्दै टोटनहमलाई जितबाट रोकेका थिए। त्यसअघि ४५औँ मिनेटमा इयान हेन्डरसनले गोल गर्दै घरेलु टोली राचडालेलाई अग्रता दिलाएका थिए। ५९औँ मिनेटमा टोटनहमका लुकास माउराले बराबरी गोल फर्काए। ८८औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै…

    विस्तृतमा पढ्नुस्

  • सरकारको प्राथमिकता युग सापेक्ष विकास नीति – प्रधानमन्त्री ओली

    सरकारको प्राथमिकता युग सापेक्ष विकास नीति – प्रधानमन्त्री ओली

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक जनताले लामो समयदेखि अपेक्षा गरेको राजनीतिक स्थिरता र समृद्धिको सपना साकार पार्ने युगमा प्रवेश गरेको बताएका छन्। ६८औँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केन्द्रीकृत संरचनाको अन्त्य गरी मुलुक शासकीय ढाँचा परिवर्तन गरी विकासको युगमा प्रवेश गरेका बताएका हुन्।  दिवसका अवसरका आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै ओलीले भने ‘तीनवटै तहको निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • अार्इएस लडाकुको निशानामा रूसको चर्च, पाँचको मृत्यु

    अार्इएस लडाकुको निशानामा रूसको चर्च, पाँचको मृत्यु

    मस्कोः रूसको एक चर्चमा हतियारधारी व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ। रूसको दागेस्तान राज्यको अर्थोडक्स चर्चमा ती हतियारधारी व्यक्तिले अन्धाधुन्ध गोली चलाएका थिए।  संघीय स्वास्थ्य मन्त्रालयका प्रवक्ता जालिना मुर्तजालिएइभाले घटनामा पाँच जना मारिएको पुष्टि गरेकी छन्।  हतियारसहित चर्चमा ती हतियारधारीले 'अल्लाहु अकबर' भन्दै चिच्याउँदै गोली चलाउन थालेको चर्चका पादरीलार्इ उल्लेख रूसी समाचार एजेन्सी तासले जनाएको छ। घटनामा…

    विस्तृतमा पढ्नुस्

  • एउटै खेलमा १० खेलाडीलाई रातो कार्ड

    एउटै खेलमा १० खेलाडीलाई रातो कार्ड

    फुटबलको पर्यायवाची मानिने ब्राजिलमा भएको स्टेट च्याम्पियनसिप फुटबल खेलमा अनौठो घटना देखियो। एकै खेलमा १० खेलाडीले रातो कार्ड पाए। बहिया र भिटोरियाबीच भएको खेलमा रेफ्रीले बहियाका ५ तथा भिटोरियाका ५ खेलाडीलाई रातो कार्ड देखाउनुपर्‍यो। खेल सञ्चालन हुनका लागि दुबै टोलीमा कम्तीमा ७-७ जना हुनुपर्छ तर त्यसो नभएपछि रेफ्रीले दोस्रो हाफमा खेल रोक्नुपर्‍यो। के भएको थियो घटना? बहिया स्टेट च्याम्पियनसिप अन्तर्गत घरेलु…

    विस्तृतमा पढ्नुस्

  • चार दिनदेखि बेपत्ता वडाध्यक्षका ६ वर्षीय छोराको शव फेला

    चार दिनदेखि बेपत्ता वडाध्यक्षका ६ वर्षीय छोराको शव फेला

    कपिलवस्तुः चार दिनअघि हराएका ६ वर्षका एक बालक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको मायादेवी गाउँपालिका–४, पिपराका वडाध्यक्ष फत्तेह मोहम्मद मुसलमानका ६ वर्षीय छोरा ऐमानको शव घर नजिकैको पोखरीमा भेटिएको प्रहरीले जनाएको छ। गुलडिहवाको निसवा स्कूल पढ्न जाँदै गर्दा उनी चार दिनअघि बेपत्ता भएका थिए।  वडाध्यक्ष फत्तेहले चार दिनअघि आफ्नो छोरा अपहरणमा परेको भन्दै प्रहरीमा उजुरी दिएका थिए।  उनले अपहरणकारीले…

    विस्तृतमा पढ्नुस्

  • 'कान्छी'को सेलिव्रेटी सो, यस्तो रह्यो उपस्थिति

    'कान्छी'को सेलिव्रेटी सो, यस्तो रह्यो उपस्थिति

    काठमाडौं: प्रदर्शनरत फिल्म 'कान्छी'को रेड कार्पेटसहित सेलिव्रेटी सो सम्पन्न भयो। आइतबार कुमारी हलमा आयोजना गरिएको कार्यक्रममा कलाकारदेखि अन्य क्षेत्रका  मह जोडी, निर्देशक दिपाश्री निरौला र माओवादी केन्द्रका नेता तथा पुर्व मन्त्री गृह मन्त्री अग्नि सापकोटा लगायतको उपस्थिति रहेको थियो। फिल्म बारे अभिनेता हरिवंश आचार्यले भने,'श्वेताले मुटु निचोर्नु भएको छ। कलाकारको अभिनय, गीत संगीत, निर्देशकिय र छायाँकन पक्ष सबै राम्रो छ।' …

    विस्तृतमा पढ्नुस्

  • सांगीतिक ब्यान्ड 'सनम' नेपाल आउँदै

    सांगीतिक ब्यान्ड 'सनम' नेपाल आउँदै

    काठमाडौं: इन्डियन सांगीतिक ब्यान्ड ‘सनम’ नेपाल आउने भएको छ। प्यारडक्स सिटी इन्कले आयोजना गर्न लागेको 'सनम लाइभ इन नेपाल' कन्सर्टमा सनमले प्रस्तुति दिने भएको हो। कार्यक्रम फागुन १९ गते शनिवार जावलाखेल ग्राउन्डमा हुनेछ जसको लागि एकदिन अघि नै ब्यान्डका सम्पूर्ण सदस्य नेपाल प्रस्थान गर्नेछन्। गायक स्वप्न सुमनले पहिलोपोस्टलाई दिएको जानकारी अनुसार स्वप्न सुमन स्वयंमको पनि कार्यक्रम ओपनिङ प्रस्तुति रहनेछ। अन्य…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीलाई कांग्रेस प्रवक्ता विश्वप्रकाशको चुनौति: विपक्षीको सामना गर्न तयार रहनुस

    प्रधानमन्त्री ओलीलाई कांग्रेस प्रवक्ता विश्वप्रकाशको चुनौति: विपक्षीको सामना गर्न तयार रहनुस

    काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी दलको सामना गर्न तयार रहन चुनौति दिएका छन्। प्रजातन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल टवीटरमार्फत शर्माले भनेका छन्, 'नयाँ प्रधानमन्त्री प्रमुख विपक्षी दलको विश्वास लिएर कि द्वन्द्वको स्थिति निम्त्याएर अघि बढ्न चाहनुहुन्छ?'   नयाँ प्रधानमन्त्री प्रमुख विपक्षी दलको विश्वास लिएर कि द्वन्द्वको स्थिति निम्त्याएर अघि बढ्न चाहनुहुन्छ ? हेक्का रहोस्…

    विस्तृतमा पढ्नुस्

  • इन्भेस्टमेन्ट प्रालिका आठ संचालक पक्राउ

    इन्भेस्टमेन्ट प्रालिका आठ संचालक पक्राउ

    काठमाडौं: कानून विपरित वित्तीय कारोबार गर्ने इन्भेस्टमेन्ट प्रालिका आठ जना संचालकलाई प्रहरीले पक्राउ गरेको छ।  केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सुनसरी र मोरङमा अवैध रुपमा संचालन गर्ने कम्पनीका संचालकलाई पक्राउ गरेको हो।  पक्राउ पर्नेहरुमा आपन इन्भेष्टमेन्ट प्रालिका संचालक श्याम पेशकार थारु र भिमप्रसाद चौधरी, हलेसी इन्भेष्टमेन्ट प्रा.लि. धरानका संचालक चन्द्र विक र अनिता विक, चौतारी इन्भेष्टमेन्ट प्रा.लि. विराटनगरका संचालक राजु शाह,…

    विस्तृतमा पढ्नुस्

  • 'बाफ्टा अवार्ड २०१८' सम्पन्न, थ्री बिलबोर्ड्स पुन: ठहरियो उत्कृष्ट

    'बाफ्टा अवार्ड २०१८' सम्पन्न, थ्री बिलबोर्ड्स पुन: ठहरियो उत्कृष्ट

    ब्रिटिस फिल्म एकेडेमी अवार्ड २०१८ आइतबार राती सम्पन्न भएको छ। बाफ्टा अवार्डको ७१ औं संस्करणमा फिल्म 'थ्री बिलबोर्ड्स आउटसाइड एबिङ' उत्कृष्ट घोषित भयो। फिल्मले सर्वाधिक पाँच अवार्ड हात पारेको हो। उत्कृष्ट फिल्मसँगै उत्कृष्ट ब्रिटिस फिल्म, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट सहअभिनेताको उपाधी आफ्नो पक्षमा पार्‍यो। मार्टिन म्याकडोनाग निर्देशित फिल्ममा फ्रान्सेस म्याक डोरम्यान्डले अभिनेत्री र साम रकवेलले सह अभिनेताको भूमिका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell