PahiloPost

Jun 2, 2024 | २० जेठ २०८१

  • प्रदेश २ को मुख्य न्यायाधिवक्तामा दीपेन्द्र झा सिफारिस  

    प्रदेश २ को मुख्य न्यायाधिवक्तामा दीपेन्द्र झा सिफारिस  

    काठमाडौं: प्रदेश २ को सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता दीपेन्द्र झालाई सिफारिस गरेको छ। संवैधानिक व्यवस्था अनुसार प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्तालाई नियुक्त गर्ने गर्नेछन्।  महान्यायाधिवक्ताको मातहतमा रहने मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकार रहनेछन्।  शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले झालाई मुख्य न्यायाधिवक्तामा सिफारिस गरेको हो। संविधानको धारा १६० मा मुख्य न्यायाधिवक्ता नियुक्त सम्बन्धी प्रावधान रहेको छ। जसअनुसार प्रत्येक प्रदेशमा प्रदेश सरकारले…

    विस्तृतमा पढ्नुस्

  • जितेन लेप्चाको 'भन्नु पर्दा'मा दीपक बिक र अञ्जु चौंलागाई  

    जितेन लेप्चाको 'भन्नु पर्दा'मा दीपक बिक र अञ्जु चौंलागाई  

    काठमाडौं: गायक जितेन लेप्चाको नयाँ गीत 'भन्नु पर्दा' रिलिज भयो। गीत म्युजिक भिडियोसहित युट्युब रिलिज भएको हो। भिडियोमा दीपक बिक र अञ्जु चौंलागाईको फिचरिङ रहेको छ। गीतको भिडियोलाई सिन्चुरी सुरेश घमालले निर्देशन गरेका हुन् भने मिलन शंखरले खिचेका हुन्।   कुमार दुलालले लेखेको गीतमा संगीत भने गायक जितेन लेप्चा आफैले भरेका छन्। संगीत संयोजन फणिन्द्र राईको रहेको छ। भिडियोलाई नेत्र…

    विस्तृतमा पढ्नुस्

  • गीति एल्बम ‘हाम्रो मुस्ताङ’ सार्वजनिक

    गीति एल्बम ‘हाम्रो मुस्ताङ’ सार्वजनिक

    काठमाडौं: गीति एल्बम ‘हाम्रो मुस्ताङ’ काठमाडौंमा विमोचन गरिएको छ।  मुस्ताङको पर्यटकीय उत्थानलाई केन्द्रमा राख्दै तयार गरिएको एल्बमलाई प्रतिनिधि सभाका सांसद रविन्द्र अधिकारी, गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा, एल्बमका गीतकार बिपिन किरण, संगीतकार मिलन मोक्तान, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीसहितले एल्बम लोकार्पण गरेका हुन्। समारोहमा ‘हाम्रो मुस्ताङ’ बोलको गीतको म्युजिक भिडियो प्रिमियर समेत गरियो। उक्त गीतमा गायिका टीका प्रसाईंको स्वर…

    विस्तृतमा पढ्नुस्

  • तीन दमकलको भरमा कपिलबस्तु, सात स्थानीय तहसँग छैन दमकल

    तीन दमकलको भरमा कपिलबस्तु, सात स्थानीय तहसँग छैन दमकल

    कपिलवस्तुः जिल्लाका सात स्थानीय तहमा दमकल नहुँदा समस्या देखिएको छ।  हावाहुरीको मौसम शुरु भएकोले हुन सक्ने आगलागी नियन्त्रणका लागि दमकलको अभाव खड्कीएको छ। जिल्लामा वर्षेनी आगलागीका सयौँ घटना हुने गरेका छन्। आगलागीबाट वर्षेनी करोडौं मूल्य बराबरका सम्पत्तिसमेत नष्ट हुने गरेको छ भने मानवीय क्षतिसमेत हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ। तर जिल्लाका दश स्थानीय तहमध्ये तीन वटा नगरपालिकामा मात्र दमकल…

    विस्तृतमा पढ्नुस्

  • गोप्य भेटवार्तामा प्रधानमन्त्री ओली र प्रचण्ड

    गोप्य भेटवार्तामा प्रधानमन्त्री ओली र प्रचण्ड

    काठमाडौं: एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोप्य भेटवार्तामा छन्।   मन्त्रीमण्डल बिस्तार र पार्टी एकतालाई निष्र्कषमा पुर्याउन उनीहरु भेटर्वातामा जुटेका हुन्। भक्तपुर उनीहरुबीच भेटवार्ता चलिरहेको एमाले पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।  उनका अनुसार आज मन्त्रीमण्डललाई पूर्णता दिने तयारी छ। पार्टी एकतालाई पनि आजै निष्कर्षमा पुर्याउन सहमति खोजिने छ। …

    विस्तृतमा पढ्नुस्

  • २८ वर्षीया महिलालाई दुर्व्यवहार गर्ने १९ वर्षीय युवक पक्राउ

    २८ वर्षीया महिलालाई दुर्व्यवहार गर्ने १९ वर्षीय युवक पक्राउ

    काठमाडौं: २८ वर्षीया महिलालाई करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। रोल्पा रुन्टिगढी–३ जवाङ बस्ने १९ वर्षीय दिलिप घर्तीलाई करणीको अभियोगमा पक्राउ परेका हुन्। उनलाई शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ। घर्तीले सोही ठाउँ बस्ने २८ वर्षीया महिलालाई गाउँकै किराना पसलबाट सामान किनी फर्कने क्रममा कुटपिट गर्नुका साथै करणी समेत गरेको प्रहरीले जनाए।  

    विस्तृतमा पढ्नुस्

  • इरानमा विमान दुर्घटना, ६६ को मृत्यु

    इरानमा विमान दुर्घटना, ६६ को मृत्यु

    तेहरानः इरानको राजधानी तेहेरानबाट यासुजका लागि उडेको एक यात्रुवाहक विमान इस्फान प्रान्तको सेमीरोममा दुर्घटनाग्रस्त भएको छ। ६६ जना यात्रु सवार सो विमान दक्षिणी इरानको सेमीरोम प्रान्तको हिमालमा दुर्घटना भएको 'तेहरान टाइम्स्'ले  जनाएको छ। दुर्घटनामा विमानमा सवार सबै यात्रुको मृत्यु भएको समाचारमा जनाइएको छ। एटीअार-७२ कल साइन भएको विमान राजधानी तेहरानबाट दक्षिणी शहर यासुजका लागि उडेको थियो।  घटनास्थलतर्फ उद्दारकर्ता पठाइएको इरानी…

    विस्तृतमा पढ्नुस्

  • 'को बन्छ करोडपति' सुरु हुँदै, राजेश हमाल सञ्चालक

    'को बन्छ करोडपति' सुरु हुँदै, राजेश हमाल सञ्चालक

    काठमाडौं: कौन बनेगा करोडपतिको नेपाली संस्करण सञ्चालन हुने भएको छ। कार्यक्रम 'को बन्छ करोडपति' सुरु हुन लागेको हो। कार्यक्रमलाई अभिनेता राजेश हमालले सञ्चालन गर्ने बताइएको छ। एपीवान टेलिभिजनले एसआरबीएन मिडियाको सहप्रायोजनमा ‘को बन्छ करोडपति’ कार्यक्रम सञ्चालन गर्न लागेको हो। कार्यक्रमका लागि दर्ता खुला भएपछि ‘आइभीआर’ तथा ‘एसएमएस’ द्वारा प्रतियोगीहरू छानिनेछन्। तीमध्ये १० जना फास्टेड फिंगरका लागि चुनिनेछन् र यसरी छानिएका…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पबाट बच्न भागेका १३ जनाको मन्त्री सवार हेलिकप्टर खस्दा मृत्यु

    भूकम्पबाट बच्न भागेका १३ जनाको मन्त्री सवार हेलिकप्टर खस्दा मृत्यु

    मेक्सिको: मेक्सिकोमा गत शुक्रबार ७.२ म्याग्निच्युडको भूकम्प गयो। भूकम्पबाट बच्न धेरैको भागभाग चल्यो। भूकम्पछि धेरै परकम्प पनि गइरह्यो। जसले गर्दा मानिसहरुको भागभाग चलिरह्यो। सोही क्रममा संघीय आन्तरिक मामिला मन्त्री अल्फान्सो नाभार्रेटे र ओक्साआकाका गभर्नर अलजान्ड्रो मुरटलगायको टोली भूकम्पले गरेको क्षतिबारे अवलोकन गर्न हेलिकप्टर लिएर उड्यो।   उक्त हेलिकप्टर ओक्साका राज्यको सान्टियागो जमिटेपेक भन्ने स्थानमा अवतरणको क्रममा दुर्घटना हुँदा १३ जनाको…

    विस्तृतमा पढ्नुस्

  • डीपिएललाई श्री एअरलाइन्सको साथ

    डीपिएललाई श्री एअरलाइन्सको साथ

    काठमाडौं : अर्को महिना हुने धनगढी प्रिमियर लिग (डीपिएल)को अफिसियल एअरलाइन्स पार्टरमा श्री एअरलाइन्स जोडिएको छ। आइतवार डीपिएलको आयोजक धनगढी क्रिकेट एकेडेमी र श्री एअरलाइन्सबीच सम्झौता भएको हो। सम्झौतामा आयोजकको तर्फबाट अध्यक्ष सुबास शाही र श्री एअरलाइन्सका अपरेसन डिरेक्टर कुन्दन गिरीले हस्ताक्षर गरे। सम्झौतापछि श्री एअरलाइन्सले डीपिएललाई नगद १० हजार बराबरको सहयोग गर्नेछ। डिसिएका अध्यक्ष शाहीका अनुसार साढे ७ लाख…

    विस्तृतमा पढ्नुस्

  • डीपिएलको अक्सनमा २ सय भन्दा बढी खेलाडी

    डीपिएलको अक्सनमा २ सय भन्दा बढी खेलाडी

    काठमाडौं : आगामी चैत १७ गतेबाट सुरु हुने धनगढी प्रिमियर लिग डीपिएल-२ को अक्सन यही फागुन ९ गते हुँदैछ। अक्सनका लागि खेलाडी दर्ता गर्ने क्रम सकिएको र २ सय भन्दा बढी खेलाडीले नाम दर्ता गरेको आयोजकले जनाएको छ। डीपिएलको टेक्निकल कमिटीसँग सहकार्य गरेर नाम दर्ता गरेको खेलाडीको लिस्ट सहभागि टिमहरुलाई पठाइसकेको आयोजकले आइतवार जानकारी गराएको हो। डीपिएल अक्सनमा सहभागि हुने…

    विस्तृतमा पढ्नुस्

  • आइ लिग : विमलको क्लब मोहन बगान विजयी

    आइ लिग : विमलको क्लब मोहन बगान विजयी

    काठमाडौं : भारतीय आइलिग अन्तर्गत आइतवार भएको खेलमा नेपाली फुटबलर विमल घर्ती मगरको टोली मोहन बगान विजयी भएको छ। शीर्ष स्थानको नेरोका एफसीलाई ३-२ ले पराजित गरेको खेलमा विमलले भने मोहन बगानका लागि खेल्ने अवसर पाएनन्। उनी वैकल्पिकको लिस्टमा रहेपनि मैदान प्रवेश गरेनन्। कोलकताको क्लबका लागि दिपन्दा डिकाले २ तथा अक्रम मोघरविले १ गोल गरेर। नेरोकाका लागि सुवास सिंह र…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय महिला भलिबल : न्यू डायमण्ड र एपीएफ उपाधिका लागि भिड्ने

    अन्तर्राष्ट्रिय महिला भलिबल : न्यू डायमण्ड र एपीएफ उपाधिका लागि भिड्ने

    नेपालगन्ज : पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि शिवम् न्यू डायमण्ड एकेडेमी र सशस्त्र प्रहरी बलको एपीएफबीच प्रतिस्पर्धा हुने भएको छ। आइतवार भएको सेमिफाइनलमा जित हात पार्दै दुई चिरपरिचित प्रतिद्वन्दी न्यू डायमण्ड र एपीएफले फाइनल भिडन्त पक्का गरेका हुन्। नेपालगन्ज कभर्डहलमा भएको सेमिफाइनल खेलमा शिवम् न्यू डायमण्डले बंगलादेशको इफाटलाई तथा एपीएफले नेपाल पुलिसलाई समान ३–० को सोझो…

    विस्तृतमा पढ्नुस्

  • एसएसपी विश्वराज पोखरेलको निर्देशन : हाकिमले 'अवैध काम गर' भने नटेर

    एसएसपी विश्वराज पोखरेलको निर्देशन : हाकिमले 'अवैध काम गर' भने नटेर

    काठमाडौं : काठमाडौंमा कार्यरत सादा पोशाकका प्रहरी (सिभिल प्रहरी)लाई महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले कडा निर्देशन दिएका छन्।  पछिल्लो समय सिभिल प्रहरीको अवैध कारोबारमा संलग्नता बढ्दै गएको तथ्य बाहिरिएपछि केही दिन अघिमात्र सरुवा भएर ल्याइएका पोखरेलले 'अवैध गतिविधिमा लागेको थाहा पाए कडा कारबाही गर्ने' चेतावनी दिएका हुन्। एसएसपी पोखरेलले सिभिल प्रहरीलाई निर्देशन दिँदै भने, 'तपाईँका हाकिमले अवैध…

    विस्तृतमा पढ्नुस्

  • जब प्रहरी कार्यालयमै युवतीको मोबाइल हरायो

    जब प्रहरी कार्यालयमै युवतीको मोबाइल हरायो

    काठमाडौं : आइतवार मध्यान्नतिर एक युवती हतास अनुहारमा महानगरीय प्रहरी परिसर काठमाडौं पुगिन्। उनी यसरी पुग्नुको कारण थियो - हराएको मोबाइल। उनी सरासर प्रहरीको हराएको मोबाइल खोजतलास गर्ने शाखामा गएर 'मोबाइल हराएको निवेदन' दिइन्। यतिन्जेलसम्म त सामान्य नै थियो।  तर, जब युवतीले मोबाइल कहाँ कसरी हरायो भन्ने जानकारी दिइन् प्रहरी नै अचम्ममा परे। उनले प्रहरी परिसर टेकुमा नै हराएको दावी…

    विस्तृतमा पढ्नुस्

  • 'मिस नेपाल इन्टरनेशनल २०१२'को पनि अब फिल्म डेब्यु

    'मिस नेपाल इन्टरनेशनल २०१२'को पनि अब फिल्म डेब्यु

    काठमाडौं:  फिल्म ‘रणवीर’मार्फत मिस नेपाल इन्टरनेसनल २०१२ ले डेब्यु गर्ने भएकी छिन्। आइतबार फिल्मको औपचारिक घोषणा भयो। फिल्ममा मिस नेपाल इन्टरनेसनल २०१२ सुभेच्छा खड्कासँगै सुशील सिटौला र प्रशान्त ताम्राकारको मुख्य भूमिका रहने छ।    सुभेच्छाले धेरै फिल्म अस्विकार गरेपछि रणवीरमार्फत डेब्यु गर्न उचित रहने महसुस गरेको बताइन्। 'नेपाली फिल्मको बढ्दो क्रेज र यो फिल्मको स्क्रिप्टले आकर्षित गरेको हो', उनले भनिन्,'पहिले…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडा गोल्डकप : पुलिस सेमिफाइनलमा

    हेटौँडा गोल्डकप : पुलिस सेमिफाइनलमा

    हेटौँडा : विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो हेटौँडा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा आइतवार भएको खेलमा घरेलु टोली विजय युथ क्लबलाई ३-० ले हराउँदै पुलिसले अन्तिम चारमा स्थान बनाएको हो। पुलिसको जितमा अभिषेक रिजालले २ तथा रवि पासवानले १ गोल गरे। रिजालले खेलको ११औँ ४०औँ मिनेटमा गोल गरे। पासवानले ५९औँ मिनेटमा तेस्रो गोल गरे। मनोज…

    विस्तृतमा पढ्नुस्

  • बास्केटबल लिग : कीर्तिपुरको एक अंकको रोमाञ्चक जित

    बास्केटबल लिग : कीर्तिपुरको एक अंकको रोमाञ्चक जित

    काठमाडौं : क्विक्स होम एण्ड अवे बास्केटबल लिगअन्तर्गत आइतवार भएको खेलमा कीर्तिपुर बास्केटबल टिमले हिमालयन हाउण्ड्सलाई एक अंकको झिनो अन्तरले पराजित गरेको छ। घरेलु कोर्टमा भएको खेल कीर्तिपुरले ८४–८३ को अन्तरले जित्यो। निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो क्वार्टरमा कीर्तिपुरले २१–१५ को अग्रता बनायो। दोश्रो क्वार्टरमा हिमालय हाउण्ड्स २२–१८ ले अघि रह्यो र दुरीलाई दुई अंकमा छोट्यायो। तेश्रो क्वार्टरमा कीर्तिपुरले २३…

    विस्तृतमा पढ्नुस्

  • प्रधानसेनापति पुरुष राष्ट्रिय भलिबल : आर्मी र पश्चिमाञ्चलको विजयी सुरुवात

    प्रधानसेनापति पुरुष राष्ट्रिय भलिबल : आर्मी र पश्चिमाञ्चलको विजयी सुरुवात

    काठमाडौं : तेस्रो प्रधानसेनापति कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चलले विजयी सुरुवात गरेका छन्। आइतवार लगनखेलस्थित नेपाल आर्मीको कभर्डहलमा भएको प्रतियोगिताको उदघाटन खेलमा विभागीय टिम आर्मीले मध्य पश्चिमाञ्चललाई ३-० को सोझो सेटमा हरायो। समूह ए अन्तर्गतको खेलमा आर्मीले मध्यपश्चिमलाई २५–८, २५–१२, २५–१४ ले पराजित गर्‍यो। यस्तै आइतवारै भएको समूह बी को पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–१७, २५–२१, २५–१४…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्डकप क्वालिफायरको लागी नेपाली टोली घोषणा, ललित राजवंशी पहिलोपटक टिममा

    वर्ल्डकप क्वालिफायरको लागी नेपाली टोली घोषणा, ललित राजवंशी पहिलोपटक टिममा

    काठमाडौं : जिम्वावेमा अर्को महिना हुने वान डे वर्ल्डकप क्वालिफायरका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ। इन्टरनेशनल क्रिकेट काउन्सिल आइसीसीले सोमवार मिडिया रिलिज सार्वजनिक गर्दै नेपालको टोली घोषणा गरेको हो। जसमा नामिबियामा डिभिजन टू खेल्ने टिममा रहेका १४ जना र थप एक जनाको नाम छ। स्पिनर ललित नारायण राजवंशी पहिलो पटक नेपालि टोलीमा अटाएका छन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell