PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

  • चुरेको फेदीमा भेटियो महिलाको शव

    चुरेको फेदीमा भेटियो महिलाको शव

    कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चुरे फेदीमा बिहीबार करिब ३५ वर्षीया महिलाको शव फेला परेको छ। शव गलेको अवस्थामा फेला परेकाले पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। शवबारे अनुसन्धान कार्यअगाडि बढाइएको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • मध्यरातमा ओलीलाई मोदीको टेलिफोन ‘भारतमा स्वागत गर्न प्रतीक्षारत छु’

    मध्यरातमा ओलीलाई मोदीको टेलिफोन ‘भारतमा स्वागत गर्न प्रतीक्षारत छु’

    काठमाडौँः नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाइ दिएका छन्। गएराति १० बजे टेलिफोन गरी मोदीले कार्यकाल सफलताको शुभकामना दिएका हुन्। टेलिफोन संवादमा मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतीक्षारत रहेको बताएका थिए। यस्तै नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार मोदीले ओली प्रधानमन्त्रीमा नियुक्त…

    विस्तृतमा पढ्नुस्

  • देउवा सरकारी निवास छाड्दै, ओली एक–दुई दिनमा मात्र बालुवाटार सर्ने

    देउवा सरकारी निवास छाड्दै, ओली एक–दुई दिनमा मात्र बालुवाटार सर्ने

    काठमाडौँः पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकारी निवास बालुवाटार छाड्दैछन्। ज्योतिषको सल्लाह अनुसार बालुवाटार प्रवेश गरेका देउवा ज्योतिषकै परामर्शमा बालुवाटार छाड्न लागेका हुन्। ज्योतिषको सल्लाह अनुसार देउवा असार ५ गते सरकारी निवासमा सरेका थिए। देउवाले बिहीबार पदबाट राजीनामा दिएका हुन्। उनको राजीनामासँगै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। ओली शपथपछि निजी निवास बालकोटमा नै बसिरहेका छन्। देउवाका प्रेस…

    विस्तृतमा पढ्नुस्

  • मौलिक विविधता राष्ट्रिय एकताको आधार -प्रधानमन्त्री

    मौलिक विविधता राष्ट्रिय एकताको आधार -प्रधानमन्त्री

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको प्ररिणाम अनुसार देशले नयाँ प्रधानमन्त्री पाएको बताएका छन्। प्रधानमन्त्रीले चाँडै नै सरकारले पूर्णता पाउनेमा आफू विश्वस्त रहेको पनि बताए। शेर्पाहरुको प्रमुख चाड ग्याल्बो ल्होसारका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीले सरकारको अबको प्राथमिकता समृद्ध देश रहेको बताएका छन्। शुभकामना सन्देशमा ओलीले समृद्ध नेपालको लागि नेपाल प्राकृतिक स्रोत-साधनले उन्नत रहेको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले शेर्पा समुदायले…

    विस्तृतमा पढ्नुस्

  • सिरिल रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपति नियुक्त

    सिरिल रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपति नियुक्त

    केप टाउनः दक्षिण अफ्रिकाको राष्ट्रपतिमा सिरिल रामाफोसा नियुक्त भएका छन्। बुधबार साँझ राष्ट्रपति जेकोब जुमाले राजिनामा दिएपछि रिक्त रहेको पदमा संसदले रामाफोसालार्इ नियुक्त गरेको हो।   राष्ट्रपतिमा नियुक्त भएपछि संसदमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण आफ्नो प्राथमिकता हुने बताए।   धर्मराउँदो अर्थतन्त्र, विभाजित पार्टी र भ्रष्टाचारसँग जुध्नुपर्ने मुख्य चुनौती देशका सामु रहेको उनको भनाई थियो।  रामाफोसाले छिट्टै आफ्नो पदको शपथ लिने…

    विस्तृतमा पढ्नुस्

  • ४५ दिनमा १७ स्कुलमा गोली चल्यो

    ४५ दिनमा १७ स्कुलमा गोली चल्यो

    न्यूयोर्कः सन् २०१८ सुरु भएयता ४५ दिनमा १७ विद्यालयमा गोली चलेको छ। बुधबारको फ्लोरिडाको विद्यालयको गोलीकाण्ड १७ अौँ हो। बन्दुकको नियन्त्रणको पक्षमा वकालत गरिरहेको अमेरिकी संस्था एभ्रीटाउन फर गन सेफ्टीका अनुसार नयाँ वर्षको दुर्इ महिना पनि नपुग्दै गत वर्षको सोही अवधीको तुलनामा भएको घटना मध्ये यो संख्या दोब्बर हो।  बुधबार भएको घटना सन् २०१२ न्यूटाउनमा भएको अाक्रमण पछिकै ठूलो हो।…

    विस्तृतमा पढ्नुस्

  • प्रजातन्त्र दिवस मनाउन मुख्यमन्त्रीको संयोजकत्वमा समिति 

    प्रजातन्त्र दिवस मनाउन मुख्यमन्त्रीको संयोजकत्वमा समिति 

    हेटौँडाः प्रजातन्त्र दिवस मनाउनका लागि प्रदेश ३ मा मुख्यमन्त्रीको संयोजकत्वमा मुल समारोह समिति गठन भएको छ। प्रदेशको अस्थायी राजधानी हेटौँडामा ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका भव्यरुपमा मनाउन प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा ४१७ सदस्यीय मूल समारोह समिति शुक्रबार गठन गरिएको हो।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रेश्मीराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले समिति गठन गरेको हो। प्रजातन्त्र दिवसको अवसरमा तीनदिने…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : कान्छी र ब्ल्याक प्यान्थर पर्दामा

    फ्राइडे रिलिज : कान्छी र ब्ल्याक प्यान्थर पर्दामा

    काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत नेपाली फिल्म 'कान्छी' प्रदर्शनमा आएको छ। आकाश अधिकारी निर्देशित फिल्मले सिंगल स्क्रिन तथा मल्टिप्लेक्समा सो पाएको छ। यम थापाको कथामा बनेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन्। शम्भुजित बास्कोटा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको संगीत, वसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ। फिल्ममा श्वेता खड्का, दयाहाङ राई, अनु शाह, भूमिका श्रेष्ठ, कामेश्वर चौरासिया, आशान्त शर्मा, प्रज्वल सुजल गिरी…

    विस्तृतमा पढ्नुस्

  • कमल थापाले किन दिए ओलीलाई पुनः शपथ लिन सुझाव?

    कमल थापाले किन दिए ओलीलाई पुनः शपथ लिन सुझाव?

    काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहणमा देश शब्द उच्चारण गर्न छुटाएको भन्दै पुनः शपथ लिन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले नियतवश देश शब्द उच्चारण गर्न नछुटाए पनि अभिलेखका लागि शपथ सच्याउन थापाको सुझाव छ। अमेरिकी पूर्व राष्ट्रपति बाराक ओवामाको उदाहरण दिँदै थापाले प्रधानमन्त्रीको शपथमा देश छुट्नु राम्रो नभएको उल्लेख गरेका छन्। ट्वीट लेख्दै उनले…

    विस्तृतमा पढ्नुस्

  • बारामा एक युवकको घाँटी रेटेर हत्या, शवको पहिचान हुन सकेन

    बारामा एक युवकको घाँटी रेटेर हत्या, शवको पहिचान हुन सकेन

    वीरगंजः बारामा गएराति एक युवकको घाँटी रेटेर हत्या गरिएको छ। बारा प्रहरीले हत्या गरिएका युवकको लाश परवानीपुर गाउपालिका -५ बहुअरीको सरेहबाट बरामद गरेको छ। गाउँलेले  बहुअरी वडाको नौतन चोकदेखि ५ मिटर उत्तरमा पर्ने गण्डक नहरको पश्चिमपट्टी सडकमा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। तराई मूलका जस्तो देखिने युवकले निलो जिन्स, हरियो जुता, तथा वैजनी रङको ज्याकेट लगाएका छन्। शवको…

    विस्तृतमा पढ्नुस्

  • युरोपा लिग : आर्सनल, एथ्लेटिको मड्रिड, एसी मिलान र डर्टमण्ड विजयी, नेपोली पराजित

    युरोपा लिग : आर्सनल, एथ्लेटिको मड्रिड, एसी मिलान र डर्टमण्ड विजयी, नेपोली पराजित

    युरोपा लिग अन्तर्गत अन्तिम ३२ को पहिलो लेग खेलमा उपाधिका दाबेदार क्लबहरु आर्सनल, एथ्लेटिको मड्रिड, एसी मिलान र बोरुसिया डर्टमण्ड विजयी भएका छन्। नेपोली भने पराजित भएको छ। इंगलिस क्लब आर्सनलले ओस्टेरसन्ड एफकेलाई ३-० ले हरायो। आर्सनलका लागि नाचो मोनरेल र मेसुट ओजिल एक एक गोल गरे भने सोट्रिरिओसले एक बत्मघाति गोल उपहार दिए। एथ्लेटिको मड्रिडले एफ सि कोभनहेगनलाई ४-१…

    विस्तृतमा पढ्नुस्

  • राजदुत खनालद्वारा अोहदाको प्रमाणपत्र पेश

    राजदुत खनालद्वारा अोहदाको प्रमाणपत्र पेश

    काठमाडौंः हंगेरीका लागि नेपालका राजदूत रमेशप्रसाद खनालले अाफ्नो अोहदाको प्रमाणपत्र त्यहाँका राष्ट्रपति समक्ष पेश गरेका छन्।  बुडापेस्टस्थित सान्दोर राजप्रासादमा आयोजित विशेष समारोहमा राष्ट्रपति जानोस अडेरसमक्ष राजदुत खनालले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेको बर्लिनस्थित नेपाली दुतावासले विज्ञप्ति जारी गरी जनाएको छ।  जर्मनका लागि नेपालका राजदुतसमेत रहेका खनाललार्इ हंगेरीका लागि नेपालका गैरअावासीय राजदुतको रूपमा खटाइएको हो। हंगेरीमा नेपालको अावासीय दुतावास छैन्।  राजदूत…

    विस्तृतमा पढ्नुस्

  • भोटेकोसीमा टिपर खस्दा ३ को मृत्यु, सहचालक बेपत्ता

    भोटेकोसीमा टिपर खस्दा ३ को मृत्यु, सहचालक बेपत्ता

    काठमाडौं: सिन्धुपाल्चोकको बाह्रबिसेस्थित भोटेकोशी नदीमा टिपर दुर्घटना हुँदा चालकसहित तीनजनाको मृत्यु भएको छ।  तातोपानीबाट बाहबिसे बजारतर्फ  आउँदै गरेको बा ४ ख २८१२ नम्बरको टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो।  दुर्घटनामा परी बाह्रबिसे नगरपालिका ८ का ३५ वर्षीय शेखर अधिकारी, ४० वर्षिय सुब्बा अधिकारी र २० वर्षिय कमल अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका एसपी मोहन पोखरेल…

    विस्तृतमा पढ्नुस्

  • सन्तोष पन्तलाई साम्दे शेर्पा पुरस्कार प्रदान

    सन्तोष पन्तलाई साम्दे शेर्पा पुरस्कार प्रदान

    काठमाडौं: हास्य कलाकार सन्तोष पन्तलाई यस वर्षको साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ। हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले कुमारीगलस्थित ज्योति पार्टी प्यालेसमा आयोजना गरेको गुथुक साँझमा प्रतिनिधिका सांसद प्रमुख अतिथि जिपछिरिङ शेर्पाले उक्त पुरस्कार प्रदान गरेका हुन्। हास्यकलाकार स्व साम्दे शेर्पाको सम्मानमा पुरस्कार पाँच वर्षअघि स्थापना भएको हो। पुरस्कार ३१ हजार राशिसहितको प्रमाणपत्र तथा ट्रफी रहेको छ । यसअघि यस पुरस्कारबाट…

    विस्तृतमा पढ्नुस्

  • सरकारले चाँडै पूर्णता पाउनेछः प्रधानमन्त्री ओली

    सरकारले चाँडै पूर्णता पाउनेछः प्रधानमन्त्री ओली

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले चाडै पूर्णता पाउने बताएका छन्।  शुक्रवार ग्याल्पो लोसारको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने, 'निर्वाचनको परिणाम अनुसार नै देशले नयाँ प्रधानमन्त्री पाएको हो। अब चाडै नै सरकारले पूर्णता पाउने विश्वास दिलाउँछु।' ‌ओलीले निर्वाचनपछि देशमा संक्रमणकाल सकिएकाले अब देश विकासको क्रममा लम्किने बताए।   

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री अोलीलार्इ चिनियाँ समकक्षीको बधार्इ सन्देश

    प्रधानमन्त्री अोलीलार्इ चिनियाँ समकक्षीको बधार्इ सन्देश

    काठमाडौंः चीनले नेपालको सरकारसँग मिलेर काम गर्ने प्रतिवद्धता जनाएको छ। चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा अोलीलार्इ बधार्इ सन्देश पठाउँदै नेपालको नयाँ सरकारसँग मिलेर काम गर्ने प्रतिवद्भता जनाएका हुन्। चिनियाँ प्रधानमन्त्री लीले अोलीको प्रधानमन्त्रीकालमा दुर्इदेशबीचको सम्बन्ध थप प्रगाढ हुँदै जाने विस्वास समेत व्यक्त गरेका छन्।  उनले नयाँ सरकारसँग दुर्इ देशको विकास तथा सम्वृद्धिका लागि मिलेर काम गर्न चाहेको…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्डकप क्वालिफायर : नेपालले १६ दिनपछि जिम्वावेसँग पहिलो खेल खेल्ने, युएई र हङकङसँग वार्म अफ म्याच

    वर्ल्डकप क्वालिफायर : नेपालले १६ दिनपछि जिम्वावेसँग पहिलो खेल खेल्ने, युएई र हङकङसँग वार्म अफ म्याच

    काठमाडौं : अर्को महिना जिम्वावेमा हुने आइसीसी वान डे वर्ल्ड कप क्वालिफायरमा नेपालले घरेलु टोली जिम्वावेसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ। डिभिजन टू को उपविजेता बनेपछि समूह बी मा परेको नेपालले मार्च ४ मा जिम्वावेसँग पहिलो खेल खेल्ने पक्का भएको छ। त्यसअघि नेपालले फेब्रुअरी २७ मा युएईसँग तथा मार्च १ मा हङकङसँग वार्म अफ म्याच खेल्ने तालिका छ। फोटो : आइसीसी…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य केन्द्रमा औषधिको अभाव, सिटामोल नपाएरै फर्कन्छन् बिरामी

    स्वास्थ्य केन्द्रमा औषधिको अभाव, सिटामोल नपाएरै फर्कन्छन् बिरामी

    डोल्पाः जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ। नगरपालिका अन्तगर्तका त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट, पहाडा, लिकु, सुँ र ल्हाँ स्वास्थ्य केन्द्रमा गत मंसिर देखिनै औषधिको अभाव भएको छ।  स्वास्थ्य केन्द्रहरूमा औषधिको अभाव भएपनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन।  जिल्ला अस्पतालले गत असोज पहिलो सातामा एक लाख ५० हजार रुपैयाँ बराबरको औषधि पठाएको थियो। उक्त औषधिले मंसिरको…

    विस्तृतमा पढ्नुस्

  • देउवा वुढानिलकण्ठतिर, छाडे बालुवाटारको सरकारी निवास

    देउवा वुढानिलकण्ठतिर, छाडे बालुवाटारको सरकारी निवास

    काठमाडौं : पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार छाडेका छन्। ज्योतिषको सल्लाहअनुसार बालुवाटार प्रवेश गरेका देउवा ज्योतिषकै परामर्श अनुसार आज मध्यान्न बालुवाटार छाडेका हुन्।  ज्योतिषको सल्लाहअनुसार देउवा असार ५ गते सरकारी निवासमा सरेका थिए। ज्योतिषकै परामर्शका आधारमा आज निजी निवास बुढानिलकण्ठ पुगेका हुन्। देउवाले बिहीवार राजीनामा दिएका थिए। उनको राजीनामासँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भइसकेका…

    विस्तृतमा पढ्नुस्

  • 'लम्फू'को तीन पोस्टर सार्वजनिक, तरकारीवालीको यस्तो लुक्स

    'लम्फू'को तीन पोस्टर सार्वजनिक, तरकारीवालीको यस्तो लुक्स

    काठमाडौं: फिल्म 'लम्फू'को तीन पोस्टर एकसाथ रिलिज गरिएको छ। पोस्टरमा मुख्य कलाकारहरुको फिचरिङ रहेको छ। जसमध्य तरकालीवालीको नामले चर्चित कुशुम श्रेष्ठ पनि रहेकी छिन्। तीनवटै पोस्टरले कलाकारको लुक्सको झल्को दिन्छ। बैशाख २८ रिलीज टार्गेट गरेको फिल्ममा कबिर खड्का, कुशुम श्रेष्ठ, मरिस्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी र सलोन बस्नेतको मुख्य अभिनय रहेको छ। एक युवाको जीवनमा आइपर्ने अकल्पनिय घटनाले निम्त्याउने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell