काठमाडौं : मार्च ४ बाट जिम्वावेमा सुरु हुने वान डे वर्ल्ड कप क्वालिफायर खेल्ने १० मध्ये नेपाल सबैभन्दा युवा टोली बनेको छ। पारस खड्काको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीको ओषत उमेर २४ वर्ष १ महिना छ। नेपालसागै डिभिजन टू को शीर्ष दुई स्थानमा रहेर क्वालिपायरका लागि छनोट भएको युएईको टिम सबैभन्दा पाका छन्। उनीहरुको ओषत उमेर ३१ वर्ष ८…
काठमाडौं : जिम्वावेमा अर्को महिना हुने आइसीसी वर्ल्डकप क्वालिफायरका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको ब्याटिङ कन्सलट्यान्टका रुपमा भारतका उमेश पटवाल आउने भएका छन्। नामिबियामा भएको डिभिजन टू मा भारतै सुलक्षण कुलकर्णी नेपालको ब्याटिङ कन्सलट्यान्ट थिए। आइसीसीको नेपाल हेर्ने प्रतिनिधि भावना घिमेरेले पटवाल आउने पकका भएको पहिलोपोस्टलाई जानकारी दिइन्। पटवाललाई ब्याटिङ कन्सलट्यान्टको रुपमा ल्याउन आइसीसीले स्वीकृती दइसकेको समेत घिमिरले बताइन्। डिभिजन…
काठमाडौं : नामिबियामा सम्पन्न डिभिजन टू को शीर्ष दुई स्थानमा रहदै नेपाल वान डे वर्ल्डकप क्वालिफायरमा छनोट भएपछि भारतबाट आएका ब्याटिङ कन्सलट्यान्ट सुलक्षण कुलकर्णीले नेपाली टोली मेहनती रहेको तर अनुभव आवश्यक रहेको बताएका छन्। ‘उनीहरु प्रतिभावान र मेहनती छन्। उनीहरुको फिल्डिङ राम्रो छ। नेपालमा टी-२० क्रिकेट खेलेका कारण उनीहरुलाई यसले सहयोग गरेको हो।’ कुलकर्णीले नेपाली ब्याट्सम्यानले धेरै एक्सपोजर पाए अझै राम्रो हुने बताएका…
शिशिर वैद्य - कर्णाली राजमार्गको यात्रा गर्ने निकै अघिदेखिको रहर यसपटक पूरा भयो। पूरामात्र भएन स्मरणीय नै रह्यो। कोहलपुर, सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, डडेल्धुरा अनि कैलाली। कोहलपुरमा छाडेको पूर्व पश्चिम राजमार्ग एकै पटक कैलालीको अत्तरियामा पुगेर भेटियो। सुर्खेतको बाङ्गेसिमल कर्णाली राजमार्गको प्रस्थान बिन्दु हो। तर स्थानीय पत्रकार रामकृष्ण गौतमले हामीलाई सजिलो बाटो जाउँ भन्दै दैलेखको…
काठमाडौं: ’कृपा संगीत रत्न सम्मान’ द्वारा रचनाकार तथा साहित्यकार रत्न शमशेर थापा र गायक योगेश वैधलाई सम्मान गरिएको छ। ’सम्वृद्धिको लागि संगीत’ भन्ने नाराका साथ स्थापना भएको कृपा फाउन्डेसनले सम्मान कार्यक्रम आयोजना गरेको हो। फाउन्डेसन अध्यक्ष शिव कुमार लामिछाने, कार्यक्रमका प्रमुख अतिथि गायक प्रेमध्वज प्रधान लगायतको टोलीले सम्मान हस्तान्तरण गरेका हुन्। कार्यक्रममा किड्नीमा समस्या आएपछि उपचार गराईरहेका गायक ओमविक्रम बिष्टलाई…
काठमाडौं: फिल्म 'अनुराग'को पहिलो गीत भिडियोसहित युट्यब रिलिज भएको छ। कान्छा दाई गाना बजाई देउ बोलको गीती भिडियोमा अभिनेत्री तथा निर्मात्री एलिजा गौतम धमलासँग कार्टुन्ज क्रुका सरोज अधिकारी देखिएका छन्। सरोज अधिकारीले फिल्मका कलाकार भने होइनन्। फिल्ममा एलिजासँगै समुद्र पण्डितको मुख्य अभिनय रहने छ। एलिजा र समुद्र दुबैको यो डेब्यु फिल्म हो। सार्वजनिक गीतमा ताराप्रकाश लिम्बुको संगीत रहेको गीत 'कान्छा दाइ…
मेक्सिको सिटी: मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार शुक्रबार गएको उक्त भूकम्प ७।२ म्याग्निच्युडको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ। पिनोटेपा नजिक रहेको ओक्साकामा सो भूकम्पको केन्द्रबिन्दु रहेको छ। यसबाट भौतिक र मानवीय क्षति पनि धेरै मात्रामा भएको अनुमान गरिएको छ। सरकारले ठूलो संख्यामा उद्दारकर्ता परिचालन गरिएको छ। शक्तिशाली भूकम्पपछि २२५ पटक एफ्टरसक्स आइसकेको मेक्सिकोको राष्ट्रिय भौगर्भिक सेवा केन्द्रले…
काठमाडौं: दिउँसो तीन बजे हुने भनिएको प्रदेश नम्बर ७ का मुख्यमन्त्रीको शपथ ग्रहण अझै हुन सकेको छैन। एमालेलाई मन्त्री छान्न सकस भएपछि मुख्यमन्त्रीको शपथ ग्रहण दुई घण्टाका लागि सरेको छ। माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट फागुन ३ गते प्रदेश ७ को मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्रीमा भट्टले आज दिउँसो तीन बजे शपथ लिने गर्ने कार्यक्रम थियो। प्रदेश प्रमुखको…
काठमाडौं: अभिनेत्री ऋचा शर्मा निर्मितण हरर फिल्म ‘सुनकेसरी’को टिजर सार्वजनीक गरिएको छ। जेठ ११ गतेदेखि प्रदर्शनमा आउने फिल्मको आधा मिनेट टिजर युट्युवमार्फत रिलिज गरिएको हो। फिल्मको सम्पूर्ण सुटिङ अष्ट्रेलियामा गरिएको हो। अर्पण थापाको निर्देशनमा बनेको फिल्ममा ऋचा स्वयंम, रबिन्द्र झा, सन्नी ढकालका साथै अस्ट्रेलियन कलाकार लौरेन लोफ्बेर्गलगायतले अभिनय रहेको छ। फिल्ममा निर्देशक अर्पणकै लेखन रहेको छ। कालीप्रसाद बास्कोटा र बिजय…
कठमाडौं: रसियामा नेपाली नाटक मञ्चन भएको छ। रसियाको नोभोसिबिर्सक शहरमा भैरहेको झवान, टु, थ्री थिएटर फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म एकडेमीका विद्यार्थीले नाटक प्रस्तुत गरेका हुन्। तीन जनासम्मको कलाकारको मात्र प्रस्तुति रहनु पर्ने फेस्टिभलमा नेपालबाट कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरी, एकेडेमिक डाइरेक्टर नरेश कुमार केसी र अभिनय विधाका विद्यार्थीहरु मोहन जैशी र सन्जोग रसाइलीले सहभागिता जनाएका थिए। ४६…
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थीहरुबीचको एकता भाँडन बिभिन्न तत्वहरुले षडयन्त्र गरिरहेको आरोप लगाएका छन्। महोत्तरीको हात्तीनेटमा आयोजित बृहत जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता र गठबन्धनको प्रक्रिया शुरु भएदेखि पार्टी एकता हुन नदिन षडयन्त्र भइरहेको बताएका छन्। “निर्वाचनमा दुई तिहाई आएपछि कहिले माओवादीलाई, कहिले एमालेलाई प्रलोभन र कहिले धम्की दिएर गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ,”…
नेपालगन्ज : पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ। शनिवार भएको अन्तिम लिग खेलमा एपीएफले आयोजक न्यु इन्द्रणी बागेश्वरी युथ क्लबलाई ३–० को सोझो सेटमा पराजित गदै समूह ए को विजेताको हैसियतमा सेमिफाइनलमा स्थान बनाएको छ। वुमन अफ दी म्याच सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा एपीएफले आयोजक न्यु इन्द्रणी बागेश्वरी युथ क्लबमाथी २५–१२,२५–१४, २५–९ को सहज…
काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाह दुई साता लामो भारत भ्रमणबाट फर्केका छन्। माघ २२ गते भारत भ्रमणमा पुगेका शाह आज दिउँसो ४ बजे आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्नेको भीड लागेको थियो। पूर्वराजालाई फूलमालाले स्वागत गर्न बसेकाहरु भने हिस्स परेका थिए। भीडले गर्दा माला शाहलाई माला लगाइदिन र फूलमाला दिन नपाएपछि उनीहरु हिस्स परेका हुन्। राजालाई स्वागत गर्न जम्मा…
काठमाडौं : बालुवाटार क्रिकेट क्लबले खुकुरी टी-२० च्यालेन्जरको उपाधि जितेको छ। शनिवार कीर्तपुरस्थित टीयू मैदानमा भएको फाइनलमा केसीटिसीलाई ८ रनले पराजित गर्दै बालुवाटार क्लब च्याम्पियन बनेको हो। बालुवाटारले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर १५१ रन बनाएको थियो। जवाफमा केसीटिसीले ६ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो। बालुवाटारका लागि अमर सिंह राउटेलाले सर्वाधिक ३३ रन बनाए भने…
काठमाडौं : क्विक्स होम एण्ड अवे बास्केटबल लिगमा विभागीय टोली त्रिभचुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। शनिवार भएको उद्घाटन खेलमा आर्मीले विशाल मिलन केन्द्रलाई ८७-७३ अंकले पराजित गर्यो। राखेपको कभर्डहलमा भएको खेलमा आर्मीले पहिलो क्वाटर २४-११ र दोस्रो क्वाटर १९-१७ ले जितेको थियो। तेस्रो सेट विशाल मिलन केन्द्रले २५-१६ ले जित्दै आर्मीको अग्रतालाई ५९-५३ मा झारेको थियो। तर अन्तिम…
काठमाडौं: प्रदेश ७ को मुख्यमन्त्री त्रिलोचन भट्टले शपथ लिएका छन्। फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले आज शपथ लिएका हुन्। प्रदेश प्रमुख मोहनराज मल्लले उनलाई शपथ ग्रहण गराएका हुन्। मुख्यमन्त्रीको शपथ ग्रहणपछि मल्लले मन्त्रीलाई पनि शपथ ग्रहण गराएका छन्। मुख्यमन्त्री भट्टसहित ६ जना मन्त्रीहरुले पनि शपथ ग्रहण गरेका छन्। एमालेबाट चार र माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ३ गरी ७ सदस्यीय…
काठमाडौं : नामिबियामा बिहीवार सम्पन्न आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को टिम अफ दि टुर्नामेन्ट सार्वजनिक भएको छ। इएसपीएन क्रिकइन्फोका पिटर डेला पेनाले तयार पारेको उक्त टिममा नेपालका कप्तान पारस खड्का र सन्दीप लामिछाने परेका छन्। पारसले प्रतियोगितामा १ शतकसहित सर्वाधिक २४१ रन बनाएका थिए। यसैगरी सन्दीपले ओमानका बिलाल खानसँगै सर्वाधिक १७ विकेट लिएका थिए। पेनाले प्रतियोगिभार नामिबिया रहेर…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली आईतबार बालुवाटार सर्ने भएका छन्। प्रधानमन्त्री भएको चार दिनपछि ओली बालुवाटार सर्न लागेका हुन्। ओलीका प्रेस संयोजक चेतन अधिकारीले आईतबार ४ बजे प्रधानमन्त्री ओली बालुवाटार सर्ने बताए। ‘आन्तरिक तयारी सकिसक्यो। प्रधानमन्त्री ओली बालुवाटारमा भोली सर्दै हुनुहुन्छ,’ प्रेस संयोजक अधिकारीले भने। ओलीले बिहिबार प्रधानमन्त्रीको शपथ गरेका थिए। शपथपछि पनि ओली आफ्नै निवास बालकोटमा बस्दै आएका छन्। …
पोखरा : पोखरामा फागुन ७ गते आयोजना हुने ‘१२ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन’को सम्पूर्ण तयारी पुराभएको छ। प्रतियोगितामा तीन हजार भन्दा बढी पोखरेलीहरु ‘रन फर फनका’ लागि सहभागि हुने आयोजकाले जानकारी दिएको छ। प्रतियोगिता पोखरा रंगशालामा सुरु हुनेछ। प्रतियोगिताबारे जानकारी दिंदै आयोजक भूतपुर्ब खेलाडी मंच नेपालका अध्यक्ष तेज बहादुर गुरुङले पोखरा म्याराथनमा २५ जना, १० किमी महिलामा २५ जना,…
काठमाडौं : नामिबियामा भएको डिभिजन टू को शीर्ष दुई स्थानमा रहदै अर्को महिना हुने वर्ल्डकप क्वालिफायरमा छनोट भएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। टोली शनिवार राति आइपुगेको हो। टोलीलाई विमानस्थलमा पूर्व खेलकुदमन्त्री तथा माओवादी नेता दलजित श्रीपाली लगायतले स्वागत गरे। नामिबियामा सम्पन्न डिभिजन टू मा नेपाल उपविजेता बनेको थियो। लिगमा शीर्ष भएको नेपाल फाइनलमा युएईसँग पराजित हुँदै उपविजेता बनेको…