काठमाडौँः एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबी पेश गरेका छन्। वाम गठबन्धनका नेतासहित शितलनिवास पुगेका ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसामु दाबी पेश गरेका हुन्। एमाले र माओवादी केन्द्रका ५३ जना सदस्यको हस्ताक्षरसहित ओलीले दाबी पेश गरेका हुन्। राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार ओलीको दाबी पेश भइसकेको छ। ओलीसँगै वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता…
काठमाडौं : डिभिजन टू को अन्तिम लिग खेलमा नेपालले क्यानडालाई १ विकेटले पराजित गर्दा करण केसीले नटआउट ४२ रन बनाए। दशौँ नम्वरमा ब्याटिङ गरेका करणले ३१ बल खेल्दा ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै एघारौँ नम्वरमा ब्याटिङ गरेका सन्दीप लामिछानेले नटबउट ५ रन बनाए। करण र सन्दीपले दशौँ विकेटका लागि ५१ रनको साझेदारी गरेपछि नेपालले अन्तिम बलमा ९…
काठमाडौँः नवनियुक्त तीन मुख्यमन्त्रीले आज पद तथा गोपनियताको शपथ लिँदैछन्। प्रदेश नम्बर १, २ र ५ का मुख्यमन्त्रीले आज शपथ लिनेछन्। शपथसँगै सानो मन्त्रिमडल बिस्तारको पनि तयारी छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दिउँसो ३ बजे वीरेन्द्र सभागृहमा प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङसँग शपथ लिँदैछन्। एमालेको एकल बहुमत रहेको प्रदेश १ मा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार गठन हुनेछ।…
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन्। बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले राजीनामा दिने घोषणा गरेका हुन्। सम्बोधनको अन्त्यमा प्रधानमन्त्रीले भने 'आजबाट मैले राजीनामा दिएको छु। जनताको सुःख दुःखमा सधैं साथ रहने छु।' माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजीनामा दिएपछि देउवा जेठ २३ गते प्रधानमन्त्री निर्वाचित भएका थिए। सम्बोधनमा उनले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु…
काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन चरणका निर्वाचन नै आफ्नो सरकारका प्रमुख उपलव्धि भएको बताएका छन्। तीन चरणका निर्वाचन सम्पन्न हुँदा संविधान कार्यान्वयनले नयाँ फड्को मारेको प्रधानमन्त्रीको दाबी छ। प्रदेश प्रमुखको नियुक्ति, सरकार गठन लगायतका काम सम्पन्न गरी संविधान अनुसारका संरचना गठन भएको उनले बताए। सरकार छाड्नुअघि देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिताका कारण विकासका काम गर्न…
काठमाडौंः सरकार गठनको उद्देश्य पूरा काठमाडौँ मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद्ले आफ्नो उद्देश्य पूरा गरेको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सरकार सञ्चालनमा सहयोग गर्ने सबैमा धन्यवादसमेत दिएको बैठकपछि खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए। उनले संविधान कार्यान्वयन गर्ने प्रमुख कार्य स्थानीय निकाय तथा प्रदेश÷प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने सरकारको प्रमुख कार्यभार…
भक्तपुरः मध्यपुर थिमि नगरपालिकाले नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन तालीम प्रतिष्ठानको भवनमा सिलबन्दी गरेको छ। स्थानीय सरकारको अधिकारलाई लत्याउँदै मध्यपुर थिमि–२ गठ्ठाघरमा नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटिसी)को तालीम भवन निर्माण गरेको भन्दै निर्माणाधीन भवनमा बुधबार सिलबन्दी गरेको हो। प्राधिकरणले भवन निर्माण गर्दा नगरपालिकासँग भवन निर्माण स्वीकृति नलिई, नगरपालिकालाई कुनै जानकारीसमेत नगराएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए। प्राधिकरणले करिब…
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशको ४१औं प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्था अनुसार ओलीलाई प्रधानमन्त्रीमा चयन गरेकी हुन्। राष्ट्रपतिद्वारा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। ओलीले वाम गठबन्धनका तर्फबाट केही समयअघि प्रधानमन्त्रीमा आफ्नो दाबी पेश गरेका थिए। वाम गठबन्धनका नेतासहित शितलनिवास पुगेका ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसामु दाबी पेश गरेका…
मुस्ताङः मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिकाका सात स्थानमा लोपोन्मुख मांसाहारी पक्षी हिमाली गिद्धको बासस्थान फेला परेका छन्। ग्लोबल प्राइमेट नेटवर्क र मोडिफिकेशन जोमसोमले ड्रोन क्यामेराको सहायताले गरेको अध्ययनका क्रममा सात स्थानमा ४९ वटा हिमाली गिद्धका गुँड भेटिएको हो। लोपोन्मुख पक्षीको सूचीमा रहेको प्रकृतिका कुचिकार मानिने गिद्धको बासस्थान पहिचान गरी संरक्षणको काम गर्ने उद्देश्यले गत असारमा घरपझोङ र थासाङ गाउँपालिकाको पहाडमा…
मुस्ताङः मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिकाका सात स्थानमा लोपोन्मुख मांसाहारी पक्षी हिमाली गिद्धको बासस्थान फेला परेका छन्। ग्लोबल प्राइमेट नेटवर्क र मोडिफिकेशन जोमसोमले ड्रोन क्यामेराको सहायताले गरेको अध्ययनका क्रममा सात स्थानमा ४९ वटा हिमाली गिद्धका गुँड भेटिएको हो। लोपोन्मुख पक्षीको सूचीमा रहेको प्रकृतिका कुचिकार मानिने गिद्धको बासस्थान पहिचान गरी संरक्षणको काम गर्ने उद्देश्यले गत असारमा घरपझोङ र थासाङ गाउँपालिकाको पहाडमा…
नयाँ दिल्लीः भारतीय प्रहरीले नेपाल-भारत सीमाबाट एक जना अातंककारीलार्इ पक्राउ गरेको दाबी गरेको छ। भारतीय प्रहरी अधिकारीहरूले भारतीय मुजाहिद्दिन समूहका सदस्य आरिज खानलाई प्रहरीले पक्राउ गरेको दाबी गरेको सिन्ह्वाले जनाएको छ। नेपाल-भारत सिमानामा खटिएको दिल्ली प्रहरीको विषेश टोलीले खानलाई पक्राउ गरेको उनीहरूले बताएका छन्। 'खान सन् २००८ देखि फरार रहेका थिए, उनलाई पक्राउ गर्न सफल हुनु ठूलो उपलब्धि हो,' दिल्ली…
काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को फाइनलमा आज नेपालले युएईसँग खेल्दैछ। विन्डहोकस्थित वन्डर्रस मैदानमा युएईले टस जितेर ब्याटिङ रोजेको छ। नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। यस खेलको विजेता डिभिजन टू को च्याम्पियन बन्नेछ। डिभिजन टू अन्तर्गत राउण्ड रोविन लिग खेलपछि अंक तालिकामा शीर्ष दुई स्थानमा ह्दै नेपाल र युएई अर्को महिना जिम्वावेमा हुने वान डे वर्ल्ड…
शेरबहादुर देउवा - संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको सफल कार्यान्वयनका लागि आवश्यक तीनै तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेका छौं। यसबाट मुलुकलाई समृद्धिको मार्गमा निर्णायक रुपमा अघि बढाउन बलियो आधारशीला निर्माण भएको छ। यसका लागि सम्पूर्ण नेपाली दिदी वहिनी दाजुभाइहरुलाई म हार्दिक बधाई एवं धन्यवाद ज्ञापन गर्दछु। साथै,यस अवसरमा म नेपालको लोकतान्त्रिक आन्दोलनका प्रातंस्मरणीय शहीदहरु र अग्रज नायकहरुलाई ससम्मान स्मरण गर्न…
काठमाडौं: वेब सिरिज भनेर प्रोडक्सन सुरु गरिएको 'ट्वेनेटीफस्ट लभ अब टिभीमा पनि प्रसारण हुने भएको छ। सिरिजको बुधबार सिर्जको ट्रेलर लन्च भयो। इन्टर्नेटमार्फत रिलिज गरिएको ट्रेलरले कथाको थिम भन्छ साथै पात्रहरुको चरित्र बारे बताउँछ। सिरिजमा कार्टुन्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मा, थिएटर कलाकार संयोग गुरागाईं, अनुश्का अधिकारी, निसान्त सुवेदी, विजय अधिकारी, रोशनी भट्ट, दृशी श्रेष्ठ लगयतको मुख्य अभिनय रहेको…
काठमाडौँः रसुवा जिल्ला भित्र त्रिशुली नदीमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीले स्वीकृति पाएको छ। उद्योग मन्त्रालयले त्रिशूली नदीमा २० अर्ब ३८ करोड रूपैयाँको लागतमा त्रिशुली नदीमा जलविद्युत उत्पादन गर्न चिनियाँ कम्पनीलार्इ स्वीकृति दिएको हो। औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम मन्त्रालयमा बसेको उद्योग तथा लगानी प्रवर्द्धन बोर्डको २२४ औँ बैठकले चीनको हाइड्रो चाइना कर्पोरेशनलाई सो…
काठमाडौं : गत जेठ २३ गते देशको ४० औं प्रधान मन्त्री बनेका शेरबहादुर देउवाले बिहीवार बिहान सरकार प्रमुखका रुपमा अन्तिम सम्बोधन गरे। उनले सम्बोधन सकिसक्दा 'वेटिङ' प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेसँग एकताको मुखैमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति निवास पुगिसकेका थिए। राष्ट्रपतिले केपी शर्मा ओलीलाई ४१ औं प्रधान मन्त्रीका रुपमा नियुक्त पनि गरिन्। तर, आज…
सामाजिक सञ्जालमा भाइरल भैरहेकी प्रिया प्रकाश वारियर विरुद्ध हायदेराबाद मुस्लिम समुहले पुलिसमा उजुरी दर्ता गरेका छन् उनले फिल्म 'ओदु अदार लभ'को गीतमा आँखा झिम्क्याएको सिनलाई लिएर विवादमा तानिएकी हुन्। उनीमाथि मुस्लिम समुदायको धार्मिक संवेदनामा प्रहार गरेको आरोप लागेको हो। गीतको शब्द र प्रियाले दिएको दश्य मेल नखाने बताइएको छ। फलकनुमा पुलिसमा दिइएको निवेदनमा उक्त समुहका ५७ जनाले फोन नम्बरसहित हस्ताक्षर…
रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले युरोपियन च्याम्पियन्स लिगमा एकै क्लबका लागि सय गोल गर्ने पहिलो खेलाडी बनेका छन्। गएराती भएको अन्तिम १६ अन्तर्गत पेरिस सेन्ट जर्मेन पिएसजी विरुद्धको खेलमा दुई गोल गर्दै रोनाल्डोले रियल मड्रिका लागि १०१ गोल पूरा गरेका हुन्। सन् २००९ मा स्पानिस क्लब जानुअघि रोनाल्डोले म्यानचेष्टर युनाइटेडका लागि खेल्दै च्याम्पियन्स लिगमा १५ गोल गरिसकेका थिए। रोनाल्डोले बार्सिलोनाका…
कञ्चनपुरः जिल्लाको कृष्णपुर नगरपालिका–४ दयाअमरपुर मुक्तकमैया शिविरका ४८ वर्षीय बिरु डगौराले पत्नीको कुटपिट गरी हत्या गरेका छन्। बुधबार राति मजदुरी गरेर घर फर्किएका बिरुले ४५ वर्षीया पत्नी लाहु डगौरालाई कुटपिट गरी हत्या गरेका हुन्। घरमा पत्नी मादक पदार्थ सेवन गरेर खाना नपकाइ बसेको भन्दै उनले कुटपिट गरेका थिए। इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरत धामीका अनुसार सम्झाउने क्रममा…
काठमाडौं: तेलगु फिल्म ‘एक’मा नेपाली युवा विष्णु अधिकारी मुख्य भूमिकामा देखिँदै छन्। उनको यो डेब्यु फिल्म हो। विष्णुको अपोजिटमा अर्पणा शर्मा रहेकी छिन्। सम्पथ रुद्ररापु निर्देशित फिल्ममा मन्त्र आनन्दले संगीत दिएका छन्। फिल्म नेपाली भाषामा पनि डब हुने बताइएको छ। जसका लागि नेपाली गीत पनि भिडियोसहित समावेश गरिएको छ। सार्वजनिक गीतमा मन्त्रु आनन्दकै संगीत रहेको छ भने एकतारेको शब्द छ।…