PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

  • करण केसीले टिम नेपाललाई जिम्बाब्वेको टिकट कटाउँदाका पाँच रोमाञ्चक पल

    करण केसीले टिम नेपाललाई जिम्बाब्वेको टिकट कटाउँदाका पाँच रोमाञ्चक पल

    सन् २०१९ मा हुने विश्वकप क्रिकेटका लागि जिम्बाब्वेमा हुने क्वालिफायर्स खेल्नका लागि नेपालले पहिलो मौका वर्ल्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिपमा शीर्ष चार स्थानमा पर्न नसक्दा गुमाएको थियो। यही च्याम्पियनसिपमा पुछारमा रहेका चार टिम केन्या, युएई र नामिबियासँगै नेपाल डिभिजन २ मा रेलिगेट हुन पुग्यो। तर नेपालका लागि अझै एक मौका थियो, डिभिजन थ्रीबाट बढुवा भएर आएका दुई टिम क्यानाडा र…

    विस्तृतमा पढ्नुस्

  • दशौँ नम्वरमा ब्याटिङ गर्दै नटआउट ४२ रन बनाएका करण 'म्यान अफ दि म्याच'

    दशौँ नम्वरमा ब्याटिङ गर्दै नटआउट ४२ रन बनाएका करण 'म्यान अफ दि म्याच'

    काठमाडौं : डिभिजन टू अन्तर्गत क्यानडा विरुद्धको खेलमा दशौँ नम्वरमा ब्याटिङ गर्दै नटबउट ४२ रन बनाएका नेपालका करण केसी म्यान अफ दी म्याच घोषित भएका छन्। नेपालले १९५ रनको टार्गेट अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्दै करणले अन्तिम बलमा विजयी रन प्रहार गरेका थिए। ४२.१ ओभरमा १४४-९ को अवस्थामा रहेको नेपाललाई करणले सन्दीप लामिछानेसँग दशौँ विकेटका लागि ५१ रनको…

    विस्तृतमा पढ्नुस्

  • एमाले–माओवादी एकीकरणः एकता संयोजन समिति आजदेखि गृहकार्यमा

    एमाले–माओवादी एकीकरणः एकता संयोजन समिति आजदेखि गृहकार्यमा

    काठमाडौँः दुई दलका पार्टी अध्यक्षबीच लगातार दुई दिनको छलफलपछि एमाले र माओवादी केन्द्र पार्टी एकताका विषयमा ठोस गृहकार्यमा जुटेका छन्। दुबै दलका अध्यक्षहरु सह–अध्यक्षमा बस्ने र सरकार समेत आलोपालो रुपमा नेतृत्व गर्ने समझदारीपछि एकता प्रक्रियाले केही गति लिएको छ। सोमबार र मंलगबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकताबारे ‘वान टु वान’ छलफल भएको…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियनस लिग : म्यानचेष्टर सिटी विजयी, टोटनहम र युभेन्ट्सले खेले बराबरी

    च्याम्पियनस लिग : म्यानचेष्टर सिटी विजयी, टोटनहम र युभेन्ट्सले खेले बराबरी

    युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा इंगलिस क्लब म्यानचेष्टर सिटी विजयी भएको छ। अर्को इंगलिस क्लब टोटनहमले भने इटालियन क्लब युभेन्ट्ससँग बराबरी खेलेको छ। सिटीले अवे मैदानमा स्वीट्जरल्याण्डको बासेललाई ४-० ले हरायो। सिटीका लागि इकाए गुन्डागोनले दुई तथा बर्नर्डो शिल्भा र सर्वियो अगुएरोले एक-एक गोल गरे। उता गोन्जावलो हिगवेनको पेनाल्टी चुकाएको खेलमा युभेन्ट्सले घरेलु मैदानमा टोटनहमसँग…

    विस्तृतमा पढ्नुस्

  • डिभिजन टू : अन्तिम चरणको तीन खेल आज, नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दै

    डिभिजन टू : अन्तिम चरणको तीन खेल आज, नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं: आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत राउण्ड रोविन लिगका अन्तिम ३ खेल आज हुँदैछन्। नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। यस्तै युएई र नामिबियाबीच पनि खेल हुनेछ। यी दुई खेल अघोषित सेमिफाइनल जस्तै छन्। जित्ने टिम शीर्ष दुई स्थानमा रहँदै वान डे वर्ल्डकपको क्वालिफायर र डिभिजन टू को फाइनलमा पुग्नेछन्। क्यानडा, नामिबिया र नेपालको समान ३ अंक छ। रनरेटमा क्रमश: पहिलोदेखि तेस्रो…

    विस्तृतमा पढ्नुस्

  • न्याय परिषद् बस्दैः दुई सदस्यको असन्तुष्टि, न्यायाधीश सिफारिसको तयारीमा प्रधानन्यायाधीश

    न्याय परिषद् बस्दैः दुई सदस्यको असन्तुष्टि, न्यायाधीश सिफारिसको तयारीमा प्रधानन्यायाधीश

    काठमाडौँ: दुई सदस्यको असन्तुष्टिबीच न्याय परिषद बैठक आज बस्दैछ। सर्वोच्चसहित, उच्च र जिल्ला अदालतमा रिक्त न्यायाधीशको सिफारिस बैठकमा एजेण्डा छन्। गत आइतबार समेत सोही एजेण्डामा छलफल भए पनि वरिष्ठतम न्यायाधीश दीपकराज जोशी अनुपस्थित भएपछि बैठक निश्कर्षविहीन भएको थियो। बैठक बिहान १० बजेका लागि बोलाइएको छ। न्यायाधीश सिफारिसको प्रक्रियामा परिषद सदस्य पदमप्रसाद वैद्धिकले पनि असन्तुष्टि जनाउँदै आएका छन्। वरिष्ठतम न्यायाधीशको असन्तुष्टि र सरकारका…

    विस्तृतमा पढ्नुस्

  • रेखा थापाको नाम नै गीतको शीर्षक, यस्तो छ गीत लेखिनुको कथा

    रेखा थापाको नाम नै गीतको शीर्षक, यस्तो छ गीत लेखिनुको कथा

    काठमाडौं:  गायक पर्शुराम रिजालले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। गीतको बोल भने अभिनेत्री रेखा थापाको नाम राखेका छन्। थापालाई समर्पित भनिएको उक्त गीतको शीर्षक नै ‘रेखा थापाले’ हो। कृष्णराज भण्डारीको शब्द तथा संगीत निर्देशन रहेको उक्त गीतमा उदयराज पौडेलको संगीत संयोजन छ। अर्जुन तिवारीको छायांकनमा भरत रेग्मीको सम्पादन रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन सञ्चारकर्मी सुब्रत आचार्यले गरेका…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम नतिजा आज सार्वजनिक गर्ने

    निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम नतिजा आज सार्वजनिक गर्ने

    काठमाडौंः निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको अन्तिम नतिजा आज सार्वजनिक गर्ने भएको छ। आयोगले सिफारिस सदस्यको नामावलीमा प्राविधिक त्रुटि सच्याउन दलहरुलाई दिएको समयसीमा साँझ ५ बजे सकिँदैछ। सूची सच्याउने समय सकिएपछि आयोगले अन्तिम नामावली सार्वजनिक गर्नेछ। दलहरुले पठाएको नामावली जाँच गरी परिणाम सार्वजनिक गर्ने आयोग प्रवक्ता नवराज ढकालले बताए। ढकालका अनुसार दलहरुले सच्याएर पठाएको नामावली ठीक भएमा रुजु गरी सिफारिस सदस्यलाई…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा चट्याङ लागेर २२ सैनिक घाइते, गम्भीर पाँच जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    बैतडीमा चट्याङ लागेर २२ सैनिक घाइते, गम्भीर पाँच जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौंः बैतडीको दशरथचन्द्र नगरपालिका २ मा चट्याङ लागेर नेपाली सेनाका २२ जवान घाइते भएका छन्। मंगलबार साँझ करिव पौने आठ बजे परेको चट्याङका कारण तालिममा रहेका जवान घाइते भएको सेनाका प्रवक्ता गोकुल भण्डारीले बताए। शत्रुमर्दन गुल्ममा तालिम गरिरहेका २२ जना घाइते भएका हुन्। घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते पाँचै जनाको चट्याङका कारण शरीर जलेको प्रवक्ता भण्डारीले बताए।…

    विस्तृतमा पढ्नुस्

  • कारको ठक्करबाट वृद्धको मृत्यु

    कारको ठक्करबाट वृद्धको मृत्यु

    पथरीः पूर्वपश्चिम लोकमार्ग अन्तर्गत मोरङको सुन्दरहरैचा नगरपालिका–७ मा मंगलबार साँझ कारको ठक्करबाट ७२ वर्षीय विष्णु सुब्बाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार पश्चिमतिर जाँदै गरेको बा १८ च २२४० नम्‍बरको कारले साइकलयात्री सुब्बालाई साँझ ६ः०० बजे सुन्दरहरैचा–७ विश्वकर्मा मन्दिर नजिकै ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका सुब्बाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • डिस्कोका मालिकलाई धम्क्याएर रकम असुल्ने सई प्रहरीको फन्दामा

    डिस्कोका मालिकलाई धम्क्याएर रकम असुल्ने सई प्रहरीको फन्दामा

    काठमाडौंः डिस्कोमा पस्तोल देखाई रकम असुल्ने एक प्रहरी पक्राउ परेका छन्। प्रहरी नायव निरीक्षक (सई) राजकुमार श्रेष्ठलाई महानगरीय प्रहरी बृत्त दरबारमार्गको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो। सई श्रेष्ठले मदिरा सेवन गरी दरबारमार्गको आइक्लबमा ग्राहक तथा व्यापारीलाई धम्काएका थिए।

    विस्तृतमा पढ्नुस्

  • नेपाल vs क्यानडा : प्लेअर्स टु वाच

    नेपाल vs क्यानडा : प्लेअर्स टु वाच

    काठमाडौं : नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को अन्तिम खेलमा नेपालले आज क्यानडासँग खेल्दैछ। 'गर या मर'को अवस्थामा रहेको यस खेलमा विजयी हुने टिम शीर्ष दुई स्थानमा रहँदै वान डे वर्ल्ड कप क्वालिफायरमा छनोट हुनेछ। यस्तै आजै नामिबिया र युएई बीचको खेल पनि हुनेछ। उक्त खेलको विजेता पनि शीर्ष दुईमा रहँदै अर्को महिना जिम्वावेमा हुने वर्ल्ड कप…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त

    प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त

    जनकपुरधाम : प्रदेश २ को मुख्यमन्त्रीमा मोहम्मद लालबाबु राउत नियुक्त भएका छन्। बुधबार एक समारोहका बीच दुई नम्बर प्रदेशका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्तले राउतलाई नियुक्तको पत्र दिएका छन्। सपथ ग्रहण भने बिहीबार हुनेछ। संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता राउतले हिजो मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख कायस्तसँग दाबी पेस गरेका थिए। दुई नम्बर प्रदेशमा फोरम र राजपासहितको मधेशी गठबन्धनको सरकार…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिक सूची बुझाएपछि आज प्रम देउवाले सम्बोधन गर्ने

    समानुपातिक सूची बुझाएपछि आज प्रम देउवाले सम्बोधन गर्ने

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार छाड्ने पूर्वसन्ध्यामा आज जनताको नाममा सम्बोधन गर्दैछन्। ८ महिना लामो सत्ता नेतृत्व लिएका देउवाले तीन तहको निर्वाचन सफल गरेलगायत सरकारले गरेका कामबारे आज सम्बोधन गर्ने तयारी भएको हो। 'सरकारले गरेका कामबारे जानकारी दिँदै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो,' नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पहिलोपोस्टसँग भने। निर्वाचन आयोगलाई आजै नेपाली कांग्रेसले सच्याइएको समानुपातिक…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ को मुख्यमन्त्रीमा राई नियुक्त हुँदै, शपथ भोलि 

    प्रदेश १ को मुख्यमन्त्रीमा राई नियुक्त हुँदै, शपथ भोलि 

    काठमाडौँ : प्रदेश १ को मुख्यमन्त्रीमा आज एमाले नेता शेरधन राई नियुक्त हुँदै छन्। मुख्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम भने बिहीबार २ बजेको लागि तोकिएको छ।  बिहीबार नै उनी सँगै केही मन्त्रीहरुले समेत सपथ ग्रहण गर्ने छन्। सांसद हिक्मत कुमार कार्कीका अनुसार सानोमा तीन वा ठुलोमा पाँच जनाको मन्त्रिपरिषद् गठन हुनेछ। तीन जना सम्मको मन्त्रिपरिषद् गठन भए एमालेबाट मुख्यमन्त्री सहित दुई…

    विस्तृतमा पढ्नुस्

  • डिभिजन टू : नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङ निम्तो

    डिभिजन टू : नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङ निम्तो

    काठमाडौं : नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को अन्तिम लिग खेलमा नेपालले क्यानडा विरुद्ध टस जितेको छ। विन्डहोकस्थित वन्डर्स मैदानमा नेपालले टस जेर फिल्डिङ रोजेको छ र क्यानडालाई पहिले ब्याटिङको निम्तो दिएको छ।   डिभिजन टू : अन्तिम चरणको तीन खेल आज, नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दै नेपाल vs क्यानडा : प्लेअर्स टु वाच

    विस्तृतमा पढ्नुस्

  • आज डाकिएको न्यायपरिषदको बैठक नै बस्न सकेन

    आज डाकिएको न्यायपरिषदको बैठक नै बस्न सकेन

    काठमाडौं : दुई सदस्यको असन्तुष्टिपछि न्याय परिषद् बैठक औपचारिक रुपमा बस्न नै सकेन। नियुक्ति प्रक्रियामा वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र पदमप्रसाद वैद्धिकको असन्तुष्टि छ।  आज बिहान १० बजे बैठक बोलाइएको थियो।    वरिष्ठतम न्यायाधीश दीपकराज जोशी बिदामा छन्। यस अघि पनि आइतबारको बैठकमा उनी आएका थिएनन्। आजको पनि उनी अनुपस्थित रहे। प्रधान न्यायाधीशसँगको विवादका कारण उनी फागुन पहिलो सातासम्म बिदामा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा अायोगले दलहरूका प्रमुखसँग बिहीबार छलफल गर्ने

    राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा अायोगले दलहरूका प्रमुखसँग बिहीबार छलफल गर्ने

    काठमाडौंः निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी छलफल गर्न बिहिबार राजनीतिक दलहरुलाई बोलाएको छ। आयोगले बिहिबार साढे एक बजे निर्वाचनबारे छलफलको लागि राजनीतिक दलका प्रमुखलाई बोलाएको हो।  आयोगले आज प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा राष्ट्रिपतिलाई बुझाउने तयारी गरिरहेको छ। आयोगले सिफारिस सदस्यको नामावलीमा प्राविधिक त्रुटि सच्याउन दलहरुलाई दिएको समयसीमा साँझ ५ बजे सकिँदैछ।  निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘प्रतिनिधिसभा समानुपातिक…

    विस्तृतमा पढ्नुस्

  • अनिल सिंह र नरेश भट्टराईको 'सु स्वागतम'

    अनिल सिंह र नरेश भट्टराईको 'सु स्वागतम'

    काठमाडौं: गायक अनिल सिंहको नयाँ गीत ’सु स्वागतम’ सार्वजनिक गरेका छन्। भिडियोसहित गीतको युट्युब रिलिज भएको हो। सार्वजनिक गीतमा शब्द सञ्चारकर्मी नरेश भट्टराईको रहेको छ भने संगीत अनिल सिंहकै रहेको छ। सुरेन श्रेष्ठले निर्देशित गीतको भिडियो अस्ट्रेलियामा छायांकन भएको हो। जसमा तमन्ना शर्मा र सुरेन श्रेष्ठको फिचरीङ रहेको छ। टेक बयलकोटीले खिचेका भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन्। गीत रिलिजसँगै…

    विस्तृतमा पढ्नुस्

  • एकता संयोजन समितिको बैठक अघि अोली प्रचण्डको 'वान टु वान' वार्ता सुरू

    एकता संयोजन समितिको बैठक अघि अोली प्रचण्डको 'वान टु वान' वार्ता सुरू

    काठमाडौंः एमाले–माओवादी अध्यक्ष ‘वान टु वान’ वार्ता सुरू भएको छ।  एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अहिले ललितपुरमा भेटवार्ता भैरहेको छ।  तीन बजे बस्ने भनिएको पार्टी एकता संयोजन समितिको बैठक अघि दुर्इ अध्यक्षहरू वान टु वान वार्तामा जुटेका हुन्। उनीहरुको भेटवार्ता सकिए लगतै पार्टी एकता संयोजन समितिको बैठक बस्ने कार्यक्रम रहेको छ।  …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell