धनगढीः प्रदेश ७ को मुख्य मन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८को उपधारा २ बमोजिम माओवादी संसदीय दलका नेता भट्टलाई मुख्य मन्त्रीमा नियुक्त गरेका हुन्। मुख्य मन्त्रीको शपथ ग्रहण भने फागुन ५ गते शनिबार गर्ने तयारी भएको छ। एमाले र माओवादीका बहुमत प्रदेशसभा…
काठमाडौं : नामिबियामा भइरहेको डिभिजन टू को फाइनलमा अहिल नेपाल र युएई उपाधिका लागि खेलिरहेका छन्। विन्डहोकस्थितच वन्डर्रस मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईका लागि ओपनर अस्फाक अहमेदले शतक पुरा गरेका छन्। उनी यस प्रतियोगितामा शतक बनाउने दोस्रो खेलाडी हुन्। यसअघि लिग चरणको खेलमा क्यानडाका श्रीमन्थ विजेरत्नेले नेपाल विरुद्ध नै नटआउट १०३ रन बनाएका थिए। …
काठमाडौं : नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को फाइनलमा युएईले नेपाललाई जितका लागि २७८ रनको लक्ष्य दिएको छ। विन्डहोकस्थित वन्डर्रस क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको युएईले पुरै ५० ओभर खेल्दै ४ विकेट गुमाएर २७७ रन बनाएको हो। युएईका लागि ओपनर अस्फाक अहमेदले शतकिय पारी खेले। उनले १२३ बल खेल्दै १० चौका र ३ छक्काको मद्दतमा…
काठमाडौं : प्रधान मन्त्री नियुक्त भएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरुका लागि उर्दी जारी गरे - ‘सपथ ग्रहण कार्यक्रममा दौरा सुरुवाल र साडी र चोली लगाएर आउनू।’ प्रदेश नम्बर २ मा मर्यादा पालकले लगाएको मयलपोस र कोटको विरोध भएको घटना सेलाउन नपाउँदै ओलीले संसदीय दलको बैठकमा दौरा सुरुवाल लगाउन निर्देशन दिएका थिए। तर, राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित प्रधान…
काठमाडौं : कप्तान पारस खड्काले नटआउट रहदै ११२ रन बनाउनुका बावजुत पनि नेपाल फाइनलमा युएईसँग ७ रनले पराजित हुँदै डिभिजन टू को उपविजेता बनेको छ। २७८ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेलेर ८ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो। नेपालका लागि पारसले १०४ बल खेल्दै ३ चौका र ८ छक्का प्रहार गरेपनि जितका लागि पर्याप्त भएन। नेपाललाई…
काठमाडौ : नेपालका कप्तान पारस खड्का नामिबियामा भएको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू मा सर्वाधिक रन बनाउने खेलाडी भएका छन्। युएई विरुद्धको फाइनल खेलमा ७ रनले पराजित हुँदा नटआउट ११२ रन बनाएका पारसले प्रतियोगिताभर सर्वाधिक २४१ रन बनाए। पारस डिभिजन टू मा शतक प्रहार गर्ने तेस्रो खेलाडी हुन्। यसअघि लिग खेलमा क्यानडाका श्रीमन्थ विजेरत्नेले नेपाल विरुदध १०३ रन बनाएका…
काठमाडौं : नामिबियामा सम्पन्न डिभिजन टू को फाइनलमा युएर्इसँग ७ रनले पराजित हुँदै उपविजेता बनेको नेपाल अर्को महिना जिम्बावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायरको समूह बी मा परेको छ। समूह बीमा नेपालसँगै टेष्ट प्लेइङ नेशन अफगानिस्तान र जिम्वावे तथा स्कटल्याण्ड र हङकङ छन्। नेपालले डिभिजन टू को लिग चरणको अन्तिम खेलमा बुधवार क्यानडालाई १ विकेटले हराउँदै क्वालिफायरमा स्थान पक्का…
काठमाडौं : नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का लिस्ट ए मान्यता प्राप्त क्रिकेट खेलमा दुई शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। बिहीवार नामिबियामा सम्पन्न आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को फाइनलमा युए२ विरुद्ध नटआउट ११२ रन बनाउँदै पारसले उक्त उपलब्धी हासिल गरे। पारसले १०३ बल खेल्दै ३ चौकार ८ छक्काप्रहार गरे। पारसको लिस्ट ए क्रिकेटमा यो उच्च…
काठमाडौं : नेपालका सन्दीप लामिछाने नामिबियामा सम्पन्न आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को म्यान अफ दि सिरिज घोषित भएका छन्। प्रतियोगिताभर ओमानका बिलाल खानसँगै सर्वाधिक १७ विकेट लिएका सन्दीप राम्रो इकोनोमीका कारण सर्वाधिक विकेट लिने लिस्टमा अगाडी रहेका हुन्। सन्दीपले युएई विरुद्ध फाइनलमा १ विकेट मात्र लिएका थिए। उनले लिग चरणमा नामिबिया विरुद्ध ४, ओमान विरुद्ध २, युएई विरुद्ध…
नेपालगन्ज : पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलमा शिवम न्यू डायमयड एकेडेमी र सशस्त्र प्रहरीको एपीएफले विजयी सुरुवात गरेका छ। बिहीवार भएको उद्घाटन खेलमा न्यू डायमण्डले नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हरायो। डायमण्डले पुलिसलाई २५–१९, २५–१४, २७–२५ ले हरायो। अर्को खेमला एपीएफले बंगालदेशको इफाट महिला भलिबल क्लबलाई २५–९, २५–७, २५–११ ले हरायो। न्यू डायमण्डका प्रशिक्षक कुमार राईको पहिलो रोजाईका…
काठमाडौं : नामिबियामा भएको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को फाइनलमा नेपालका कप्तान पारस खड्काले नटआउट ११२ रन बनाए। पारसको शतकले पनि २७८ रनको लक्ष्य पछ्याएको नेपालले हार ६र्न सकेन र फाइनलमा युएईसँग ७ रनले पराजित हुँदै उपविजेता बन्यो। यो पारसले नेपाली राष्६रिय टोलीको लागि प्रहार गरेको व्यक्तिग तेस्रो तथा समग्रमा नेपालको दशौँ शतक हो। पारसले लिस्ट ए मा…
काठमाडौं : नामिबियामा भइरहेको डिभिजन टू को अन्तिम लिग खेलमा क्यानडाले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ। विन्डहोकस्थित वन्डर्रस क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले श्रीमन्थ विजयरत्नेको शतक मद्दतमा पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर १९४ रन बनाएको हो। क्यानडाका लागि विजेरत्नेले १५२ बलमा ८ चौका प्रहार गर्दै १०३ रन बनाए। यस्तै विकेटकिपर हम्जा तारिकले २४ रन…
काठमाडौं : स्वास्थ्य मन्त्रालयले निजी अस्पतालको शुल्क नियमन गर्न कार्यदल गठन गरेको छ। चिकित्सा महाशाखा प्रमुख भोलाराम श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरिएको स्वास्थ्य मन्त्रालयको प्रवक्ता श्रीकृष्ण गिरीले बताए। कार्यदलले एक महिनाभित्रमा स्वास्थ्य शुल्क निर्धारण गरिसक्नेछ। ‘कार्यदलले कुन रोगको उपचारका लागि कति शुल्क लिन पाउने भन्ने खाका दिनेछ,’ प्रवक्ता गिरीले भने, ‘सोही कार्यदलले नै उपचार शुल्कको निश्चित मापदण्ड तय गर्नेछ।’ दुई…
काठमाडौँ : न्यायपरिषदमा प्रधान न्यायाधीश गोपाल पराजुली अल्पमतमा परेपछि जिल्ला, उच्च र सर्वोच्चसहित तीनै तहका न्यायाधीश सिफारिश गर्ने उनको योजना सफल हुन सकेन। आज बिहान १० बजे बोलाइएको बैठक बस्न नसकेपछि प्रधान न्यायाधीशले बालुवाटारमै कानुन मन्त्री र न्याय परिषद् सदस्य रामप्रसाद सिटौलासँग भने केहीबेर परामर्श गरेका थिए। दुई बजे बसेको बैठकमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशी अनुपस्थित भए। यसअघि पनि…
पछिल्लो समय नेपाली कलाकारहरु पनि आफ्नो प्रेम सम्बन्ध बारे खुलेर बोल्न थालेका छन्। मिडियामा मात्र नभएर आआफ्नो सामाजिक सञ्जालहरुमा पनि एकअर्काप्रतिको प्रेम व्यक्त गर्नु सामान्य बन्दै गएको छ। केहीले आफ्नो सम्बन्धको कुरा लुकाउन चाहे पनि व्यवहार र बोलीका कारण लुकाउन सकेका छैनन्। भ्यालेनटाइन्स डेको अवसरमा केही अविवाहित कलाकार जोडीले आफ्नो प्रेमी वा प्रेमिकालाई सम्बोधन गरेर विविध पोस्टहरु समेत गरे। यहाँ…
किन्सासा : प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यहाँका दुई फरक जातिबीच भएको झडपमा परी बुधबार १३ जना स्थानीयको ज्यान गएको छ। कङ्गोको इतुरी प्रान्तको एक गाउँमा हेमा तथा लेन्डु समुदायका सदस्यबीच सो झडप भएको थियो। त्यसमा परी १३ जनाको ज्यान गएको प्रान्तीय अधिकारीले जनाएका छन्। यसअघि पनि गतहप्ता मात्र यी दुई जातिका बीचमा भएको यस्तै अन्तरजातीय भगडाका कारण २६ जना मारिएका थिए।…
काठमाडौं: फिल्म 'कोहलपुर एक्सप्रेस'को दोस्रो गीत सार्वजनिक भएको छ। पहिलो गीत 'काउ सङ्'ले युट्युब र सामाजिक सञ्जालमा प्रतिक्रिया पाउने क्रम जारी रहँदा 'अब मनसँग मन' बोलको गीत भिडियोसहित इन्टरनेट रिलिज भएको हो। गीतमा शब्द र संगीत अर्जुन पोखरेलको रहेको छ भने सुगम पोखरेल र अन्जु पन्तले गाएका छन्। केकी अधिकारी र बिनोद न्यौपाने फिचर्ड भिडियोमा कोरियोग्राफी गम्भीर बिष्टको रहेको छ।…
पोखरा : पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ मझेरीपाटनमा पार्किङमा राखेको बसमा आगोलागी भएको छ। ग १ ख ६९२५ नम्बरको बसमा दिउँसो अचानक आगलागी भएको प्रहरीले जानकारी दियो। आगलागीबाट बसको भित्र सिट पूर्ण रुपमा जलेको छ भने आगाडिको सिसा समेत फुटेको छ। बसमा लागेको आगो वडा प्रहरी कार्यालय रामबजारको टोली र स्थानीयले नियन्त्रणमा लिएका थिए। आगलागीको कारण खुलेको छैन।
नेपालगन्ज : पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलमा प्रतियोगिता बिहीवारदेखि नेपालगन्जमा सुरु हुँदैछ। नेपालगन्ज रंगशालामा हुने प्रतियोगितामा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, पश्चिमाञ्च, आयोजक टिम, विदेशी टिममा बंगलादेश र भारत देहरादुतको टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता फागुनको ७ गतेसम्म चल्नेछ। लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउनेछ। आयोजक बाँके जिल्ला…
काठमाडौं : करण केसीले नटआउट ४२ रन बनाएपछि डिभिजन टू को अन्तिम लिग खेलमा क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हासिल गर्दै नेपाल अर्को महिना हुने वान डे वर्ल्ड कप क्वालिफायरका लागि छनोट भएको छ। क्यानडाले दिएको १९५ रनको लक्ष्य नेपालले अन्तिम बलमा ९ विकेट गुमाएर पुरा गर्दै रोमाञ्चक जित हासिल गरेको हो। लिगमा ५ मध्ये ४ खेल जित्दै सर्वाधिक ८…