PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • लालबाबुको आत्मकथा ‘सिंहदरबार बदल्ने संघर्ष’ बजारमा

    लालबाबुको आत्मकथा ‘सिंहदरबार बदल्ने संघर्ष’ बजारमा

    काठमाडौं : पहिलो पटक मन्त्री भएकै बेला आफ्ना अडान र कामहरुले चर्चित बनेका नेकपा एमालेका नेता लालबाबु पण्डितको आत्मकथा ‘सिंहदरबार बदल्ने सङ्घर्ष’ सार्वजनिक भएको छ। भूमिगतकालदेखि नै उक्त पार्टीसँग आवद्ध रहेका पण्डितको चर्चा मन्त्री भएपछि बढेको थियो। उनले ग्रीनकार्ड वा पीआरको आवेदन दिनेले राज्यका जिम्मेवार ओहदा ओगटेर बस्न नपाइने घोषणा गरेका थिए। जसले विशेषगरि डिभीलगायत माध्यमबाट विकशित मुलुकको स्थायी बसोबासका…

    विस्तृतमा पढ्नुस्

  • व्यक्तिगत स्वतन्त्रता लोकतन्त्रमा मात्र हुन्छ, कम्युनिष्ट अधिनायकवादमा हुँदैनः प्रधानमन्त्री

    व्यक्तिगत स्वतन्त्रता लोकतन्त्रमा मात्र हुन्छ, कम्युनिष्ट अधिनायकवादमा हुँदैनः प्रधानमन्त्री

    धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा लोकतन्त्र वा अधिनायकवाद कसलाई रोज्ने भन्ने निर्णय गर्ने अधिकार जनतालाई रहेको बताएका छन्।  कैलाली निर्वाचन क्षेत्र नं २ को लम्कीमा आज आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले लोकतन्त्रमा मात्र व्यक्तिको स्वतन्त्रता हुने भएकाले एकदलीय कम्युनिष्ट व्यवस्थामा यो अधिकार नहुने बताए। देउवाले देश चुनौतीपूर्ण मोडमा उभिएको भन्दै नेपाली कांग्रेसले मात्र देशको समृद्धि र विकास…

    विस्तृतमा पढ्नुस्

  • भारतीय मिडियाको दावीः ‘गेजुवाबाट खोसेको बुढीगण्डकी भारतीय सरकारी कम्पनीलाई दिइँदै’

    भारतीय मिडियाको दावीः ‘गेजुवाबाट खोसेको बुढीगण्डकी भारतीय सरकारी कम्पनीलाई दिइँदै’

     काठमाडौं :  बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको त्यहाँको एक प्रमुख अखबारले दावी गरेको छ। टाइम्स अफ इन्डियाले भारतको सरकारी कम्पनी एनएचपिसीलार्इ दिनको लागि चीनको गेजुवासँग सम्झौता रद्द गरिएको जनाएको हो।    उपप्रधान तथा उर्जामन्त्री कमल थापाको ट्विट उद्धृत गर्दै लेखिएको समाचारमा चीन सरकार अन्तर्गतको चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी) लाई ‘आउट’ गरेर भारतीय सरकारी कम्पनीलाई ‘इन’…

    विस्तृतमा पढ्नुस्

  • जुम्लामा ट्याक्टर दुर्घटना, दुई सहचालकको मृत्यु

    जुम्ला :  जुम्लाको गुठीचौर गाउँपालिका–१ मणिसाँघुमा भे१त ७३८६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई सहचालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–८ तलिउम जुम्लाका १७ वर्षीय ललित धराला र जाजरकोट कुसे गाउँपालिका–७ का १८ वर्षीय भीमबहादुर विक छन्। प्रहरीका अनुसार डोल्पाको चौंरीकोटबाट जुम्ला आउँदै गरेको ट्याक्टर अर्को ट्याक्टरलाई बाटो दिने क्रममा दुर्घटना भएको हो।  दुर्घटनामा चालक रमेश दमाईं हाम्फालेर बाँचेका छन्। दुवै…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवारमाथि आक्रमण र धम्कीको  शृङ्खला नरोकिएको भन्दै एमालेले माग्यो सुरक्षा 

    उम्मेदवारमाथि आक्रमण र धम्कीको  शृङ्खला नरोकिएको भन्दै एमालेले माग्यो सुरक्षा 

    काठमाडौँ : नेकपा एमालेले आफ्ना उम्मेदवारमाथि लक्षित गरी आक्रमण र धम्कीको शृङ्खला नरोकिएको जनाउँदै उम्मेदवारहरुलाई सुरक्षा दिन माग गरेको छ।  एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारमा रहेका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण र धम्कीका घटना बढेकाले सुरक्षा माग गरेको हो।  कमिटीका प्रवक्ता विष्णु रिमालले जारी गरेको विज्ञप्तिमा पछिल्लो समय पार्टीका…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख निर्वाचन आयुक्तले भने– देशलाई निर्वाचनमय बनाईदिनुस्

    प्रमुख निर्वाचन आयुक्तले भने– देशलाई निर्वाचनमय बनाईदिनुस्

    काठमाडौं :  प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले देशलाई निर्वाचनमय बनाइदिन सञ्चारमाध्यमलाई आग्रह गरेका छन्। नेपाल पत्रकार महासंघको आयोजनामा आज भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त यादवले पेशागत आचारसंहिता भित्र रहेर आफ्ना अध्ययन/अनुसन्धान र विश्लेषण गर्न र स्वच्छ र स्वतन्त्र ढंगबाट निर्वाचन सम्पन्न हुने वातावरण निर्माण गर्न पत्रकारहरुलाई आग्रह गरे। यादवले पत्रकार महासंघका जिल्ला शाखाका माध्यमबाट निर्वाचन शिक्षामा सहयोग हुने अपेक्षा आयोगले गरेकोसमेत…

    विस्तृतमा पढ्नुस्

  • वाम गठबन्धनलाई जनताले जिम्मेवारी दिन्छन् : ईश्वर पोखरेल

    वाम गठबन्धनलाई जनताले जिम्मेवारी दिन्छन् :  ईश्वर पोखरेल

    काठमाडौँ :  नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी आर्थिक विकास र समृद्धिका लागि वाम गठबन्धनलाई यस पटक जनताले जिम्मेवारी दिने बताएका छन्। नेकपा एमाले काठमाडौँ महानगरपालिका–३ बसुन्धराले आयोजना गरेको चुनावी कार्यक्रममा महासचिव पोखरेलले वाम गठबन्धनले ल्याएको घोषणापत्रमा देशमा गरिबी, पछौटेपन, वर्गीय विभेदको अन्त्य गरेर विभिन्न उद्योगको विकास गर्ने योजना रहेको बताए।  सामाजिक रुपान्तरणका लागि बेरोजगारी समस्या समाधान…

    विस्तृतमा पढ्नुस्

  • नेमकिपालाई दमननाथको आग्रहः निर्वाचनमा मलाई सहयोग गर्नुस्

    नेमकिपालाई दमननाथको आग्रहः निर्वाचनमा मलाई सहयोग गर्नुस्

    नगरकोट :  भक्तपुर निर्वाचन क्षेत्र नं २ का नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार दमननाथ ढुङ्गानाले मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा आफूलाई सहयोग गर्न नेपाल मजदुर किसान पार्टीलाई आग्रह गरेका छन्।  रफत सञ्चार क्लबद्वारा आयोजित साक्षात्कारमा ढुङ्गानाले सके आफ्ना पार्टीका उम्मेदवारलाई जिताउन र नसके अन्य राम्रा उम्मेदवारलाई सहयोग गर्न आग्रह गरे।  निर्वाचन खर्च दैनिक महङ्गो हुँदै गएको प्रति चिन्ता व्यक्त…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पबाट इरानमा ४५ करोड अमेरिकी डलर बराबरको क्षति

    भूकम्पबाट इरानमा ४५ करोड अमेरिकी डलर बराबरको क्षति

    तेहरान: इरान र इराकको सीमाक्षेत्रमा गत आइतबार गएको ७.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्पबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति भएको छ।  तासनिम समाचार समितिले प्रारभिक सर्वेक्षणबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति जानकारी दिएको हो। भूकम्पबाट आवासीय, व्यापारिक र औद्योगिक भवनलगायत प्रशासनिक संचरनाको नोक्सानलाई लिएर तयार पारिएको प्रारम्भिक प्रतिवेदनमा यस्तो क्षतिको आँकलन गरिएको छ।  प्रतिवेदन इरानका राष्ट्रपति हसन रौहानीलाई बुझाइएको सरकारी अधिकारीले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षा निकायलाई प्रधानमन्त्रीको प्रश्नः सुरक्षा योजनामा कहाँनिर त्रुटि रह्यो ?

    सुरक्षा निकायलाई प्रधानमन्त्रीको प्रश्नः सुरक्षा योजनामा कहाँनिर त्रुटि रह्यो ?

    धनगढी :  प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन विरोधी गतिविधि नियन्त्रण गरी स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गराउने वातावरण मिलाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७४ को विषयमा गृह मन्त्रालयले आज आयोजना गरेको ७ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले केही जिल्लामा निर्वाचन प्रक्रियालाई असर पुर्याउने खालका उम्मेदवार लक्षित क्रियाकलाप बढेको जानकारी आएकाले निर्वाचनका लागि…

    विस्तृतमा पढ्नुस्

  • एकजना मतदातालाई मतदान गर्न २ मिनेट लाग्ने 

    एकजना मतदातालाई मतदान गर्न २ मिनेट लाग्ने 

    काठमाडौँ :  निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास गरेको छ।  आयोगले आज मतदान गर्ने सही तरिका, मतपत्र बदर नहोस् र मतदान गर्ने समय कति लाग्छ भन्ने समय निर्धारणका लागि आफ्ना कर्मचारीद्वारा नमूना मतदान अभ्यास गरेको प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले बताए।  नमूना मतदानबाट मतदान केन्द्रले ओगट्ने स्थानको जानकारी हुने र कर्मचारीको व्यस्थापनमा…

    विस्तृतमा पढ्नुस्

  • विद्यार्थी अमेरिका पठाउने २५ मुलुकमध्ये नेपाल १२ औँ स्थानमा 

    विद्यार्थी अमेरिका पठाउने २५ मुलुकमध्ये नेपाल १२ औँ स्थानमा 

    काठमाडौँ :  अमेरिकी विश्वविद्यालयहरुमा भर्ना हुनेमा नेपाली विद्यार्थीको संख्या क्रमशः बढेको देखिएको छ।  सन् २०१७ को ओपन डोर्स प्रतिवेदनका अनुसार अमेरिकी कलेज तथा विश्वविद्यालयहरुमा भर्ना हुने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थीको संख्या सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको छ।  इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेशन र अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी ब्यूरोद्वारा वार्षिक रूपमा प्रकाशित हुने प्रतिवेदनले संयुक्त राज्य अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीसँग…

    विस्तृतमा पढ्नुस्

  • पोखरा राइनोजको अफिसियल जर्सी सार्वजनिक, कप्तानमा शक्ति गौचन

    पोखरा राइनोजको अफिसियल जर्सी सार्वजनिक, कप्तानमा शक्ति गौचन

    काठमाडौं : पोखरा राइनोजलाई एभरेष्ट प्रिमियर लिग (इपीएल)मा भेट्रान स्पीनर शक्ति गौचनले कप्तानी गर्ने भएका छन्। बुधबार पोखरा राइनोजको अफिसिलय जर्सी र लोगो सार्वजनिक कार्यक्रममा शक्ति कप्तान चयन भएको टिम ओनर जगदम्बा फोर स्पोर्ट्सका एमडी साहिल अग्रवालले बताए। 'शक्ति नै हाम्रो टिमको कप्तान हो।' साहिलले भने। यसअघि आयोजक इपीएलले ६ टिमको मार्क्यु प्लेअर सार्वजनिक गर्दा शक्ति पोखराको मार्क्यु प्लेअरका रुपमा…

    विस्तृतमा पढ्नुस्

  • दुई पेनाल्टी गोल मद्दतमा अष्ट्रेलिया विश्वकपमा छनोट

    दुई पेनाल्टी गोल मद्दतमा अष्ट्रेलिया विश्वकपमा छनोट

    अष्ट्रेलिया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनोट हुने ३१औँ राष्ट्र बनेको छ। अन्तरमहादेशिय प्लेअफ अन्तर्गत बुधबार भएको दोस्रो लेग खेलमा होण्डुरोसलाई ३-१ ले पराजित गर्दै अष्ट्रलिया एसियन क्षेत्रबाट विश्वकपमा स्थान बनाउन सफल भएको हो। होण्डुरोसमा भएको पहिलो लेगको खेल गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो लेगमा हात पारेको ३-१ को जित नै अष्ट्रेलियालाई लगातार चौथो पटक विश्वकप पूर्‍याउन पर्याप्त रह्यो।…

    विस्तृतमा पढ्नुस्

  • कर फर्स्योट आयोगका अध्यक्ष महत र सदस्य ढकाल वयानका लागि विशेष अदालतमा हाजिर

    कर फर्स्योट आयोगका अध्यक्ष महत र सदस्य ढकाल वयानका लागि विशेष अदालतमा हाजिर

    काठमाडौं :  तत्कालिन कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल वयानका लागि आज विशेष अदालत उपस्थित भएका छन् । लामो समयदेखि फरार रहेका उनीहरू बुधवार अदालतमा उपस्थित भएका हुन्। बयानका लागि न आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुबैलाई ८ असारमा एक साताभित्र उपस्थित हुन सार्वजनिक सूचना नै जारी गरेको थियो । उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन छ। महत…

    विस्तृतमा पढ्नुस्

  • विशेष अदालतद्वारा पूर्वमन्त्री सञ्जय साहसँग ५० लाख धरौटी माग

    विशेष अदालतद्वारा पूर्वमन्त्री सञ्जय साहसँग ५० लाख धरौटी माग

    काठमाडौं :  विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहसँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतका न्यायाधीशत्रय बावुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको  संयुक्त इजलासले अकुत सम्पत्ति आर्जनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दामा ५० लाख धरौटी माग गरेको हो। ३१ करोड ५० लाख स्रोत नखुलेको सम्पत्ति भेटिएको भन्दै अख्तियारले साहविरुद्ध २५ पुसमा सोही बराबरको बिगो र जरिवाना माग गर्दै…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड र ओलीले भने -उम्मेदवारमाथिको आक्रमणले निर्वाचनको सुरक्षामा गम्भीर प्रश्न खडा भयो

    प्रचण्ड र ओलीले भने -उम्मेदवारमाथिको आक्रमणले निर्वाचनको सुरक्षामा गम्भीर प्रश्न खडा भयो

    काठमाडौँ :   वाम गठबन्धनमा सहभागी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्षले देशका विभिन्न ठाउँमा उम्मेदवारमाथिको आक्रमणले निर्वाचनको सुरक्षामा गम्भीर प्रश्न उत्पन्न भएको बताएका छन्।  प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले बुधबार साँझ आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा उनीहरुले यस्ता घटना तत्काल रोक्न र कानुन हातमा लिन खोज्नेलाई कारबाही गर्न माग गरे। उनीहरुले निर्वाचनबाट आफूहरुको विजयपछि पार्टी एकतासमेत…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ एसिया कप : पहिलो सेमिफाइनलमा भिड्दै पाकिस्तान र बंगलादेश, यी हुन सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडी

    यू-१९ एसिया कप : पहिलो सेमिफाइनलमा भिड्दै पाकिस्तान र बंगलादेश, यी हुन सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडी

    काठमाडौं : मलेसियामा भइरहेको एसीसी यू-१९ एसिया कपअन्तर्गत बिहिबार सेमिफाइनल हुँदैछ। किनरारा ओभलमा बंगलादेश र पाकिस्तान फाइनल प्रवेशका लागि भिड्दैछन्। यस खेलको विजेताले फाइनलमा अफगानिस्तान र नेपाल बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। बंगलादेश समूह ए मा ३ खेल जित्दै प्रतियोगिताको एक्लो अपराजित टोलीको हैसियतमा सेमिफाइनल पुगेको हो। उसले नेपाल, मलेसिया र भारतलाई पराजित गरेको थियो। यता अफगानिस्तानसँग अप्रत्यासित हार बेहोरेको पाकिस्तान त्यसपछि…

    विस्तृतमा पढ्नुस्

  • ६० वर्षपछि विश्वकपमा छनोट हुन सकेन इटली

    ६० वर्षपछि विश्वकपमा छनोट हुन सकेन इटली

    चार पटक विजेता इटली अर्को वर्ष रसियामा हुने वश्वकपमा छनोट हुन असफल भएको छ। युरोपेली प्लेअफ अन्तर्गत स्वीडेनसँग दुई लेगको खेलमा १-० ले पराजित भएपछि इटली विश्वकप खेल्नबाट बन्चित भएको हो। दोस्रो लेग गोलरहित बराबरीमा सकिएपछि पहिलो लेगको नतिजा नै स्वीडेनलाई विश्वकप पूर्‍याउन पर्याप्त बन्यो। सन् २००६ को विश्वकप विजेता इटली ६० वर्षयता पहिलो पटक विश्वकपमा छनोट हुन असफल रह्यो।…

    विस्तृतमा पढ्नुस्

  • इटली विश्वकपमा छनोट हुन नसकेपछि गोलकिपर बफोनले लिए सन्यास

    इटली विश्वकपमा छनोट हुन नसकेपछि गोलकिपर बफोनले लिए सन्यास

    इटलीका भेट्रान गोलरक्षक जियानलुजी बफोनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। अन्तिम पटक विश्वकप खेल्ने योजना बनाइरहेका बुफोनले उनको राष्ट्र इटली नै विश्वकपमा छनोट हुन नसकेपछि सन्यास लिएका हुन्। युरोपेली प्लेअफको दोस्रो लेग गोलरहित बराबरीमा सकिएपछि इटली स्वीडेनसँग १-० लेपराजित हुँदै विश्वकपको होडबाट बाहिरिएको हो। बफोनले सन् २००६ मा इंटलीका लागि विश्वकप विजेता थिए। ‘यो दु:ख छ की मेरो अन्तिम खेलमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell