PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • युथ वुमन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ४ नेपाली खेलाडी

    युथ वुमन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ४ नेपाली खेलाडी

    काठमाडौं : भारतको गुहाटीमा नोबेम्वर १९ देखि २६ सम्म संचालन हुने युथ वुमन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ४ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। नेपालबाट ४८ केजी तौल समूहमा अस्मिता दुवाल, ५१ केजी तौल समूहमा सन्जुमाया थिङ, ५४ केजी तौल समूहमा कुसुम थापामगर र ५७ केजी तौल समूहमा शिसम थापामगरले प्रतिस्पर्धा गर्नेछन्। बुधबार भारत प्रस्थान गर्ने ४ खेलाडी सहित ७ सदस्यीय…

    विस्तृतमा पढ्नुस्

  • सरकारी छाप नक्कली बनाउने बंगलादेशी नागरिक पक्राउ

    सरकारी छाप नक्कली बनाउने बंगलादेशी नागरिक पक्राउ

    काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपालको सरकारी छाप तथा विभिन्न देशका भिषासमेत नक्कली बनाउने कार्यमा संलग्न बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। ब्यूरोबाट खटिएको टोलीले उक्त कार्यमा संलग्न भएको आरोपमा डेभिड लुइस सान्तनालाई कात्तिक २४ गते कामनपा–२६ मित्रनगरबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो। प्रहरीले सान्तनासँग मुहमद मसुद राना नामको बंगाली राहदानी, डेभिड लुइस सान्तना नामको रिपब्लिक अफ ट्रिनिडाड एण्ड टोबागोको…

    विस्तृतमा पढ्नुस्

  • दश लाख रुपैयाँ घुससहित वैदेशिक रोजगार विभागका शाखा अधिकृत अख्तियारको नियन्त्रणमा

    दश लाख रुपैयाँ घुससहित वैदेशिक रोजगार विभागका शाखा अधिकृत अख्तियारको नियन्त्रणमा

    काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृति वल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका हुन्। मंगलबार राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रणी फुलल्याण्डबाट पौडल र केसीलाई पक्राउ गरिएको हो।  वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।  दुबै…

    विस्तृतमा पढ्नुस्

  • छुट्टा छुट्टै दुर्घटनामा चार जनाको मृत्यु, दुई घाइते

    छुट्टा छुट्टै दुर्घटनामा चार जनाको मृत्यु, दुई घाइते

    हेटौँडा: हेटौँडाबाट नवलपरासीतर्फ जाँदै गरेको ना ३३ प ४६४८ नम्बरको मोटरसाइकललाई ना ७ ख ४८०७ नम्बरको टिपरले मकवानपुरमा हेटौँडा—नारायणघाट सडकखण्डको लेवट (बसामाडी) मा गएराति ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि बस्ने एक महिलासहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–७ बस्ने ३० वर्षीय अनिल जिसी र २३ वर्षीया पुनम विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको प्रतिबद्धता : पाँच वर्षमा ५० हजारलार्इ रोजगारी

     प्रचण्डको प्रतिबद्धता : पाँच वर्षमा ५० हजारलार्इ रोजगारी

    चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको विकास र समृद्धिमा महत्वकांक्षी योजना अघि सारेका छन्। चितवन निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अध्यक्ष दाहालले समृद्ध चितवनको लागि सातवटै गाउँपालिका एकीकरण गरी “चितवन मेट्रो सिटी” बनाउने उद्देश्यसहित विकास र समृद्धिको खाका र प्रतिबद्धता–पत्र जारी गरेका हुन्। समृद्ध र विकसित चितवनअन्तर्गत दहालले ५ वर्षभित्र ५० हजार रोजगार…

    विस्तृतमा पढ्नुस्

  • दक्षिणपूर्वी एसियाली सम्मेलनमा क्षेत्रीय जटिल चुनौतीबारे छलफल हुने

    दक्षिणपूर्वी एसियाली सम्मेलनमा क्षेत्रीय जटिल चुनौतीबारे छलफल हुने

    फिलिपिन्स : दक्षिणपूर्वी एसियाली क्षेत्रका विभिन्न दश मुलुकहरूको संगठन (आसियान) को फिलिपिन्समा जारी सम्मेलनमा सदस्य राष्ट्रका नेताहरूले यस क्षेत्रमा देखिएका जटिल समस्याका बिषय तथा यस क्षेत्रको विकासका लागि तय गरिनुपर्ने बाटोका बिषयमा छलफल सुरु गरेका छन् ।  बाह्रौँ सम्मेलनको अध्यक्षता गरेका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले उद्घाटन मन्तव्य दिँदै यस क्षेत्रमा चुनौतीको रूपमा देखिएको सुरक्षा अवस्थालाई सम्बोधन गर्न सबैको ध्यान जानुपर्ने बताए। …

    विस्तृतमा पढ्नुस्

  • इराकी कुर्दिस समुदाय वार्ताका लागि तयार, बग्दादसँगको तनाव घट्ने सङ्केत

    इराकी कुर्दिस समुदाय वार्ताका लागि तयार, बग्दादसँगको तनाव घट्ने सङ्केत

    इराक :  इराकको स्वशासित कुर्दिस क्षेत्रमा जनमतसङ्ग्रहमार्फत स्वतन्त्रताको घोषणा गर्ने तयारी भएका समय यही नोभेम्बर ६ मा सर्वोच्च अदालतले स्वतन्त्रताको घोषणामा रोक लाग्ने गरी निर्णय  दिएपछि कूर्दिस समुदाय वार्तामार्फत समस्याको समाधान खोज्न तयार देखिएको छ।  अदालतको स्वतन्त्रता घोषणामा रोक लगाउने निर्णयपछि कूर्दिस समुदाय अदालतको आदेशलाई आधार बनाउँदै वार्ताका लागि तयार भएको हो।  वक्तव्य जारी गरी कूर्दिस समुदायको बाहुल्यता रहेको क्षेत्रीय सरकारले…

    विस्तृतमा पढ्नुस्

  • मलेसियामा एक नेपालीको मृत्यु

    राजविराज :  वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ।  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठीका अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले जनाएको छ ।  वैदेशिक रोजगारीका क्रममा मलेसियाको मेमारा रेकाल एसडिआइभी बिएचडी कम्पनीमा कार्यरत चौधरी मंगलबार राति खाना खाएर सुतेका र बिहान उनलाई साथीहरुले उठाउन जाँदा मृत फेला परेका मृतक चौधरीका भान्जा बिटुकुमार मिश्रले जानकारी दिए।  दुई…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघ महामन्त्रीमा त्रिपाठी मनोनीत

    नेविसंघ महामन्त्रीमा त्रिपाठी मनोनीत

    काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको महामन्त्रीमा आनन्दराज त्रिपाठी मनोनीत भएका छन्।  नेविसंघको विधानबमोजिम त्रिपाठीलाई महामन्त्रीमा मनोनीत गरिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए। नेविसंघको विधानमा दुई महामन्त्री निर्वाचित हुने र एक मनोनीत हुने प्रावधान छ।  त्रिपाठीले यसअघि नेविसंघको केन्द्रीय सदस्य र विश्व भाषा क्याम्पस तथा नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा सचिव पदको जिम्मेवारी सम्हालीसकेका छन्।रासस …

    विस्तृतमा पढ्नुस्

  • वाम गठबन्धनले जति प्रयत्न गरेपनि हराउन सक्दैनः एनपी साउद

    वाम गठबन्धनले जति प्रयत्न गरेपनि हराउन सक्दैनः एनपी साउद

    कञ्चनपुर :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार नारायणप्रकाश साउदले वाम गठबन्धनले जति प्रयत्न गरेपनि निर्वाचनमा हराउन नसक्ने ठोकुवा गरेका छन्।  कञ्चनपुरको बेदकोट नगरपालिका–९ मा आयोजित चुनावी प्रचारप्रसारका क्रममा साउदले निर्वाचनमा नेपाली कांग्रेस निकटका र लोकततान्त्रिक गठबन्धनका उम्मेदवारको विजय निश्चित भएको बताए।  लोकतान्त्रिक गठबन्धनका पक्षमा जनलहर रहेको उनले बताए। मन्त्री हुँदा र नहुँदा पनि…

    विस्तृतमा पढ्नुस्

  • ‘क्रिटिक्स फिल्म अवार्ड’का लागि तीन वर्षको विजेता सूची

    ‘क्रिटिक्स फिल्म अवार्ड’का लागि तीन वर्षको विजेता सूची

    काठमाडौं: नेपाल चलचित्र समिक्षक सामाजले यो वर्ष ‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण गर्ने भएको छ। दुई वर्षका लागि स्थगित भएको अवार्ड कार्यक्रममा पछिल्लो तीन वर्षको अवार्ड एकसाथ वितरण गर्ने भएको हो। आयोजकका अनुसार प्राविधिक कारणले रोकिएको अवार्डमा वर्ष २०७१, २०७२ र २०७३ सालमा सार्वजनिक फिल्महरुमध्यबाट विविध विधामा विजेता घोषित हुनेछन्। क्रिटिक्स अवार्डमा सात विधामा फिल्म र फिल्मकर्मीलाई अवार्ड दिइनेछ। आउँदो मंसिर…

    विस्तृतमा पढ्नुस्

  • कर नतिर्ने २७ व्यवसायी, प्रधानमन्त्री देउवाका नातेदारदेखि गोल्छा समूहसम्म

    कर नतिर्ने २७ व्यवसायी, प्रधानमन्त्री देउवाका नातेदारदेखि गोल्छा समूहसम्म

    काठमाडौं : ठूला करदाताको कार्यालयले मूल्य अभिवृद्धि कर र आयकर नतिर्ने ठूला २७ व्यवसायिक फर्मलार्इ सार्वजनिक सूचना जारी गरेर कर तिर्न आब्हान गरेको छ। कार्यालयले पत्राचार र फोन सम्पर्क गर्दासमेत बक्यौंता तिर्न नआएपछि कर तिर्न सार्वजनिक सूचना जारी गरेको हो। कार्यालयले सार्वजनिक सूचना जारी गरिएका फर्ममा सुधिर बस्नेत, संजय गोल्छादेखि प्रधानमन्त्रीका नातेदार प्रदीप शम्शेर जबरासमेत छन्। प्रधानमन्त्रीका नातेदार प्रदीपले नाकाबन्दीको…

    विस्तृतमा पढ्नुस्

  • सुजाता कोइरालाले भनिन् -बुढीगण्डकी सम्झौता खारेजीको निर्णयले निर्वाचनलाई प्रभाव पर्न सक्छ 

    सुजाता कोइरालाले भनिन् -बुढीगण्डकी सम्झौता खारेजीको निर्णयले निर्वाचनलाई प्रभाव पर्न सक्छ 

    काठमाडौं :  नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको सम्झौता रद्द गरेर गल्ती गरेको बताएकी छन्। कोइरालाले समाजिक सञ्जाल फेसबुकमार्फत सरकारको निर्णयप्रति असन्तुष्टि जनाएकी हुन्। उनले भनेकी छन्,‘यो निर्णय राम्रो होइन। निर्वाचनको मुखमा सरकारले यस्तो निर्णय गरेपछि निर्वाचनलाई प्रभाव पर्न सक्छ। यस्तो निर्णयले कांग्रेसको जनमतसमेत घट्न सक्छ। यो निर्णयले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरणमा असर परेको छ। एउटा…

    विस्तृतमा पढ्नुस्

  • किन बढ्दैछ उम्मेदवारमाथि आक्रमण, के गर्दैछ सुरक्षा निकाय ?

    किन बढ्दैछ उम्मेदवारमाथि आक्रमण, के गर्दैछ सुरक्षा निकाय ?

    काठमाडौं :  मंगलबार बिहानै नेकपा एमाले भोजपुरका प्रदेशसभाका उम्मेदवार शेरधन राईलाई लक्षित गरी ट्याम्केमैयु गाउँपालिका वडा ७ को गुम्बा भन्ने ठाउँमा बम प्रहार भयो। बम प्रहारबाट उनी चढेको गाडीमा क्षति पुगे पनि उनी सकुसल रहे। उनका अंगरक्षक भने घाइते भए। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक गीतनारायण चौधरीले घटना कसले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको बताए। राई मात्र होइन विगत केही…

    विस्तृतमा पढ्नुस्

  • सधैं जनताले राज्य खोज्ने अवस्थाको अन्त्यकालागि वामपन्थी सरकारः शंकर पोखरेल 

    सधैं जनताले राज्य खोज्ने अवस्थाको अन्त्यकालागि वामपन्थी सरकारः शंकर पोखरेल 

    दाङ :  नेकपा एमालेका नेता शंकर पाखरेलले सधंै जनताले राज्य खोज्ने अवस्थाको अन्त्यका लागि वामपन्थी सरकार आवश्यक रहेको बताएका छन्।   अनेरास्ववियुले दाङको घोराहीमा आयोजना गरेको विशेष भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले राज्यले जनता खोज्ने वातावरण बनाउन वामपन्थी सरकार आवश्यक रहेको जिकिर गरे। कल्याणकारी सरकार निर्माणका लागि वाम गठवन्धनलाई जिताउन दाङबासीलाई आग्रह गर्दै पोखरेलले भने,‘अबको विकास र समृद्धिका लागि दलको संख्या…

    विस्तृतमा पढ्नुस्

  • ‘झ्यानाकुटी’को फोटो कन्टेस्टमा सेलिब्रेटीको क्रेज

    ‘झ्यानाकुटी’को फोटो कन्टेस्टमा सेलिब्रेटीको क्रेज

    काठमाडौं: फिल्म ‘झ्यानाकुटी’ युनिटको प्रचार अस्तु यति बेला चर्चामा छ। फिल्मको प्रचार प्रसारका लागि प्रेमिका वा श्रीमतीले प्रेमी वा श्रीमानलाई उचालेको फोटो कन्टेस्ट युनिटले आयोजना गरेको हो। जसमा आम मानिसदेखि सेलिब्रेटीहरुसम्मले सहभागिता जनाइ रहेका छन्। आउँदो शुक्रबारदेखि प्रदर्शन हुने फिल्म ’झ्यानाकुटी’ ले ल्याएको फोटो कन्टेस्टले प्रिती चाउचाउसँगको सहकार्य हो। जसमा फेसबुकमा प्राप्त लाइका आधारमा विजेताले ५१ हजार नगद रुपैयाँ पाउँछन्।…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडा इन्टरनेशनल गोल्डकप फुटबल पुष ८ देखि हुने

    हेटौँडा इन्टरनेशनल गोल्डकप फुटबल पुष ८ देखि हुने

    काठमाडौं : खेलकुद पत्रकार सुमन भोम्जनको स्मृतिमा आयोजना हुने टुबोर्ग हेटौँडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल पुष ८ देखि शुरु हुने भएको छ। आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गर्ने गोल्डकप पुष ६ दिख १५ गतेसम्म हुने बुधबार आयोजकले जानकारी गराएको हो। गोल्डकपमा नेपालको ए डिभजन क्लब, आयोजक र विदेशी क्लब गरी कूल ८ टिमको सहभागिता रहने प्रतिष्ठानमा द्वितिय उपाध्यक्ष विशाल…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् राष्ट्रपतिको यूएई भ्रमण

    फोटोमा हेर्नुस् राष्ट्रपतिको यूएई भ्रमण

    काठमाडौं  :  राष्ट्रपति विद्यादेवी भण्डारी यतिबेला संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा छिन्। भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले अबुधावीका युवराज शेख मोहमद विन जायद अल नायन, संघीय राष्ट्रिय परिषद्का सभामुख डा अमाल अल कुबैसीलगायतका उच्च अधिकारीसँग भेटवार्ता गरेकी छन्। त्यसक्रममा राष्ट्रपति भण्डारीले अबुधावीस्थित शहीद स्मारकमा पुगी शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेकी थिइन्। औपचारिक भ्रमण सकेर राष्ट्रपति कात्तिक ३० गते स्वदेश फर्कने कार्यक्रम रहेको…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘फिक्का’को पनि रिलिज मिति तय

    फिल्म ‘फिक्का’को पनि रिलिज मिति तय

    काठमाडौं: ग्रामिण क्षेत्रमा व्याप्त गरिबीको विषयवस्तुमा आधारित फिल्म ‘फिक्का’को रिलिज मिति तय भएको छ। फिल्म आउँदो मंसिर १५ गतेबाट प्रदर्शनमा आउने भएको हो। पारिवारिक प्रेमकथालाई समेत चित्रण गरिएको फिल्मको निर्माण नेपालकी पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठले गरेकी हुन्। जसलाई युवा निर्देशक जनक खड्काले निर्देशन गरेका हुन्। कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको हास्य कार्यक्रम ‘ट्वाक्कटुक्क रिटर्नस्’का सहायक निर्देशकको रुपमा कार्यरत खड्काले यसअघि…

    विस्तृतमा पढ्नुस्

  • जिम्बावेका सञ्चारमाध्यम सेनाको नियन्त्रणमा, सैन्य कु को आशंका

    जिम्बावेका सञ्चारमाध्यम सेनाको नियन्त्रणमा, सैन्य कु को आशंका

    हरारे :  जिम्बाबेको सेनाले सैनिक शासनको पूर्वाभ्यास गरेको बताइएको छ । हरारेबाट विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले यसबारेमा जानकारी दिएका छन्।  जिम्बावेको सैनिकले बुधबार बिहानै यहाँका सरकारी सञ्चारमाध्यमहरुका मुख्यालय नियन्त्रणमा लिएको छ। ती सञ्चारमाध्यमको बाहिर सेनाका बख्तरबन्द गाडीहरु देखिएका छन्। यहाँको सत्तारुढ दलले सेना प्रमुखले विद्रोहलाई बढावा दिएको आरोप लगाएको थियो।  राष्ट्रिय सेनाका प्रमुखले सोमबार विज्ञप्ति प्रकाशित गरी सत्तारुढ दलले अपराधी र घुसखोरहरुलाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell