काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का अनी पूर्व कप्तान पवन अग्रवाल लगायत पुराना तथा नयाँ खेलाडीहरु शनिबार एउटै क्रिकेट मैदानमा देखा परे। सबै जना खेलाडीको रुपमा प्रस्तुत भएका थिए। मुलपानी क्रिकेट ग्राउण्डमा शनिबार मेम्बर सेक्रेटरी-११ र भेट्रान-११ बीच प्रदर्शनी खेल भयो। र त्यहि खेलमा नेपाली क्रिकेटका नयाँ पुराना हस्तीहरु सहभागी थिए। मेम्बर सेक्रेटरी-११…
काठमाडौं : इस्लामाबादमा जारी पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा नेपालका दुई जोडी खेलाडी शनिबार फाइनलमा प्रवेश गरेका छन्। मिक्स डबल्स विधामा नेपालका भाइ रत्नजित तामाङ र दिदी नङशल तामाङको जोडी तथा नेपालकै दीपेश धामी र शोभा गौचनको जोडी फाइनलमा पुगेका हुन्। फाइनल खेल आइतबार हुनेछ। सेमिफाइनलमा रत्नजित र नङशलको जोडीले नेपालकै विष्णु कट्वाल र सुनैना मुखियाँको जोडीलाई २१–१७, २१–७ को सोझो…
काठमाडौं : सँधै जसो टेलिभिजनमा डब्लुडब्लुई रेसलिङ हेर्ने नेपाली दर्शकले शनिबार आफ्नै अगाडी रेसलिङको मज्जा लिन पाए। काठमाडौंको त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार छुट्टै रौनक थियो। नेपाल रिङ रेसलिङ संघले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रि यरिङ रेसलिङमा नेपालसहित ८ देशका २१ खेलाडीले प्रतिस्पर्धा गरे। त्यसमा पनि सबैभन्दा बढी आकर्षण रहेको नेपालका नुवाकोटे टाइगर र अमेरिकन प्रो रेसलर गेमरबीचको भिडन्त निकै रोचक रह्यो।…
सर्जियो अगुएरोले खेल सकिन चार मिनेट बाँकी छदा गरेको गो मद्दतमा अर्जेन्टिनाले रुसलाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ। अर्को वर्ष रुसमै आयोजना हुने विश्वकप फुटबलको उद्घाटन र फाइनल खेलाउने लुजनिकि स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले रुसलाई १-० ले पराजित गरेको हो। ८६औँ मिनेटमा अगुएरोले हेड मार्फत गोल गर्दै टोलीलाई जित दिलाएका हुन्। विश्वकप फुटबल हुनुअघि अर्जेन्टिना र रुसबीच मैत्रीपूर्ण खेल…
ओखलढुंगा : वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम विष्फोट गराइएको छ। सुनकोशी गाउँपालिका–७ च्यानममा बम विष्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिइन्। विष्फोटमा मानवीय क्षति नभएको, सवारी साधनमा सामान्य क्षति भएको र घटना कसले गरेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको कार्कीले बताइन्। वाम गठबन्धनको चुनावीसभामा नेकपा…
क्रोएसिया अर्को वर्ष रसियामा हुने विश्वकप फुटबलको छनोट नजिक पुगेको छ। युरोपेली छनोटअन्तर्गत प्लेअफको पहिलो लेग खेलमा ग्रीसलाई ४-१ ले पराजित गर्दै क्रोएसियाले विश्वकप खेल्ने सम्भावना बलियो बनाएको हो। घरेलु मैदानमा क्रोएसियालाई फराकिलो जित दिलाउन लुका मोडरिच, निकोला कालिनक, इभान पेरिसिक र आन्द्रे क्रमारिकले १-१ गोल गरे। ग्रीसका लागि सोक्रेटिस पापास्ताथोपुलसले एक गोल फर्काए। दोस्रो लेगमा बराबरी खेलेपनि क्रोंएसिया विश्वकपमा…
भक्तपुर: भक्तपुरको सानोठिमीस्थित विश्वविद्यालय अनुदान आयोग चोकमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। विपरीत दिशाबाट आउँदै गरेका बा ४९प १५४९ नम्बरको मोटरसाइकल र बा ९० प ३९६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा बा ४९ प १५४९ नम्बरको मोटरसाइकलका चालक धादिङ केवलपुर –१० घर भई हाल कुलेश्वर काठमाडौँ बस्ने ४२ वर्षीय सानुकाजी श्रेष्ठको मृत्यु भएको हो। महानगरीय प्रहरी वृत्त थिमीका…
नयाँ दिल्ली: नयाँ दिल्लीमा देखिएको वातावरण प्रदुषण नियन्त्रण प्रयासस्वरुप आगामी सोमबारदेखि पाँचदिनका लागि जोर विजोर नियम अनुसार यातायातका साधन चलाइने भएको दिल्ली राज्य सरकारले बिहीबार जनाएको छ। यो नियम महिलाले चलाउने गाडी तथा दुई पाङ्ग्रे यातायातका सवारी साधनमा भने लागू नगरिने बताइएको छ। “जोर विजोर नियम लागू भएपछि भारतीय राजधानी नयाँ दिल्लीमा विहान ८ बजेदेखि वेलुका ८ वजेसम्म एक दिन जोर…
काठमाडौं : मलेसियामा आजबाट शुरु भएको एसीसी यू-१९ युथ एसिया कपमा अफगानिस्तान र श्रीलंकाले विजयी शुरुवात गरेका छन्। समूह बी अन्तर्गत भएको खेलमा अफगानिस्ताले पाकिस्तानलाई तथा श्रीलंकाले युएईलाई समान ७ विकेटले पराजित गरेका हुन्। केही समय अघि मात्र टेष्ट नेशनको मान्यता पाएको अफगानिस्तानले पाकिस्तानलाई ५७ रनमा अलआउट गर्यो। पाकिस्तानी इनिङ्स ध्वस्त बनाउन अफगानिस्तानका मुजिव उर रहेमानले घातक बलिङ गर्दै ६…
काठमाडौं: यो शुक्रबार चार नेपाली फिल्म एकसाथ सार्वजनिक भए। सकस, रोमियो, तान्द्रो र मेला प्रदर्शनमा आएका हुन्। बलिउड र हलिउडतर्फ भने यो साता नयाँ फिल्म नेपालको लागि रिलिज भएका छैनन्। माओवादी लडाकु गंगा बहादुर लामाको संस्मरात्मक किताब ‘स्मृतीका डोबहरु’को कथामाथि बनेको फिल्म हो ‘तान्द्रो’। दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्मले अन्तराष्ट्रिय फिल्म महोत्सवमा भने यसअघि नै सहभागिता जनाइसकेको छ। साम्तेन…
गुल्मी : गुल्मीको पौदीअमराईमा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ योजनामार्फत छोरधारा बाङ्गे लिफ्ट खानेपानी आयोजना निर्माण शुरु भएको छ। मुसिकोट नगरपालिका–१ अन्तर्गत बाङ्गे, अमराई लगायतका स्थानमा वर्षौंदेखि खानेपानी समस्या भोगिरहेका बासिन्दालाई अब भने एक वर्ष भित्रमै पश्चिम नेपाल ग्रामीण खानेपानी सरसफाइ परियोजनामार्फत छोरधारा बाङ्गेको मूलको पानीलाई ३९२ मिटरमाथि तानेर झिल्केपोखरीमा संकलन गरी वितरण हुने मुनपाका वास संयोजक रामबहादुर कुँवरले…
काठमाडौं: गायक आनन्द कार्कीको नयाँ गीत सार्वजनिक भएको छ। ’फुल्न त फुल्यौ’ बोलको गीत भिडियो सहित युट्युबमा रिलिज छ। कार्कीको एल्बम ‘नबिर्स’मा समावेश गीतमा राजनराज सिवाकोटीको संगीत तथा घनबाहादुर थापा मगरको शब्द रहेको छ। गीतको म्युजीक भिडियोलाई दिपेन्द्र केसीले निर्देशन गरेका छन्। जसमा मोडल अनिल थापा, श्रृष्टी र उमेश मायालुको फिचरिङ रहेको छ। सौरव पराजुलीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन…
अर्को वर्ष रुसमा हुने विश्वकप फुटबल शुरु हुनु सात महिना अगाडी त्यहाँ खेलाइने अफिसियल फुटबल सार्वजनिक भएको छ। एडिडासले उत्पादन गरेको 'टेलस्टार' नामक बल सार्वजनिक गरिएको हो। रुससँगको मैत्रीपूर्ण खेल खेल्न पुगेका लियोनल मेसीले उक्त बलसँग पोज समेत दिएका छन्। पहिलो पटक सन् १९७० को विश्वकपमा टेलस्टर नामक बल खेलाइएको थियो। त्यसैको नयाँ स्वरुपमा एडिडासले 'टेलस्टार१८' बल तयार पारेको हो।…
काठमाडौं: युट्युबर सबिन कार्की ‘बिस्ट’को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। मानस राजको ‘भाइरल भैदियो’ बोलको गीतको भिडियो रिलिज भएको हो। जसमा सबिनको फिचरिङ एवंम् निर्देशन पनि रहेको छ। भिडियोमा सबिनसँगै अन्य कलाकार दीक्षा ठकुरी, मेरी खत्री, सब्रिना गुरुङ, सुभम भुजेल लगायतको पनि नृत्य देख्न सकिन्छ। सञ्जय कार्कीले खिचेको भिडियो सम्पादन बिस्ट स्वयंमले गरेका हुन्। त्यस्तै यस गीतका एरेन्जर उदय…
काठमाडौं : वि.सं. २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ। स्व. गणेशमान सिंहको १०२ औँ जन्मजयन्तीका अवसरमा आज गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व. सिंहको सालिकमा माल्यार्पण गरिएको हो। कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व. सिंहको महत्वपूर्ण भूमिका रहेको बताए। “स्व. सिंह संघर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढंगले नेतृत्व गर्ने…
भद्रपुर : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं १ मा वाम गठबन्धन र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने भएको छ। वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुरेन्द्रकुमार कार्की र कांग्रेसबाट विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन्। अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकिँदै जाँदा दुवै उम्मेदवारले जनताका घर दैलो कार्यक्रमलाई तिव्रता दिएका छन्। पाँच निर्वाचन क्षेत्र रहेको झापामा…
काठमाडौं : ‘कतिन्जेल खाने धुलो र धुवाँ !’ ‘दलका नेता हो यो सडकमा कति राजनीति गर्छौ?’ सेतो फ्लेक्समा कालो अक्षरमा लेखिएका यी चोटिला ब्यानर कङ्लकी–नागढुङ्गा सडकका ठाउँ ठाउँमा झुन्डेका छन्। स्थानीय पीडितका नाममा झुन्ड्याएका ब्यानर मुनिबाट अहिले दैनिक हजारौँ यातायातका साधन ओहोर दोहोर गर्दछन्। सो सडकखण्डको अधिकांश खण्ड काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत पर्छ। त्यही सडकको दूरावस्था स्थानीय निकायको…
काठमाडौं : पूर्व राष्ट्रपति डा. रामवरण यादव ‘जन-आन्दोलन स्वर्ण पदक-२०७४’ बाट विभूषित भएका छन्। सर्वमान्य नेता स्व.गणेशमान सिंहको १०३ औँ जन्म जयन्तीको अवसरमा गणेशमान सिंह तथा जन-आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले काठमाडौँमा पूर्व राष्ट्रपति यादवलाई अभिनन्दन गरेको हो। शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपति डा. यादवलाई ‘जन–आन्दोलन स्वर्ण पदक–२०७४’ बाट विभूषित गर्दै अभिनन्दन–पत्र प्रदान गरे।
डोल्पा : हिमाली जिल्ला डोल्पा जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ। सदरमुकाम दुनैमा आयोजित जलवायु परिवर्तनबाट पार्ने प्रभाव र यसलाई न्यूनीकरण गर्न स्थानीय तहको भूमिका विषयक कार्यक्रममा सो जानकारी गराइएको हो। विगत चार वर्षदेखि डोल्पामा जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी काम गर्दै आएका नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (लापा)का जिल्ला संयोजक सन्तोष खनालले जलवायु परिवर्तनको असर कम गर्न आगामी दिनमा स्थानीय…
भियतनाम : आमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार भियतनामा पुगेका छन्। भियतनामको डनाङ्मा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयर फोर्स् विमान अवतरण गरेको थियो। उनलाई सो विमानस्थलमा विशेष स्वागत गरिएको थियो। भियतनाममा आयोजना भएको एसिया प्यासिफिक इकोनोमिक कोअपरेशन, (एपिइसी)को सम्मेलनमा सहभागिताका लागि उनी यहाँ पुगेका हुन्। उनले सो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यसअघि उनी एसिया भ्रमणका क्रममा चीनमा रहेका थिए।…