PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • 'पद्मावती' प्रदर्शनमा भाजपाले रोक लगाउने चेतावनी, निर्देशक भन्सालीले खोले मुख

    'पद्मावती' प्रदर्शनमा भाजपाले रोक लगाउने चेतावनी, निर्देशक भन्सालीले खोले मुख

    छायांकन सुरु भएदेखि विभिन्न समस्या झेल्दै आएको फिल्म 'पद्मावती' युनिट प्रदर्शन मिति नजिकिदै आउँदा पनि तनाव मुक्त हुन सकेको छैन। कहिले सेटमा आगो लाग्नु, कहिले सेटमा भएको दुर्घटनामा परी कामदारको मृत्यु हुनु त कहिले इतिहास तोडमोड गरेको आरोप फिल्म युनिटले खेप्दै आउनु परेको छ। योपटक त भारतिय जनता पार्टीले पद्मावती प्रदर्शनमा रोक लगाउने जनाए। जीन्यूजले जनाए अनुसार भाजपाका कार्यकर्ता टि…

    विस्तृतमा पढ्नुस्

  • चार हजार ५४२ घरको पुनः निर्माण सम्झौता

    चितवन : जिल्लामा रहेका सात हजार ३४३ भूकम्प प्रभावित घरमध्ये चार हजार ५४२ घरको पुनःनिर्माणका लागि सम्झौता भएको छ। गुनासो व्यवस्थापनसम्बन्धी आयोजना गरिएको अभिमुखीकरण तथा अन्तक्रिया कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समिति चितवनको सचिवालयले दिएको तथ्याङ्कअनुसार दुई हजार ७९२ घरपरिवारको सम्झौता हुन बाँकी रहेको छ। जिल्लामा रहेका भूकम्प प्रभावितमध्ये कतिपय भूमिहीन भएका कारण सम्झौता गर्न नआएको सचिवालयका प्रमुख राजेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • समुन्नत राष्ट्र निर्माणको अभियानमा गठबन्धन : नेता नेम्वाङ

    समुन्नत राष्ट्र निर्माणको अभियानमा गठबन्धन : नेता नेम्वाङ

    इलाम : पूर्वसभामुख सुवास नेम्वाङले देशमा पाँच वर्षसम्म स्थिर सरकार बनाउन र लोकतान्त्रिक विकासका लागि वाम गठबन्धनलाई निर्वाचनमा बहुमत दिन आग्रह गरेका छन। इलाम क्षेत्र नं २ अन्तर्गत आज बिहान चमैताको बाघखोरमा आयोजित कार्यकर्ता भेटघाटमा उक्त क्षेत्रको उम्मेदवार रहेका उनले संविधानले सुनिश्चित गरेको जनताका अधिकारलाई अब वाम गठबन्धनले कार्यान्वयनमा ल्याउने बताए। समुन्नत राष्ट्रको परिकल्पनाका लागि पनि गठबन्धनले स्पष्ट बहुमत ल्याउनु…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जामा कांग्रेस र वाम गठबन्धनबीच रोचक भीडन्त, जोगाउलान् उपप्रधानमन्त्री श्रेष्ठले विरासत?

    स्याङ्जामा कांग्रेस र वाम गठबन्धनबीच रोचक भीडन्त, जोगाउलान् उपप्रधानमन्त्री श्रेष्ठले विरासत?

    पोखरा : नेपालकै शैक्षिक तथा प्रशासनिक क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल प्रदेश नम्बर ४ अन्तर्गतको स्याङजामा चुनावी सगर्मी तिव्र बनेको छ। देशको प्रशासनिक निकायका उच्च स्थानहरुमा आसिन प्रशासकहरु र कांग्रेसको केन्द्रीय उपसभापति एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको गृह जिल्लाको रुपमा सधै चर्चामा रहने स्याङजा चुनावको मिति नजिकीएसँगै चुनावी सरगर्मी बढेको छ। दुवै गठबन्धनका उमेदवारबीच विरासत जोगाउने र भत्काउने मौकाको रुपमा यस…

    विस्तृतमा पढ्नुस्

  • पाइरेसीको मारमा 'कालो पोथी' र 'लुट २'

    पाइरेसीको मारमा 'कालो पोथी' र 'लुट २'

    काठमाडौं: यो साता दुई नेपाली फिल्मर पाइरेसीको चपेटामा परेको छ। फिल्म 'कालो पोथी' र 'लुट २' फेसबुक पेजमार्फत लिक भएको हो। वाच भिडियो अनलाइन नामक पेजबाट दुई फिल्म लिक भएको हो। मङ्गलबार फेसबुकमा लुट २ अपलोड भएको थियो। चरणगत रुपमा विभाजन गरी फिल्म लुटको दोस्रो संस्करण राखिएको थियो। जसमा अन्तराष्ट्रिय बिक्रीको आधिकार प्राप्त कम्पनी हाइलाइट्स नेपालको लोगो पनि रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • आत्महत्याको धम्की दिने फ्यान विरुद्ध बरुण धवनको उजुरी

    आत्महत्याको धम्की दिने फ्यान विरुद्ध बरुण धवनको उजुरी

    बलिउड अभिनेता बरुण धवनकी एक फ्यानले आत्महत्या गर्ने धम्की दिएपछि धवनले प्रहरीमा उजुरी दिएका छन्। फोनमार्फत उनको फ्यानले आफ्नो मेसेज रिप्लाइ नगरेको भन्दै आत्महत्या गर्ने बताएकी थिइन्। बलिउड हंगामाले जनाए अनुसार ती महिलाले सुरुमा साधारण फ्यानको रुपमा मेसेज लेख्थिन्। तर लगातार अनियन्त्रित रुपमा मेसेज पठाउँन थालेपछि बरुणले उनलाई ब्लक गरेका थिए। ब्लक गरेको केही दिनपछि बरुणलाई धम्क्याउँदै फोन आएको हो।…

    विस्तृतमा पढ्नुस्

  • नेपालको भलिबल विकासमा एनभीए जापान शाखाको सहयोग

    नेपालको भलिबल विकासमा एनभीए जापान शाखाको सहयोग

    काठमाडौं : नेपालको भलिबल विकासमा नेपाल भलिबल संघ (एनभीए) जापान सम्पर्क समितिको नगद सहयोग गरेको छ। एनभीए जापान शाखा विस्तार भएपछि शाखाका अध्यक्ष नवीन गुरुङले बिहिवार नगद ४० लाख एनभीएलाई सहयोग गरेका हुन्। यसअघि नेपाल र बंगलादेश बीचको मैत्रीपूर्ण खेलमा पनि नगद ५० हजार सहयोग गरेको थियो। एनभीए जापान सम्पर्क समितिको अध्यक्ष नियुक्त भएका नवीन गुरुङलाई संघका केन्द्रिय अध्यक्ष मनोरन्जन रमण…

    विस्तृतमा पढ्नुस्

  • ठूटेवर मेलामा डेढ करोडको कारोबार

    झापा : झापाको बुद्धशान्ति गाउँपालिका–६ मा भएको ऐतिहासिक तथा धार्मिक मेलामा डेढ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कात्तिक १७ गते शुक्रबारदेखि ठूटेवर परिसरमा लगाइएको मेलामा एक सय ५० भन्दा बढी स्टल राखिएको थियो। मेला कात्तिक २१ गते समापन भएको हो। यहाँ हरेक वर्ष कात्तिक पूर्णिमा र वैशाख पूर्णिमामा दुई पटक मेला लाग्दै आइएको छ। आन्तरिक र बाह्य पर्यटक भित्र्याउन…

    विस्तृतमा पढ्नुस्

  • ५०औँ राष्ट्रिय कराते च्याम्पियनसिप १२ फोटोमा

    ५०औँ राष्ट्रिय कराते च्याम्पियनसिप १२ फोटोमा

    काठमाडौं : नेपाल कराते महासंघको आयोजनामा ५०औ राष्ट्रिय कराते च्याम्पियनसिप बिहिबारबाट राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शुरु भएको छ। पाँच विकास क्षेत्र र ३ विभानगीय गरी ७ टिमका १ सय ८४ खेलाडीले सहभागिता जनाउने च्याम्पियनसिपमा महिला र पुरुष तौल समूह तथा एकल टिम कातामा प्रतिस्पर्धा हुनेछ। महिलामा ७ तथा पुरुषमा ८ तौल समूहमा प्रतिस्पर्धा गराइनेछ। बिहिबार भएको पहिलो दिनको प्रतिस्पर्धामा पहिलोपोस्टका…

    विस्तृतमा पढ्नुस्

  • एसीसी यू-१९ एसिया कप : सुखद शुरुवात गर्ने नेपालको लक्ष्य

    एसीसी यू-१९ एसिया कप : सुखद शुरुवात गर्ने नेपालको लक्ष्य

    काठमाडौं : भोली (शुक्रबार)बाट मलेसियामा एसीसी यू-१९ एसिया कप क्रिकेट शुरु हुँदैछ। समूह ए मा रहेको नेपालले पहिलो खेलमा शनिबार किनरारा मैदानमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। मलेसिया जानुअघि नेपालले एक साता बंगलादेश टूर गरेको थियो। जहाँ नेपालले घरेलु टोलीसँग ३ अभ्यास खेल खेल्‍यो। पहिलो र दोस्रो खेल हारेको नेपालले तेस्रो खेलमा भने शानदार जित हासिल गर्दै टूरको सुदख अन्त्य गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि शिवरामलाई

    सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि शिवरामलाई

    काठमाडौं : शिवराम श्रेष्ठले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन्। पार-७२ गोकर्ण क्लबमा बिहिबार सम्पन्न सूर्य नेपाल गल्फ टूर २०१७-१८ को दोस्रो प्रतियोगितामा शिवराम कूल २२ अन्डर २६६ स्कोर गर्दै च्याम्पियन बनेका हुन्। उनले सूर्य प्रसाद शर्मा र सन्जय लामालाई २० सटले पछि पारे। सूर्य र सन्जयले २ अन्डर २८६ स्को गरे। २ अन्डर २९० स्कोर गरेका…

    विस्तृतमा पढ्नुस्

  • टीयूको विकल्पमा तयार भयो मुलपानी क्रिकेट मैदान, फोटोमा हेर्नुस् खेलाडीको प्रशिक्षण

    टीयूको विकल्पमा तयार भयो मुलपानी क्रिकेट मैदान, फोटोमा हेर्नुस् खेलाडीको प्रशिक्षण

    काठमाडौं : एक दशक भन्दा बढि समयपछि नेपाली क्रिकेट खेलाडी र क्रिकेट समर्थकले प्रतिक्षा गरेको मूलपानी क्रिकेट मैदान अब खेल्नका लागि तयार भएको छ। नेपाली क्रिकेट टोलीले बिहिबार मुलपानी क्रिकेट मैदान पूगेर प्रशिक्षण गरेको छ। वर्ल्ड क्केट लिग च्याम्पियनसिपअन्तर्गत युएई विरुद्धको खेलका लागि प्रशिक्षण क्याम्पमा रहेको नेपाली टोली मूलपानी पूगेको हो। जहाँ उनीहरुले प्रशिक्षण समेत गरे। एक दशक भन्दा अगाडी…

    विस्तृतमा पढ्नुस्

  • अभिलाषा एसियन यु–१४ र्‍याङकिङ टेनिसको फाइनलमा

    अभिलाषा एसियन यु–१४ र्‍याङकिङ टेनिसको फाइनलमा

    काठमाडौं : नेपालकी अभिलाषा विष्ट केशा ग्रुप एएनएलटीए एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट २ को गर्ल्स सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेकी छन्। दोश्रो तथा अन्तिम सेमिफाइनलमा अभिलाषा पहिलो सेटमा २–१ ले अगाडि रहेको अवस्थामा प्रतिद्वन्द्वी भारतकी प्राची मन्त्रीले खेल त्यागेपछि अभिलाषालाई विजेता घोषणा गरिएको थियो। फाइनलमा अभिलाषाले भारतकी वैश्नवी अड्कर विरुद्ध खेल्नेछिन्। ब्वाइज सिंगल्सको उपाधि भिडन्त अनर्घा गांगुली र…

    विस्तृतमा पढ्नुस्

  • तेक्वान्दो ओपन तेक्वान्दो खेल्न २ नेपाली खेलाडी क्यानाडा प्रस्थान

    तेक्वान्दो ओपन तेक्वान्दो खेल्न २ नेपाली खेलाडी क्यानाडा प्रस्थान

    काठमाडौं : टोरोन्टो ओपन तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ३ नेपाली महिला खेलाडी बिहीबार क्यानाडाको टोरोन्टो प्रस्थान गरेका छन्। मंसिर १ देखि ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट ६७ केजीमुनि ज्ञानी चुनारा, ४९ केजीमुनि रेजिना कार्की र ५७ केजीमुनि यानकुमारी चौलागाईंले प्रतिस्पर्धा गर्नेछन्। तीनै खेलाडी दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन्। तीनैले १२ औं सागमा रजत जितेका थिए भने…

    विस्तृतमा पढ्नुस्

  • चौथो राष्ट्रिय हर्स सोमा करण र पर्शुराम च्याम्पियन

    चौथो राष्ट्रिय हर्स सोमा करण र पर्शुराम च्याम्पियन

    काठमाडौं : करण चौधरी चौथो राष्ट्रिय हर्स सो प्रतियोगिताको पुरुष हर्स सो जम्पमा बिहीबार स्वर्ण जितेका छन्। उक्त प्रतिस्पर्धामा लालबहादुर कुँवर दोश्रो तथा राम दाहाल तेश्रो भए। नेपाल इक्वेस्ट्रियन (घोडचढी) संघद्वारा आयोजित प्रतियोगिताको पुरुष टेन्ट पेगिङमा पर्शुराम बुढा मगर पहिलो, राजेन्द्र थापा दोश्रो र खतबहादुर कार्की तेश्रो भए। टुंडिखेलमा भएको प्रतियोगिताको पुरुष हाइ जम्प विधामा रामचन्द्र कट्वालले स्वर्ण तथा रामहरि…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय कराते प्रतियोगिता : विभागीय टोलीको वर्चस्व, सेना र प्रहरीलाई ४–४ स्वर्ण

    राष्ट्रिय कराते प्रतियोगिता : विभागीय टोलीको वर्चस्व, सेना र प्रहरीलाई ४–४ स्वर्ण

    काठमाडौं : ५०औं राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन बिहीबार विभागीय टोलीको वर्चस्व रहँदा त्रिभूवन आर्मी क्लब र नेपाल प्रहरीले समान ४–४ स्वर्ण जितेका छन्। पहिलो दिन ९ स्वर्णका लागि प्रतिस्पर्धा हुँदा नेपाल एपीएफ क्लबले बाँकी एक स्वर्ण जित्यो। राखेप च्याम्पियनिपअन्तर्गत सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजनमा नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगिताको पुरुष एकल कातामा एपीएफबाट भर्खरै आर्मीमा आबद्ध भएका पर्शुराम बाँस्तोलाले…

    विस्तृतमा पढ्नुस्

  • ७५ जिल्ला दौडेर पुगेका रामसुन्दर : जो बाढी पीडितको सहयोगार्थ १३५ किमि दौडिदैँछन्

    ७५ जिल्ला दौडेर पुगेका रामसुन्दर : जो बाढी पीडितको सहयोगार्थ १३५ किमि दौडिदैँछन्

    काठमाडौं : बाढी पीडितको सहयोगार्थ धावक रामसुन्दर कार्कीले ललितपुरको जावलाखेलदेखि सिन्धुलीगढीसम्मको दौड बिहीबार प्रारम्भ गरेका छन्। १ सय ३५ किलोमिटर दूरीको दौडको पहिलो दिन कार्की खुर्कोटमा बास बस्ने छन् भने शुक्रबार सिन्धुलीगढी पुग्ने छन्। सप्तरीको मुसहर बस्तीका बाढी पीडितका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले दौडिएको कार्कीले बताएका छन्। कार्कीको दौड यात्रामा ओलम्पियन कृष्ण बस्नेतले स्कर्टिङ गर्ने छन्। ललितपुर गोदावरी नगरपालिका…

    विस्तृतमा पढ्नुस्

  • पश्चिम सेतीको काम अगाडि बढाउन थ्री गर्जेजसँग सम्झौता

    पश्चिम सेतीको काम अगाडि बढाउन थ्री गर्जेजसँग सम्झौता

    काठमाडौं : नेपाल विद्युत प्राधिकरण र चीनको प्रतिष्ठित थ्री गर्जेज कम्पनीबीच पश्चिम सेती जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने विषयको द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। आज सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र थ्री गर्जेजका प्रतिनिधिले हस्ताक्षर गरेका हुन्। प्रारम्भिक सम्झौता भएको दश महिनापछि संयुक्त लगानी गर्ने र कम्पनी स्थापना गर्ने विषयमा समझदारी भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए। लगानी…

    विस्तृतमा पढ्नुस्

  • निमुखालाई न्याय र विपन्नलाई आय : राज्यमन्त्री लामा

    जुम्ला : उद्योग राज्यमन्त्री रेशमबहादुर लामाले समाजिक न्याय र आर्थिक समृद्धिका लागि निमुखालाई न्याय र विपन्नलाई आय दिनुपर्ने आवश्यकता औल्याएका छन्। सन्ध्या फाउण्डेशन नेपालको प्रथम साधारण सभाको उद्घाटन गर्दै उनले भने– “स्वदेशमै रोजगारी वृद्धि गर्ने खालका उद्योगलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ।” यसैगरी राज्यमन्त्री लामाले जुम्लाका उद्योगी, व्यवसायी र उपभोक्तासँगको अन्तरक्रिया कार्यक्रममा लगानी मैत्री वातावरण सृजना गर्न सरकार लागि परेको…

    विस्तृतमा पढ्नुस्

  • कागजपत्र घोषणामा नाजिर र शिल्पाको पाँच पोज

    कागजपत्र घोषणामा नाजिर र शिल्पाको पाँच पोज

    काठमाडौं: अभिनेता नाजिर हुसेन र शिल्पा मास्के एकसाथ फिल्म 'कागजपत्र'मा देखिने निश्चित भएको छ। नाजिरलाई दर्शकले चिन्न र खोज्न थालिसके भने शिल्पा मास्के नेपाली फिल्म दर्शकको लागि अझै नयाँ नै छिन्। नाजिरले अभिनय गरेको पुण्टे परेड, होस्टल रिटर्नस्, गाँठो, वीर बिक्रम, जंगे लगायत फिल्म प्रदर्शनमा आइसकेका छन् भने तिमी सँग, राज्जा रानी लगायत फिल्म प्रदर्शनको तयारीमा छ। हालै नाजिरलाई लिड…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell