PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • धनुषा क्षेत्र न. ३ का मतदातालाई आफ्नो पक्षमा तान्न निधि र महतोको जोड

    धनुषा क्षेत्र न. ३ का मतदातालाई आफ्नो पक्षमा तान्न निधि र महतोको जोड

    धनुषा : धनुषा निर्वाचन क्षेत्र नं ३ मा यतिबेला सबैको ध्यान केन्द्रित भएको छ। यस क्षेत्रका प्रभावशाली नेता नेपाली कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोले उम्मेदवारी दिएसँगै कसले बाजी मार्ला भनेर चर्चाको विषय बनेको छ। निर्वाचनका सन्मुख मतदातालाई फकाउन कांग्रेसका नेता निधि र राजपाका नेता महतो दिनरात खटिएका छन्। बिहान उठेदेखि अबेर रातिसम्म दुवै नेताको प्रचारप्रसारका कार्यक्रम चलिरन्छ। दुवै…

    विस्तृतमा पढ्नुस्

  • प्रकाशमानले भने, 'नयाँ पार्टीले एक हप्तामा धान फलाउँदैन'

    प्रकाशमानले भने, 'नयाँ पार्टीले एक हप्तामा धान फलाउँदैन'

    काठमाडौं : नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर एकका उम्मेदवार प्रकाशमान सिंहले यहीका जनताले आफ्नो हैसियत बढाएको बताएका छन्। शुक्रबार बिहान चुनावी घर दैलोको क्रममा नयाँ बानेश्वर पुगेका नेता सिंहले भने, ‘यहाँका जनताले मलाइ ५२ प्रतिशत मत दिएर जिताउनु भो।’ त्यसैले म पार्टीमा महामन्त्री र सरकारमा उपप्रधानमन्त्रीसम्म बनें। संसदमा उपनेतासम्म बनें। यो सबै यहाँकै सहयोगले भएको हुँ। आफू दुई पटकसम्म…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठी : प्रदेश नं ४ र ५ मा सुरक्षा अवस्था बारे छलफल

    पोखरा : गृह मन्त्रालयले आयोजना गरेको निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठी आज पोखरामा शुरु भएको छ। गोष्ठीमा प्रदेश नं ४ र ५ अन्तर्गतका जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखका गरी एक सय ६० जनाको सहभागिता रहेको थियो। गोष्ठीमा सुरक्षा निकायका प्रमुखले जिल्लाको सुरक्षा स्थिति मजवुत रहेकोले दुवै चरणमा हुने प्रतिनिधि र प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • विवेकशील साझा पार्टीको प्रतिबद्धतापत्र सार्वजानिक, यस्तो छ मुख्य एजेण्डा

    विवेकशील साझा पार्टीको प्रतिबद्धतापत्र सार्वजानिक, यस्तो छ मुख्य एजेण्डा

    काठमाडौं : ‘अबको आशा विवेकशील साझा’ चुनावी नारासहित चुनावमा होमिएका विवेकशील साझा पार्टीले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। विवेकशील साझा पार्टीले आफ्नो प्रतिबद्धतापत्रको मुख्य मर्म लुटतन्त्र ढालेरै छाड्ने, देशलाई उद्यमशील बनाउने र नेपालले गुमाएको स्वाभिमान फर्काउने बताएको छ।  यस्ता छन् साझा विवेकशीलको प्रतिवद्धतापत्र  उद्यमशीलता मार्फत उच्च आर्थिक वृद्धिदर हासिल गरिने छ। नेपालको भूबनोट, यातायात र विद्युतीकरणको महत्त्वलाई दृष्टिगत गर्दै यातायात प्रणालीको आधुनिकीकरण साथै रेल…

    विस्तृतमा पढ्नुस्

  • अस्वाभाविक खर्चको अनुगमन गर्न सरकारी निकायसँग आयोगको आग्रह

    अस्वाभाविक खर्चको अनुगमन गर्न सरकारी निकायसँग आयोगको आग्रह

    काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट भइरहेको अस्वाभाविक खर्चको अनुगमन गर्न सम्बद्ध सरकारी निकायसँग आग्रह गरेका छन्। निर्वाचन आयोगमा निर्वाचन आचार संहितासम्बन्धी उद्योग वाणिज्य क्षेत्रका सरकारी पदाधिकारी तथा उद्योगी व्यवसायीसँगको छलफलमा उनले निर्वाचनमा दल र उम्मेदवारबाट भएको अधिक नगद प्रवाहको अनुगमन गर्न नेपाल राष्ट्र बैंक तथा सम्पत्ति…

    विस्तृतमा पढ्नुस्

  • अन्तर कलेज फुटसल मंसिर पहिलो साता हुने

    अन्तर कलेज फुटसल मंसिर पहिलो साता हुने

    काठमाडौं : शिक्षा क्षेत्रमा काम गर्दै बएको अल्फा बिटा कन्सलटेन्सी पहिलो पटक औपचारिक रुपमा फुटबल प्रतियोगिता गर्दै खेलकुदमा प्रवेश गरेको छ। अल्फा बिटाले नेपालका दुई चर्चित खेलाडीहरु तेक्वान्दोका दीपक विष्ट र फुटबलर हरी खड्कालाई संयोजक राखेर अन्तर कलेज फुटसल प्रतियोगिता गर्ने शुक्रबार जानकारी गराएको हो। मंसिर ६ देखि ८ गतेसम्म शंखमुल फुटसलमा हुने प्रतियोगिता अन्तर कलेज फुटबल प्लस टू र…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय रिङ रेसलिङमा ८ देशका २१ खेलाडी भिड्ने

    अन्तर्राष्ट्रिय रिङ रेसलिङमा ८ देशका २१ खेलाडी भिड्ने

    काठमाडौं : नेपाल रिङ रेसलिङ संघको आयोजना तथा डिस मिडिया नेटवर्कको सहकार्यमा शनिबार दोस्रो अन्तर्राष्ट्रिय रिङ रेसलिङ प्रतियोगिता आयोजना हुँदैछ। प्रतियोगितामा नेपालसहित ८ देशका कूल २१ खेलाडीले सहभागिता जनाउने संघका अध्यक्ष सुनिता थापाले जानकारी दिइन। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने प्रतियोगिताको लागि प्राविधिक लगायत सम्पूर्ण तयारी पूरा भएको थापाले बताइन्। विभिन्न सात क्याटेगोरीमा खेलाइने प्रतियोगितामा नेपालबाट १२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • अभ्यास खेलमा जितले कुनै असर गर्दैन तर बंगलादेशलाई कडा चुनौती दिन्छौँ : प्रशिक्षक दास

    अभ्यास खेलमा जितले कुनै असर गर्दैन तर बंगलादेशलाई कडा चुनौती दिन्छौँ : प्रशिक्षक दास

    काठमाडौं : मलेसियामा आजबाट शुरु भएको एसीसी यू-१९ युथ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। समूह ए अन्तर्गतको उक्त खेल मलेसियाको किनरारा मैदानमा हुनेछ। नेपालले एसिया कप खेल्नुअघि एक सातको बंगालादेश टूर गरेको थियो जहाँ नेपालले दुई खेल हारेकव थियो भने अन्तिम खेलमा जित हात पारेको थियो। तर नेपालका मुख्य प्रशिक्षक विनोद दासले उक्त खेलले भोलीको…

    विस्तृतमा पढ्नुस्

  • ‘राज्जा रानी’ रिलिज मिति प्रिपोन्ड, केकी र नाजिर फिचरिङ गीत लन्च

    ‘राज्जा रानी’ रिलिज मिति प्रिपोन्ड, केकी र नाजिर फिचरिङ गीत लन्च

    काठमाडौं : नाजिर हुसेन र केकी अधिकारी स्टारर रोमान्टिक ड्रामा ‘राज्जा रानी’को प्रदर्शन मिति प्रिपोन्ड भएको छ। पूर्वनिर्धारित मितिबाट सिनेमा एक साता अगाडि प्रदर्शन हुन लागेको हो। बितरकसँगको समझदारीपछि याम थापाले निर्देशित फिल्म पुस २१ गते देशव्यापी प्रदर्शन हुनेछ। उक्त मितिमा यो सिनेमा एक्लै रिलिज हुनेछ। निर्माण कम्पनी आर्यन फिल्म प्रोडक्सनले नयाँ रिलिज मिति घोषणासँगै रोमान्टिक गीत पनि लन्च गरेको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय कराते च्याम्पियनसिप : ८ स्वर्ण जितेर नेपाल प्रहरी च्याम्पियन

    राष्ट्रिय कराते च्याम्पियनसिप : ८ स्वर्ण जितेर नेपाल प्रहरी च्याम्पियन

    काठमाडौं : नेपाल प्रहरी क्लबले राखेप च्याम्पियनसिपअन्तर्गत ५०औं राष्ट्रिय कराते च्याम्पियनसिपमा कूल ड स्वर्ण जित्दै टिम च्याम्पियन बनेको छ। १९ स्पर्धा समावेश प्रतियोगितामा प्रहरीले दोस्रो दिन क्रबार ४ स्वर्ण थप्दै च्याम्पियन बनेको हो। पहिलो दिनपनि प्रहरीले ४ स्वर्ण नै जितेको थियो। नेपाल कराते महासंघद्वारा आयोजना तथा सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा त्रिभूवन आर्मी क्लब ६ स्वर्णसाथ दोस्रो भयो।…

    विस्तृतमा पढ्नुस्

  • धरौटी तिर्न नसकेर जेल बसेका महिलाहरुको उद्धार

    धरौटी तिर्न नसकेर जेल बसेका महिलाहरुको उद्धार

    काठमाडौं : धरौटी रकम तिर्न नसकेर जेल जीवन बिताइरहेका ६ जना महिला बन्दीहरुलाई आज शुक्रबार हिडेन लाइफ फाउन्डेसनले उद्धार गरेको छ। जगन्नाथ देवल सुन्धारा कारागारमा विगत दुई महिना देखि जेल परेका उनीहरुलाई फाउन्डेसनले उद्धार गरेको हो। उनीहरु सार्वजानिक अपराधअन्तर्गत जगन्नाथ देवल कारागारमा कैदी जीवन बिताँउदै आएका थिए। महिलाहरुले तिर्न बाँकी धरौटी रकम फाउन्डेसनले तिरेर उनीहरुलाई आज जेलबाट निकालेको हो। जगन्नाथ देवल र कारागार…

    विस्तृतमा पढ्नुस्

  • १५ नयाँ प्रशिक्षकले पाए एएफसी ए कोचिङ सर्टिफिकेट, प्रदिप हुमागाईं उत्कृष्ट

    १५ नयाँ प्रशिक्षकले पाए एएफसी ए कोचिङ सर्टिफिकेट, प्रदिप हुमागाईं उत्कृष्ट

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले थप १५ जना फुटबल प्रशिक्षकलाई एएफसी 'ए' कोचिङ सर्टिफिकेट प्रदान गरेको छ। गत अगस्टमा सञ्चानल भएको कोर्ष पूरा गर्दै १५ जनाले ए कोचिङ सर्टिफिकेट प्राप्त गरेका हुन्। उक्त कोर्समा थ्रीस्टार क्लबका पूर्व प्रशिक्षक प्रदीप हुमागाईं सबैभन्दा धेरै अंक ल्याए उत्कृष्ट बनेका हुन्। यसपछि नेपालमा ए लाइसेन्ट सर्टिफिकेट पाउने प्रशिक्षक संख्या ३१ पुगेको छ।…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटमा मतपत्र पुग्यो

    नुवाकोटमा मतपत्र पुग्यो

    नुवाकोट: आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा आवश्यक मतपत्र जिल्ला आइपुगेको छ। निर्वाचनका लागि आवश्यक पर्ने ६५ प्रकारका सामग्रीमध्ये जिल्लामा खरिद गर्नु पर्ने बाहेक आयोगबाट पठाउनेमध्ये मुख्य मानिएको मतपत्र बुधबार जिल्ला आइपुगेको हो। नुवाकोटमा कायम रहेका मतदाता संख्याभन्दा बढी हुनेगरी मतपत्र जिल्लामा आएको मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिए। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ क्षेत्र…

    विस्तृतमा पढ्नुस्

  • बारा क्षेत्र नं ३ मा त्रिकोणात्मक लडाइँ

    बारा क्षेत्र नं ३ मा त्रिकोणात्मक लडाइँ

    कलैया: बारा निर्वाचन क्षेत्र नं ३ मा त्रिकोणात्मक लडाइँ हुने भएको छ। आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन क्षेत्र नं ३ मा नेपाली काँग्रेसबाट सरकारका वर्तमान मन्त्री फरमुल्लाह मंसुर, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामबाबुकुमार यादव, र वाम गठबन्धनका तर्फबाट एमालेका पूर्व जिल्ला सचिव अध्यानन्द पाण्डे चुनावी प्रतिष्पर्धामा उत्रेका छन्। तिनै नेताहरु बीच प्रतिष्पर्धा हुने कुरा मतदाता बताउँछन्। तर चुनावमा…

    विस्तृतमा पढ्नुस्

  • अस्थायी शिक्षकको स्थायी प्रक्रिया सुरुः पास भए जागिर, फेल भए आर्थिक सुविधा

    अस्थायी शिक्षकको स्थायी प्रक्रिया सुरुः पास भए जागिर, फेल भए आर्थिक सुविधा

    काठमाडौँ: शिक्षक सेवा आयोगले २६ हजारभन्दा बढी अस्थायी शिक्षकको स्थायी गर्ने प्रक्रिया सुरु गरेको छ। आन्तरिक प्रतिस्पर्धाका आधारमा अस्थायी शिक्षकलाई स्थायीको प्रक्रिया सुरु गरिएको हो। निकै विवादित बनेको शिक्षा ऐन नवौँ संशोधनले अस्थायी शिक्षकलाई न्युनतम ४० अंक ल्याई पास भएमा जागिर सुनिश्चित गरेको छ। फेल भएमा आर्थिक सुविधा पाउँनेछन्। शिक्षा ऐन आठौँ संशोधनले अस्थायी शिक्षकको स्थायी प्रक्रिया सुरु गरे पनि शिक्षकहरुकै…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवा शनिबार एकैदिन तीन जिल्लामा चुनावी सभालाई सम्वोधन गर्ने

    प्रधानमन्त्री देउवा शनिबार एकैदिन तीन जिल्लामा चुनावी सभालाई सम्वोधन गर्ने

    काठमाडौं: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभामा सम्बोधनका लागि शनिबार एकैदिन ताप्लेजुङ, पाँचथर र सोलुखुम्बु पुग्ने भएका छन् । चुनावी प्रचारको सुरुवात पूर्वबाट सुरु हुने र प्रधानमन्त्री देउवाले एकैदिन तीन जिल्लाका जनतालाई सम्बोधन गर्ने कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक एवं  प्रचारप्रसार समन्वय उपसमितिका संयोजक बालकृष्ण खाँणले जानकारी दिए । ‘निर्वाचन परिचालन सुरु भइसकेको छ, २५ गते हाम्रा पार्टीका…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा एकको मृत्यु, एक घाइते

    दुर्घटनामा एकको मृत्यु, एक घाइते

    खजुरा: नेपालगञ्जमा गएराति भएको सडक दुर्घटनामा एक जनाको मृत्युभएको छ भने एक जना घाइते भएका छन् । नेपालगञ्जको कारकाँदो चोक नजिकै भे १ ज ७२८ नम्बरको जिपमा भे ६ प ३९६ नम्बरको मोटरसाइकल ठोक्किँदा बाँके जिल्ला कोहलपुर नगरपालिका–३ किरणनालाका ४२ वर्षीय टोपबहादुर बस्नेतको मृत्यु भएको छ। सडक पार गर्दै गरेको गाडीमा मोटरसाइकल ठोक्किएर मोटरसाइकलमा पछाडी सवार बस्नेत गम्भीर घाइते भई नर्सिङहोममा उपचारको…

    विस्तृतमा पढ्नुस्

  • इंगलिस च्याम्पियनसिप कार्डिफ सिटीबाट खेल्ने गोलकिपर निल एथरिजसहित काठमाडौं आइपुग्यो फिलिपिन्स टोली

    इंगलिस च्याम्पियनसिप कार्डिफ सिटीबाट खेल्ने गोलकिपर निल एथरिजसहित काठमाडौं आइपुग्यो फिलिपिन्स टोली

    काठमाडौं : एएफसी एसिया कप छनोटअन्तर्गत नेपालसँगको खेल खेल्न फिलिपिन्स राष्ट्रिय फुटबल टोली बुधबार काठमाडौं आइपुगेको छ। आगामी मंगलबार हुने समूह चरणको पाँचौ खेलका लागि फिलिपिनो टोली झण्डै एक सात अगाडि नै नेपाल आएको हो। नेपाल र फिलिपिन्स बीचको खेल नोभेम्वर १४ तारिखमा ललितपुरस्थित एन्फा कम्प्लेक्समा हुनेछ। ४ खेलबाट अपराजित रहदै ८ अंक जोडेको फिलिपिन्स समूह एफको शीर्ष स्थानमा छ भने…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधसभा निर्वाचनमा महोत्तरी: अप्रत्यासित परिणाम आउन सक्ने विश्लेषण

    प्रतिनिधसभा निर्वाचनमा महोत्तरी: अप्रत्यासित परिणाम आउन सक्ने विश्लेषण

    संजितकुमार मण्डल/रासस गौशाला: प्रतिनिधिसभा निर्वाचनका लागि चारवटा निर्वाचन क्षेत्र कायम गरिएको महोत्तरी जिल्लामा मंसिर २१ गते हुन गइरहेको चुनावमा अप्रत्यासित परिणाम आउने विश्लेषकको अनुमान रहेको छ। आर्थिक चलखेल र जातीय समीकरणका कारण महोत्तरीका चारवटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने र त्यसबाट अप्रत्यासित परिणाम आउने विश्लेषकको दाबी रहेको छ। मधेश आन्दोलनको परिणामस्वरुप जन्मिएको राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र…

    विस्तृतमा पढ्नुस्

  • डोल्पाको चुनावी भिडन्त : कांग्रेस र वाम गठबन्धनको प्रतिस्पर्धा

    डोल्पाको चुनावी भिडन्त : कांग्रेस र वाम गठबन्धनको प्रतिस्पर्धा

    रामचन्द्र न्यौपाने दुनै: दुर्गम जिल्ला डोल्पामा आसन्न संघ र प्रदेशको निर्वाचनका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँगाउँमा पसेका छन्। आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतका साना तथा ठूला दलका उम्मेदवार प्रतिष्पर्धात्मक हिसाबमा प्रचारप्रचारमा जुटेका हुन् ।   के गर्दैछ एमाले? आसन्न निर्वाचनका लागि नेकपा (एमाले) र माओवादी केन्द्रको गठबन्धन संयुक्तरुपमा चुनावी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell