काठमाडौं : ‘नाइँ मलाइ थाहा छैन..’ गीतबाट चर्चामा आएका गायक संजिव पराजुलीको स्वरमा दोस्रो एकल एल्बम ’त्यो सपना’ सार्वजनिक भएको छ। राजधानीमा आइतबार वरिष्ठ गीतकार, साहित्यकार तथा कवि दिनेश अधिकारीको उपस्थितीमा एल्बम बिमोचन गरिएको हो। चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष भारत शाक्य, गायिका टिका प्रसाईं, गीतकार होमनाथ न्यौपाने तथा उनको माता पिता, संगीतकार दिपक भट्टराई तथा उनको माता पिता र…
काठमाडौँ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकार, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई विपक्षी बनाई प्राधिकरणका पूर्व कार्यकारी सुशील ज्ञवालीले आज दायर गरेको रिट निवेदनमा प्राधिकरणमा भुसाललाई गैरकानुनी रुपमा नियुक्ति गरिएको भन्दै नियुक्ति खारेज गर्न माग गरिएको छ। रिट निवेदनमा प्राधिकरणका पूर्व सिइओ गोविन्द पोखरेलको…
काठमाडौं : नेपालका नम्बर एक जोडी रत्नजित तामाङ र नङगशल तामाङ पाकिस्तानमा जारी योनेक्स सनराईज पाकिस्तान ईन्टरनेशनल ब्याडमिन्टन सिरिज-२०१७ को मिक्स डबल्समा फाइनलमा पराजित भएका छन्। पाकिस्तानको लिकत जिम्नेजियम, इस्लामावादमा भएको प्रतियोगितामा दिपेश धामी र शोभा गौचनको जोडीले अघिल्लो संस्करणका विजेता तामाङ दिदीभाईको जोडीलाई २१–१४, २१–१३ ले पराजित गरे। दिपेश र शोभाको जोडीले सेमिफाइनलमा पाकिस्तानी जोडीलाई पराजित गर्दै फाईनलमा दिदीभाईसँग भेट पक्का…
गोरखा : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले संविधानसभाबाट जारी संविधानको सफल कार्यान्वयन र देशलाई आर्थिक विकासको दिशातर्फ उन्मुख गर्न लोकतान्त्रिक गठबन्धनले जित्न आवश्यक रहेको बताएका छन्। चुनाव प्रचारप्रसार अभियानमा सहभागी हुन आज गोरखा आएका महामन्त्री कोइरालाले देशमा कम्युनिष्ट शासन ल्याउने चेष्टाका साथ कम्युनिष्टहरु लागिपरेको आरोप लगाए। कोइरालाले आज मान्वु, काशीगाउँ, केरौंजा र सिर्दिवासमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनले…
काठमाडौं : मलेसियामा भइरहेको एसीसी यू-१९ युथ एसिया कपअन्तर्गत समूह ए को पहिलो खेलमा नेपालले बंगलादेशसंग खेलिरहेको छ। किनरारा मैदानमा टस हारेर नेपालले पहिले ब्याटिङ गरिरहेको बेला पानी परेपछि खेल रोकिएको छ। पानी पर्नुअघि नेपालले ४०.१ ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको छ। यसअघि वर्षाकै कारण निर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो शुरु भएको खेल ४३ ओभरमा घटाइएको…
काठमाडौं : मलेसियामा भइरहेको एसीसी यू-१९ युथ एसिया कपअन्तर्गत समूह ए को पहिलो खेलमा नेपालले बंगलादेशसंग खेलिरहेको छ। पानी रोकिएपछि बंगलादेशले जवाफी ब्याटिङ गरिरहेको छ। यसैगरी बंगलादेशले ४० ओभरमा १८१ रनको नयाँ लक्ष्य पाएको छ। किनरारा मैदानमा टस हारेर नेपालले पहिले ब्याटिङ गरिरहेको बेला पानी परेपछि खेल रोकिएको छ। पानी पर्नुअघि नेपालले ४०.१ ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको छ।…
झापा : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आसन्न चुनावमा वाम तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न नसक्ने बताएको छ। झापा क्षेत्र नं १ को धुलाबारीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीचको एकताबाट विपक्षी अत्तालिएको बताए। “नेपालका कम्युनिष्ट शक्तिलाई फुटाएर विगतदेखि नेपाली कांग्रेसले चलाउँदै आएको द्वन्द्वको खेतीपाती अब समाप्त हुन्छ,” उनले भने आगामी…
सर्लाही : प्रहरीले अवैध लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ। सर्लाही हरिपुर नगरपालीका स्थित नवलपुर मंगलवा सडकमा चेकजाँचको क्रममा सर्लाही वरथवा नगरपालीका बस्ने २४ वर्षीय राजकुमार दासलाई पक्राउ गरेको हो। दासले चलाएको बा ३५ प ७३५५ नम्बरको मोटरसाइकलमा रहेको झोलाबाट १२० एम्फुल र ४० नोर्फिन फेला पारेको प्रहरी निरिक्षक अनिल ठकुरीले बताए। साथै प्रहरीले सोही स्थानबाट अवैध मदिरासमेत वरामत…
चार पटकको विश्वकप विजेता इटलीको अर्को वर्ष विश्वकप खेल्ने सम्भावना कठिन बनेको छ। विश्वकप छनोटअन्तर्गत युरोपेली प्लेअफको पहिलो लेगमा इटली स्वीडेनसँग १-० ले पराजित भएपछि विश्वकप यात्रा कठिन बनेको हो। समूह चरणबाट सिधै छनोट हुन नसकेपछि युरोपको बाँकी चार स्थानका लागि प्लेअफ खेलाइएको हो। घरेलु मैदानमा स्वीडेनलाई जित दिलाउन ज्याको जोहानसनले ६१औँ मिनेटमा एक मात्र गोल गरे। दोस्रो लेग आगामी…
जेनेभा : आप्रवासनसम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था आइओएमले बंगलादेश पुगेका म्यान्माली शरणार्थी रोहिंगाको संख्या छ लाख १३ हजार पुगेको जनाएको छ। गएको अगष्ट २५ देखि म्यानमारको राखिन राज्यमा शुरु भएको हिंसाका कारण देश छाड्ने शरणार्थीको संख्या छ लाख नाघेको हो। उनीहरु बंगलादेशको कोक्स् बजारमा बसोबास गरिरहेका छन्। बंगलादेश सरकारले सो क्षेत्रमा शरणार्थी शिविरहरु बनाइदिएको छ। शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा आइओएमका…
चितवन : पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि कम्युनिष्टको बहुमत सरकार बन्ने र राजनीतिक स्थिरता कायम हुने बताएको छ। चितवन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका अध्यक्ष दाहालले आज पश्चिम चितवनको शिवनगरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै जनताले चाहेको कुरा यस चुनावले पूरा हुन लागेको बताए। “दशकौँदेखि नेपाली जनताले…
काठमाडौं : एकानब्बे वर्षका उमेरमा ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएका पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्ट निष्ठावान राजनीतिज्ञ हुन। उनी विगत केही समयदेखि अस्वथ्य हुँदै आएका थिए। पिता चन्द्रनिधि र माता धनकुमारीको कोखबाट उनको जन्म १५ जनवरी १९२७ मा भएको थियो। उनले लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका थिए। राजनीतिसम्बन्धी लेख लेख्दै राजनीतिज्ञ डिल्लीरमण रेग्मीसँगको सङ्गतबाट राजनीतिमा सरिक भएका बिष्टले नेपाली राष्ट्रिय कांग्रेसबाट…
रोल्पा : रोल्पा नगरपालिका– ७ गोरबोट घापाका ४३ वर्षीय लीलबहादुर पुनले आफ्नो छोरीसहित दुई नातिनीको हत्या गरेका छन्। २५ वर्षीय छोरी पेवावती, दुई वर्ष तीन महिनाकी जेठी नातिनी दिया र सात महिनाकी कान्छी नातिनीको बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए। छोरी पेवावतीले बिरामी बाबुलाई भेट्न तीन दिनअघि माइत आइकी थिइन्। लीलबहादुरका पत्नी…
काठमाडौं : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले नेपाली कांग्रेसले तीन पटक बहुमत ल्याउँदा मुलुककलाई राजनीतिक स्थायित्व दिन नसकेकाले यस पटक जनताले वाम गठबन्धनलाई बहुमत दिनुपर्ने बताएको छ। कामनपा–३ स्थित बाँसबारीमा चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले कांग्रेसले पटकपटक बहुमत ल्याउँदा सरकारले पूर्ण अवधि काम गर्न नसकेर मुलुकमा अस्थिरता र अन्योलको वातावरण बनेको चर्चा गरे। मुलुकमा जनताको अधिकारलाई…
काठमाडौं : आसन्न मंसिर १० र २१ गतेको निर्वाचनमा एक सय ६७ जना तेस्रो लिङ्गी मतदानमा सहभागी हुने भएका छन्। कुल मतदाता एक करोड ५४ लाख २७ हजार ९३४ रहेकामा मुलुकभर १६७ तेस्रो लिङ्गी निर्वाचनको मत प्रक्रियामा सहभागी हुने निर्वाचन आयोगका सूचना व्यवस्थापन केन्द्रका वरिष्ठ कम्प्युटर अधिकृत चन्द्र साहले जानकारी दिए। नागरिकता लिएको आधारमा आयोगले एक सय ६७ जना तेस्रो…
काठमाडौं : एसीसी यू-१९ युथ एसिया कपको पहिलो खेलमा नेपाल यू-१९ टोली बंगलादेश यू-१९ सँग पराजित भएको छ। दुई पटक वर्षाले प्रभावित भएको खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको हो। वर्षाका प्रभावित खेलमा १८१ रनको टार्गेट पाएको बंगलादेशले १ बल अगावै ८ विकेट गुमाएर पूरा गर्दै विजयी शुरुवात गरेको हो। निर्धारित समयभन्दा करिब २ घण्टा ढिला शुरु भएको खे लशुरुमा…
लहान : गत साउन भदौमा आएको बाढी पहिरोका कारण सिरहामा यस वर्ष धान उत्पादनमा करिब ५० प्रतिशतले कमी आउने भएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार धान रोपार्इको समयमा आएको बाढीपहिरो, पर्याप्त वर्षा नभएको र रोग किराको प्रकोपसमेत बढेकाले गत वर्षको तुलनामा करिब एक लाख मेट्रिक टन धान कम उत्पादन हुने अनुमान गरिएको छ। जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा.…
काठमाडौं : एसीसी यू-१९ युथ एसिया कपको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको छ। एक समय खेलमा पकड बनाएको नेपालले सोही लय कायम राख्न नसक्दा हार बेहोर्नुपर्यो। खेल पछि नेपालका मुख्य प्रशिक्षक विनोद दासले राम्रो खेलेपनि भाग्य आफ्नो साथमा नरहेको प्रतिक्रिया दिएका छन्। ‘धेरै राम्रो खेल्यौँ। हामीले ब्याट र बल दुवैमा कमब्याग गरेका थियौँ। टेष्ट खेल्ने टिम विरुद्ध…
महोत्तरी : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम नेपालको गठबन्धनले बहुमत ल्याए प्रदेश नम्वर दुईमा मधेश सरकार घोषणा गर्ने बताएका छन्। फोरम नेपाल र राजपाको चुनावी गठबन्धनले बहुमत प्राप्त गरे चुनाव सकिएको एक महिनामै मधेश सरकार गठन गर्ने यादवले दावी गरेका हुन्। महोत्तरीको क्षेत्र न. १, रामनगर बिर्तामा शनिबार फोरम नेपाल र राजपाका उम्मेदबारहरुले संयुक्त रुपमा आयोजना गरेको…
काठमाडौं: मतदाता नामावलीमा नाम दर्ता गरेका तर परिचयपत्र बुझ्न बाँकी रहेका मतदाताको परिचयपत्र पहिलो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर ८ र ९ तथा दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर १९ र २० गते वितरण गरिने भएको छ। निर्वाचन आयोगका अनुसार गत भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका, ठाउँसारी र सच्याउन…