काठमाडौँः ‘सरप्राइज’का रुपमा भएको वाम तालमेलबाट आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा अपेक्षित नजिता आउन नसक्ने विश्लेषण भएपछि वाम गठबन्धनका दुई घटक एमाले र माओवादी केन्द्रले पार्टी एकीकरणको छलफललाई तीव्रता दिएका छन्। तर, अासन्न चुनावअघि एकीकरणको सम्भावना भने निकै कम छ। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकरण छलफललाई तीव्रतासाथ अघि बढाएका छन्। एकता संयोजन समितिमा…
काठमाडौँः निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायण देवसहित तीनजनालाई २४ घण्टे स्पष्टीकरण मागेको छ। सार्वजनिक सञ्चारमाध्यममा आएका समाचारका आधारमा आयोगले मन्त्री देव, कांग्रेस सप्तरीका सभापति एवं सप्तरी ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिनेशकुमार यादव र सप्तरीको खुरहुरियास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यनारायण यादवलाई २४ घण्टे स्पष्टीकरण माग गरेको हो । मन्त्री देवले निर्वाचन आचारसंहिता विपरीत सरकारी सवारी…
काठमाडौ : मकवानपुरको नेवारपानीमा स्थानीयबासीबीच भएको विवाद नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड हवाइ फायर गरेको छ। शनिवार राति नेवारपानीका बासिन्दा हाँडिखोलामा वनभोज खाएर फर्किने क्रममा मनोहरागाँउपालिका ३ को राई टोलका बासिन्दाले हर्न बजाएको भन्दै विवाद गरेका थिए। गाडी चालकलाई हातपात गरेपछि विवाद मिलाउने क्रममा प्रहरीले नेवारपानीका बासिन्दालाई साथ दिएको भन्दै राइटोलबासी प्रहरीमाथि जाइलागेका थिए। दुर्इ पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन…
सोलुखुम्बु : प्रधानमन्त्री शेरबहादुर देउवाले पासाङल्हामु शेर्पालाई आफू सरकार प्रमुख हुँदा राष्ट्रिय विभूति घोषणा गरी शेर्पा समुदायको सम्मान गरेको बताएका छन्। आज बिहान सोलुखुम्बुको लुक्लामा आयोजित कांग्रेस कार्यकर्ता भेटघाटमा प्रधानमन्त्री देउवाले पासाङल्हामु शेर्पालाई राष्ट्रिय विभूति बनाएर शेर्पा समुदायको कदर गरेको भन्दै कांग्रेस सधैं शेर्पा समुदायको साथमा रहेको बताए। उनले योपटकको चुनावमा पनि अन्य कुनै पार्टीले प्रत्यक्षतर्फ शेर्पालाई चुनावमा नउठाएको दाबी गर्दै…
काठमाडौं: दीपेन्द्र सिंह ऐरीले कप्तानी इनिङ्स खेलेपछि नेपालले एसीसी यू-१९ युथ एसिया कप क्रिकेटको दोस्रो खेलमा भारतलाई १८६ रनको लक्ष्य दिएको छ। बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको हो। नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ८८ रन बनाए। १०१ बल खेलेका ऐरीले ६ चौका र २ छक्का प्रहार गरे। एक…
भीमदत्तनगर : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) कञ्चनपुरले नेपाली कांग्रेसका प्रत्यक्षतर्फका उम्मेदवारलाई सहयोग गर्ने घोषणा गरेका छन्। तीन दलले संयुक्त पत्रकार सम्मेलन गरी कञ्चनपुरमा नेपाली कांग्रेससहित तीन राजनीतिक शक्तिबीच चुनावी एकता भएको उद्घोष गरेका हुन्। राप्रपाका नेताहरुले प्रत्यक्षतर्फका कञ्चनपुर कांग्रेसका तीन वटै प्रतिनिधिसभा सदस्य र छ वटै प्रदेशसभाका सदस्यलाई…
काठमडौं : काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-८ स्थित सुन्दरवस्ती भंगालमा तीन टेनिस कोर्टसहित नौलिन स्पोर्टस् भिल्ला सञ्चालनमा आएको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका दुई वटा डबल र एउटा सिंगल टेनिस कोर्टसहितको नौलिन स्पोर्टस् भिल्ला शनिबारबाट सञ्चालनमा आएको हो। उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाले मनोज राणासँग टेनिस खेलेर स्पोर्टस् भिल्लाको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा काठमाडौं–४ मा प्रतिनिधिसभा उम्मेदवारहरु नेपाली कांग्रेसका गगन थापा, नेकपा एमालेका…
हनोइ : रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाको हस्तक्षेप रहेको भनी अमेरिकी वृत्तमा लगाइने गरेको आरोपको पुनः खण्डन गर्दै आरोप आधारहीन रहेको बताएका छन्। रसियाली राष्ट्रपति पुटिन शनिबार भियतनाममा भएको एसिया प्रशान्त क्षेत्रस्तरीय शिखर सम्मेलनको शिलशिलामा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएको भेटमा निर्वाचनमा हस्तक्षेपको आरोपले आफूलाई अपमानित भएको महसुस गरेको बताएका ट्रम्पले बताए। पुटिनले हस्तक्षेपका आरोपहरुलाई ‘हाँस्यास्पद’…
काठमाडौं : फिल्म 'साढे सात'को पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक सत्यराज आचार्यको मुख्य भूमिका रहेको फिल्मको भिडियोमा उनी स्वयंम् र अभिनेत्री सुप्रिया कट्वालको फिचरिङ रहेको छ। ‘गज्जब हुनेछ’ बोलको गीत भिडियो युट्युबमार्फत रिलिज भएको हो। सार्वजनिक गीतमा किरण गजमेरको स्वर रहेको छ भने अमृत खतिवडाको शब्द तथा गायक तथा अभिनेता सत्यराज आचार्यको संगीत रहेको छ। फिल्ममा सत्यराज आचार्य…
झापा : वैदेशिक रोजगारीमा गएर सुन्दर भविष्य निर्माण गर्ने योजनाका साथ दैनिक सयौँ युवा विदेशिने गरेका छन्। तर, सबैको सपना पूरा हुन्छ भन्ने छैन। कोही राम्रै दाम लिएर आउँछन्, त कोही रोगिएर थिलथिलो शरीर लिएर भने कोही बाकसमा। यस्तै, सुन्दर भविष्यको खोजीमा सात वर्षअघि साउदी अबर पुगेकी बिर्तामोड नगरपालिका–८ गरामनीकी सुनिता गामी(४०) मानसिक रोगी भएर फर्किएकी छन्। सात वर्षअघि घरेलु कामदारका…
काठमाडौं: अभिनेता प्रदिप खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीट्ठ शाह एकसाथ पर्दामा देखिने भएका छन्। फिल्म 'भैरवी'मा यी दुईले काम गर्ने निश्चित भएको हो। फिल्मलाई दिनेश राउतले निर्देशन गर्नेछन्। 'तर भैरवी २०७४ मा बन्ने फिल्म भने होइन। यसअघि मेरो अर्को प्रोजेक्ट छ जुन १ महिनामा घोषणा हुन्छ', राउतले जानकारी दिए। निर्देशक मात्र नभएर अभिनेत्री साम्राज्ञी र अभिनेता प्रदिपको पनि यो वर्षका…
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र रुसका सेनाले गरेको संयुक्त सैन्य समन्वय तथा कारबाहीबाट सिरियामा केही प्रगति भएको बताएको छ। भियतनाममा भएको एपेकको सम्मेलनपछि सोही स्थानमा छोटो भेटपछि जारी गरिएको वक्तव्यमा सो कुरा बताइएको हो। उक्त बक्तव्यमा जनाइएअनुसार यी दुई देशका सेनाले गरेको समन्वयात्मक कारबाहीबाट सिरियामा धेरै आइएसका लडाकू मारिएका छन्। हाल त्यहाँ…
महेन्द्रनगर : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तहको परिणामबाट कम्युनिष्टहरु भ्रममा परेको बताएको छ। जनकपुरमा नेता निधिले पहिलो चरणकै चुनावमा कम्युनिष्ट पार्टीको भ्रम टुट्ने बताउँदै भने, “ ख्रोको राष्ट्रवाद धेरै दिन चल्दैन, नेपाली जनता अब सबै कुरा बुझ्ने भएका छन्।” उनले नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले नेपालमा एकदलीय अधिनायकवाद लाद्न खोजेको आरोप लगाए।” नेता निधिले भने, “बाहिरबाट आएर धनुषा जित्नु दिवास्वप्ना…
काठमाडौं: नाममा 'गाँजा' शब्द भएका कारण अझै दर्ता हुन सकेको छैन फिल्म 'गाँजाबाजा'। फिल्म घोषणा भएको दुई वर्ष पुग्न लाग्दा पनि फिल्म चलचित्र विकास बोर्डमा दर्ता भएको छैन। जसका कारण फिल्म युनिटले बोर्डविरुद्ध सर्वोच्च अदालतमा २०७३ वैशाख २७ गते रिट दायर गर्यो।। तर अदालतले समेत आजसम्म अन्तिम फैसला सुनाएको छैन। 'अब कार्तिक २७ गते पेशी छ। आशा गरौं हाम्रै पक्षमा…
बैतडी : बैतडीको मेलौलीबाट भीमदत्तनगरका लागि छुटेकोे यात्रुबस भीमदत्त राजमार्गमा आज बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडी, शिवनाथ गाउँपालिका– ६ की ६४ वर्षीया झुन्टीदेवी चन्द, पञ्चेश्वर गाउँपालिका– ४ की २४ वर्षीया कविता तिवारी र पाटनकी १९ वर्षीया रेवती भाट रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनामा अन्य आठ जना गम्भीर घाइते भएकामा छ…
पर्वत : आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि दलका उम्मेदवार यतिबेला प्रचारप्रसारमा सक्रिय छन्। सदरमुकामभन्दा गाउँमा चुनावी चहलपहल बढेको छ। दैनिक हुने कोणसभा, घरदैलो, आमसभाजस्ता गतिविधिले गाउँमा चुनावी चहलपहल बढेको हो। जिल्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दुई जना र प्रदेश सभा सदस्यका उम्मेदवार चार जनाले फरकफरक ठाउँमा गर्दै आएको कार्यक्रमले ग्रामीण क्षेत्रमा चुनावी रौनकता बढाएको…
काठमाडौं: 'मिस वर्ल्ड २०१७'मा नेपालको प्रतिनिधिको रुपमा रहेकी मिस नेपाल २०१७ नीकिता चाण्डक उत्कृष्ट ४० मा पर्न सफल भएकी छिन्। आइतबार मिस वर्ल्डको आधिकारिक वेबसाइटबाट जानकारी सार्वजनिक भएको हो। 'हेड टु हेड च्यालेन्ज'को भोटको आधारमा विजेता भएसँगै उनी प्रतियोगिताको टप ४० मा पुगेकी हुन्। जुन च्यालेन्जमा विश्वभरका लागि भोटिङ समेत खुला गरिएको थियो। युट्युब ट्रेन्डिङमा समेत आएको चाण्डकको च्यालेन्ज भिडियोले…
चितवन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्न स्थिर सरकार र देश समृद्ध बन्नुपर्ने बताएको छ। चितवन क्षेत्र नं ३ अन्तर्गत आज मंगलपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता आफू र अर्को हस्ताक्षरकर्ता कोइराला रहेको र उनका सपना पूरा गर्ने जिम्मा आफूमा रहेको जिकिर गरे। संविधान सभाको दोस्रो…
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको संस्थागत विकासका लागि आगामी निर्वाचनमा कांग्रेसले जित्नु अपरिहार्य भएको बताएका छन्। नेपाल तेक्वान्दो संघका खेलाडीलाई कांग्रेसमा प्रवेश गराउन आयोजित कार्यक्रममा उनले मानवाधिकार, प्रेस स्वतन्त्रता र व्यक्तिको स्वतन्त्रताको हक लोकतन्त्रमा मात्र सुरक्षित हुने बताएको हो। प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन लोकतन्त्र रोज्ने कि कम्युनिष्ट शासन रोज्ने जनमत भएको विचार व्यक्त गर्दै…
इलाम : नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले आसन्न निर्वाचनमा वाम गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्ने जिकिर गरेका छन्। माई नगरपालिका– १० मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत प्राप्त गरेर मुलुकलाई समाधान दिने बताए। “वाम गठबन्धन अब एकताको प्रक्रियामा अघि बढेको छ, एकता हुने भएपछि दक्षिणपन्थी र कांग्रेस…