काठमाडौं : कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शन तथा बलरहरुको उत्कृष्ट प्रदर्शन मद्तमा नेपाल यू-१९ ले भारत यू-१९ माथि ऐतिहासिक जित हासिल गरेको छ। मलेसियामा भइरहेको एसीसी यू-१९ युथ एसिया कपअन्तर्गत दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो। पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपालले भारतलाई हराएपछि समूह ए मा २ अंक जोडेको छ र सेमिफाइनल पुग्ने सम्भावना कायमै…
काठमाडौं : ‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई पार्टी प्रवेश गराएका हुन्। चेलीवेटी बेचविखनविरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएकाले कांग्रेसमा प्रवेश गरेको बताइन् । ‘सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको…
काठमाडौं : नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक कुनै पनि लेभलमा नेपालले भारतलाई पराजित गर्दै इतिहास रचेको छ। एसीसी यू-१९ युथ एसिया कप अन्तर्गत आइतबार मलेसियामा भएको खेलमा नेपालले भारतमाथि १९ रनको शानदार जित हासिल गर्यो। यो जितपछि नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ। जितपछि सामाजिक सञ्जालमा रौनक छाएको। नेपाली क्रिकेट प्रशंसक, खेलाडी, राजनीतिज्ञ, पत्रकार लगायत सबैले ट्वीटर र फेसबुकमार्फत नेपाली युवा…
स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आसन्न निर्वाचनबाट नेपाली कांग्रेसले बहुमत ल्याउने जिकिर गरेका छन्। नेपाल प्रेस युनियन स्याङ्जाले वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार रहेका श्रेष्ठले कम्युनिष्ट पार्टीको गठबन्धन अधिनायकवाद लाद्ने उद्देश्यले भएको बताए। “२०४८ सालमा नेपाली कांग्रेसले चार वटै क्षेत्रमा जित दर्ता गरेको थियो” नेता श्रेष्ठले भने,…
बी.साह काठमाडौं : लामो समय मधेश आन्दोलनले तताएकै कारण दुई नम्बर प्रदेश कोर मधेशका रुपमा स्थापित भएको छ जहाँ मधेशी नेताहरु बलिया छन्। हालै सम्पन्न स्थानीय निकाय निर्वाचनको मत परिणामले पनि दुई नम्बरमा मधेशवादी दल बाहुल्यता स्थापित गर्यो। त्यसो त अस्तित्व रक्षाका लागि प्रमुख दलले मधेशी–पहाडी भाइ–भाइको नारा लगाउँदै आएका पनि छन्। मधेशमा आन्दोलन जारी रहँदा एमाले अध्यक्ष केपी शर्माले ओलीले…
काठमाडौैं : चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएममा एमबिबिएसका विद्यार्थीहरुले घेराउ गरी डिन जगदीशप्रसाद अग्रवालको पुत्ला जलाएका छन्। असोज २८ गते भएको चिट चोरी प्रकरण तत्काल छानविन गर्नुपर्ने माग राखेर उनीहरुले आइओएम घेराउ गरेका हुन्। विद्यार्थीहरुले सिआइवीको प्रतिवेदन सार्वजानिक गर्न माग गर्दै नाराबाजीसमेत गरेका छन्। आईओएमले एमबिबिएसको प्रवेश परीक्षा गत असोज २८ गते लिएको थियो। परीक्षामा करिब ९ हजार विद्यार्थी सहभागी भएका थिए।…
काठमाडौं : नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक कुनै पनि लेभलमा नेपालले भारतलाई पराजित गरेकाे छ। एसीसी यू-१९ युथ एसिया कपअन्तर्गत आइतबार मलेसियामा भएको खेलमा नेपालले भारतमाथि १९ रनको शानदार जीत हासिल गेको हो। नेपाललाई उक्त सफलता दिलाउन पर्दा पछाडिका नायकमा रहेको मुख्य प्रशिक्षक विनोद दासले यस उपलब्धिलाई ऐतिहासिक जीत मानेका छन्। 'यो ऐतिहासिक जीत हो। टीमले गरेको कठा मेहनत र…
काठमाडौं : नेपाल तथा संयुक्त अरब इमिरेट्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको छ। दुई मुलुकबीचको सम्बन्धलाई प्रगाढ बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि हुने भ्रमणले थप सहयोग पुग्ने परराष्ट्र मामिलाका अधिकारीले जनाएको छ। राष्ट्रपति भण्डारी युएईको अबुधावीका युवराज तथा त्यहाँका सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा औपचारिक भ्रमणमा कात्तिक २७ गते सोमबार त्यसतर्फ…
काठमाडौं : पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन्। राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गरी विष्टको असामयिक निधनबाट राष्ट्रपति भण्डारीज्यूलाई स्तब्ध र दुःखी तुल्याएको जनाएको छ। विज्ञप्तीमा भनिएको छ,‘देशभक्त नेताको छवि बनाउनु भएका उहाँले जीवनपर्यन्त निर्भिकताका साथ राष्ट्र र सार्वभौमिकता रक्षाकालागि निर्वाह गर्नुभएको भूमिका सदा स्मरणीय रहिरहनेछ। विष्ट आफ्नो सम्पूर्ण जीवन नै राष्ट्रप्रति समर्पण गरी एउटा राष्ट्रवादी नेताको…
काठमाडौं : नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक कुनै पनि लेभलमा नेपालले भारतलाई पराजित गर्दै गरेको छ। एसीसी यू-१९ युथ एसिया कप अन्तर्गत आइतबार मलेसियामा भएको खेलमा नेपालले भारतमाथि १९ रनको शानदार जित हासिल गेको हो। नेपालको जितमा कप्तान दीपेन्द्र सिंह ऐरीले कप्तानी इनिङ्स खेले। उनले ब्याटिङमा ८८ रन बनाए भने ३ विकेट समेत लिए। नेपालले भारतलाई पहिलोपटक हराउँदाको खुशीयाली हेर्नुस्…
काठमाडौं : महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आजदेखि सर्वसाधारणका लागि पनि खुला गरिएको छ। प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संविधानले सुनिश्चित गरेको जनताले गुणस्तरीय स्वास्थ्य अधिकारलाई मौलिक हकमा व्याख्या गरिएकाले प्रहरीले सो अस्पताल नागरिकका लागि खुला गरेको स्पष्ट पारे। उनले भने, ‘‘सर्वसाधारणका शान्तिसुरक्षा कायम गर्नुका साथै स्वास्थ्यमा पनि हाम्रो जिम्मेवारी हो, यसले जनतासँगको सम्बन्ध मजबुत र विश्वासिलो हुनेछ, अस्पतालबाट गरिने हेरचाह र…
काठमाडौंः नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनमाथि चुनावी अभियानका क्रममा आइतबार अज्ञात समूहले गोली प्रहार गरेको छ। चुनावी प्रचारप्रारका लागि जाँदै गर्दा रोल्पाको दुर्इखोला भन्ने ठाउँमा भिरमाथिबाट ढुंगा झारेको र फायरिङ् भएको आवाज आएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर फुयाँलले जानकारी दिए। भिर माथिबाट ढुङगा झारेपछि सो समूहलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायरसमेत गरेको…
साना : साउदी अरेबियाको नेतृत्वको हवाई सेनाले यमनको रक्षा मन्त्रालयमा हमला गरेको छ। सेनाले यमनको रक्षा मन्त्रालयमा शनिबार हवाई कारबाही गरेको जनाइएको छ। कारबाहीमा परी तीनजना गैरसैनिकको ज्यान गएको छ। अरु क्षतिको बारेमा भने केही बताइएको छैन। हुथी विद्रोहीको सञ्चारमाध्यम अल मासिराहले यसबारेमा जानकारी दिएको छ। मासिराहका अनुसार साउदी नेतृत्वको हवाई सेनाले शनिबार साँझको समय पारेर हमला गरेको थियो। एक स्थानीय…
बनेपा : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले लोभलालच र भोजभतेरमा मतको दुरुपयोग नगर्न सचेत गराएका छन्। प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको सिलसिलामा आज धुलिखेलमा बहिरा नागरिकसँग अन्तक्रिया गर्दै उनले कसैको पनि डर, धम्की र दवावमा नभई निष्पक्ष निर्वाचन हुनु पर्नेमा जोड दिए। हल्ला पनि नहुने र देखेमात्रै पुग्ने भएकाले बहिरा नागरिकलाई पनि पर्यवेक्षणका लागि ठाउँ दिन कोशिश हुने उल्लेख…
नेत्र तामाङ काठमाडौं : पहिलो चरणमा ३७ र दोस्रो चरणमा १ सय २८ निर्वाचन क्षेत्र गरी १ यस ६५ जना प्रतिनिधि सभा सदस्य प्रत्यक्ष निर्वाचनमार्फत चुनिदैछन्। केही ठाउँमा तालमेलबाहेक अधिकांश क्षेत्रमा नेपाली कांग्रेस वाम गठबन्धनविरुद्ध एक्लै भिड्ने भएको छ। साना दललाई ११ स्थानमा सघाउने वचनका साथ कांग्रेसले १ सय ६५ मध्ये १ सय ५४ स्थानमा उम्मेदवारी दिएको छ। एमालेले ९६ सिटका…
बग्दाद : इस्लामिक स्टेट (आइएस)ले गएका केही वर्षदेखि कब्जा गरेका इराकी विभिन्न सहरहरुमध्ये बाँकी रहेको एकमात्र सहर रावा पनि इराकी सेनाले फिर्ता गर्दैछ। आइएसको कब्जाबाट फिर्ता गर्न बाँकी रहेको अन्तिम सहर रावाबाट पनि उसलाई हटाएर सरकारी नियन्त्रण कायम गर्नका लागि इराकी सेनाले शनिबारदेखि कारबाही थालेको छ। इराकी सेनाले जनाएअनुसार उसले गतसाता अल कायम भन्ने ठूलो नगरमा आइएसको नियन्त्रण नरहेपछि अब रावा…
बुटवल : नेकपा एमालेका उपमहासचिव एवं रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसालले राजनीतिक अस्थिरताले मुलुकलाई विकासको गतिमा अघि बढ्न नदिने देखेर नै वामपन्थी दलहरु एकजुट भएको बताएका छन्। एमाले र नेकपा माओवादी केन्द्र रुपन्देही क्षेत्र नं ३ सिद्धार्थनगरको संयुक्त प्रचारप्रसार कार्यालयको आज भैरहवामा उद्घाटन गर्दै भुसालले भारतले गरेको अघोषित नाकाबन्दीका बेला बेलहियाका जनताले देखाएको साहस प्रशंसनीय रहेको…
काठमाडौँ : निर्वाचन आयोगले रुकुम र रोल्पामा भएका घटनालाई लिएर सुरक्षामा उत्पन्न भएको संवेदनशीलता, निर्वाचन सुरक्षा योजना र समग्र शान्ति सुरक्षाको विद्यमान अवस्थाबारेमा विस्तृतरुपमा छलफल र समीक्षा गरेको छ। प्रमुख निर्वाचन आयुक्त डा.आयोधीप्रसाद यादवको उपस्थितिमा आइतबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा सुरक्षा निकायले प्रस्तुत गरेको सुरक्षा कार्ययोजना र प्रतिबद्धताबाट राजनीतिक दलका नेता, उम्मेदवार र मतदाताको पूर्ण सुरक्षा प्रदान गर्न सुरक्षा…
काठमाडौं : 'समानताका लागी बुलन्द आवाज' भन्ने नाराका नेपालका पाँच महाल पत्रकारले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारीङ्गा छन्। प्रथम महिला पत्रकार सगरमाथा आरोहण-२०१८ नाम दिइएको उक्त आरोहण टोलीलाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निवासमा आयोजित एक कार्यक्रममा शुभकामना दिएका छन्। सो अवसरमा भण्डारीले नेपाली नागरिक, महिला तथा पत्रकारको हैसियतले पेचिलो सामाजिक जिम्मेवारीकोबोध गर्दै ६४ वर्षको सगरमाथा आरोहणको इतिहासमा नयाँ आयाम थपिने…
सिन्धुपाल्चोक : राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)का अध्यक्ष एवं सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पशुपति शमशेर राणाले आफ्नो लागि सिन्धुपाल्चोक जिल्ला मन्दिर भएको बताएका छन्। आइतबार इन्द्रावती गाउँपालिकाको नवलपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै राणाले यस्तो बताएका हुन्। आफूलाई जिताउन आग्रह गर्दै राणाले भने, ‘सिन्धुपाल्चोक मेरो लागि मन्दिर हो, यहाँका जनता मेरा लागि भगवान् हुन्, म तपाईँहरुलाई नै…