PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

  • उम्मेदवारविरुद्ध आज साँझ पाँच बजेसम्म उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज साँझ पाँच बजेसम्म उजुरी दिन सकिने

    काठमाडौँ :  प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत दोस्रो चरणमा हुने निर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ।  बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको विरोधमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा आज उजुरी दिन सकिनेछ।  प्रतिनिधि सभा÷प्रदेश सभा निर्वाचनअन्तर्गत बिहीबार उम्मेदवारको मनोनयन दर्ता कार्य सम्पन्न भएको थियो। दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ चार हजार…

    विस्तृतमा पढ्नुस्

  • भारतका नेपाली भाषीका लागि फिल्म 'मेला'

    भारतका नेपाली भाषीका लागि फिल्म 'मेला'

    काठमाडौं: नेपाली फिल्म 'मेला' भारतमा पनि प्रदर्शन हुने भएको छ। फिल्मको भारत प्रदर्शन राइट्स भोजपुरी फिल्मका अभिनेता परदेशी शाहले खरिद गरेका हुन्। उनले प्रदर्शन अधिकार १६ लाख रुपैयाँमा किनेको जानकारी दिइएको छ। नेपालमा कार्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म मेलाको इन्डिया प्रदर्शन राइट्स विरगञ्जमा एक समारोह गरी खरिद बिक्री गरिएको हो। भारतको सिक्किम, सिलिगुडी, दार्जलिङ, मुम्बई, दिल्ली लगायतका ठाउँहरुमा…

    विस्तृतमा पढ्नुस्

  • जाजरकोटका ७२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा

    जाजरकोटका ७२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा

    जाजरकोट :  जाजरकोटमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका ७२ मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा रुपमा राखिएको छ।  सुरक्षा संवेदनशीलताका आधारमा ८५ वटा मतदानस्थलमध्ये ७२ वटालाई अतिसंवेदनशीलको सूचीमा रुपमा राखिएको हो। सुरक्षा चुनौतीको विश्लेषणका आधारमा जिल्ला सुरक्षा समितिले जिल्लाका मतदान केन्द्रको वर्गीकरण गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए। १३ मतदान केन्द्रलाई सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरिएको छ।  जिल्लामा ८५ मतदानस्थलअन्तर्गत ११६ मतदान…

    विस्तृतमा पढ्नुस्

  • केपी ओली भन्छन्–निर्वाचनपछि जनचाहनाअनुसारको शासनसत्ता

    केपी ओली भन्छन्–निर्वाचनपछि जनचाहनाअनुसारको शासनसत्ता

    झापा :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने र जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुने बताएका छन्।  झापाको दमकमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अबको एकमात्र राजनीतिक उद्देश्य समृद्धि भएको र  निर्वाचनपछि जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुने बताए। अध्यक्ष ओलीले वाम गठबन्धन यही स्वार्थ पूर्तिका लागि मात्र भएको भन्दै मुलुकमा रहेको बेरोजगारी अन्त्य र गरिब, विपन्न एंव उत्पीडितको…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफ अदालतमा उपस्थित 

    पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफ अदालतमा उपस्थित 

    इस्लामावाद :  भ्रष्टाचार प्रकरणमा संलग्न रहेको आरोपमा अदालतको छानविनको दायरामा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ शुक्रबार सुनुवाईका लागि अदालत उपस्थित भएका छन्।  भ्रष्टाचारको आरोप लागेपछि उनलाई गत जुलाईमा प्रधानमन्त्री पदबाट पाकिस्तानी सर्वोच्च अदालतको आदेशमा हटाइएको थियो। पूर्व प्रधानमन्त्री शरिफ भ्रष्टाचार विरोधी अदालतमा शुक्रबार हुने सुनुवाईमा सहभागी हुनका लागि भन्दै बिहीबार मात्र लण्डनबाट स्वदेश फर्किएका थिए। उनलाई यहाँको भ्रष्टाचार हेर्ने अदालतले…

    विस्तृतमा पढ्नुस्

  • भोज भतेर र टिसर्ट देखाएर मतदातालाई प्रभावमा पार्ने काम नहोस् : प्रमुख आयुक्त यादव

    भोज भतेर र टिसर्ट देखाएर मतदातालाई प्रभावमा पार्ने काम नहोस् : प्रमुख आयुक्त यादव

    काठमाडौँ :  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई व्यवस्थापकीय दृष्टिकोणबाट नमूना निर्वाचनका रुपमा सफल तुल्याउन निर्वाचन आयोग अर्जुनदृष्टिका साथ काम गरिरहेको बताएका छन् ।  राजनीतिक दल सम्बद्ध युवाका लागि निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख आयुक्त यादवले पहिलो चरणको निर्वाचनको सामग्री व्यवस्थापन तथा मतपत्र प्याकिङ र ढुवानीको काम सुरु भएको हुँदा निर्वाचन कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • 'विश्वका प्रभावशाली महिला'को सूचीमा प्रियंका चोपडा

    'विश्वका प्रभावशाली महिला'को सूचीमा प्रियंका चोपडा

    अभिनेत्री प्रियंका चोपडाको परिचय बलिउडसँग मात्र जोडिएको छैन। उनी 'मिस वर्ल्ड २०००' हुन्। साथै टिभी सो क्वान्टिको र हलिउड फिल्म बेवाचमा उनको प्रस्तुती दर्शकले रुचाए। अब उनी प्रभावशाली महिलाको रुपमा पनि चिनिने भएकी छिन्। फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सय शक्तिसाली महिलाको सूचीमा प्रियंका चोपडाको नाम पनि अटाएको हो। उनले ९७ औं नम्बरमा आफ्नो ठाउँ बनाएकी छिन्। उनीसँगै कला क्षेत्रमा बियोन्सी…

    विस्तृतमा पढ्नुस्

  • यस कारण देखिन्छ छालामा समस्या, यसरी सकिन्छ हटाउन

    यस कारण देखिन्छ छालामा समस्या, यसरी सकिन्छ हटाउन

    डा. शिरपा बज्राचार्य  जाडो सुरुसँगै मानिसहरुमा छालाको समस्या देखा पर्न थाल्छ। छाला फुस्रो हुने,  एलर्जी तथा दाद आउने जस्ता समस्या अधिकांसको साझा समस्या हो। व्यक्तिको शारीरिक अवस्थाअनुसार छालाको प्रकृति भिन्न हुन्छ। भिन्न भिन्न छालाका प्रकृति अुनसार समस्या पनि फरक नै हुने गर्छ। तुलनात्मक रुपमा चिल्लो छाला हुनेलाई भन्दा फुस्रो छाला हुनेलाई चिसो मौसमले  बढी सताउँछ। सुख्खा छालामा चाडै ब्याक्टेरियाले संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपति पुनले भने–निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्छ 

    उपराष्ट्रपति पुनले भने–निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्छ 

    चितवन : उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्ने बताएका छन्। नेपाल पोल्ट्री महासंघले आयोजना गरेको नेपाल पोल्ट्री तथा लाइभस्टक अन्तर्राष्ट्रिय प्रदर्शनीको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नयाँ संविधानको कार्यान्वयनको निर्णायक तथा अन्तिम चरण प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन रहेकाले यसलाई महाउत्सवको रुपमा सम्पन्न गर्न सबैको सक्रिय सहयोग आवश्यक रहेको बताए। राजनीतिक दलका…

    विस्तृतमा पढ्नुस्

  • 'नेम्पा फिल्म अवार्ड' पोस्टपोन्ड, आन्तरिक छलफलपछि नयाँ मिति तय हुने

    'नेम्पा फिल्म अवार्ड' पोस्टपोन्ड, आन्तरिक छलफलपछि नयाँ मिति तय हुने

    काठमाडौं: अमेरिकामा हुने भनिएको 'नेम्पा फिल्म अवार्ड २०७४' तोकिएको मितिभन्दा पर सरेको छ। तर कहिले हुने भन्ने निश्चित छैन। अवार्डका लागि आयोजकले १८ विधाका उत्कृष्ट ३ मनोनयन समेत सार्वजनिक गरिसकेको छ। टेक्सासमा आयोजना हुने भनिएको 'नेम्पा फिल्म अवार्ड २०७४'लाई नेपाल चलचित्र संघ र डिएबिएस इन्टरटेन्टमेन्ट टेक्सासले संयुक्त रुपमा आयोजना गरेको हो। अवार्डमा सहभागी हुन पर्ने अधिकांश कलाकारले भिजा नदिएपछि कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • रसुवाबासी भन्छन्– विकासप्रेमी नेतालाई भोट

    रसुवाबासी भन्छन्– विकासप्रेमी नेतालाई भोट

    अच्युत रेग्मी  रसुवा :  रसुवाका जनताले आगामी निर्वाचनमा जिल्लाको विकास गर्ने नेतालाई भोट दिने बताएका छन्। मंसिर १० गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा आफ्नो गाउँ र जिल्लाको विकास गर्ने नेतालाई भोट दिने बताएका हुन्। उत्तरगया गाउँपालिका–४ का मतदाता सुन्तली विश्वकर्मा आफ्नो गाउँमा सडक जोडिदिने विकासप्रेमी नेतालाई भोट दिने बताउँछिन्। उनी भन्छिन्,‘रसुवाका कयौँ बस्ती अझैसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन,…

    विस्तृतमा पढ्नुस्

  • चितवन राष्ट्रिय निकुञ्जमा बाढीका  कारण थुप्रिएको फोहरको सरसफाई अभियान सुुरु

    चितवन राष्ट्रिय निकुञ्जमा बाढीका  कारण थुप्रिएको फोहरको सरसफाई अभियान सुुरु

    चितवन :  चितवन राष्ट्रिय निकुञ्जको पुर्वी सेक्टरबाट आजदेखि बृहत सरसफाई तथा फोहर व्यवस्थापन अभियान सुरु गरिएको छ। साउनको अन्तिम साता आएको बाढीका कारण निकुञ्जको नदी किनार र घाँसे मैदान क्षेत्रमा थुप्रिएका फोहर उठाउने कार्य सुरु गरिएको हो। वन तथा वन्यजन्तुहरुमा बाढीका कारण वगाएर आएका फोहरका निकुञ्जमा असर देखिएको थियो। सोही असरलाई केहि मात्रामा भएपनि न्यूनिकरण गर्न क्षेत्रीय होटल संघ चितवनको संयोजन…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बन्दै : डिआइजी खनाल

    उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बन्दै : डिआइजी खनाल

    भक्तपुर :  महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको बताएका छन् ।  रफत सञ्चार क्लबद्वारा आयोजित साक्षात्कारमा डिआइजी खनालले उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसंख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लंघनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य जटिल बन्दै गएको बताए। उनले ट्राफिक व्यवस्थापनका लागि समयको सीमा तोकेर सवारी सञ्चालन गर्नुपर्ने बताए। उपत्यकामा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति ट्रम्पले भने–न्युयोर्कमा हमला गर्ने आक्रमणकारीलाई मृत्युदण्ड दिनुपर्छ 

    राष्ट्रपति ट्रम्पले भने–न्युयोर्कमा हमला गर्ने आक्रमणकारीलाई मृत्युदण्ड दिनुपर्छ 

    वासिङ्टन :  अमेरिकाको म्यानहटनमा गत मङ्गलबार भएको आतङ्ककारी हमलामा आफ्ना सैनिकको हात रहेको आतङ्ककारी संगठन आइएसले दाबी गरेको छ।  आतङ्ककारी संगठनको प्रकाशनले जनाएको भनी बिहीबार अमेरिकामा सार्वजनिक गरिएको समाचारमा आइएसले न्युयोर्कमा हमला गर्ने व्यक्ति आफ्नो सैनिक भएको दाबी गरेको छ।  उनीहरुको प्रकाशन अल–नबा नामक साप्ताहिक छापामा सो जानकारी छापिएको थियो। साप्ताहिकको पछिल्लो संस्करणमा भनिएको छ– हाम्रा एकजना वीर सैनिकले गएको मङ्गलबार…

    विस्तृतमा पढ्नुस्

  • ९० हजार अमेरिकीको जागिर खोस्ने रोबोट, जो मानिसमाथि हाबी

    ९० हजार अमेरिकीको जागिर खोस्ने रोबोट, जो मानिसमाथि हाबी

    ज्याक्सन/बिबिसी सन् २०१७ को अप्रिलदेखि अक्टोबरको अवधिमा ड्रोन र रोबोटका कारण ९० हजार अमेरिकीहरु रोजगार बिहीन भएका छन्। आगामी दश वर्षमा १७ प्रतिशत अमेरिकीहरुको जागिर ड्रोन र रोबोटले खाइदिने अनुमान हालै सार्वजनिक भएको छ। अमेरिका मात्र होइन पूरै विश्वमा ड्रोन र रोबोटले यस्ता कामहरु सजिलैसँग गरिरहेका छन् जुन कामका लागि मानिसको आवश्यकता हुने गरेको छ। एक सय मानिसले जति काम…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : रियल मड्रिडलाई हराउँदै टोटनहम प्रिक्वाटरफाइनलमा

    च्याम्पियन्स लिग : रियल मड्रिडलाई हराउँदै टोटनहम प्रिक्वाटरफाइनलमा

    डिफेण्डिङ च्याम्पियन रियल मड्रिडलाई पराजित गर्दै इंगलिस क्लब टोटनहम हट्सपर युरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। समूह एचअन्तर्गत गएरातिको खेलमा टोटनहमले रियललाई ३-१ ले हरायो। नयाँ घरेलु मैदान वेम्वलीमा टोटनहमलाई शानदार जित दाउन डेले अलीले २ तथा क्रिस्टियन एरिक्सनले १ गोल गरे। पहिलो पटक इंगल्याण्डको वेम्वलीमा खेलेको रियलका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काए। जितपछि ४ खेलबाट १० अंक जोडेको…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : म्यानचेष्टर सिटी अन्तिम १६ मा, अगुएरोले बनाए कीर्तिमान

    च्याम्पियन्स लिग : म्यानचेष्टर सिटी अन्तिम १६ मा, अगुएरोले बनाए कीर्तिमान

    सर्जियो अगुएरोले क्बलका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएको खेलमा म्यानचेष्टर सिटी नेपोलीलाई हराउँदै युरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। समूह एफ अन्तर्गत खेलमा सिटीले एक गोलले पछि परेको स्थितिमा ४-२ को जित हासिल गरेको हो। जसमा निकोलस ओटामन्डी, जोन स्टोन्स, सर्जियो अगुएरो र रहिम स्टर्लिङले १-१ गोल गरे। नेपोली विरुद्धको गोलपछि अगुएरोल  सिटीका लागि २६४ खेलमा १७८ गोल गर्दै…

    विस्तृतमा पढ्नुस्

  • एएफसी यू-१९ क्वालिलफायर : नेपालले आज बहराइनसँग खेल्दै

    एएफसी यू-१९ क्वालिलफायर : नेपालले आज बहराइनसँग खेल्दै

    काठमाडौं: एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायर अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग हार बेहोरेको नेपालका लागि आजको खेल महत्वपूर्ण छ। आजको खेलमा जित हात पारे नेपालको अन्तिम चरणमा छनोट हुने सम्भावना कायम रहन्छ भने हारले झन कठिन बनाउनेछ। नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार बेलुका पौने ५ बजे डोलेन ओमुरजाकोभ स्टेडियममा हुनेछ। नेपाल…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : लिभरपुल र सेभिया विजयी

    च्याम्पियन्स लिग : लिभरपुल र सेभिया विजयी

    युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह इ को खेलमा लिभरपुल र सेभिया विजयी भएका छन्। लिभरपुलले घरेलु मैदानमा मारिवोरलाई ३-० ले हराउँदै नकआउट पुग्ने सम्भावना बलियो बनाएको छ। लिभरपुलको जितमा मोहमद सलाह, इम्रो चान र ड्यानिएल स्टुरिजले गोल गरे। यस्तै सेभियाले घरेलु मैदानमै स्पार्टा मस्कोलाई २-१ ले हरायो। सेभियाका लागि क्लेमेन्ट लेगमेन्ट र एभर बनेगाले गोल गरे। मस्कोका लागि जि लुइसले…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसमा १२८ र प्रदेशसभामा २५६ सदस्यका लागि आज मनोनयन

    प्रतिनिधिसमा १२८ र प्रदेशसभामा २५६ सदस्यका लागि आज मनोनयन

    काठमाडौँः मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगले तोकेको स्थानमा मनोनयन दर्ता हुनेछ। दोस्रो चरणमा ४५ जिल्लाका एक सय २८ प्रतिनिधिसभा र दुई सय ५६ प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता हुनेछ। यसअघि कात्तिक ४ गते पहिलो चरणमा मंसिर १० गते…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell