PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

  • १७ किलो सुनसहित मनाङका पासाङ गुरुङ लमजुङबाट पक्राउ

    १७ किलो सुनसहित मनाङका पासाङ गुरुङ लमजुङबाट पक्राउ

    लमजुङ :  अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीबाट १७ किलो सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।  मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई प्रहरीले आज १७ किलो सुनसहित पक्राउ गरेको हो।  मनाङबाट बेँसीसहरतर्फ मोटरसाइकलमा आएका गुरुङ चेकजाँचका क्रममा पक्राउ प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए। प्रहरीले ती युवकले सुन बोक्न प्रयोग गरेको बा५८प ४२९१ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।  सदरमुकाम…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं एकबाट प्रकाशमान र चारबाट गगन थापाले गराए उम्मेदवारी मनोनयन दर्ता

    काठमाडौं एकबाट प्रकाशमान र चारबाट गगन थापाले गराए उम्मेदवारी मनोनयन दर्ता

    काठमाडौं :  काठमाडौं क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट  प्रकाशमान सिंह र क्षेत्र नम्बर चारबाट गगन थापाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। राष्ट्रिय सभागृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिंह र थापाले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि प्रतिक्रिया दिदै थापाले आफूहरुले दोस्रो संविधान सभा निर्वाचनमा संविधान जारी गर्ने प्रतिवद्धता गरेकामा त्यो पूरा भएको र…

    विस्तृतमा पढ्नुस्

  • झापा ३ बाट सिटौला र १ बाट विश्वप्रकाश शर्माको उम्मेदवारी मनोनयन दर्ता

    झापा ३ बाट सिटौला र १ बाट विश्वप्रकाश शर्माको उम्मेदवारी मनोनयन दर्ता

    भद्रपुर :  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि झापा जिल्लाको सदरमुकाम चन्द्रगढीस्थित निर्वाचन अधिकृतको कार्यालयहरुमा उम्मेदवारहरुले उत्साहका साथ आ–आफ्ना मनोनया दर्ता गरिरहेका छन्।  आगामी मंसिर २१ हुने सो निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मनोनयन दर्ता गराएका छन्।  सोही क्षेत्रको प्रदेश सभाका लागि कांग्रेस (क)बाट भूमिराज राजवंशी र (ख) बाट…

    विस्तृतमा पढ्नुस्

  • टि–ट्वान्टी विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

    टि–ट्वान्टी विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

    काठमाडौँ :  आइसिसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एशिया क्षेत्रको छनोटका लागि रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली महिला टोली घोषणा भएको छ। दोस्रो चरणमा छानिएका २२ खेलाडीबाट आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, महिला राष्ट्रिय टोलीका प्रशिक्षक सामसनजंग थापा र कप्तान रुविना क्षेत्री सम्मिलित छनोट समितिले  तीन वैकल्पिक खेलाडी समेत छनोट गरेको छ। नेपाली टोलीको…

    विस्तृतमा पढ्नुस्

  • आगामी साता काठमाडौंमा नेपाल, भारत र चीनका वाम बुद्धिजीवीको सम्मेलन हुने

    काठमाडौँ :  अक्टोबर क्रान्तिको एक सय वर्ष पुगेको सन्दर्भमा आगामी साता काठमाडौँमा नेपाल, भारत र चीनका वामपन्थी बुद्धिजीवीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।  नेपाल वैकल्पिक अनुसन्धान समाजले आयोजना गर्ने सम्मेलनमा तीन देशका कम्युनिस्ट शक्तिहरुबीचको आपसी सहकार्य र माक्र्सवादी विचारधाराबारे चिन्तन हुने समाजका अध्यक्ष डा महेश मास्केले जानकारी दिए।  नोभेम्बर ८, ९ र १० मा हुने सम्मेलनमा तीनै देशका प्राध्यापक, बुद्धिजीवी, लेखक,…

    विस्तृतमा पढ्नुस्

  • सप्तरी क्षेत्र नं २ बाट उपेन्द्र यादवको उम्मेदवारी दर्ता

    सप्तरी क्षेत्र नं २ बाट उपेन्द्र यादवको उम्मेदवारी दर्ता

    काठमाडौं :  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा सदस्यका लागि सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन्।  आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि यादवले सप्तरीको राजविराजस्थित निर्वाचन अधिकृतको  कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।  यसअघि यादव सुनसरीबाट निर्वाचित भएका थिए । उम्मेदवारी दर्तापछि अध्यक्ष यादवले जन्मभूमिप्रतिको मायाले सप्तरीबाट उम्मेदवारी दिएको प्रतिक्रिया दिए। फोरम नेपालका अध्यक्ष यादवलाई…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'कान्छी'को पहिलो गीत, दयाहाङ र श्वेताको फिचरिङ

    फिल्म 'कान्छी'को पहिलो गीत, दयाहाङ र श्वेताको फिचरिङ

    काठमाडौं: फिल्म 'कान्छी'को पहिलो गीत सार्वजनिक भएको छ। विहीबार एक कार्यक्रम आयोजना गरी फिल्मको 'चरी चट्ट परी' बोलको गीत भिडियो सहित युट्युब रिलिज गरिएको हो। गीतमा राजनराज सिवाकोटीको शब्द, स्वर र संगीत रहेको छ। जसमा उनलाई स्वरमा साथ अञ्जु पन्तले दिएकी छिन्। गीतको भिडियोमा मुख्य दुई कलाकार श्वेता खड्का र दयाहाङ राईको फिचरिङ रहेको छ। भिडियो निर्देशन वसन्त श्रेष्ठले गरेका…

    विस्तृतमा पढ्नुस्

  • २३ वर्षपछि चुनावी प्रतिस्पर्धामा पूर्वसभामुख दमननाथ ढुङ्गाना

    २३ वर्षपछि चुनावी प्रतिस्पर्धामा पूर्वसभामुख दमननाथ ढुङ्गाना

    विष्णु नेपाल  काठमाडौँ :  प्रजातन्त्र पुनः स्थापना भएपछिका पहिलो सभामुख दमननाथ ढुङ्गाना पुनः चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। नेपाली कांग्रेसले भक्तपुर क्षेत्र नं २ बाट उनलाई प्रतिनिधिसभाको अगामी निर्वाचनको प्रतिस्पर्धामा उतारेको हो।  विस २०४८ को पहिलो संसदीय निर्वाचनमा उनी काठमाडौँ क्षेत्र नं २ बाट विजयी भएका थिए। यसपछि उनी प्रजातन्त्र स्थापनापछि पहिलो पटक गठन भएको व्यवस्थापिका–संसद्मा कांग्रेसकातर्फबाट सभामुख पदमा सर्वसम्मतरूपमा चयन…

    विस्तृतमा पढ्नुस्

  • 'फाटेको जुत्ता’को लागि सौगात मल्लले तोडेको यस्तो कसम

    'फाटेको जुत्ता’को लागि सौगात मल्लले तोडेको यस्तो कसम

    काठमाडौ: 'सबै मान्छेसँग फरक फरक क्षमता हुन्छ। कसैसँग बोल्ने कसैसँग काम गर्ने। मसँग काम गर्ने क्षमता छ।' अभिनेता सौगात मल्ल कन्फिडेन्ट सुनिन्छन्। सँगै बसेका फिल्म 'फाटेको जुत्ता' निर्माता अर्जुन कुमार भने उनको जवाफसँग सन्तुष्ट सुनिदैनन् सायद। भन्छन्,'यस्तो हुन्छ। फिल्मको कलाकार प्रचारमा हिडेपछि केही बोलिदिए हुन्थ्यो भन्ने त लाग्छ नै। तर सौगातको त्यो बानी छैन। त्यसैले (निर्देशक निकेश खड्का तिर देखाउँदै)…

    विस्तृतमा पढ्नुस्

  • सुकी पहिलो पटक प्रभावित राखिन राज्यको भ्रमणमा

    सुकी पहिलो पटक प्रभावित राखिन राज्यको भ्रमणमा

    म्यानमार :  म्यानरमारकी विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकी पहिलो पटक हिंसा प्रभावित राखिन राज्यको भ्रमणमा गएकी छन्।  सुकीको भ्रमण पूर्व निर्धारित तालिका विनै भएको हो। विना कुनै सूचना बिहीबार बिहान उनी राखिन पुगेकी अधिकारीहरुले जानकारी दिएका छन्। म्यानमारको उत्तरी राखिन राज्यमा गत अगष्ट महिनादेखि हिंसा सुरु भएको थियो। हिंसाको कारण विशेषगरी सोही राज्यमा बसोबास गर्दै आएका म्यान्माली रोहिङ्गा मुस्लिम…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ क्रिकेट : पहिलो खेलमा नेपाल बंगलादेशसंग पराजित

    यू-१९ क्रिकेट : पहिलो खेलमा नेपाल बंगलादेशसंग पराजित

    काठमाडौं : एसीसी यू-१९ एसिया कप क्रिकेटको तयारीमा रहेको नेपाल यू-१९ अभ्यास खेलमा बंगलादेश यू-१९ संग पराजित भएको छ। तीन खेल खेल्नको लागि बंगलादेशमा रहेको नेपाल बिहीबार भएको पहिलो खेलमा घरेलु टोली बंगलादेशसंग ३ विकेटले पराजित भएको हो। नेपालले दिएको १५४ रनको लक्ष्य बंगलादेशले ३९ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५०…

    विस्तृतमा पढ्नुस्

  • एसियन बक्सिङ च्याम्पियनसिपमा ललिताको विजयी सुरुवात

    एसियन बक्सिङ च्याम्पियनसिपमा ललिताको विजयी सुरुवात

    काठमाडौं : भियतनामको हो चि मिन शहरमा बिहीबारबाट सुरु भएको एसियन वुमन इलाइट बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर ललिता महर्जन पहिलो खेलमा विजयी भएकी छिन्। ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी ललिताले सिगांपुरकी लिना हुँ जिन ईलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको नेपाल बक्सिङ संघका सदस्य श्याम अवालेले जानकारी दिए। तीन राउन्डको भिडन्तमा ललिताले हुँ जिन ईलाई अंकको आधारमा पराजित…

    विस्तृतमा पढ्नुस्

  • पल शाह र आँचल शर्माको फिचरिङमा नयाँ भिडियो

    पल शाह र आँचल शर्माको फिचरिङमा नयाँ भिडियो

    काठमाडौं: अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको रिल कपल म्युजिक भिडियोमा रुचाइएका छन्। उनीहरुको फिचरिङ रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। 'चिटिक्क' बोलको नेपाली पप गीतको भिडियो युट्युबमार्फत रिलिज भएको हो। सहदेव अर्यालले लेखेको यो गीतमा उदय राज पौडेलको स्वर, संगीत तथा संगीत संयोजन रहेको छ। मुस्ताङ जिल्लाका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोलाई विकास सुबेदीले निर्देशन गरेका छन्। गीतको…

    विस्तृतमा पढ्नुस्

  • एएफसी यू-१९ क्वालिफायर : नेपालको लगातार दोस्रो हार, बहराइनसंग ४-० ले पराजित

    एएफसी यू-१९ क्वालिफायर : नेपालको लगातार दोस्रो हार, बहराइनसंग ४-० ले पराजित

    काठमाडौं: एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायरमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। क्वालिफायरअन्तर्गत कीर्गिस्तानमा बिहिबार भएको खेलमा नेपाल बहारइनसंग ४-० ले पराजित भएको हो। समूह क को पहिलो खेलमा नेपाल आयोजक कीर्गिस्तानसंग २-० ले पराजित भएको थियो। डोलेन ओमुरजाकोभ स्टेडियममा पहिलो खेलमै जित हात पारेको बहराइनले ३ अंक जोड्दा नेपाल भने अंक विहिन छ। बहराइनलाई २०औँ मिनेटमा अली हसन मेफताहले बहराइनका…

    विस्तृतमा पढ्नुस्

  • यू-१८ राष्ट्रिय भलिबल : नुवाकोटको बुङताङ सेमिफाइनलमा

    यू-१८ राष्ट्रिय भलिबल : नुवाकोटको बुङताङ सेमिफाइनलमा

    काठमाडौं : नेपाल विद्यालय भलिबल कमिसनको आयोजना भइरहेको प्रथम प्याब्सन यू-१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा नुवाकोटको बुङताङ भलिबल टिम पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ। बिहिवार भएको प्रतिस्पर्धात्मक क्वाटरफाइनलमा अन्तिम दुई सेट जित्दै बुङताङले कोटेश्वरको ग्लासियर कलेजमाथी ३–२ को जित निकाल्यो। पहिलो सेट २३-२५ ले गुमाएपनि बुङताङले दोश्रो सेटमा उत्कृष्ट प्रदर्शन गदै २५–९ को सहज जित निकाल्यो। तेश्रो सेट…

    विस्तृतमा पढ्नुस्

  • मनोनयन दर्ता शान्तिपूर्ण, नेता तथा उम्मेदवारलाई कुनै सुरक्षा चुनौति छैन : प्रहरी

    मनोनयन दर्ता शान्तिपूर्ण, नेता तथा उम्मेदवारलाई कुनै सुरक्षा चुनौति छैन : प्रहरी

    काठमाडौं: मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि आज मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको नेपाल प्रहरीले जनाएको छ।   ४५ जिल्लामा भएको मनोनयन दर्ताको क्रमममा कतै पनि झडप र विवाद नभएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेले बताए। उनले भने, 'सबै जिल्लाहरुमा मनोनयन दर्तामा कुनै समस्या भएन। प्रहरीले सबैतिर सुरक्षा व्यवस्था कडा बनाएको थियो।'   त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • इपीएल खेल्न चाहनेलाई अर्को मौका, यसरी हुँदैछ लोकल ट्यालेन्ट हन्ट

    इपीएल खेल्न चाहनेलाई अर्को मौका, यसरी हुँदैछ लोकल ट्यालेन्ट हन्ट

    काठमाडौं : एभरेष्ट प्रीमियर लिग (इपीएल) को अक्सनमा नपरेको र अक्सनमा परेर पनि नबिकेका  युवा खेलाडीहरुलाई इपीएलमा पर्ने अर्को मौका रहेको छ। आयोजक एभरेष्ट प्रालीले प्रत्येक टिमलाई लोकल ट्यालेन्ट हन्ट मार्फत अनिवार्य रुपमा एक खेलाडी राख्नुपर्ने प्रावधान बनाएको छ। सोही अनुरुप सहभागि छ वटै टिमले आफ्नो टिमको नाम रहेको सहरमा गएर युवा प्रतिभा खोज्दैछ। यसका लागि राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • यसरी मिल्यो वाम गठबन्धनको टिकट भागबन्डा विवाद, कहाँ कसको उम्मेदवारी?

    यसरी मिल्यो वाम गठबन्धनको टिकट भागबन्डा विवाद, कहाँ कसको उम्मेदवारी?

    काठमाडौँ : नेकपा एमाले र माओवादी केन्द्रले टिकट बाँडफाँटको विवाद मिलाएका छन्। दुवै दलले केही निर्वाचन क्षेत्रबाहेक अन्यमा उम्मेदवारको पनि टुंगो लगाएका छन्। प्रतिनिधिसभाका कूल १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ९७ र माओवादी केन्द्रले ६१ क्षेत्र बाँडफाँट गरेका छन्। सूर्य चिह्नबाट लड्ने तीन स्वतन्त्र, राप्रपा र राष्ट्रिय जनमोर्चा गरी सात सिटमा अन्य दलका उम्मेदवार रहनेछन्। पहिलो चरणको निर्वाचनमा एमालेले २१ र माओवादी केन्द्रले…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : पिएसजी र वायर्न प्रिक्वाटरफाइनलमा प्रवेश, कुर्जवाको ह्याट्रिक

    च्याम्पियन्स लिग : पिएसजी र वायर्न प्रिक्वाटरफाइनलमा प्रवेश, कुर्जवाको ह्याट्रिक

    फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र जर्मन क्लब वायर्न म्युनिख युरोपियन च्याम्पियनस लिगको नकआउट चरणमा प्रवेश गरेका छन्। गएरातिको खेलमा जित हात पार्दै दुई खेल अगावै पिएसजी र वायर्न समूह बी बाट अन्तिम १६ मा प्रवेश गरेका हुन्। लेविन कुर्जुवाको ह्याट्रिक मद्दतमा पिएसजीले एन्डरलेक्टलाई ५-० ले हरायो। पिएसजीले शतप्रतिशत जित हात पार्दै ४ खेलबाट १२ अंक जोडेको छ। पिएसजीका…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : चेल्सीको पोष्टमा रोमाको ३ गोल, एथ्लेटिको फेरि बराबरीमा रोकियो

    च्याम्पियन्स लिग : चेल्सीको पोष्टमा रोमाको ३ गोल, एथ्लेटिको फेरि बराबरीमा रोकियो

    दुई खेल अगावै च्याम्पियन्स लिगको प्रिक्वारफाइनलमा स्थान बनाउने लक्ष्यसहित इटली पुगेको इंगलिस क्लब चेल्सीलाई धक्का लागेको छ। समूह चरणको चौथो खेलमा इटालियन क्लब रोमासँग ३-० ले पराजित भएपछि चेल्सीले अन्तिम १६ मा पुग्न अझै कुर्नुपर्ने भएको छ भने अंक तालिकामा दोस्रो स्थानमा झरेको छ। स्टेफेन अलसारावेको दुई गोल मद्दतमा चेल्सीलाई ३-० ले हराएपछि ४ खेलबाट ८ अंक जोडेको रोमा समूह…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell