PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

  • च्याम्पियन्स लिग : बार्सिलोना बराबरीमा रोकियो

    च्याम्पियन्स लिग : बार्सिलोना बराबरीमा रोकियो

    च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको समूह डी का दुवै खेल बराबरीमा रोकिएका छन्। स्पानिस क्लब बार्सिलोना ग्रीक क्लब ओलम्पियाकोससँग गोलरहित बराबरीमा रोकियो भने इटालियन क्लब युभेन्ट्स पोर्चुगिज क्लब स्पोर्टिङसँग १-१ गोलको बराबरीमा रोकिएको हो। बराबरीमा रोकिएपछि बार्सिलोनाले दुई खेल खगावै नकआउट चरणमा स्थान बनाउने मौका गुमाएको छ। यता पहिलो हाफमा १ गोलले पछि परेको युभेन्ट्सका लागि गोन्जालो हिग्वेनले दोस्रो हाफमा बराबरी गोल फर्काए।…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : म्यानचेष्टर युनाइटेडको चौथो जित, नकआउट पुग्न अझै १ अंक आवश्यक

    च्याम्पियन्स लिग : म्यानचेष्टर युनाइटेडको चौथो जित, नकआउट पुग्न अझै १ अंक आवश्यक

    लगातार चौथो जित हात पारेका इंगलिस क्लब म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लिगमा नकआउट पुग्न अझै १ अंक जोड्नु पर्ने भएको छ। गएराति भएको खेलमा वेनफिकालाई २-० ले पराजित गर्दै ४ खेलबाट १२ अंक जोडेको युनाइटेड समूह ए को शीर्ष स्थानमा छ। तर अर्को खेलमा सिएसकेए मस्कोले बासेलले २-१ ले हराएपछि युनाइटेडले कुर्नुपर्ने भएको हो। बाँकी दुई खेलबाट १ अंक जोडे पनि युनाइटेड…

    विस्तृतमा पढ्नुस्

  • न्यूयोर्कमा ट्रकले किचेर आठ जनाको मृत्यु, ११ जना घाइते

    न्यूयोर्कमा ट्रकले किचेर आठ जनाको मृत्यु, ११ जना घाइते

    न्यूयोर्कको लोअर म्यानहटमा ड्राइभरले ट्रक फुटपाथ र साइकल लेनमा गुडाएर आठ जनाको ज्यान लिएका छन्। घटनामा ११ जना घाइते भएका छन्।  २९ वर्षीया ट्रक चलाक सेफुलो साइपोवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनालाई चरमपन्थी हमलाको रुपमा लिएको छ। उनी सन् २०१० मा अमेरिका प्रवेश गरेका आप्रवासी हुन्।  न्यूयोर्कका केयर बिल ब्लाजियोले घटनालाई कायरतापूर्ण भएको टिप्पणी गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर ६: वाम र लोकतान्त्रिक गठबन्धनबीच तीव्र प्रतिस्पर्धा, कुन जिल्लामा को बलियो?

    प्रदेश नम्बर ६: वाम र लोकतान्त्रिक गठबन्धनबीच तीव्र प्रतिस्पर्धा, कुन जिल्लामा को बलियो?

    काठमाडौँ : प्रदेश नम्बर ६ का दश जिल्लामध्ये सात जिल्लामा पहिलो चरणमा निर्वाचन हुँदैछ। स्थानीय तह निर्वाचनमा मिश्रित परिणाम पाएका प्रमुख दलहरु गठबन्धन अभ्यासबाट बढी क्षेत्र आफ्नो पकडमा पार्ने प्रयासमा छन्। संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि यो क्षेत्रमा मिश्रित परिणाम नै दलहरुले पाएका थिए। मंसिर १० गते प्रदेश ६ का डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, जाजरकोट र रुकुम पश्चिममा निर्वाचन हुँदैछ। रुकुम…

    विस्तृतमा पढ्नुस्

  • आठ महिनामा ६५ कैदीबन्दीको मृत्यु

    आठ महिनामा ६५ कैदीबन्दीको मृत्यु

    काठमाडौँ :  नेपालमा आठ महिनामा ६५ कैदीबन्दीको मृत्यु भएको छ। कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार विसं २०७३ फागुनदेखि हालसम्म ६५ जनाको मृत्यु भएको हो। विभागले २०७३ फागुन २६ गतेदेखि मात्र मृत्यु भएका कैदीबन्दीको विवरण राख्न सुरु गरेको हो ।  केन्द्रीय कारागार, जगन्नाथ देवलमा १३, सुनसरीको झुम्का कारागारमा नौ, जिल्ला कारागार चितवनमा आठ, मोरङ कारागारमा सात, बर्दियामा दुई, नख्खुमा दुई, इलाममा दुई, महोत्तरीमा…

    विस्तृतमा पढ्नुस्

  • उपेन्द्र यादवविरुद्द बागी उम्मेदवारी घोषणा

    उपेन्द्र यादवविरुद्द बागी उम्मेदवारी घोषणा

    राजविराज: आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका नेताहरुले केन्द्रमा बसेर सिट बाँडफाँट गरेर सार्वजनिक गरेलगत्तै असन्तुष्टि जनाउँदै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाका एक नेताले वागी उम्मेदवारीको घोषणा गरेका छन्। सप्तरी निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी निश्चित भएपछि राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका हुन्। राजविराजमा…

    विस्तृतमा पढ्नुस्

  • 'एकादेशमा' दुई खुट्टा बिहिन पात्रको साहसको कथा 'जस्ट गो'

    'एकादेशमा' दुई खुट्टा बिहिन पात्रको साहसको कथा 'जस्ट गो'

    यथार्थ पात्रमाथि निर्मित लघु फिल्म हो 'जस्ट गो'। बाल्यकालमा दुर्घटनामा परेर खुट्टा गुमाएको २४ वर्षीय जस्ट छिमेकी २३ वर्षीय इभालाई मन पराउँछ। त्यही युवाको जीवनको एउटा घटनालाई निर्देशन गरेका हुन् पावेल्स गुम्मेन्कोव्सले। ११ मिनेट लामो लात्भियन फिल्मले फरक ढङ्गमा सक्षम पात्रको साहसी कथा भन्छ। जस्ट (एलेक्सद्रस रोनिस)ले मन पराएकी केटी इभा (जाना हर्बस्टा)को पर्स दुई केटाहरुले लुटेपछि फिल्म शुरु हुन्छ।…

    विस्तृतमा पढ्नुस्

  • १५ औं पटक सर्‍यो गोरखा फुजेलका अधिकारी हत्या मुद्दाको पेशी

    १५ औं पटक सर्‍यो गोरखा फुजेलका अधिकारी हत्या मुद्दाको पेशी

    चितवन :  गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको पेशी पुनः सरेको छ। यसअघि पनि पटकपटक सर्दै आएको पेशी पुनः मंसिर २५ गतेका लागि सरेको हो। हालसम्म उक्त मुद्दाको पेशी १५ औँ पटक सरेको छ। पछिल्लो पटक कात्तिक १२ गतेका लागि पेशी तोकिएको थियो। त्यसअघि असोज १ गतेका लागि तोकिएको पेशी कात्तिक १२ गतेलाई सारिएको थियो।  जिल्ला अदालत, चितवनमा भर्खरै आएका न्यायाधीश कुलप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • केन्द्र सरकारले बर्खास्त गरेपछि क्याटलोनियाली नेता पुज्डमोन बेल्जियममा

    केन्द्र सरकारले बर्खास्त गरेपछि क्याटलोनियाली नेता पुज्डमोन बेल्जियममा

    ब्रसेल्स :  स्पेनको केन्द्र सरकारले बर्खास्त गरेको क्याटलोनियाका क्षेत्रीय नेता कारलस पुज्डमोन बेल्जियम पुगेका उनका वकीलले जानकारी गराएका छन्।  तर उनले पुज्डमोन बेल्जियमको राजधानी ब्रसेल्समा भने नरहेका बताए। यसैबीच, आप्रवासनसम्बन्धी बेल्जियमका मन्त्रीले पुज्डमोनसहित कुनैपनि क्याटलान नेताले बेल्जियममा शरण लिनसक्ने बताएका छन्। तर उनीहरू सबैलाई एक यूरोपेली नागरिकको नाताले दिइने सामान्य सेवा सुविधामात्र दिइने ब्रसेल्सले बताएको छ। यद्यपि पुज्डमोनले तत्काल राजनीतिक शरण लिनेबारे केही…

    विस्तृतमा पढ्नुस्

  • यस्तो घडी : जसले हर्टअट्याकबाट जोगाउँछ

    यस्तो घडी : जसले हर्टअट्याकबाट जोगाउँछ

    काठमाडौं : विश्वमा सबैभन्दा महङ्गो ब्राण्ड कम्पनी हो एप्पल। यस ब्राण्डलार्इ आइफोन नामले विश्वभर चिनिन्छ। पछिल्लो समयमा यसै ब्राण्डले हर्टअट्याक चेक गर्ने घडी निर्माण गरेको कम्पनीका सिइओ टिम कुकले जानकारी दिए। कम्पनीका घडी निर्माता जेम्स टी ग्रीनले मुटुको गति उच्च वा सामान्य बारेमा घडीले देखाउने डेली टेलिग्राफमार्फ जानकारी दिए। यो खोज २८ वर्षको अनुसन्धानपछि पत्ता लागेको हो। ग्रीनले आफू अस्पताल जाँदा डक्टरका गतिविधिबाट हर्टअट्याक चेक…

    विस्तृतमा पढ्नुस्

  • सोलुको प्रदेशसभा(क)मा मामा भान्जाको रोचक भिडन्त, भन्छन्–परिणाम सहर्ष स्वीकार गर्छौं

    सोलुको प्रदेशसभा(क)मा मामा भान्जाको रोचक भिडन्त, भन्छन्–परिणाम सहर्ष स्वीकार गर्छौं

    भोजराज कार्की  सोलुखुम्बु :  सोलुखुम्बुको प्रदेश सभा (क) निर्वाचनमा मामा र भान्जाको रोचक भिडन्त हुनेभएको छ। प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा (क) मा मामा—भान्जा प्रमुख दुई शक्तिबाट चुनावी मैदानमा उत्रेका छन्।  नेकपा एमालेका नेता उत्तम बस्नेत वाम गठबन्धनका तर्फबाट प्रदेश सभा (क) का साझा उम्मेदवार छन्। उनी नाताले मामा हुन् भने नेपाली कांग्रेसबाट सोही पदमा प्रकाशसिंह कार्की (भान्जा)…

    विस्तृतमा पढ्नुस्

  • नौटङ्कीबाज : चार्ल्स शोभराज

    नौटङ्कीबाज : चार्ल्स शोभराज

    काठमाडौं : ७३ वर्षीय कुख्यात 'विकिनी किलर' चार्ल्स शोभराज सुन्धराको केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन्। कारागारभित्र बस्दा शोभराज केही न केही गरी रहन्छन्। त्यसैले कारागाराका केही सुरक्षाकर्मी शोभराजलाई 'नौटङ्कीबाज' भनेर चिन्ने गर्दछन्।   भदौको पहिलो सातामा शोभराज कैद हटाउन माग गर्दै आमरण अनशनमा बसे। तर शोभराजको माग कसैले नसुनेपछि बाध्य भएर उनको अनशन तुहियो। कारागारमा खटिएका एक सुरक्षाकर्मी भन्छन् 'आमरण…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले थाल्यो स्वास्थ्य अनुसन्धान, पहिलो चरणको सर्वे सम्पन्न 

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले थाल्यो स्वास्थ्य अनुसन्धान, पहिलो चरणको सर्वे सम्पन्न 

    शुरबहादुर सिंह  जुम्ला : पिछडिएको क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले स्वास्थ्य क्षेत्रको अनुसन्धान अघि बढाएको छ।  प्रतिष्ठानले कर्णालीमा स्वास्थ्य सेवा तथा शिक्षाको प्रभावकारी सञ्चालन गरिरहेको बेला स्वास्थ्य अनुसन्धानको थालनी गरेको बताएको हो। प्रतिष्ठानका उपकुलपति डा राजेन्द्रराज वाग्लेले स्वास्थ्य सेवा प्रवाह र स्वास्थ्य शिक्षा दिँदै आएकामा यो वर्षबाट स्वास्थ्य अनुसन्धानलाई अघि बढाइएको जानकारी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति मुनले भने–दक्षिण कोरियाले कहिल्यै आणविक अश्त्र बनाउँदैन 

    राष्ट्रपति मुनले भने–दक्षिण कोरियाले कहिल्यै आणविक अश्त्र बनाउँदैन 

    सोल :  दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियाले कहिल्यै पनि आणविक अश्त्र नबनाउने बताएका छन्।  दक्षिण कोरियाली संसदलाई बुधबार सम्वोधन गर्दै राष्ट्रपति इनले दक्षिण कोरियाले अरु कुनै देशसँग आणविक हतियारको होड नगर्ने र यस्तो अश्त्र पनि नबनाउने बताए।  उनले दक्षिण कोरियाली सरकारको अहिलेको उद्देश्य र सिद्धान्त भनेको निशस्त्रीकरण रहेकोले यसका माध्यमबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापना हुने अपेक्षा गरिएको पनि…

    विस्तृतमा पढ्नुस्

  • ग्राहक ठग्ने ब्राण्डेड सपका संचालक पक्राउ, कालोबजारी ऐनअन्तर्गत कारवाही हुने

    ग्राहक ठग्ने ब्राण्डेड सपका संचालक पक्राउ, कालोबजारी ऐनअन्तर्गत कारवाही हुने

    वसन्तराज उप्रेती काठमाडौं : दरबारमार्ग र न्यूरोडका ८  ब्राण्डेड पसलका सञ्चालकलाई महानगरीय प्रहरी परिसरले कालो बजारी ऐनअन्तर्गत कारवाहीका लागि  पक्राउ गरेको छ।  महानगरिय प्रहरी परिसरका डिएसपी वेदबहादुर पाण्डेका अनुसार पक्राउ पर्नेमा वाच एण्ड सीका राजेश्वर श्रेष्ठ, तिरुपति लिवर्टी जुत्ताका नन्दन विहानी, लेवल्स स्टोरका सुवास महर्जन र दिपेन्द्र महर्जन,एडभेन्चर आउटडोरका रोशन ओडारी, लाइफ स्टाइल इन्टरप्राइजेज श्रीकृष्ण महर्जन, एभीन्यू मार्केटका उत्तम कुमार…

    विस्तृतमा पढ्नुस्

  • हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

    हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

    झापा :   जंगली हात्तीको आक्रमणबाट झापाको भद्रपुर नगरपालिका–१० स्थित सतार बस्तीमा एक जनाको मृत्यु भएको छ।  हात्तीको आक्रमणबाट भद्रपुर नगरपालिका–९ का ३५ वर्षीय दुर्गाबहादुर कटुवालको मृत्यु भएको हो। उनलाई मंगलबार साँझ चारआली जंगलबाट आएका हात्ती लखेट्ने क्रममा हात्तीले आक्रमण गरेको थियो ।  त्यसक्रममा हात्तीले कुल्चिएर गम्भीर घाइते भएका कटुवालको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री पत्नी आरजुको आग्रह : व्यक्ति र पार्टीभन्दा विचारलाई मत दिनुस्

    प्रधानमन्त्री पत्नी आरजुको आग्रह : व्यक्ति र पार्टीभन्दा विचारलाई मत दिनुस्

    कैलाली : नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले नेपालको राजनीति धुव्रिकरणतर्फ गइरहेका बेला लोकतन्त्रलाई बलियो बनाउनु नै अहिलेको मुख्य आवश्यकता रहेको बताएकी छन्।  नेपाल प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा राणाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमार्फत लोकतन्त्रलाई संस्थागत गराउन नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिन्।  उनले भनिन्,‘ लोकतान्त्रिक रुपमा चुनियर आएका नेता कस्तो किसिमका छन्, उनीहरुको इतिहास…

    विस्तृतमा पढ्नुस्

  • रिलिज टार्गेट सहित फिल्म 'फिर्के'को पोस्टर सार्वजनिक

    रिलिज टार्गेट सहित फिल्म 'फिर्के'को पोस्टर सार्वजनिक

    काठमाण्डौ : 'इकु' नामले चर्चित सुलेमान शंकरको प्रस्तुतिमा बनेको नेपाली चलचित्र 'फिर्के'को पोस्टर सार्वजनिक भएको छ। पुस १४ गतेलाई रिलिज मिति तोक्दै फिल्मको पोस्टर सार्वजनिक गरिएको हो। फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, विष्णु सापकोटा, अर्जुन गुरुङ, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्मलाई २७ वर्ष कला क्षेत्रमा रहेर काम गरेका रवि डंगोलले निर्देशन गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • फ्यानहरु मैदानमै उत्रिएपछि इजिप्टको अल अहली क्लबले ट्रेनिङ गर्न पाएन

    फ्यानहरु मैदानमै उत्रिएपछि इजिप्टको अल अहली क्लबले ट्रेनिङ गर्न पाएन

    अफ्रिकन च्याम्पियनस लिग फायनलिस्ट इजिप्टको अल अहली क्लबले मंगलबार नियमित ट्रेनिङ गर्न पाएनन्। कारण मैदान नभएर होइन। ट्रेनिङ सेसनको समयमा फ्यानहरु सबै ट्रेनिङ मैदानमा उत्रिउपछि अल अहलीका खेलाडीले ट्रेनिङ गर्न नपाएका हुन्। अल इजिप्टको राजधानी कायरोस्थित ट्रेनिङ मैदानमा फ्यानहरुको उल्लेख्य सहभागिता रहेको थियो। जुन फोटो अहिले अन्तर्राष्ट्रिय सञ्चार माध्यम र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। अफ्रिकन च्याम्पियन्स लसग फाइनल अन्तर्गत…

    विस्तृतमा पढ्नुस्

  • कृषिमा आधुनिक प्रविधिले फड्को मार्दै, खेतीपातीमा ट्याक्टरको प्रयोग बढ्दो

    कृषिमा आधुनिक प्रविधिले फड्को मार्दै, खेतीपातीमा ट्याक्टरको प्रयोग बढ्दो

    वासुदेव पौडेल  पोखरा :  पाँच वर्ष अघिसम्म पनि लेखनाथ क्षेत्रमा खेतीपातीदेखि दाइँ हाल्दासम्म गोरुको अत्याधिक प्रयोग हुन्थ्यो।पछिल्ला वर्षमा ट्याक्टर नजाने ठाउँमा मात्र गोरुले जोत्ने तथा दाइँ हाल्ने गरिए पनि अधिकांशले खेतीपातीमा ट्याक्टरको प्रयोग गर्न थालिएको छ।   कृषिमा आधुनिक प्रविधिको विकास बढ्दो क्रमसँगै लेखनाथको पटनेरी, शिशुवा, मालेपाटन, बागमारालगायतका स्थानमा यतिखेर कृषकले खोतीका लागि ट्याक्टरको प्रयोग गर्न थालेका छन्।  खेतीका साथै धान…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell