PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

  • गैँडा उद्दारका लागि हात्तीसहितको टोली परिचालन

    गैँडा उद्दारका लागि हात्तीसहितको टोली परिचालन

    चितवन : भारतमा भेटिएको दुर्लभ एक सिँगे गैँडाको उद्दारका लागि चितवन राष्ट्रिय निकुञ्जले प्राविधिक सहितको टोली परिचालन गरेको छ। निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन शाखाबाट पशुचिकित्सक र प्राविधिक सहितको टोली आज भारत पठाइएको निकुञ्जले जनाएको छ। भारतबाट प्राप्त सूचनाका आधारमा अवस्था बुझ्न भारत पुगेको टोलीले गैँडा भएको पुष्टि गरेपछि आज उद्दार टोली भारत गएको निकुञ्जका सहायक संरक्षण अधिकृत…

    विस्तृतमा पढ्नुस्

  • एएफसी यू-१९ क्वालिफायर : नेपाल र आयोजक कीर्गिस्तान भिड्दै

    एएफसी यू-१९ क्वालिफायर : नेपाल र आयोजक कीर्गिस्तान भिड्दै

    काठमाडौं : एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायर अन्तर्गत समूह ए को पहिलो खेलमा आज नेपालले आयोजक कीर्गिस्तानसंग खेल्दैछ। कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा हुने उक्त खेल नेपाली समय अनुसार बिहान ११:४५ बजे शुरु हुनेछ। आयोजक कीर्गिस्तानले सेतो जर्सी लगाउने भने नेपालले रातो जर्सी लगाएर खेल्नेछ। गत महिना भुटानमा साफ यू-१८ च्याम्पियनसिप जितेको टोलीका १९ खेलाडी रहेको नेपाली यू-१९ टोली उच्च मनोबलका…

    विस्तृतमा पढ्नुस्

  • इटालियन सिरी ए : इन्टर दोस्रो स्थानमा उक्लियो

    इटालियन सिरी ए : इन्टर दोस्रो स्थानमा उक्लियो

    इभान पेरसिकले विजयी गोल गरेपछि हेलास भेरोनालाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ए को दोस्रो स्थानमा उक्लेको छ। सिरी ए अन्तर्गत गएराती भएको खेलमा इन्टरले हेलास भेरोनालाई २-१ ले पारजित गर्दै शीर्ष स्थानको नेपोलीसंग अंक दूरी कम गरेको हो। अवे मैदानमा इन्टरलाई जिताउन बोर्जा भलेरो र इभान पेरिसिकले एक-एक गोल गरे। भेरोनाका लागि जियमपाओला पाज्जिनीले पेनाल्टीमा एक गोल गरे। यस…

    विस्तृतमा पढ्नुस्

  • तेस्रो नेपालगन्ज म्याराथन अर्को महिना, नगद पुरस्कारमा वृद्धि

    तेस्रो नेपालगन्ज म्याराथन अर्को महिना, नगद पुरस्कारमा वृद्धि

    नेपालगन्ज : ‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आयोजना हुने नेपालगन्ज म्याराथनको तेस्रो संस्करणमा नगद पुरस्कार राशी वृद्धि गरिएको छ। दश बर्षे सशस्त्र द्धन्द्धको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेको स्मरणमा नेपालगन्ज म्याराथन आयोजना गरिदै आएको छ। आयोजक क्रियटिभ ह्याण्ड्सले सोमवार पत्रकार सम्मेलन गरी नेपालगन्ज म्याराथनको तेस्रो संस्करण भव्य…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीमा ११ मतदान केन्द्र थप

    महोत्तरीमा ११ मतदान केन्द्र थप

    गौशाला: आउँदो मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि महोत्तरी जिल्लामा ११ वटा मतदान केन्द्र थप गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा ४१५ मतदान केन्द्र कायम भएको महोत्तरी जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ११ मतदान केन्द्र थप गरिएको हो। जिल्ला निर्वाचन अधिकारी पिंकी रायका अनुसार महोत्तरीमा ४२६ वटा मतदान केन्द्र कायम भएका…

    विस्तृतमा पढ्नुस्

  • अठार पुरुषबीच एक्ली महिला उम्मेदवार

    अठार पुरुषबीच एक्ली महिला उम्मेदवार

    खोटाङ: आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खोटाङबाट एकजना मात्र महिलाको उम्मेदवारी परेको छ। जिल्लाबाट प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका १८ जना पुरुषको सामु एक्ली महिला सरस्वती बजिमयको उम्मेदवारी परेको हो। विसं २०७० मा भएको संविधानसभामा समानुपातिकतर्फको सभासद बनेकी बजिमय नेपाली काँग्रेसबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनेकी हुन्। बजिमयसँगै काँग्रेस, नेकपा (एमाले),  नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानको क्वेटाबाट अपहरित दुई चिनियाँको हत्या भएको पुष्टि

    पाकिस्तानको क्वेटाबाट अपहरित दुई चिनियाँको हत्या भएको पुष्टि

    इश्लामावाद: पाकिस्तानको दक्षिण पश्चिम प्रान्त बालोचिस्तान प्रान्तको राजधानी क्वेटाबाट अपहरणमा परेका दुई चिनियाँ पर्यटकको गत मे महिनामा भएको अपहरणको केही दिनपछि हत्या भएको सोमबार पाकिस्तानले पुष्टि गरेको छ। सन् २०१७ को जुन महिनामा हत्या गरिएको अवस्थामा बालोचिस्तानमा भेटिएका दुई मृत शरीर क्वेटाबाट मे महिनामा अपहरणमा परेका चिनियाँहरूको नै भएको डिएनए परीक्षणबाट खुलेको कुरा पाकिस्तानको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिमा…

    विस्तृतमा पढ्नुस्

  • केन्याको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति केन्याटा पुन: विजयी

    केन्याको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति केन्याटा पुन: विजयी

    नैरोवी केन्यामा यही अक्टोवर २६ मा भएको विवादस्पद राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति उहुरु केन्याटा ९८.२ प्रतिशत मत प्राप्त गरी विजय भएको निर्वाचन आयोगले सोमबार जनाएको छ। गत बिहीबार विवादकाबीच भएको निर्वाचनमा केन्याटलाई ७४ लाख ८३ हजार ८९५ मत परेको र उनका निकततम प्रतिद्वन्द्वी राइला ओडिङ्गाले मात्रै ७३ हजार २२८ मत पाएको आयोगले जनाएको छ। ओडिङ्गाले निर्वाचन धाँधलीरहित हुने बिषयमा शङ्का व्यक्त…

    विस्तृतमा पढ्नुस्

  • एमाले स्थायी समिति बस्दै, उम्मेदवार छनोटबारे छलफल हुने

    एमाले स्थायी समिति बस्दै, उम्मेदवार छनोटबारे छलफल हुने

    काठमाडौँ: नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ। बैठकमा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारका विष्गायमा छलफल हुनेछ। सोमबारको बैठकले प्रदेश ७ को उम्मेदवार छनोट करिव अन्तिम चरणमा पुर्‍याइएको छ। मंगलबार प्रदेश ६ का उम्मेदवार छनोटका विषयमा छलफल हुनेछ। वाम गठबन्धनको घटक माओवादी केन्द्रसँग भएको सहमति अनुसार एमालेले आफ्ना उम्मेदवार चयन गर्न लागेको हो।  वाम गठबन्धनबीच चितवन, सल्यान, झापा तथा सुनसरी…

    विस्तृतमा पढ्नुस्

  • खुकुरी प्रहार गरी भाइले गरे दाजुको हत्या

    खुकुरी प्रहार गरी भाइले गरे दाजुको हत्या

    गाईघाट: उदयपुरको बेलका नगरपालिका–५ स्थित घुम्नेमा सोमबार साँझ जग्गाको विवाद हुँदा आफ्नै सहोदर भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन्। इलाका प्रहरी कार्यालय रामपुरका अनुसार हत्या हुनेमा घुम्नेका ४५ वर्षीय बिसे सदा रहेका छन् भने हत्या गर्ने भाइ ३५ वर्षीय कृष्ण सदा रहेका छन्। इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलाका अनुसार घर बनाउनका लागि कृष्ण सदाले दाजुसँग जग्गाको कुरा गर्दै आएका…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    उर्लाबारी: मोरङको बेलबारी–१० स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। पश्चिमबाट पूर्व आउँदै गरेको ना ६ ख ७२१९ नंको बसले पैदलयात्री झापा कमल गाउँपालिका–५ बस्ने ४४ वर्षीय लोकबहादुर श्रेष्ठलाई सोमबार साँझ ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    उर्लाबारी: मोरङको बेलबारी–१० स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। पश्चिमबाट पूर्व आउँदै गरेको ना ६ ख ७२१९ नंको बसले पैदलयात्री झापा कमल गाउँपालिका–५ बस्ने ४४ वर्षीय लोकबहादुर श्रेष्ठलाई सोमबार साँझ ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • वाम गठबन्धनमा अझै मिलेन टिकट बाँडफाँट, झापा, चितवन र सुनसरीमा किन भयो विवाद?

    वाम गठबन्धनमा अझै मिलेन टिकट बाँडफाँट, झापा, चितवन र सुनसरीमा किन भयो विवाद?

    काठमाडौँः दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता गर्न अब दुई दिन बाँकी छ। तर, प्रमुख राजनीतिक दलहरु अझै उम्मेदवार छनोटमा नै व्यवस्त छन्। वाम र लोकतान्त्रिक गठबन्धनले धेरै स्थानमा टिकट विवाद मिलाए पनि केही क्षेत्रका विवाद अझै सल्टिएका छैनन्। लोकतान्त्रिक गठबन्धनको झापा ३ मा कांग्रेस र राप्रपा दुबैका उम्मेदवार घोषणा भइसकेका छन्। अन्य क्षेत्रमा त्यति विवाद देखिएको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ४ मा एमाले-माओवादी सिट बाँडफाँट : एमाले १३, माओवादीलाई पाँच सिट 

    प्रदेश ४ मा एमाले-माओवादी सिट बाँडफाँट : एमाले १३, माओवादीलाई पाँच सिट 

    पोखरा :  वाम गठबन्धनले लामो रस्साकस्सीपछि प्रदेश ४ का जिल्लामा उम्मेदवार बाँडफाँटको टुंगो लगाएको छ। गठबन्धनले २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ तथा केही समानुपातिक सिट बाँडफाँटलाई अन्तिम रुप दिएको हो।  नेकपा एमाले र माओवादी केन्द्रले सिट बाँडफाँट भएको जनाएका छन्। गठबन्धनका दुई पार्टीबीच भएको सहमति अनुसार प्रदेश नम्वर ४ मा एमालेले प्रतिनिधि सभाका १३ सिट पाएको छ…

    विस्तृतमा पढ्नुस्

  • ९० वर्षीय बृद्ध जिविका चलाउन राँगो पाल्छन्

    ९० वर्षीय बृद्ध जिविका चलाउन राँगो पाल्छन्

    हरि बाँस्तोला पोखरा : सुन्दा अचम्म लाग्न सक्छ। नेपालमै नौँ दशक उमेर पुग्नै लागेका ज्येष्ठ नागरिक अहिले पनि राँगो पालनबाट आय आर्जनको प्रमुख स्रोत बनाउँदै आएका छन् भन्दा। तर, हाम्रै समाजमा ६० वर्ष उमेर काटेपछि आफूलाई अशक्त महसुस गर्ने प्रचलन रहेको छ।   पोखरा लेखनाथ महानगरपालिका वडा नं १७, हनुमानटोल निवासी ८९ वर्षीया अमरबहादुर नेपालीले राँगो पालनलाई विगत तीन दशकदेखि निरन्तर आफ्नो आम्दानीको स्रोत बनाएर…

    विस्तृतमा पढ्नुस्

  • एडिबीको आग्रहः त्रिभुवन र गौतमबुद्ध विमानस्थल विस्तारको प्रगतिमा सुधार गरियोस्

    एडिबीको आग्रहः त्रिभुवन र गौतमबुद्ध विमानस्थल विस्तारको प्रगतिमा सुधार गरियोस्

    काठमाडौँ : एशियाली विकास बैंक(एडिबी)को आर्थिक एवं प्राविधिक सहयोगमा नेपालमा सञ्चालित आयोजनामध्ये सहरी विकास र खानेपानीसम्बन्धी आयोजनाको प्रगति उत्साहजनक देखिएको छ।  एडिबीले हवाई यातायात, ऊर्जा, सहरी विकास एवं खानेपानी, सडक पूर्वाधार र शिक्षा गरी पाँच क्षेत्रका १९ आयोजनामा दुई अर्ब ३० करोड डलर लगानी गर्दैछ। यो लगानी हालसम्मकै उच्च लगानी हो।  ती पाँच क्षेत्रका अतिरिक्त भूकम्पले क्षति पुर्याएका संरचनाको पुनःनिर्माणमासमेत उसको…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा अब तेस्रो लिङ्गीले सैन्य सेवामा प्रवेश पाउने, निषेध गर्ने प्रस्ताव अदालतद्वारा खारेज

    अमेरिकामा अब तेस्रो लिङ्गीले सैन्य सेवामा प्रवेश पाउने, निषेध गर्ने प्रस्ताव अदालतद्वारा खारेज

    वासिङटन :  अमेरिकाको सैन्य सेवामा तेस्रो लिङ्गीलाई निषेध गर्ने राष्ट्रपतिको प्रस्तावलाई एक अदालतले खारेज गरेको छ। कुनै पनि नीतिले प्रस्तावलाई स्विकार गर्न नसक्ने भएकाले खारेज गर्नुपर्ने अदालतले ठहर गरेको छ।  वासिङटन डिसीस्थित जिल्ला अदालतका न्यायाधीश कोलिन कोलर कोटेल्लीले तेस्रो लिङगीलाई निषेध गर्नुपर्ने कुनै कारण नभएको बताएका छन्। उनले तेस्रो लिङगीले सैन्य सेवामा अहिलेसम्म कुनै नकारात्मक असर पारेको नदेखिएको पनि उल्लेख गर्नुभएको छ…

    विस्तृतमा पढ्नुस्

  • दाङमा वाम गठबन्धनले टुंग्याए उम्मेदवार, एमालेलाई ६, माओवादीलाई तीन क्षेत्र

    दाङमा वाम गठबन्धनले टुंग्याए उम्मेदवार, एमालेलाई ६, माओवादीलाई तीन क्षेत्र

    दाङ :  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दाङमा एमाले माओवादी गठबन्धनले उम्मेदवार टुङ्ग्याएको छ।  एमाले जिल्ला अध्यक्ष टीकाराम खड्काका अनुसार दाङमा रहेका तीन क्षेत्रमध्ये दुई क्षेत्र एमालेलाई र एक क्षेत्र माओवादीलाई दिइएको छ।  प्रदेशसहित एमालेले ६ र माओवादीले तीन क्षेत्र पाएका छन्। एमालेले प्रतिनिधिसभाका लागि दुई र प्रदेशसभाका लागि चार क्षेत्र पाएको छ। यस्तै माओवादीले प्रतिनिधिसभाका लागि १ र प्रदेशसभाका लागि…

    विस्तृतमा पढ्नुस्

  • किन नियन्त्रण भएन ललितपुरमा विद्युत् चोरी ? 

    किन नियन्त्रण भएन ललितपुरमा विद्युत् चोरी ? 

    ललितपुर :  ललितपुरमा विद्युत् चोरी नियन्त्रण हुन सकेको छैन। कार्यालयले अनुगमन र कारबाही गरिरहे पनि चुहावट नियन्त्रण नभएको लगनखेल केन्द्रका प्रमुख वीरेन्द्रकुमार सिंहले जानकारी दिए। संगठितरुपमा चोरी भएकाले नियन्त्रण गर्न गाहो भएको उनको भनाइ छ।  ललितपुरको च्यासल, लुखुसी, सुबहाल, सुन्धारालगायतका स्थानमा विद्युत् चोरी भइरहेको छ। नगरका भित्री भाग र चक्रपथ बाहिर विद्युत् चोरी भइरहेको छ। चक्रपथ बाहिर हरिसिद्धि, ठैंब, सानागाउँ, सुनाकोठीलगायतका स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • वाम गठबन्धनले झुक्याएपछि बाहिरिएँ : बाबुराम भट्टराई

    वाम गठबन्धनले झुक्याएपछि बाहिरिएँ : बाबुराम भट्टराई

    पोखरा :  नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले वाम गठबन्धनले झुक्याएपछि गठबन्धनबाट बाहिरिएको बताएका छन्।  प्रेस सोसाइटी कास्कीले मंगलबार पोखरामा गरेको पत्रकार सम्मेलनमा भट्टराईले फोरम र नयाँ शक्तिलाई बाहिर राखेर दुई पार्टीले कम्यिुनिष्ट केन्द्र बनाउने अतिवादी सोच देखाएपछि आफू गठबन्धनबाट बाहिरिएको बताए। ‘नयाँ समाजवादी पार्टी बनाउने भन्दै प्रस्ताव गरे’ भट्टराईले भने ‘तर पछि उनीहरुले पुरानै कम्युनिष्ट पार्टीको धङधङी र चरित्र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell