भक्तपुर : नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुनै दलसँग तालमेल नगर्ने भएको छ। रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो दल कुनै दलसँग तालमेल र एकता नगरी एक्लै चुनावी मैदानमा उत्रिने बताएका हुन्। उनले सरकारले स्थानीय तहको निर्वाचन सकिएको चार महिना भइसक्दा पनि प्रमुख उपप्रमुखको तलबसम्म तोक्न र जिल्ला तहमा पूर्ण अधिकार…
काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत छैटौँ चरणको खेलमा नेपालले हङकङसंग उसैको मैदानमा दुई खेल खेल्दैछ। हङकङसँग यही अक्टोबार १३ र १५ मा खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार बिदाई गिरएको छ। मंगलबार हङकङ प्रस्थान गर्ने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टले झण्डा हस्तानतरण गर्दै बिदाई गरे। ८ टोली सम्मिलित च्याम्पियनसिपमा ८ अंक जोडेको नेपाल…
काठमाडौं : एएफसी एसियन कप छनोट अन्तर्गत अवे खेल नेपालले मंगलबार ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। यसअघि घरेलु मैदानमै ताजिकिस्तानसंग पराजित भएकव नेपालको लागि अवे खेल झन् कठिन हुनेछ। नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले ताजकिस्तान विरुद्ध जित निकाल्दै ३ अंकका साथ नेपाल फर्कने बताएका छन्। ‘ताजिकिस्तान विरुद्ध हुने भोलीको खेल कठिन छ तर हामी यहाँ जितका लागि आएका छौँ।’ दुसानवेस्थित रेजेन्सी होटलमा…
नाइजेरिया र कोस्टारिका अर्को वर्ष रसियामा हुने विश्वकपमा छनोट भएका छन्। नाइजेरिया विश्वकपमा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र बनेको छ। विश्वकपको अफ्रिकी छनोटअन्तर्गत समूह बी को खेलमा जाम्बियालाई १-० ले पराजित गर्दै नाइजेरिया छनोट भएको हो। नाइजेरियाका लागि एक मात्र गोल इलेक्स इओबीले गरे। जितपछि समूह बी मा नाइजेरियाले ५ खेलबाट १३ अंक जोडेको ५। दोस्रो स्थानको जाम्बियाको ७ अंक मात्र…
काएरो: अमेरिकाद्वारा सुडानमाथि विगत २० वर्षदेखि लगाउँदै आएको आर्थिक नाकावन्दी हटाउने निर्णयको इजिप्टले स्वागत गरेको छ। शनिबार इजिप्टको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी ट्रम्प प्रशासनद्वारा यसै हप्ताको सुरुमा गरेको उक्त निर्णयको प्रशंसा गरेको छ। इजिप्टले सुडानले मानवअधिकार तथा अन्य सम्बन्धित क्षेत्रमा पछिल्ला वर्षमा सुधार गर्दै आएको विज्ञप्तिमा भनिएको छ। वासिङ्टन लगायत कतिपय मुलुकले सुडानले आतङ्कवादलाई सघाएको आरोप लगाउदै आएका…
पाँचथर : सवारी दुर्घटनामा परेर साउदी अरेवियामा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको मृत्यु भएको छ। शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिकेकी सुकपाल विश्वकर्माले जानकारी दिए। नेपाल फर्काउन परिवारले सम्बन्धित निकायलाई आग्रह गरेका छन्। दुई वर्षअघि साउदी पुगेका उनका दुई श्रीमती र तीन छोरी छन्। रासस
विराटनगर: बालिकालाई कालोमोसो दलेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ। बेलबारी–२ बस्ने ६२ वर्षीय कुलदीप दनुवार, २२ वर्षीय अनिता दनुवार, ४० वर्षीय दुर्गा चौधरी, २१ वर्षीय गोविन्द मगर, ४४ वर्षीय हर्कमाया थापा, ५२ वर्षीय मनकुमारी तामाङ र २७ वर्षीय वीरजङ्ग परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरुले बेलबारी–२को देवीथान डाँडा बस्ने हेमकुमार परियारकी १४ वर्षीय छोरी सम्झनालाई अनुहारमा कालोमोसो दल्नुका साथै ‘यो चोर्नी’ हो…
रुपन्देहीः नेकपा एमाले रुपन्देहीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। जिल्ला कमिटीले प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा उपमहासचिव घनश्याम भुसालसहित चार जनाको नाम सिफारिस गरेको छ । उपमहासचिव भुसाल दुई क्षेत्रबाट सिफारिसमा परेका छन्। क्षेत्र नम्बर १ बाट घनश्याम भुसाल, छविलाल विश्वकर्मा, राधा ज्ञवाली, लीला गिरी र मीना पाण्डेको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको छ। भुसाल २०७०…
धादिङ : दक्षिण धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं १ ब्रुन्दीमा गएराति एक बालकको हत्या भएको छ। हत्यामा २५ वर्षीय आसमान तामाङले पाँच वर्षीय विवेक तामाङको हत्या गरेको गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वरुण सिंहले जानकारी दिए। घरमै सुतेका बालकलाई मुङ्ग्रोले हानी घाँटी थिचेर हत्या गरेको ताल्तिका शिक्षक तुलसी थापाले बताए। बालकको हत्यापछि आरोपी तामाङलाई डोरीले बाँधी नियन्त्रणमा लिएर…
तीन वाम दलबीच मध्य दशैंमा भएको चुनावी तालमेल र पार्टी एकीकरणको चर्चाले यतिबेला राजनीति गरम छ। विपरीत ध्रुवमा उभिएका एमाले र माओवादी केन्द्रबीच भएको आकस्मिक मिलन चुनावी तालमेलमात्र हो वा दीर्घकालीन पार्टी एकीकरणको प्रयास, जनमानसमा चासोको विषय बनेको छ। एमाले र माओवादी मिलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ०७३ असारमा अविश्वासको प्रस्ताव संयुक्त दर्ता गरेर जोडिएको नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको…
विराटनगर : नेपाली कांग्रेस मोरङले प्रतिनिधि, प्रदेश सभा र समानुपातिक गरी २२८ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ। ६ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश रहेको मोरङ जिल्लाका लागि नेपाली कांग्रेस जिल्ला कार्य समितिको शनिबार बसेको बैठकले क्षेत्र नं– १ बाट पार्टी सभापति डिगबहादुर लिम्बू र क्षेत्र नं ५ बाट अमृत अर्यालको नाममा सर्वसम्मत निर्णय गरेको छ। दुवै जना…
बर्दिवास : महोत्तरीको बर्दिबास क्षेत्रमा डेंगु रोग नियन्त्रणका लागि सामूहिक प्रयास थालिएको छ। जिल्ला स्वास्थ्य कार्यालय, बर्दिबास अस्पताल, बर्दिबास नगरपालिकाका जनप्रतिनिधि, सामाजिक संघसंस्था र नागरिक समाजका अगुवाले स्वास्थ्य संस्थासँगै डेंगु नियन्त्रणका लागि संयुक्त पहलकदमी बढाएका हुन्। डेंगुको संक्रमण गराउने लामखुट्टे नियन्त्रणका लागि अहिले दक्ष टोली नगर क्षेत्रका बस्ती–बस्तीमा परिचालन गरिएको छ। डेंगु फैलाउने लामखुट्टे पानी जमेको ठाउँ र टायरका कापमा रहने…
लहान : आगामी प्रतिनिधि सभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ। एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट सर्वसम्मत रुपमा अध्यक्ष ओलीको नाम सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष रामदयाल यादवले जानकारी दिए। यस्तै, एमालेको क्षेत्रीय कमिटीले प्रदेश सभा निर्वाचनका लागि प्रदेश सभा क्षेत्र नं १ बाट राजेन्द्र चौधरी र प्रदेश सभा…
मन्थली : मालश्री ट्रष्टले रामेछापको सेतीदेवी उच्च माध्यामिक विद्यालयका कक्षा ११ र १२ का ६ सय विद्यार्थीलाई एक हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेको छ। यस्तै, ट्रष्टले एसइइमा उत्कृष्ट अंक ल्याउने छात्रा सरस्वती मोक्तानलाई ११ हजार नगद र पदकसहित मालश्री अवार्ड प्रदान गरेको छ। ट्रष्टकी अध्यक्ष निलिमा काफ्लेले २०७३ सालको एसइइमा उत्कृष्ट अंक ल्याउने छात्रालाई सम्मान गरेकी हुन्। कार्यक्रममा ट्रष्टले त्यही…
डडेल्धुरा : डडेल्धुराको अमरगढीमा करेन्ट लागेर चार वर्षीय बालिकाको मृत्यु भएको छ। अमरगढी नगरपालिका– ४ हरडी घर भएका गणेश दमाईकी चार वर्षीय छोरी वर्षा दमाईको करेन्ट लागेर मृत्यु भएको हो। करेन्ट लागेर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।रासस
रसुवा : नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामान आयातका लागि ट्रक-कन्टेनर धमाधम केरुङ जान थालेका छन्। दशैँयता ३६८ वटा ट्रक-कन्टेनर केरुङका लागि प्रस्थान गरिसकेका र १०५ वटा ट्रक-कन्टेनर भने मितेरी पुलबाट केरुङ जाने प्रक्रियामा रहेका सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेले जानकारी दिए। साँघुरो सडक भएका कारण केरुङतर्फ जाने मालबाहक ट्रक-कन्टेनर लामबद्ध भई सडकमा आफ्नो पालो…
झापा : प्रहरीले झापामा ७० फरार अभियुक्तलाई पक्राउ गरेको छ। झापा जिल्ला अदालतबाट विभिन्न अपराधमा दोषी ठहर भई कैद तथा जरिवाना सुनाएसँगै फरार भएका अभियुक्तलाई प्रहरीले दुई महिनाको अवधिमा जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए। चाडपर्वको मौका छोपी घर आएको समयमा १० फरार अभियुक्तलाई एकै दिन पक्राउ गर्न प्रहरी सफल भएको थियो। अदालतको फैसला पछि फरार…
झापा : ‘कृषि अनुदान उपलब्ध गराइदिन्छु’ भन्दै एक जनाले झापामा किसानबाट २० लाख रुपैयाँभन्दा बढी ठगी गरेको छ। इलाम घर बताउने विनोद राईले डेनमार्क सरकारबाट प्राप्त कृषि अनुदानको प्रलोभन देखाएर रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाका २८ जना किसानबाट रकम ठगी गरेको हो। ‘किसानलाई बंगुरपालन, कुखुरापालन, गाईपालन, अलैँची खेतीलगायतका शीर्षकमा अनुदान मिलार्इ दिन्छु भन्दै ठगी गरेको उजुरी परेको छ’– प्रहरी निरीक्षक ज्ञानबहादुर…
प्योङयाङ : उत्तर कोरियाली नेता किम जोङ उनले फेरि अर्को परमाणु परीक्षणको सशक्त तयारीका लागि निर्देशन दिएका छन्। उत्तर कोरियाले सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित शक्तिशाली परीक्षण गरेको थियो। सो बम परीक्षणको विश्वव्यापी रुपमा नै विरोध भएको थियो। परीक्षणको विरोधमा संयुक्तराज्य अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कडा नाकाबन्दी लगाएको छ। तर उक्त नाकाबन्दीको बाबजुत उत्तर कोरियाली नेताले शनिबार आणविक विकासमा…
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कर्मचारी अभाव हुँदा तीन वटा वडाको कार्यभार एउटै सचिवले सम्हाल्दै आएका छन्। कर्मचारी अभावमा अमिनको दरबन्दीमा नियुक्त हेमराज अवस्थीले वडा नम्बर २, ३ र ४ को काम वडा सचिवका रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन्। उनका सहयोगीका रुपमा करारमा नियुक्त दुईजना महिला कर्मचारी छन् तर कार्य बोझ अधिक हुँदा सेवाग्राहीलाई सेवा दिन उनीहरुलाई निकै समस्या भएको छ…