PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

  • सुरेन्द्र हमालको संयोजकत्वमा आठौं राष्ट्रिय खेलकुदको सचिवालय गठन

    सुरेन्द्र हमालको संयोजकत्वमा आठौं राष्ट्रिय खेलकुदको सचिवालय गठन

    काठमाडौं : मध्यपश्चिमाञ्चलमा हुने आठौं राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कोषाध्यक्ष एवं ओलम्पियन सुरेन्द्रबहादुर हमालको संयोजकत्वमा आठौं राष्ट्रिय खेलकुद–२०७५ सचिवालय गठन गरिएको छ। आठौं राष्ट्रिय खेलकुद आयोजना तयारी अनुगमन, निरिक्षणलगायतका कार्यहरु गर्न अत्यवाश्यक भएकोले हमालको संयोजकत्वमा ६ सदस्यीय सचिवालय गठन गरिएको हो। सचिवालयका सदस्यमा राखेपकी सदस्य शान्ति सिंह, राखेपका सदस्य विनोद मैनाली, राखेपका प्रेस सल्लाहकार रोहितकुमार दाहाल र…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिमानधारीलाई खेलकुद मन्त्रालयको नगदसहित सम्मान

    कीर्तिमानधारीलाई खेलकुद मन्त्रालयको नगदसहित सम्मान

    काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद प्रतियोगितामा कीर्तिमान बनाएका ४ खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ। सम्मानति हुने सबै खेलाडी एथलेटिक्सका हुन्। विद्यालयस्तरीय राष्ट्रिय कीर्तिमान बनाएका मध्यमाञ्चल अजितकुमार यादव, मध्यपश्चिमाञ्चलका तिलकबहादुर विक, मध्यपश्चिमाञ्चलकी मञ्जु रावत तथा पश्चिमाञ्चलकी विपना परियार सम्मानित भएका हुन्। अजितले छात्र १ हजार ५ सय मिट दौड, तिलकले छात्र सटपुट,…

    विस्तृतमा पढ्नुस्

  • न्यायाधीशद्वय मल्ल र खतिवडाको अन्तरिम आदेश खारेज, स्थानीय तहको संख्या थप्ने बाटो खुला

    न्यायाधीशद्वय मल्ल र खतिवडाको अन्तरिम आदेश खारेज, स्थानीय तहको संख्या थप्ने बाटो खुला

    काठमाडौं : सर्वोच्च अदालतले स्थानीय तहको संख्या थप्ने विषयमा दिएको आफ्नै अन्तरिम आदेश खारेज गरेको छ। सरकारले स्थानीय तहको संख्या बढाउने निर्णय विरुद्ध अधिवक्ता धनबहादुर श्रेष्ठको रिटमा अन्तरिम आदेश दिँदै न्यायाधीशद्वय ईश्वर खतिवडा र सपना प्रधान मल्लको इजलासले सरकारको निर्णय रोकिदिएको थियो।  न्यायाधीश प्रधानको इजलाशको अन्तरिम आदेश प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको इजलासबाट खारेज भएको हो। अन्तरिम आदेश खारेज गरेसँगै सरकारलाई आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • प्रधान मन्त्री र भारतीय विदेश मन्त्रीबीच भेटवार्ता: द्विपक्षीय छलफल

    प्रधान मन्त्री र भारतीय विदेश मन्त्रीबीच भेटवार्ता: द्विपक्षीय छलफल

    काठमाडौं : प्रधान मन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश मन्त्री सुष्मा स्वाराजले भेटवार्ता गरेकी छिन्। आजदेखि देखि सुरु भएको बिमस्टेक बैठकमा सहभागी हुन आएकी भारतीय विदेशमन्त्री स्वराजले प्रधान मन्त्री निवास बालुवाटार पुगेर भेटवार्ता गरेकी हुन्।  भेटवार्तामा दुई पक्षीय हितका विषयमा छलफल भएको प्रधान मन्त्रीले बताए। प्रधान मन्त्रीले भारतीय विदेश मन्त्रीसँगको भेटको फोटोमा स्वराजलाई मेन्सन गर्दै सार्वजनिक गरेको ट्वीटमा दुई पक्षीय मामिलामा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको ट्वीटमार्फत् ओलीलाई प्रश्न, 'केसीलाई कात्रो?' 

    काठमाडौं : कांग्रेस नेता विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई संकेत गर्दै ट्वीटबाट प्रश्न उठाएका छन्। 'केसीलाई कात्रो?' शीर्षक दिएर गरिएको ट्वीटमा शर्माले प्रधान मन्त्रीसँगको छलफलमा एमाले अध्यक्ष केपी ओलीले उठाएको प्रश्नलाई तारो बनाएका हुन्।  शर्माले आफ्नो ट्वीटमा लेखेका छन्।  केसीलाई कात्रो ? अनशनले प्रम कसैले मागे,बहस गरौंला, तर त्यहि तर्कको कात्रो यी `निस्काम कर्मयोगि´लाई ओढाए… संबंधित…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीका बाढीपीडितलाई तत्काल राहत दिन प्रधानमन्त्रीको निर्देशन

    सप्तरीका बाढीपीडितलाई तत्काल राहत दिन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका बाढीपीडितलाई तत्काल राहत दिन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।  बिहीबार प्रधानमन्त्रीले सप्तरीको स्थानीय प्रशासनलाई निर्देशन दिंदै बाढीबाट थप धनजनको क्षति हुन नदिन र समयमै व्यवस्थापन गर्न निर्देशन दिएका हुन्। बिहीबार सप्तरीमा आएको बाढीका कारण राजविराज नगरपालिकाको वडा नम्वर १५ मा धनजनको क्षति भएको छ। त्यहाँका केही घर डुवानमा परेका छन्। प्रधानमन्त्रीले तराईको उच्च जोखिम भएको…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानमा आतङ्ककारी हमलामा चार सैनिकको मृत्यु

    पाकिस्तानमा आतङ्ककारी हमलामा चार सैनिकको मृत्यु

    इस्लामावाद:  उत्तरपश्चिमी पाकिस्तानमा बुधबार बिहान सबेरै भएको दोहोरो गोली हानाहानमा परी एक वरिष्ठ सैनिक अधिकारीलगात चारको मृत्यु भएको छ। खैबर पाख्तुनख्वा प्रान्तमा लुकेर बसेका तालिवान आतङ्ककारीहरु लक्षित जारी सुरक्षा कारबाहीको क्रममा सुरक्षाबल र आतङ्ककारीबीच भएको झडपको क्रममा चार सैनिकको मृत्यु भएको छ। सुरक्षा कारबाहीमा संलग्न सुरक्षा समूहमाथि आतङककारी समूहले सुरु गरेको गोली प्रहारपछि झडप सुरु भएको थियो। त्यहाँ रहेका दुई…

    विस्तृतमा पढ्नुस्

  • सरकारी सेवाको अवसरः राष्ट्रिय अनुसन्धान विभागले माग्यो २२ अधिकृतसहित ५५ कर्मचारी

    सरकारी सेवाको अवसरः राष्ट्रिय अनुसन्धान विभागले माग्यो २२ अधिकृतसहित ५५ कर्मचारी

    काठमाडौँ: राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृतसहित ५५ स्थायी दरबन्दी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। विभागले सूचना प्रकाशित गरी साउन २६ गतेदेखि ३० दिनभित्र तोकिएका कार्यालयमा तोकिएको शर्त पूरा गरी दरखास्त दिन आह्वान गरेको छ। समावेशी समावेशी सिद्धान्त अनुसार पदपूर्ति हुनेछ। विभागले अनुसन्धान अधिकृतमा २२ जनशक्ति पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ। जसमा खुल्लामा १२, आदिवासी जनजाति ३, मधेशी ३, महिला…

    विस्तृतमा पढ्नुस्

  • बिम्स्टेक बैठक आजदेखि काठमाडौंमा सुरु हुँदै

    बिम्स्टेक बैठक आजदेखि काठमाडौंमा सुरु हुँदै

    काठमाडौँ: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक) को १५औं मन्त्रीस्तरीय बैठक आजदेखि सुरु हुँदैछ। मन्त्रीस्तरीय बैठकको छलफलको सत्र भोलिदेखि सुरु हुनेछ। प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक उद्घाटन गर्नेछन् । मन्त्रीस्तरीय बैठकअघि सचिवस्तरीय बैठक हुनेछ। सचिव स्तरीय बैठक बिहीबार हुनेछ। सचिवहरुको बैठकले मन्त्रीस्तरीय बैठकको एजेण्डा तय गर्नेछ।  बैठकमा बिम्स्टेक सदस्य राष्ट्रहरुको उपस्थिति रहनेछ। मन्त्रीस्तरीय बैठक दुई दिनसम्म चल्नेछ।…

    विस्तृतमा पढ्नुस्

  • नवराज सिलवालको मुद्दामा बहस सकिँदै, आइजी नियुक्ति सदर होला कि बदर?

    नवराज सिलवालको मुद्दामा बहस सकिँदै, आइजी नियुक्ति सदर होला कि बदर?

    काठमाडौँ: झण्डै ६ महिनादेखि अदालतमा विचाराधीन नेपाल प्रहरीको महानिरीक्ष नियुक्ति विवादसम्वन्धी मुद्दामा सर्वोच्चमा आज बहस सकिँदैछ। साउन १९ गते सुनुवाइ भई हेर्दाहेर्देमा राखिएको मुद्दाको आज पेसी तोकिएको छ। सम्भवतः मुद्दाको छिनोफानो आजै हुनेछ।  प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ सदस्यीय न्यायाधीशको इजलासमा मुद्दाको सुनुवाइ जारी छ। प्रधानन्यायाधीश पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदा प्रसाद घिमिरे, मीरा खडका, प्रकाशमान सिंह राउत र…

    विस्तृतमा पढ्नुस्

  • गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा, काठमाडौंमा केदार शर्मा

    गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा, काठमाडौंमा केदार शर्मा

    काठमाडौः गृह मन्त्रालयले काठमाडौं सहितका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।  गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको गृह मन्त्रालयका सहसचिव हरि मैनालीले जानकारी दिए।  जिल्ला प्रशासन कार्यालय काठमाडौंमा केदार शर्मा आएका छन्।  झापामा ऋषिराम तिवारी, मोरङमा रामप्रसाद आचार्य, धादिङमा श्याम भण्डारी, पर्सामा विनोद सिंहलाई सरुवा गरिएको छ।   

    विस्तृतमा पढ्नुस्

  • पहिलो प्रिमियर लिगमा खेल्ने १३ विदेशी खेलाडी को को हुन्?

    पहिलो प्रिमियर लिगमा खेल्ने १३ विदेशी खेलाडी को को हुन्?

    विश्वकै सबैभन्दा चर्चित फुटबल लिग इंगलिस प्रिमियर लिगले यसैपटक २५औं संस्करण पूरा गर्दैछ। यस विशेष संस्करणको प्रिमियर लिग यही शनिबारबाट सुरु हुँदैछ। सन् १९९२ मा आधुनिक प्रिमियर लिगको पहिलो संस्करण भएको थियो। त्यसमा १३ मात्र विदेशी खेलाडीले खेलेका थिए। त्यसमध्येका चर्चित खेलाडीहरु थिए डेनमार्कका क्यास्पर सेमिकल र फ्रान्सका एरिक क्यान्टोना २०१७ को प्रिमियर लिगअन्तर्गत सबै डिभिजनमा गरेर ६५ देशका खेलाडीले खेलेका…

    विस्तृतमा पढ्नुस्

  • ४१ वर्षपछि नेपाली रङ्गमञ्चमा टिका पहारी

    ४१ वर्षपछि नेपाली रङ्गमञ्चमा टिका पहारी

    काठमाडौं: अभिनेता टिका पहारी नेपाली रंगमञ्चमा फर्कने भएका छन्। रङ्गमञ्च हुँदै फिल्मक्षेत्रमा काम गरेका उनले ४१ वर्षपछि नेपाली रङ्गमञ्चमा फर्कन लागेका हुन्। नेपाली नाटकमा यसअघि ४१ वर्ष पहिले मात्र अभिनय गरेका उनले भारतको रङ्गमञ्चमा भने ३६ वर्ष अघिसम्म पनि सक्रियता जनाएका थिए। सुलक्षण भारतीको निर्देशन रहने नाटक ‘लाटीको छोरो’मार्फत उनी मञ्चमा फर्कन लागेका हुन्। ‘समय व्यस्तताका कारण चाहेर पनि म नाटकमा…

    विस्तृतमा पढ्नुस्

  • चलचित्र निर्माता संघको काममा निर्माता संघ नेपालले कसरी गर्यो अवरोध?

    चलचित्र निर्माता संघको काममा निर्माता संघ नेपालले कसरी गर्यो अवरोध?

    काठमाडौं: चलचित्र निर्माता संघका महासचिव रोज राणाले चलचित्र निर्माता संघ नेपालले कानुनी झमेला सिर्जना गरेको कारण आफ्नो संघको कार्य योजना समयमा पुरा हुन नसकेको बताए। चलचित्र निर्माता संघको ६ महिने कार्यपत्र सार्वजनिक कार्यक्रममा रोज राणाले नयाँ निर्माता संघले आफ्नो काममा अवरोध गरेको बताएका हुन्। फिल्म निर्माता नवल खड्काको नेतृत्वमा गत मङ्सिरमा नयाँ निर्माता संघ गठन भएको थिए। पुरानो र नयाँ…

    विस्तृतमा पढ्नुस्

  • सत्तारुढ सांसदले देखाए डा. केसीको अनसनमा चासोः प्रमुख प्रतिपक्ष मौन

    सत्तारुढ सांसदले देखाए डा. केसीको अनसनमा चासोः प्रमुख प्रतिपक्ष मौन

    काठमाडौंः प्राध्यापक डाक्टर गोविन्द केसीको अनसनको १८ दिन बित्दा सत्तारुढ दलका सांसदले संसद्को ध्यानाकर्षण गराएका छन्। संसद्को विशेष समयमा सत्तारुढ दलका सांसद्हरुले डा. केसीका जायज माग पूरा गर्न र उनको जीवन जोगाउन संसद्को ध्यानाकर्षण गराएका हुन्। संसद्को विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद जगदिश्वरनरसिंह केसीले केसी मेडिकल शिक्षामा सुधारको एउटै माग लिएर ११औं पटक अनसन बस्नुपरेको बताए।  ‘देशमा भएका विकृति…

    विस्तृतमा पढ्नुस्

  • साहित्य सन्ध्या पुरस्कार कवि श्यामललाई

    साहित्य सन्ध्या पुरस्कार कवि श्यामललाई

    काठमाडौँ: यस वर्षको साहित्य सन्ध्या पुरस्कार कवि श्यामललाई प्रदान गर्ने भएको छ। नेपाली प्रगतिवादी कवितामा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनलाई उक्त पुरस्कार दिने निर्णय गरेको साहित्य सन्ध्याका अध्यक्ष राम विनयले जानकारी दिए। पुरस्कारको राशी दस हजार रुपैयाँ रहेको छ। साहित्यकारहरु प्रा जगतप्रसाद उपाध्याय, लेखनाथ गुरागाईं र जयन्ती सत्याल रहेको छनोट समितिले सो पुरस्कारका लागि कवि श्यामलको नाम सिफारिस गरेको…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी कार्यालय जान आरोपीले नै गरे हेलिकोप्टर चार्टर

    प्रहरी कार्यालय जान आरोपीले नै गरे हेलिकोप्टर चार्टर

    सोलुखुम्बु: आफ्नै घरमा काम गर्ने धनबहादुर विकलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका खुम्बु पासाङल्हामु गाउँपालिका–४, खुम्जुङका कमल राईले जिल्ला प्रहरी कार्यालय आउनका लागि हेलिकोप्टर चार्टर गरेका छन्। आइतबार इलाका प्रहरी कार्यालय नाम्चेले पक्राउ गरेका आरोपित राईले हेलिकोप्टर चार्टर गरेपछि मंगलबार आरोपित राई र मृतक विकको शव सदरमुकाम सल्लेरी ल्याइएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए। आरोपित राईलाई थप…

    विस्तृतमा पढ्नुस्

  • भेनेजुयलामा प्रदर्शनकारीमाथि सुनियोजित दमन: राष्ट्रसंघ

    भेनेजुयलामा प्रदर्शनकारीमाथि सुनियोजित दमन: राष्ट्रसंघ

    जनेभा: संयुक्त राष्ट्रसङ्घले भेनेजुयलामा विपक्षीको प्रजातान्त्रिक आन्दोलनमाथि सुनियोजित दमन गरेको जनाएको छ। सरकारले मुलुकभर प्रतिपक्षीमाथि दमन गरेको बताउदै आन्दोलनकारीमाथि सुरक्षाकर्मीद्वारा चलाएको गोली लागि कम्तीमा ४६ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ। भेनेजुएलाको सरकारले विपक्षीविरुद्ध हिंसात्मक रुपमा छापा मार्नुका साथै धेरैलाई यातना दिएको र क्रुर व्यवहार गरेको संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले बताएको हो। भेनेजुएला आउने अनुरोधबारे त्यहाँका अधिकारीहरुले उत्तर नदिएपछि राष्ट्रसंघले…

    विस्तृतमा पढ्नुस्

  • रसुवामा पहिरोमा पुरिएका चारै जनाको शव निकालियो

    रसुवामा पहिरोमा पुरिएका चारै जनाको शव निकालियो

    नुवाकोट: रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–४ पैरेबेंसीमा अविरल वर्षासँगै गएको पहिरोमा परी हराइरहेका चारैजनाको शव भेटिएको छ। आइतबार राति बस्ती माथिबाट पहाड बगेर घर पुरिँदा हराइरहेका धर्मबहादुर थापामगरको शव मंगलबार साँझ भेटिएको हो। सुरक्षाकर्मीसहितको उद्दार टोलीले स्काभेटर प्रयोग गरी पहिरो पन्छाएर ७५ वर्षका थापामगरलाई पहिरोले पुरिएको उनको घरबाट शव निकालेको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाइँले जानकारी दिए। पहिरोमा परेका…

    विस्तृतमा पढ्नुस्

  • करेन्ट लागेर एकजनाको मृत्यु

    करेन्ट लागेर एकजनाको मृत्यु

    नवलपरासी: सुनवल नगरपालिका–७ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। नवलपरासी र रुपन्देही जिल्ला को सिमानामा पर्ने कजरार खोलामा माछा मार्ने क्रममा मंगलबार सुनवल–७, चारपाला निवासी ५० वर्षका शम्शेर अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, सुनवलले जनाएको छ। मृतकको शव परीक्षणका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी ल्याइएको प्रहरीले जनाएको छ। रासस

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell