PahiloPost

Jun 24, 2025 | १० असार २०८२

  • पाटन अस्पतालको चमेनागृहमा फेला पर्‍यो अखाद्य सामग्री

    काठमाडौँ: अनुगमनका क्रममा नियम विपरीत सञ्चालन हुँदै आएका दुई पसलमा सिलबन्दी गरिएको छ। आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारदेखि सुरु गरेको विशेष बजार अनुगमनका क्रममा अखण्ड मेडिकल सेन्टर, बत्तीसपुतलीले स्वीकृतिपत्र नवीकरण नगरेको, प्रयोगशाला परीक्षण प्रतिवेदन र सम्बन्धित व्यक्तिलाई दिइएको प्रतिवेदन फरक फरक पाइएकाले सिलबन्दी गरी सात दिनभित्र विभागमा आउन निर्देशन दिएको छ। त्यसैगरी निर्माण सामग्रीतर्फ बनस्थलीमा…

    विस्तृतमा पढ्नुस्

  • नहरमा डुबेर चितवनमा एकको मृत्यु

    नहरमा डुबेर चितवनमा एकको मृत्यु

    रत्ननगर: नहरमा डुबेर चितवनको भरतपुरमा एक पुरुषको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नं १४ का ५५ वर्षीय गोविन्द अधिकारीको नहरमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार सोमबार खेतको आलीमा हिँड्दै गर्दा लडेर उनी नहरमा पुगेका थिए। सोही क्रममा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ। नहरमा डुबेको देखेपछि स्थानीयवासीले उद्धार गरी उपचारका…

    विस्तृतमा पढ्नुस्

  • सवारी दुर्घटनामा एकको मृत्यु

    सवारी दुर्घटनामा एकको मृत्यु

    इनरुवा: सुनसरी सदरमुकाम इनरुवामा सोमबार साँझ ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा रामधुनी नगरपालिका–८ कालीझोरा बस्ने ६२ वर्षीय केसीलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवा–३ महेन्द्र चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख २७४९ नंको ट्रकले ठक्कर दिँदा चौधरीको मृत्यु भएको हो। ठक्कर दिने ट्रक र चालक जिप्रका सुनसरीको नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • नावालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

    नावालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

    महोत्तरी: ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगि बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय शिक्षक प्रमोद महतोलाई प्रहरीले पक्राउ गरेको हो। गत साउन १७ गते शिक्षकले ती युवतीलाई भगाएर भारतको सीतामढी लगी बन्धक बनाई बलात्कार गरेको आरोपमा महतोलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। औरहीकै स्थानीयबासी…

    विस्तृतमा पढ्नुस्

  • मानव बेचबिखनका फरार आरोपी पक्राउ

    मानव बेचबिखनका फरार आरोपी पक्राउ

    नुवाकोट: मानव बेचबिखनका दुई मुद्दाको अभियोगमा फरार रहेका घ्याङ्फेदीका कुमार तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ। नुवाकोटका दुई महिलालाई भारतमा लगेर बिक्री गरेपछि थप अर्की एक महिलालाई पनि भारतमा बिक्री गर्न लैजान संलग्न रहेको अभियोग लागेका २४ वर्षीय तामाङलाई नुवाकोट प्रहरीले झापाबाट पक्राउ गरेको हो। ‘राम्रो काम’ लगाइदिने भन्दै एक महिलालाई भारत लैजान लागेको समयमा उद्धारपछि पीडितले दिएको किटानी जाहेरीका आधारमा…

    विस्तृतमा पढ्नुस्

  • समयमा उपचार नहुँदा सुत्केरीको ज्यान गयो

    डडेल्धुरा: डडेल्धुराको भित्रीमधेश क्षेत्रको परशुराम नगरपालिकामा सोमबार एक सुत्केरीको समयमा उपचार नहुँदा बाटोमै मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ। आइतबार बेलुका सुत्केरी व्यथा लागेर जोगबुढा अस्पताल पुर्‍याइएकी २१ वर्षीया पुष्पादेवी जोशीको धनगढी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको उनका आफन्तले जनाएका छन्। परशुराम नगरपालिका वडा नं ६ घर भएकी पुष्पालाई सोमबार बिहान जोगबुढा अस्पतालमा उपचार हुन नसकेपछि सुत्केरी व्यथा बढिरहेको अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • कलंकीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कलंकीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौँ: कलंकी मन्दिर अगाडि भएको सडक दुर्घटनामा नुवाकोटका २२ वर्षीय अभिषेक घिमिरेको मृत्यु भएको छ । आज बिहान करिब ६ः४५ बजे बा ४ ख २७१३ नं को यात्रुबाहक बसले घिमिरेले चलाएको बा ६३ प ३५३४ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। बस चालकलाई प्रहरीले पक्राउ गरी…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा मोबाइलको चार्जर निकाल्दा करेन्ट लागेर एक जनाको मृत्यु

    पोखरामा मोबाइलको चार्जर निकाल्दा करेन्ट लागेर एक जनाको मृत्यु

    पोखराः मोबाइलको चार्जर निकाल्दा करेन्ट लागेर पोखरामा एक जनाको मृत्यु भएको छ। करेन्ट लागेर पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १९ घार्मीका ३० वर्षीय सन्तोष सुनारको मृत्यु भएको हो। मोवाइल चार्जर निकाल्ने क्रममा करेन्ट लागेर सुनारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। चार्ज गरिरहेको मोबाइल चार्जर निकाल्ने क्रममा सुनारलाई एक्कासी करेन्ट लागेको थियो। चार्जर निकाल्ने क्रममा विद्युतको तार सर्ट भइ करेन्ट…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को निर्वाचन रणनीतिबारे कांग्रेस आन्तरिक परामर्शमा

    प्रदेश २ को निर्वाचन रणनीतिबारे कांग्रेस आन्तरिक परामर्शमा

    काठमाडौंः तेस्रो चरणमा आगमी असोज २ गतेका लागि तय भएको प्रदेश नम्बर २ को निर्वाचनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ।  पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा पार्टी पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरु उपस्थित छन्।  प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनबारे समसामयिक राजनीतिक विषयमा छलफल र तयारी गर्नका लागि केन्द्रीय कार्यसम्पादन समितिको…

    विस्तृतमा पढ्नुस्

  • नेपाली युवाको स्टार्टअप बिजनेस अमेरिकामा पुरस्कृत

    नेपाली युवाको स्टार्टअप बिजनेस अमेरिकामा पुरस्कृत

    काठमाडौं: नेपाली युवाहरुको स्टार्ट–अप उद्यम प्लान ‘ओया अपर्चुनिटिज’ अमेरिकामा सम्मान भएको छ। अमेरिकाको 'क्लिन्टन ग्लोबल इनिसियटिभ'ले उक्त प्लानलाई नगद रकमसहित पुरस्कृत गरेको हो। आयोजना सुरु भएको एक वर्षमा विश्वका ३९ देशमा ब्रान्च फैलाउन सफल ‘ओया अपर्चुनिटिज’ले पुरस्कार स्वरुप १० हजार डलर प्राप्त गरेको छ। सन् २०१५ बाट कलेज तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विश्वभरबाट पाईने छात्रबृत्ति, फेलोसिप, इन्टर्नसिप, कन्फ्रेन्सका बारेमा जानकारी…

    विस्तृतमा पढ्नुस्

  • कलाकारको गाईजात्राः राजनीतिलाई नै व्यङ्ग्य

    कलाकारको गाईजात्राः राजनीतिलाई नै व्यङ्ग्य

    काठमाडौंः मंगलबार विहान काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबको केन्द्रीय कार्यालयमा चर्चित कलाकारहरुको जमघट भएको थियो। कार्यक्रममा चर्चित कलाकार मनोज गजुरेलले पछिल्ला राष्ट्रिय तथा अन्तराष्ट्रिय विषयवस्तुको चर्चा गरे।  गजुरेलले पछिल्ला वर्षहरुमा गाईजात्रामा प्रस्तुत गरिने शैली छाडा हुन थालेकोमा चिन्ता व्यक्त गर्दै जसलाई जे पायो त्यही भनेर गाईजात्राको नाममा विकृति भित्र्याइएको आरोप लगाए। गाईजात्राको पुरानो संस्कृति र परम्परा हट्दै जानु र छाडा व्यङ्ग्यले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस कार्यसम्पादन समिति : डाक्टर केसी र अस्थायी शिक्षकको अनसनमा छलफल 

    कांग्रेस कार्यसम्पादन समिति : डाक्टर केसी र अस्थायी शिक्षकको अनसनमा छलफल 

    काठमाडौंः नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकमा अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको विषयमा छलफल भएको छ। कांग्रेस केन्द्रीय कार्यालय बीपी नगर सानेपमा जारी बैठकमा कांग्रेस नेताहरुले प्राध्यापक डाक्टर केसीसँग नेपाली कांग्रेसकै सरकारले सहमति गरेको र त्यसका लागि प्राध्यापक डाक्टर केदारभक्त माथेमाको कार्यदलले बुझाएको प्रतिवेदन नैं समाधानको माध्यम हुने बताएका छन्। ‘प्राध्यापक डाक्टर गोविन्द्र केसीको ज्यान बचाउनका लागि नेपाली कांग्रेस र सरकारको…

    विस्तृतमा पढ्नुस्

  • देश दौडाहाको दोश्रो दिन दमक र धरानमा 'संरक्षण' युनिट

    देश दौडाहाको दोश्रो दिन दमक र धरानमा 'संरक्षण' युनिट

    फिल्म 'संरक्षण'को प्रचार प्रसारका लागि युनिट अहिले देश दौडाहामा निस्किएको छ। कार्यक्रमको दोश्रो दिन धरान र दमकमा पत्रकार सम्मेलन गर्योमर त्यसअघि युनिटले इटहरी र बिराटनगरमा प्रेस सम्मेलन आयोजना गरी फिल्म बारे जानकारी गराएको थियो। साउनको २७ गतेबाट प्रदर्शनमा आउने फिल्म संरक्षण युनिट नायिका मलिना जोशी , आशिष्मा नकर्मी लगायत प्रमुख कलाकार, निर्देशक पुर्णेन्दु झा र निर्माता नरेन्द्र महर्जन देश दौडाहामा…

    विस्तृतमा पढ्नुस्

  • रेखा थापा पनि पशुपति शम्सेरतिरै

    रेखा थापा पनि पशुपति शम्सेरतिरै

    काठमाडौंः नायिका रेखा थापाले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा(प्रजातान्त्रिक) मा प्रवेश गरेकी छन्। थापाले निर्वाचन आयोगमा पुगेर सनाखत गर्दै आफू राप्रपा (प्रजातान्त्रिक) तर्फ रहेको खुलाएकी छन्। उनी गएसँगै राप्रपा (प्रजातान्त्रिक) तर्फ केन्द्रीय सदस्यको संख्या ६५ पुगेको छ ।

    विस्तृतमा पढ्नुस्

  • जोहन गाम्पर ट्रफी : बार्सिलोनाले चापाकोएन्सलाई हरायो

    जोहन गाम्पर ट्रफी : बार्सिलोनाले चापाकोएन्सलाई हरायो

    स्पानिस क्बल बार्सिलोनाले जोहन गाम्पर ट्रफीमा ब्राजिलियन क्लब चापाकोएन्सलाई पराजित ५२औं संस्करणको उपाधि जितेको छ। घरेलु मैदान नोउक्याम्पमा भएको खेलमा बार्सिलोनाले चापाकोएन्सलाई ५-० ले हरायो।  बार्सिलोनालाई सहज जित दिलाउन जेरार्ड डेउलोफेउ, सर्जियो बुस्केट, लियोनल मेसी, लुइस सुवारेज र डेनिस सुवारेजले एक एक गोल गरे। चापाकोएन्स त्यही क्लब हो जसका अधिकांश खेलाडी गत वर्ष नोभेम्वरमा विमान दुर्घटनामा निधन भएका थिए। कोलम्वियामा…

    विस्तृतमा पढ्नुस्

  • 'सिने सर्कल अवार्ड'मा जात्रा बन्यो उत्कृष्ट फिल्म

    'सिने सर्कल अवार्ड'मा जात्रा बन्यो उत्कृष्ट फिल्म

    काठमाडौं: ‘एलजी सिने सर्कल अवार्ड २०७४’ सम्पन्न भएको छ। सोमबार आर्मी अफिसर्स क्लबमा आयोजित अवार्ड कार्यक्रममा ‘जात्रा’ उत्कृष्ट घोषित भएको छ। कार्यक्रममा २२ विधामा फिल्म र फिल्मकर्मीलाई अवार्ड सहित द्वन्द्ध निर्देशक एनबी महर्जनलाई नगद ५१ हजार सहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरियो। उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख अतिथ्यमा कलाकार एवं अन्य फिल्मकर्मीलाई अवार्ड हस्तान्तरण गरियो। आयोजकले फिल्म ‘माइतीघर’ युनिटलाई विशेष…

    विस्तृतमा पढ्नुस्

  • करण जौहरले गरे जुम्ल्याहा सन्तानको 'फस्टलुक आउट'

    करण जौहरले गरे जुम्ल्याहा सन्तानको 'फस्टलुक आउट'

    बलिउडमा फिल्म निर्माण, निर्देशन, लेखनदेखि अभिनयसम्मका सबै कामहरुमा सक्रिय करण जौहरले सेरोगेसी मार्फत दुई सन्तान अपनाए। एक छोरा र एक छोरी। करणले आफ्नो किताब 'एन अनस्विटएबल बोए'को विमोचनमा आफूलाई पिता बन्न मन लागेको अभिव्यक्ती दिएका थिए। किताब सार्वजनिक भएको दुई महिनापछि उनले ट्विटर मार्फत आफू पिता बनेको बारे जानकरी दिए। छोराको नाम यश र छोरीको नाम रुही राखेको पनि करणले…

    विस्तृतमा पढ्नुस्

  • गाईजात्राकै दिनबाट सुरु भयो ‘तिरे–जिरे–ब्रेकफेल गाइजात्रा’

    गाईजात्राकै दिनबाट सुरु भयो ‘तिरे–जिरे–ब्रेकफेल गाइजात्रा’

    काठमाडौं: गाईजात्रा पर्व सुरु हुनु केही दिन देखि हास्य व्यङ्ग्य कार्यक्रम आयोजना हुँदै आएका छन्। यो वर्षको लागि पनि नेपाली हास्यकलाकारहरुले गाइजात्रा पर्वको अवसरमा कार्यक्रम आयोजना गरेको छ। ‘तिरे–जिरे–ब्रेकफेल गाइजात्रा’ नाम दिइएको कार्यक्रम साउन २४ गतेकाट सुरु भएको हो। कार्यक्रम मङ्गलबार राजधानीको प्रज्ञा भवन कमलादीमा सुरु भएको छ। हास्य कलाकारहरुको प्रत्यक्ष प्रस्तुतिमार्फत मनोरञ्जन दिने कार्यक्रमको मुख्य उदेश्य रहेको कलाकार किरण…

    विस्तृतमा पढ्नुस्

  • पश्चिमाञ्चलमा स्वाइनफ्लु : सातको मृत्यु, एक सय ४ संक्रमित, स्याङ्जामा एक साता विद्यालय बन्द

    पश्चिमाञ्चलमा स्वाइनफ्लु : सातको मृत्यु, एक सय ४ संक्रमित, स्याङ्जामा एक साता विद्यालय बन्द

    नरहरि पौड्याल पोखराः पश्चिमाञ्चलमा स्याङ्जाको वालिङबाट सुरु भएको स्वाइनफ्लूको संक्रमणबाट एक सय भन्दा बढी प्रभावित भएको पाइएको छ।  वर्षायाममा देखापर्ने मौसमी ईन्फ्लूएञ्जा ‘ए’एच वान एन वानबाट पोखरा लेखनाथ महानगरपालिकामा तीन जनाको मृत्यु भएको छ। स्याङ्जाको वालिङमा एक जना र पाल्पामा तीन जनागरी ७ सात जनाको मृत्यु भएको छ।  अकस्मात फैलिएको संक्रमणबाट पश्चिमाञ्चलमा १ सय ४ जना संक्रमित भएका जिल्ला जनस्वाथ्य…

    विस्तृतमा पढ्नुस्

  • मुलकी ऐन संशोधन गर्न बनेको विधेयक छिटै पारित हुन्छः कानुन मन्त्री 

    मुलकी ऐन संशोधन गर्न बनेको विधेयक छिटै पारित हुन्छः कानुन मन्त्री 

    पोखरा :  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मुलकी ऐनलाई संशोधन गर्न बनेको विधेयक छिटै पारित हुने तयारी भइरहेको बताएका छन्। नेपाल महिला संघको ७० औँ स्थापना दिवसका अवसरमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले लामो समयसम्म पुरानो मुलुकी ऐन सञ्चालनमा आइरहेका कारण समसामयिक परिवर्तन समेतलाई आत्मसात् गरी नयाँ ऐन ल्याउन लागिएको जानकारी दिए।  उनले सकेसम्म भोलि नै संसद्बाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell