PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

  • पत्नीले खुकुरीले हान्दा पति घाइते

    पोखरा : पोखरा–लेखनाथ महानगरपालिका–८ जाल्पा रोडमा आज बिहान श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान गम्भीर घाइते भएका छन्।       श्रीमान रामबहादुर विकले मादक पदार्थ सेवन गरी झगडा गरेपछि श्रीमती गीता विकले रिसको आवेगमा आइ खुकुरी प्रहार गर्दा  रामबहादुर गम्भीर घाइते भएका र उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको वडा प्रहरी कार्यालय वैदामले जनाएको छ। खुकुरी प्रहार गर्ने गीतालाई प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले हराएका ४ जनाको खोज गर्न सेना-प्रहरी गरी २ सय खटिए

    नुवाकोट : रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेसीमा अविरल वर्षासँगै बगेको पहिरोमा परी हराइरहेकाको उद्धार कार्य शुरु भएको छ।  आइतबार राति बस्तीमाथिबाट बगेको पहिरोमा परी हराएका ७२ वर्षीय धर्मबहादुर थापामगर, उनकी बुहारी २८ वर्षीया मुना, तीन वर्षीय नाती रविन र उनीहरुको घरमा काम गर्ने सहयोगी ७० वर्षीय भक्तबहादुर नगरकोटीको खोजी गर्न नुवाकोट र रसुवाका सुरक्षाकर्मी  खटिएका छन्। अविरल वर्षासँगै पहिरो बग्ने क्रम…

    विस्तृतमा पढ्नुस्

  • आठौ अम्बिका क्षेत्री स्मृति खुल्ला जुडो साउनको अन्तिम साता हुने, राष्ट्रिय टिमको लागि खेलाडी पनि छानिने

    आठौ अम्बिका क्षेत्री स्मृति खुल्ला जुडो साउनको अन्तिम साता हुने, राष्ट्रिय टिमको लागि खेलाडी पनि छानिने

    काठमाडौं : नेपाल जुडो संघको आयोजना मा आठौ अम्बिका बहादुर क्षेत्री स्मृति खुल्ला जुडो प्रतियोगिता २०७४ यही साउन अन्तिम साता हुने भएको छ। अम्बिका क्षेत्रीकै परिवारको प्रायोजन रहने प्रतियोगिता साउन २७ देखि २९ गतेसम्म सातदोबाटोस्थित लुम्बिनी हलमा आयोजना हुने जुडोले संघले सोमबार पत्रकार सम्मेलनमार्फत जानकार गराएको हो। प्रतियोगिताको पहिलो दिन रेफ्रि तथा कोचङ सेमिनार हुने र बाँकी दुई खेल विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • भियतनामको पहाडी भेगमा बाढीले लियो २६ को ज्यान

    भियतनामको पहाडी भेगमा बाढीले लियो २६ को ज्यान

    हनोइ : भियतनामको उत्तरी क्षेत्रमा पर्ने विभिन्न पहाडी इलाकामा आएको भीषण बाढीमा परी २६ व्यक्तिको मृत्यु भएको छ।  साथै बाढीमा परी अन्य १५ व्यक्ति अझै बेपत्ता रहेका उत्तरी भियतनामको पहाडी इलकाका अधिकारीहरुले जानकारी दिएका छन्।  उत्तरी भियतनामको दिएनबिएन,सोन ला, चाओ बाङ्ग र चाउ प्रान्तमा भीषण बाढी आएको प्रकोप नियन्त्रण कार्यालयले जानकारी दिएको छ।  भियतनामको उत्तरपश्चिमी इलाकामा आएको यस भीषण बाढीमा…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् जनै पूर्णिमा मनाउन कुम्भेश्वरमा लागेको भिड, एकै वर्ष दुई पटक मनाइयो जनै पूर्णिमा

    हेर्नुस् जनै पूर्णिमा मनाउन कुम्भेश्वरमा लागेको भिड, एकै वर्ष दुई पटक मनाइयो जनै पूर्णिमा

    चन्द्रबहादुर आले- ललितपुर : ललितपुरको बगलामुखिस्थित कुम्भेश्वरमा जनै पूर्णिमाको दिन हजारौं दर्शनार्थी मेला भर्न उपस्थित भए। आज चन्द्र ग्रहण लाग्ने भएकाले नाग पञ्चमीकै दिन जनै पूर्णिमासमेत मनाउँदै जनै फेरिएको थियो। तर, परम्परालाई धान्दै मानिसहरु मन्दिरमा पुगे र रक्षा बन्धन बाँधे। मेला भर्न पाटनवासीसँगै उपत्यकाका विभिन्न स्थानबाट भक्तहरु यहाँ पुगेका थिए। 

    विस्तृतमा पढ्नुस्

  • बिपीलाई दिएको बचन पूरा गर्दै मैयाले गरिन एक करोडको जग्गा दान

    चितवन : समाजसेवी मैयादेवी श्रेष्ठले बिपी कोइरालाका छोरा एवं नेपाली काँग्रेस महामन्त्री शशांक कोइरालालाई एक कट्ठा जग्गा दान गरेकी छिन्।  श्रेष्ठले भरतपुर महानगरपालिका वडा नं ११ मा आफ्नो नाममा रहेको कित्ता नं ११०१९ को रु एक करोडभन्दा बढीको जग्गा कोइरालाको नाममा लिखत पास गरिदिएकी हुन्।  नेपाली कांग्रेसका संस्थापक नेता विशेश्वरप्रसाद कोइरालाले आफ्नो देहवसान हुनुअघि विसं २०३८ मा मैयादेवी श्रेष्ठसँग आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • एमालेको वीरगञ्ज मेयर उम्मेदवारमा नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक

    वीरगन्ज : नेकपा एमालेले तेश्रो चरणअन्तर्गत आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि वीरगन्ज महानगरपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदरवारको नाम सार्वजनिक गरेको छ।      प्रमुखमा बसरुद्धिन अन्सारी र उपप्रमुख सोफिया आचार्यको नाम सार्वजनिक गरेको हो।  अन्सारी भर्खरै नेकपा (एमाले)मा प्रवेश गरेका र उनी वीरगन्जस्थित नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुन् भने सोफिया आचार्य भने एमाले पर्साका…

    विस्तृतमा पढ्नुस्

  • सक्सेसर मन्त्रीलाई गगन थापाको सुझाव : मैले थालेका सुधार जारी राख्नुस्

    सक्सेसर मन्त्रीलाई गगन थापाको सुझाव : मैले थालेका सुधार जारी राख्नुस्

    काडमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई भेटेर आफ्नो कार्यकालमा थालिएका काम अघि बढाउन आग्रह गरेका छन्। स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट दुई महिना अघि बाहिरिएका थापाले आफ्नो सक्सेसर मन्त्री पोखरेललाई भेटेरै आफूले थालेका काम अघि बढाउन आग्रह गरेका हुन्।  थापाले पोखरेलसँगको भेटबारे जानकरी दिँदै फोटोसहित राखेर सकारात्मलक जवाफका लागि स्वास्थ्य मन्त्री पोखरेललाई धन्यवाद दिए।  मा.स्वास्थ्यमन्त्रीलाई हामीले…

    विस्तृतमा पढ्नुस्

  • पोखरा पुगेर प्रचण्डले भने–मंसिर पहिलो साताभित्र प्रदेश र केन्द्रको निर्वाचन

    पोखरा पुगेर प्रचण्डले भने–मंसिर पहिलो साताभित्र प्रदेश र केन्द्रको निर्वाचन

    पोखरा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर पहिलो साताभित्र प्रदेश र केन्द्रका निर्वाचन सम्पन्न गर्ने गरी दलबीच छलफल सुरु भएको बताएका छन्।  प्रेस सेन्टर नेपाल प्रदेश नं ४ द्वारा पोखरामा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले सकेसम्म छिटो प्रदेश र केन्द्रको निर्वाचन गर्ने विषयमा दलहरुबीच छलफल सुरु भएको बताए। उनले आफूहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रमुखबाट मात्र राजनीतिक स्थिरता,…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरमा टिपरको ठक्करले मोटरसाइकल यात्रुको मृत्यु

    ललितपुरमा टिपरको ठक्करले मोटरसाइकल यात्रुको मृत्यु

    काठमाडौँ : ललितपुरको धोबिघाटमा सवारी दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ। आज दिउँसो करिब २ बजे ललितपुरको धोबिघाट बा ४ ख ७२८५ नम्बरको टिपरले बा १९ प ९९९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेका बारा जिल्ला घर भएका २२ वर्षीय विक्रम फौजदारको मृत्यु भएको हो। टिपरको ठक्करले गम्भीर घाइते भएका फौजदारको उपचारको क्रममा स्टार हस्पिटलमा मृत्य भएको…

    विस्तृतमा पढ्नुस्

  • बलात्कार मुद्दामा दोषी ठहरी फरार दुई अभियुक्त २७ वर्षपछि पक्राउ

    बलात्कार मुद्दामा दोषी ठहरी फरार दुई अभियुक्त २७ वर्षपछि पक्राउ

    काठमाडौं :  प्रहरीले बलात्कार मुद्दामा दोषी ठहर भइ फरार भएका दुई अभियुक्तलाई २७ वर्षपछि पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले रामेश्वर नगरकोटी   र अनिल थापालाई पक्राउ गरेको हो।  मुद्दामा काठमाडौं जिल्ला अदालतले उनीहरुलाई २०५० सालमा दोषी ठहर गर्दै एक वर्ष ६ महिना कैदको फैसला सुनाएको थियो। उनीहरुले २०४७ सालमा काठमाडौंको मखनबाट युवतीलाई जवर्जस्ती गाडीमा चढाई कीर्तिपुर क्याम्पसको हलभित्र…

    विस्तृतमा पढ्नुस्

  • जब ह्यारी मेट सेजल- 'भेट्न कोही नभए र पैसा/समय बढी भए हेर्नु'

    जब ह्यारी मेट सेजल- 'भेट्न कोही नभए र पैसा/समय बढी भए हेर्नु'

    शुक्रबारबाट बलिउड बादशाह शाहरुख खान स्टारर फिल्म 'जब ह्यारी मेट सेजल' सार्वजनिक भयो। किङ खानको नामैबाट फिल्म राम्रो अपेक्षा गरिनु स्वभाविक हो। तर त्यसो भएन। सार्वजनिक भएको पहिलो दिनबाट नै क्रिटिक्स एवं आम दर्शकले फिल्ममाथी नकारात्मक टिप्पणी गरिरहेका छन्। यसअघि बलिउडका अर्का स्टार सलमान खानको फिल्म ट्युबलाइट पनि बक्स अफिसमा राम्रो कलेक्शन गरेन। शाहरखको फिल्मको हकमा पनि उस्तै हुनु धेरैको…

    विस्तृतमा पढ्नुस्

  • ‘नेपाल नेक्स्ट सुपर मोडल’को उपाधि सृष्टिलाई

    ‘नेपाल नेक्स्ट सुपर मोडल’को उपाधि सृष्टिलाई

    काठमाडौं: ‘नेपाल्स नेक्स्ट सुपर मोडल–२०१७’को उपाधि सुष्टि तामाङले जितेकी छिन्। प्रतियोगिताको यस दोस्रो संस्करणमा २९ प्रतिपस्र्धीलाई पछि पार्दै सुष्टिले ‘नेपाल्स नेक्स्ट सुपर मोडल’को उपाधि हात पारेकी हुन्। उनले ताजसँगै नगद तथा विभिन्न गिफ्टह्याम्पर हात पारेकी छिन्। आरएनआर ग्रुपद्वारा आयोजिकत यस संस्करणमा दिव्या थापा फस्ट रनर्सअप र रिजिन तामाङ सेकेन्ड रनर्सअप भएका छन्। उनीहरुले पनि टाइटल उपाधिसहित विभिन्न गिफ्टह्याम्पर प्राप्त पाए।…

    विस्तृतमा पढ्नुस्

  • सिकागो एयरपोर्टमा एयर इन्डियालाई तनाव, ८ घन्टा रोकियो उडान

    सिकागो एयरपोर्टमा एयर इन्डियालाई तनाव, ८ घन्टा रोकियो उडान

    नयाँ दिल्ली : सिट बेल्टमा ट्याग नम्बर नभएको भन्दै सिकागोबाट भारतका लागि उड्नै लागेको एयर इन्डियाको विमानलाई अमेरिकन हवाइ सुरक्षा निगमनले रोकेको छ। फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए)ले अप्रत्यासित रुपमा गरेको चेकजाँचका क्रममा दिल्ली आधारित बोइङ ७७७ को सिट बेल्टमा टेक्निकल स्ट्यान्डर्ड अर्डर अनुसार हुनुपर्ने नम्बर भेटिएन। सुरक्षासँग जोडिएको विषय भएकाले एफएएले विमानलाई उडानको अनुमति दिए जवकि यात्रु चढिसकेका थिए। घटना…

    विस्तृतमा पढ्नुस्

  • अन्ततः विभाजन भयो राप्रपाः पशुपतिशम्शेर राणाको अध्यक्षतामा राप्रपा (प्रजातान्त्रिक) गठन 

    अन्ततः विभाजन भयो राप्रपाः पशुपतिशम्शेर राणाको अध्यक्षतामा राप्रपा (प्रजातान्त्रिक) गठन 

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठन गरिएको छ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका ७५ केन्द्रीय सदस्य तथा २२ सांसदसहित नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा आज प्रक्रिया सुरु भएको नवगठित पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए।  पार्टी अध्यक्ष कमल थापाले एक पक्षीय रूपमा निर्णय गर्ने गरेको, पार्टीको मूल सिद्धान्तका रूपमा रहेको हिन्दू राष्ट्र…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंका घरमै इनिङ्स र ५३ रनले पराजित, भारतले जित्यो सिरिज

    श्रीलंका घरमै इनिङ्स र ५३ रनले पराजित, भारतले जित्यो सिरिज

    श्रीलंकालाई उसैको भूमिमा एक इनिङ्स र ५३ रनले पराजित गर्दै भारतले ३ खेलको टेष्ट सिरिज आफ्नो पक्षमा पारेको छ। रविन्द्र जडेजाले ५ विकेट लिदै श्रीलंकालाई दोस्रो इनिङ्समा ३८६ रनमा अलआउट गरेपछि भारतले दोस्रो टेष्ट एक दिन अगावै जितेको हो। श्रीलंकाले पहिलो इनिङ्समा १८३ रन मात्र बनाउन सकेपछि भारतले फलो अन दिएको थियो। फलोअन जोगाउन मात्रैपनि श्रीलंकाले भारत विरुद्ध ४३९ रन…

    विस्तृतमा पढ्नुस्

  • गोल्डेनगेट र प्राइमलाई नेबा प्रेसिडेन्ट कप

    गोल्डेनगेट र प्राइमलाई नेबा प्रेसिडेन्ट कप

    काठमाडौं : गोल्डेनगेट ‘बी’ र प्राइम ‘डि’ ले नेबा प्रेसिडेन्ट कप थ्री बाइ थ्री राष्ट्रव्यापी पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्। प्रतिस्पर्धात्मक दुवै फाइनलमा विजेताले आ–आफ्नो कलेजको टिमलाई पराजित गरे। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष फाइनलमा गोल्डेनगेट ‘बी’ ले गोल्डेनगेट ‘ए’ लाई २१–२० को झीनो अन्तरले पराजित गर्‍यो। विजयी टिमका लागि अशिम श्रेष्ठ र…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिप : केन्याका केरुईले जिते म्याराथनमा स्वर्ण, नेपालका भूमिराजले दौड पूरा गर्न सकेनन्

    वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिप : केन्याका केरुईले जिते म्याराथनमा स्वर्ण, नेपालका भूमिराजले दौड पूरा गर्न सकेनन्

    केन्याली धावक जिफ्रो केरुईले लण्डनमा जारी वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपअन्तर्गत म्याराथनमा स्वर्ण जितेका छन्। २४ वर्षिय केरुईले निर्धारित २ घण्टा ८ मिनेट २७ सेकेण्डमा पूरा गरे। इथियोपियाका तमिरत तोलाले २ घण्टा ९ मिनेट ४९ सेकेण्डमा दौड पूरा गर्दै रजत जिते भने तान्जानियाका अल्फोन्से सिम्बुले कास्य जिते।   🥇 GOLD for Kenya's Geoffrey Kirui 🇰🇪. The 24-year-old rules the streets of London…

    विस्तृतमा पढ्नुस्

  • केकी अधिकारी र अनुपबिक्रम शाहीको 'हुर्रे' बन्ने

    केकी अधिकारी र अनुपबिक्रम शाहीको 'हुर्रे' बन्ने

    काठमाडौं: फिल्म 'हुर्रे' घोषणा भएको छ। द याक्का इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मको आइतबार औपचारिक घोषणा गरिएको हो। फिल्म यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको हो। सोनाम लामा र छिरिङ दोर्जे लामाले निर्माण गर्ने फिल्मले पशुपतीनाथ क्षेत्रको कथा प्रस्तुत गर्ने बताइएको छ। फिल्ममा केकी अधिकारी, अनुपूबिक्रम शाही, राजाराम पौडेल, प्रकाश घिमिरे, विजय बराल, अंकित खड्का लगायतको अभिनय रहने बताइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • रुकुममा एक सातादेखि विद्युत सेवा बन्द

    रुकुममा एक सातादेखि विद्युत सेवा बन्द

    रुकुम:  जिल्लाको सदरमुकामसहित मुसिकोट नगरपालिकामा सञ्चालित विद्युत् सेवा एक सातादेखि बन्द भएको छ। केन्द्रीय लाइनको सल्यानमा र जिल्लाको स्यार्पुदह साना जलविद्युत् योजनाको पावरहाउसमा रहेको मेसिनमा खराबी आएपछि गत आइतबारदेखि विद्युत् सेवा बन्द भएको हो। विद्युत् सेवा बन्द भएपछि जिल्लास्थित सरकारी कार्यालयका कामकाजमा समस्या भएको छ भने जनजीवन प्रभावित बनेको छ। विद्युत् नभएका कारण जिल्ला प्रशासनबाट नागरिकता वितरण तथा अन्य सरकारी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell