काठमाडौँ नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ३८३ मतका साथ अध्यक्षमा सन्तवीर लामा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जिङ्बाजाङ्बु शेर्पाले ३१६ मत प्राप्त गरे। संघको प्रथम उपाध्यक्षमा दिवसविक्रम शाह ३७० मतका साथ विजयी भएका छन्। द्वितीय उपाध्यक्षमा ३८४ मत प्राप्त गरी माया शेर्पा विजयी भएकी छन्। त्यस्तै महासचिवमा कुलबहादुर गुरुङ ३८१ मत प्राप्त गरी निर्वाचित…
रत्ननगर: चितवनको भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख रेणु दाहालले महिलाको हक अधिकार स्थापित गर्न लागिपर्ने बताएकी छन्। उनले महिलाको अधिकारको पक्षमा र एकल महिलाको अधिकार स्थापित गर्ने कुरामा आफूले केही गरेर देखाउने प्रतिक्रिया दिएकी छन्। पहिलो काम नै महिलाको अधिकार सुरक्षित गर्ने रहेको उनको भनाइ छ। गएराति करिव १०ः३० बजे विजयी भएकी उनले संक्षिप्त प्रतिक्रिया दिँदै देशकै केन्द्रभागमा रहेको भरतपुर महानगरलाई एउटा…
विराटनगरः सप्तरीको पश्चिम क्षेत्रमा पर्ने सुरुङ्गा नगरपालिकामा प्रहरीको गस्ती टोली एम्बुसमा पर्दा प्रहरी निरीक्षक राजेन्द्र यादव सामान्य घाइते भएका छन्। सुरुङ्गा नगरपालिका वडा नं. ६ मा पर्ने श्रीपुरमा शनिबार राति ८ः३० बजे प्रहरीको भ्यान एम्बुसमा परेको हो। सप्तरीका प्रहरी उपरीक्षक मुकेश सिंहका अनुसार प्रहरी निरीक्षक यादवको खुट्टामा सामान्य चोट लागेको छ। यादव प्राथमिक उपचारपछि काममा फर्किसकेका छन्। एम्बुसमा परेको गाडी…
करियरको अन्तिम प्रतियोगितामा सहभागि जनाइरहेको 'वर्ल्ड फासटेस्ट म्यान' उसेन बोल्ट अन्तत: सय मिटर दौडमा पराजित भएका छन्। लण्डनमा भइरहेको वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिप अन्तर्गत सय मिटरको फाइनलमा चरणमा जमैकन स्प्रिन्टर बोल्टलाई दुई अमेरिकी खेलाडीले उछिनेका हुन्। यस सिजनको बेस्ट टाइमिङ ९.५६ सेकेण्डमा दौड पूरा गरेको बोल्ट तेस्रो भए। ९.९२ सेकेण्डमा दौड पूरा गर्दै ३५ वर्षिय अमेरिकी जस्टिन ग्याटलिनले स्वर्ण पदक जिते…
पोखरा : भलिबलकी अरुणा शाही र टेनिसका खेलाडी कुमार अधिकारी पोखरा स्पोर्ट्स अवार्ड २०७३ का सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीको आयोजनामा शनिबार पोखरा सभागृहमा भएको दोश्रो पोखरा स्र्पोट्स अवार्ड समारोहमा वर्ष उत्कृष्ट प्रशिक्षक तेक्वान्दोका सुनबहादुर लामा र उदियमान खेलाडी भलिबलकी ममता डगौरा घोषित भए। यसवर्ष लाईफटाईम अचिभमेन्ट अवार्डबाट पूर्व अन्तराष्ट्रिय एथलेटिक्स खेलाडी खड्गबहादुर रानाभाटलाई प्रदान…
नुवाकोट: भूकम्प प्रभावित लाभग्राही सूचीमा परेका तर, जग्गा नभएका भूकम्पपीडितलाई घडेरी खरिद गर्न अनुदानस्वरुप रु दुई लाख दिने सरकारको निर्णय भए पनि नुवाकोटमा त्यसको आकर्षण निकै कम देखिएको छ। भूमिहीन भएर आवास निर्माण गर्न जग्गा खरिदका लागि संकलन शुरु गरेको तीन महिनामा एक थानमात्र निवेदन परेको छ। आवास निर्माण लाभग्राही सूचीमा समावेश भएको तर, आफ्नै नाममा जग्गा नभएका पीडितलाई घर बनाउन…
काठमाडौं: १०७३ ब्लकबस्टर फिल्म 'छक्कापञ्जा' सिक्वेल 'छक्कापञ्जा २'को फस्ट लुक सार्वजनिक भएको छ। फिल्मको लागि निर्देशक एवं निर्मात्री समेत रहेकी दीपाश्री निरौलाले फेसबुक पोस्टमार्फत फिल्मको लागि पहिलो पोस्टर रिलिज गरेकी हुन्। पोस्टरमा फिल्मका मुख्य पात्रहरु दिपकराज गिरी, बुद्धी तामाङ, प्रियङ्का कार्की, वर्षा राउत, जितु नेपाल र स्वस्तिमा खड्काको फिचरिङ रहेको छ। जसमा तीनजना अभिनेत्रीहरु बेहुलीको भेषमा छन्। फिल्म आउँदो असोज…
काठमाडौं: एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एण्ड साइन्सेसले अस्कर अवार्डका लागि नेपाली फिल्मलाई आवेदन खुला गरेको छ। अवार्डको आगामी संस्करणका लागि विदेशी भाषातर्फ नेपाली सिनेमाको आह्वान गरिएतो हो। अस्करको विदेशी भाषी फिल्मका लागि नेपालमा रहेको छनोट समितिले विज्ञप्ती जारी गरी आवेदन बारे जानकारी दिएको हो। समितिका अनुसार १७ अगस्टसम्ममा फिल्मले अस्करका लागि आवेदन दिन सक्नेछन्। फिल्मको निर्माता, निर्देशक, प्राविधिकको नाम…
गत ११ जुलाईमा युट्युबमा सबैभन्दा धेरै हेरिएको दक्षिण कोरियाली गीत 'गंगनम स्टाइल'को रेकर्ड नयाँ गीतले तोड्यो। विगत पाँच वर्षदेखि रेकर्ड राखेको गंगनम स्टाइललाई विज खलिफा र चार्ली पुथको सि यु अगेन गीतले जितेको हो। सि यु अगेनले सार्वजनिक भएको २ वर्षमा मात्र पुरानो रेकर्ड तोडेको हो। ‘फास्ट एण्ड फ्युरियस ७’ को उक्त गीतले रेकर्डको स्वाद धेरै समय चाख्न पाएन। अहिले…
डोटी: अबेर राति यात्रु बोकेको जिप दुर्घटना हुँदा चालकसहित नौ जनाको मृत्यु भएको छ। दुर्घटनामा चारजना गम्भीर घाइते भएका छन्। दिपायलदेखि चवरा चौताराका लागि हिँडेको से १ ज ४९१ नंको जिप शुक्रबार राति करिब १० बजेतिर बोगटान गाउँपालिका–६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो। मृत्यु हुनेमा एक महिला र आठ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनामा…
बैतडी: हत्या आरोपमा प्रहरीको फरार सूचीमा रहेका एक अभियुक्तलाई दार्चुला प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको साबिक दहबगर–५ का ४० वर्षीय खण्डे भनिने खड्गबहादुर धामी रहेको जिप्रका दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए। खण्डेलाई २०६४ भदौ २५ गते राति १२ बजे भाउजु नाता पर्ने कन्थरी धामीको हत्या गरी फरार रहेको अभियोग लगाइएको छ। खण्डे भारतमा रहेको भनी बझाङ…
इनरुवा: सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकस्थित राजमार्गमा शुक्रबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रामधुनी नगरपालिका–२ बस्ने २१ वर्षीय शिवराम चौधरीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिमतर्फ जाँदै गरेको ना६ख ६१६६ नंको ट्रकले को३प ३०० नंको मोटरसाइकललाई ठक्कर दिएको जिप्रका सुनसरीले जनाएको छ। ठक्करबाट घाइते चौधरीलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो। माझी मोटरसाइकलको पछाडि…
काठमाडौं : दोस्रो संस्करणको आइसिटी अवार्ड-२०१७ मा बेस्ट आइसिटी स्टार्टअप अवार्ड र बेस्ट इन्नोभेटिभ आइसिटी अवार्डका लागि शीर्ष ५ को घोषणा भएको छ। ‘प्रेजेन्टेशन र स्पिड डेटिङ राउन्ड’ बाट निर्णायक समूहले अन्तिम चरणको प्रतिष्पर्धाका लागि शीर्ष ५ छनोट गरेको हो। शीर्ष ५ मा पर्ने स्टार्टअप कम्पनीहरुमा बसोबास नेपाल प्रालि, क्याचीरोड इन्कर्पोरेट प्रालि, पाइला टेक्नोलोजी प्रालि, सोनीटेक नेपाल प्रालि र जेफ्टवेर…
बेलायती धावक मो फराहले वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा १० शजारमिटर दौडतर्फको उपाधि रक्षा गरेका छन्। लण्डनमा भएको च्याम्पियनसिपमा उनले २६ मिनेट ४९.५१ सेकेण्डमा दौड पूरा गर्दै वर्ल्ड च्याम्पियनसिपको छैटौँ स्वर्ण पदक जितेका हुन्। उनले च्याम्पियनसिप अन्तर्गत पाँच हजार मिटर दौडमा समेत दौडदैछन्। यसै च्याम्पियनसिप पछि सन्याल लिने घोषणा गरिसकेका फराहले उक्त दौड पनि जित्ने अनुमान गरिएको छ। दश हजार मिटरमा उगान्डाका…
वालिङ: वालिङमा फैलिएको सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान) का बिरामी बढेसँगै यहाँका विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन्। वालिङ बजारमा पछिल्लो समय सिजनल इन्फ्लुएन्जाको संक्रमण बढेपछि वालिङ तथा नजिकैको भिरकोट नगरपालिकाको बजार क्षेत्रका निजी विद्यालय बन्द गरिएका हुन्। “अहिलेको अवस्थामा भीडभाडमा हिँडडुल गर्न सबैलाई असहज परिस्थिति भएको महसुस गर्दै यहाँका सरोकारवालाको समन्वयमा आजदेखि २८ गतेसम्म विद्यालय बन्द गरिएको छ”,…
चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुनः मतदानको मतगणना जारी छ। कुल दुई हजार ८८० मत खसेकोमा दुई हजार ४१० मतगणना भइसकेको छ। जारी मतगणनामा सत्तारुढ दल कांग्रेस माओवादी केन्द्रकी संयुक्त उम्मेदवार रेणु दाहालले निरन्तर रुपमा मतान्तर घटाइरहेका छन्। जारी मतगणनामा एमाले उम्मेदवार देवी ज्ञवालीको ४१ हजार ७७४ मत पाएका छन्। गठबन्धनकी उम्मेदवार रेणु दाहालले ४१ हजार ५०३ मत…
काठमाडौँ: नयाँ बानेश्वरस्थित एभरेष्ट होटल नजिक सवारी साधनको ठक्करबाट आज बिहान एक युवकको घटनास्थलमै मृत्यु भएको छ। महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार मृतकको पहिचान र ठक्कर दिने सवारी साधनका लागि अनुसन्धान भइरहेको छ। अन्दाजी २२÷२५ वर्षीय युवक टाउको र पेटमा गम्भीर चोट लागेको अवस्थामा सडकमा लडिरहेको भनी स्थानीयवासीले आज बिहान ५ः३० बजे आयुक्तको कार्यालयमा खबर गरेका थिए। शव परीक्षणका लागि त्रिवि…
अन्य देशको लिग भन्दा चाँडो सुरु हुने फ्रान्सेली लिग वान शुक्रबारबाट सुरु भएको छ। डिफेण्डिङ च्याम्पियन एएस मोनाकोले विजयी सुरुवात गर्दा युवा स्टार केइलिन घाइते हुन पुगे। यस्तै कीर्तिमानी रकमा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन पिएसजी पुगेका ब्राजिलयन फरवार्ड नेमारले पहिलो लिग खेल गुमाउने भएका छन्। मोनाकोले टुलुजलाई ३-२ ले पराजित गर्दै ३ अंक जोड्यो। खेलमा टुलुजले दुई पटक अग्रता बनाएपनि…
रामहरी तिम्सिना बेलुकीको ६ बजेको छ। अफिसबाट घर फर्कनलाई सोह्रखुट्टे चोकमा बस कुरिरहेको छु। सिमसिम पानी परिरहेको छ। मौसम चिसो चिसो छ। सबैजना आफ्नै रफ्तारमा गन्तब्यतिर लागिरहेका छन्। सबै जना हतारमा देखिन्छन् सायद पानी परेर होला। हुनत हतार हुने नै भयो, कहिले गएर पकाउने, कहिले खाने, कहिले सुत्ने। सबैलाई कमाउनै पर्ने, पैसा नै सब थोक सम्झन्छन् मान्छेहरु। जानुपर्ने तरेकेश्वर नगरपालिका-नेपालटार। बस सितिमिति…
काठमाडौं: गायक सुगम पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ। उनको सातौं एल्बम श्वेत हसिनीमा समावेश 'दर्शन' बोलको म्यूजिक भिडियो युट्युबमार्फत शुक्रबार सार्वजनिक भएको हो। उक्त एल्बमको यो तेस्रो म्यूजिक भिडियो हो। यसअघि दुई गीत सार्वजनिक भैसकेका छन्। गीतमा मनिस बशिष्टको शब्द, सुगम पोखरेलको स्वर र संगीत रहेको छ। गीतको संगीत संयोजन शोलेन्द्र प्रधानले गरेका हुन्। गीतको भिडियोमा गायक पोखरेलसँगै निर्मल…