PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

  • अवार्ड कार्यक्रमको लागि माला सिंहा र सिपी लोहनी नेपालमा

    अवार्ड कार्यक्रमको लागि माला सिंहा र सिपी लोहनी नेपालमा

    काठमाडौं: ‘एलजी सिने सर्कल फिल्म अवार्ड’का लागि विशेष अतिथि रहेका कलाकारहरु माला सिंहा र सिपी लोहनी नेपाल आएका छन्। अवार्ड साउन २३ गते हुँदैछ। ‘माइती घर’का जोडी माला सिंहा र सिपी लोहनी सोही कार्यक्रमका लागि शुक्रबार नेपाल आइपुगेका हुन्। माला र सिपीलाई सहित नीजि क्षेत्रको पहिलो नेपाली चलचित्र ‘माइतीघर’ का कलाकार तथा प्राविधिकलाई विशेष सम्मान गरिने बताइएको छ। यी दुई…

    विस्तृतमा पढ्नुस्

  • कानुनमन्त्री थापाले भने– अब नेपालमा ७७ जिल्ला कायम हुन्छ 

    कानुनमन्त्री थापाले भने– अब नेपालमा ७७ जिल्ला कायम हुन्छ 

     पोखराः  कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले नेपालमा अब ७७ जिल्ला कायम हुने बताएका छन्।  शुक्रबार पोखरामा आयोजित ‘बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार’ वितरण समारोहलाई सम्वोधन गर्दै मन्त्री थापाले ७५ जिल्लाबाट २ जिल्ला थपेर ७७ जिल्ला बनाउने गरि कार्यविधि अगाडि बढेको बताए।  राजनीतिक पार्टीहरुको सहमतिमा मन्त्रालयबाट आएको प्रस्ताव अनुसार ७७ जिल्ला हुने मन्त्री थापाले बताए। उनले कायम रहेका ७५…

    विस्तृतमा पढ्नुस्

  • नेपाल आइडलबाट आउट प्रताप लामाले ल्याए नयाँ गीत

    नेपाल आइडलबाट आउट प्रताप लामाले ल्याए नयाँ गीत

    काठमाडौं: गायक तथा नेपाल आइडल प्रतियोगी रहेका प्रताप लामाले नयाँ गीत सार्वजनिक भएको छ। गीत शुक्रबार भिडियो सहति युट्युबमार्फत सार्वजनिक भएको हो। 'तिमी थियौ बोलको गीत'मा स्वर, शब्द र संगीत पनि प्रताप लामाको नै रहेको छ। लामा नेपाल आइडल २०१७ का लागि सहभागी रहेका थिए। यसअघि उनले नेपाली तारामा पनि उत्कृष्ट १० मा ठाउँ बनाउन सफल थिए। गीत एरेन्ज रिकेश…

    विस्तृतमा पढ्नुस्

  • श्यान्टू र पुरुषोत्तम उपाधिका लागि भिड्ने

    श्यान्टू र पुरुषोत्तम उपाधिका लागि भिड्ने

    काठमाडौं : नेपाल पुलिसका श्यान्टू श्रेष्ठ र नेपाल एपीएफका पुरुषोत्तम वज्राचार्य नवौं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुलातर्फ पुरुष सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्। राष्ट्रिय च्याम्पियन श्यान्टुले एपीएफका अमरलाल मल्ललाई ११–५, ११–९, ११–७, १२–१० तथा पुरुषोत्तमले प्रहरीका पूर्व राष्ट्रिय च्याम्पियन दीप साउनलाई ११–९, ९–११, ११–८, ९–११, ११–४, ५–११, ११–५ को सेटमा पराजित गरे। कलेजतर्फ भने श्यान्टूले पुरुष…

    विस्तृतमा पढ्नुस्

  • पैसाका लागि बार्सा छाडेको होइन, पिएसजीबाट च्याम्पियन्स लिग जित्न चाहन्छु : नेमार

    पैसाका लागि बार्सा छाडेको होइन, पिएसजीबाट च्याम्पियन्स लिग जित्न चाहन्छु : नेमार

    ब्राजिलियन फरवार्ड नेमारले पैसाको लागि विश्वकीर्तिमानी रकममा बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पिएसजी) नगएको भन्दै मानिसले यस्तो सोच्दा दु:खी भएको प्रतिक्रिया दिएका छन्। कीर्तिमानी २२२ मिलियन युरोमा पेरिसियन क्लब पिएसजी पुगेका नेमार पहिलो पटक क्लबको अफिसियल पत्रकार सम्मेलनमा उपस्थित भएका थिए। जहाँ उनले प्रशनहरुको उत्तर दिने क्रममा आफू पैसाबाट मोटिभेटेड नभएको बताए। यही शनिबार पिएसजीको पहिलो लिग खेल खेल्न तयार…

    विस्तृतमा पढ्नुस्

  • 'आधा कुरा'को भिडियोमा आशिरमान र आनाको बिछोडको कथा

    'आधा कुरा'को भिडियोमा आशिरमान र आनाको बिछोडको कथा

    काठमाडौं: फिल्म ‘ग्याङस्टर ब्लूज’को नयाँ गीत सार्वजनिक भएको छ। फिल्मको दोस्रो गीत 'आधा कुरा' युट्युबमार्फत भिडियो सहित सार्वजनिक भएको हो। गीतले बिछोडको कथा बोल्छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आशिरमान देशराज जोशी, संयम पुरी र आना शर्माको फिचरिङ रहेको छ। कालीप्रसाद बास्कोटाको संगीत रहेको गीतलाई सनुप पौडेलले गाएका हुन्। गीतमा एकतारे/कालीप्रसादको शब्द रहेको छ। भदौ २ गते रिलिज हुने फिल्म…

    विस्तृतमा पढ्नुस्

  • हलेसी मन्दिर प्रवेशमा शुल्क नलिन नगरपालिकाको निर्देशन

    खोटाङ: हलेसी तुवाचुङ नगरपालिकाले खोटाङको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी प्रवेशमा शुल्क नलिन निर्देशन दिएको छ। यसअघि मन्दिर व्यवस्थापन समिति र हलेसी विकास समितिले लिएको शुल्क व्यवस्थित र पारदर्शी नभएको भन्दै शुल्क नलिन निर्देशन दिएको हो। नगरपालिकाले दिएको निर्देशनलगत्तै शुल्क लिन छाडिएको विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताए। “दर्शनार्थीको भीडलाई व्यवस्थापन गर्न सामान्य शुल्क लिने व्यवस्था गरिएको थियो” उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • बुटवल उपमहानरद्वारा संसदीय ढाँचाको कार्यविधि तय

    बुटवल उपमहानरद्वारा संसदीय ढाँचाको कार्यविधि तय

    बुटवल: स्थानीय तहको नयाँ संरचनाअनुसार स्थानीय सरकारका रुपमा रहेको नगरसभाको कार्यविधि बुटवल उपमहानगरपालिकाले तय गरेको छ। नगर प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा बुधबार बसेको तेस्रो नगर कार्यपालिकाको बैठकले उपमहानगर कार्यविधि तय गरेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए। नगरसभा पुर्णतया संसदीय ढाँचामा सञ्चालन गरिने कार्यविधि तय गरिएको छ। उपमहानगरको पहिलो नगरसभा यही साउन ३२ गतेदेखि सुरु हुने भएको छ। नगरको विकासमा गुणस्तरीय…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर १९ मा मतदानको तयारी अन्तिम चरणमा, निर्वाचन आयुक्त अनुगमनमा आउँदै

    भरतपुर १९ मा मतदानको तयारी अन्तिम चरणमा, निर्वाचन आयुक्त अनुगमनमा आउँदै

    चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १९ मा शुक्रबार हुने मतदानबारे जानकारी लिन निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालसहितको टोली आज चितवन आउँदैछ। आयुक्त पौड्यालसहितको टोलीले निर्वाचन तयारीबारे जानकारी लिनेछ। मतपत्र च्यातिएपछि दुई महिनादेखि अनिर्णित भरतपुर १९ मा अदालतको आदेश अनुसार शुक्रबार निर्वाचन हुँदैछ। चितवनमा निरन्तरको वर्षातका कारण मतपत्रको सुरक्षाका लागि टेण्टको व्यवस्था गरिएको छ। वर्षातका कारण मुग्लिन नारायणगढ सडकखण्डको पहिरोका कारण कतिपय…

    विस्तृतमा पढ्नुस्

  • मतदाता नामावली दर्ता अब स्थानीय निकायबाट

    मतदाता नामावली दर्ता अब स्थानीय निकायबाट

    नेपालगन्ज: बाँके जिल्लास्थित निर्वाचन कार्यालयबाट गरिँदै आएको नयाँ मतदाता नामावली दर्ता आजदेखि स्थानीय तहबाट सुरु गरिएको छ। जिल्लाका छ गाउँपालिका, एक नगर तथा एक उपमहानगरपालिकाबाट नाम दर्ताका लागि निर्वाचन कार्यालयले कर्मचारी समेत खटाएको क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले बताए। उनका अनुसार सुरक्षाकर्मी र कार्यकारी अधिकृतबाहेक प्रत्येक स्थानीय तहमा चार÷चार जना कर्मचारी खटाइएको छ। मतदाता नामावली दर्ता कार्य साउन ३२ सम्म सञ्चालन…

    विस्तृतमा पढ्नुस्

  • योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णिम वाग्ले नियुक्त

    योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णिम वाग्ले नियुक्त

    काठमाडौँः राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.स्वर्णिम वाग्ले नियुक्त भएका छन्। आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि उपाध्यक्ष पद खाली थियो।उनी दुर्इ पटक आयोगको सदस्य भइसकेका छन्। बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डा. वाग्लेलाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि उनी आयोगको सदस्य थिए।  सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापार क्षेत्रका विज्ञ वाग्ले यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा पनि योजना…

    विस्तृतमा पढ्नुस्

  • नेपाल प्रहरीका ११ डिआइजी एआइजीमा बढुवा

    नेपाल प्रहरीका ११ डिआइजी एआइजीमा बढुवा

    काठमाडौँ: मन्त्रिपरिषदले नेपाल प्रहरीका ११ डिआइजीलाई एआइजीमा बढुवा गरेको छ। बिहीबार बिहान बसेको बैठकले बढुवा समितिको सिफारिस अनुसार एआइजीमा बढुवा गरेको हो। एआइजीमा बढुवा हुनेहरुमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरी राज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट रहेका छन्।  सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले ११ डिआइजीलाई एआइजीमा…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिमानी रकममा पिएसजी पुगेपछि कती कमाउँछन् नेमारले?

    कीर्तिमानी रकममा पिएसजी पुगेपछि कती कमाउँछन् नेमारले?

    अहिले विश्व फुटबल बजार तताउने एक खेलाडी छन्, नेमार जुनियर। कारण उनी अहिलेसम्मकै विश्व कीर्तिमानी रकममा एक क्लबबाट अर्को क्लबमा सरुवा हुँदैछन्। एउटा क्लबलबाट अर्को क्लबमा जानु अन्य खेलाडीको लागि सामान्य हुन सक्छ तर नेमारको हकमा भने यो अरु सबैको भन्दा फरक छ। उनी स्पानिस जायन्ट बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) जाने हल्लासँगै विश्व फुटबल बजार तातेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • एसियन जुनियर बक्सिङमा युवा मुक्केबाज ओम पराजित

    एसियन जुनियर बक्सिङमा युवा मुक्केबाज ओम पराजित

    काठमाडौं : एसियन  जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालका युवा मुक्केबाज ओम परियार  पराजित भएका छन्। फिलिपिन्सको मनिलास्थित पुर्तो प्रिन्सेसा शहरमा बुधवबार भएको ४९ केजी तौल समूहको प्रतिस्पधात्मक खेलमा नेपालका ओम भुटानका मुक्केबाज वाङ चुक टान्तडिनसँग अंकका आधारमा पराजित भएको नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले फिलिपिन्सबाट जानकारी गराए।  सदस्य ओमले टिम ब्यवस्थापकको रुपमा नेपाली टोलीको नेतृत्व गरेका थिए। प्रशिक्षकको भूमिकामा काजकिस्तानका…

    विस्तृतमा पढ्नुस्

  • तिजको अवसरमा पोखरामा राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता हुने

    तिजको अवसरमा पोखरामा राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता हुने

    काठमाडौं : तिजको अवसर पारेर पोखराको लामाचौरमा हुने राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिताको छैटौँ संस्करण बगामी भदौ ६ गतेदेखि सुरु हुने भएको छ। नव आर्दश सामुदायिक विकास समाज लामाचौरको आयोजनामा भदौं ४ देखि सुरु हुने महिलाहरुको महान पर्व हरितालिका तिज महोत्सवको मुख्य आकर्षणको रुपमा राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता गर्न लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरएको हो।…

    विस्तृतमा पढ्नुस्

  • सीक्रेट सुपरस्टारको ट्रेलर, आमिरको फेरी पूर्ण नयाँ रुप

    सीक्रेट सुपरस्टारको ट्रेलर, आमिरको फेरी पूर्ण नयाँ रुप

    फिल्म ‘सीक्रेट सुपस्टार’ को ट्रेलर सार्वजनिक भएको छ। बलीउड स्टार आमिर खानको नयाँ फिल्मको ट्रेलर बुधबार युट्युबमार्फत सार्वजनिक भएको हो। २४ घण्टा नबित्दै ट्रेलर विश्व युट्युब ट्रेन्डिङमा नम्बर १५मा रहेको छ। फिल्म आमिर खानले निर्माण गरेका हुन्। उनले फिल्ममा अभिनय समेत गरेका छन्। आमिरसँगै दंगलकी कलाकार जायरा वसीम प्रमुख भूमिकामा देखिएका छन्। ट्रेलरमा देखाइए अनुसार फिल्ममा पारिवारिक बन्धनका कारण लुकेर…

    विस्तृतमा पढ्नुस्

  • बोल्टलाई चुनौती दिने डे ग्रास वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपबाट आउट

    बोल्टलाई चुनौती दिने डे ग्रास वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपबाट आउट

    काठमाडौं : भोलीदेखि लण्डनमा वर्ल्ड एथ्लेटिक्स च्याम्पियन सुरु हुँदैछ। जहाँ विश्वका उत्कृष्ट एथलेटहरुको सहभागिता रहनेछ र च्याम्पियन बन्न प्रत६स्पर्धा हुनेछ। त्यसैमध्ये छोटो दुरीमा दौडने जमैकाका महान धावक उसेन बोल्ट वर्ल्ड च्याम्पियनसपछि सन्यास लिने घोषणा गरिसकेका छन्। उनलाई क्यानडाका युवा स्प्रीन्टर आन्द्रे डे ग्रासले कडा चुनौती दिने बताएका थिए। तर च्याम्पियनसिप सुरु हुनु अघि मात्र ह्यामस्ट्रिङ चोटका कारण डे ग्रास बाहिरिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • प्रियङ्का चोपडाले आफ्नै फिल्मको मलायालम भर्सन बनाउने

    प्रियङ्का चोपडाले आफ्नै फिल्मको मलायालम भर्सन बनाउने

    प्रियङ्का चोपडा बलिउडमा तिब्र रुपमा चर्चा बटुल्दै गरेकी अभिनेत्री हुन्। बलिउड मात्र नभएर साउथ इन्डियन फिल्म इन्डस्ट्रीमा पनि उनको चर्चा बढ्दो छ। अभिनय मात्र नभएर फिल्म निर्माण र सामाजिक कार्यमा पनि अगाडी रहेकी छिन्। उनको फिल्म कम्पनी पर्पल पेबल पिक्चर्समार्फत उनले नेपाली भाषाको फिल्म 'पाहुना' निर्माण गर्दैछिन्। अब भने उनले मलायालम भाषामा साउथ फिल्म बनाउने भएकी छिन्। प्रियङ्काले नयाँ फिल्म…

    विस्तृतमा पढ्नुस्

  • न्यू इयरमा 'ह्याप्पी न्यू इयर'

    न्यू इयरमा 'ह्याप्पी न्यू इयर'

    काठमाडौं: फिल्म 'ह्याप्पी न्यू इयर'को रिलिज मिति फाइनल भएको छ। फिल्म युनिटले विहिबार टिजरमार्फत रिलिज टार्गेट सार्वजनिक गरेको हो। फिल्मको टिजर युट्युबमार्फत रिलिज गरिएको हो। अंग्रेजी नयाँ वर्ष २०१८ को छेको पारेर आउँदो पुष १४ गते (२९ डिसेम्बर)मा रिलिज हुने भएको छ। नयाँ वर्षको माहोलमा घटेको एक घटनालाई कथाबस्तु बनाएको फिल्म 'ह्याप्पी न्यू इयर'को सम्पूर्ण छायांकन अस्ट्रेलियामा गरिएको हो। देव…

    विस्तृतमा पढ्नुस्

  • दशरथ रंगशालामा बनाउनमै चुनौती, मन्त्री भन्छन् मेरै कार्यकालमा ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला

    दशरथ रंगशालामा बनाउनमै चुनौती, मन्त्री भन्छन् मेरै कार्यकालमा ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला

    काठमाडौं : युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले आफ्नै कार्यकालमा ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने घोषणा गरेका छन्। ७२ सालको भूकम्पले ध्वस्त भएको दशरथ रंगशाला अहिलेसम्म नबनिरहेका बेला मन्त्री केसीले भने आफ्नै कार्यकालमा सातवटै प्रदेशमा अन्तराष्ट्रिस्तरका रंगशाला निर्माणको घोषणा गरेका हुन्। 'नेपालको खेलकुद क्षेत्रलाई संघीय संरचना अनुसार नै रुपान्तरण गर्नको लागि ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने छौं,'…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell