काठमाडौंः पूर्वनेपाल प्रहरी परिवार मञ्च, बेलायतले प्रहरी सहायक निरीक्षक दुर्गाबहादुर रानालाई बिहीबार सम्मान गरेको छ। प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा मञ्चका सल्लाहकार एवं नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठले प्रहरी सहायक निरीक्षक रानालाई नगद ५१ हजार तथा प्रमाणपत्र प्रदान गरे। स्थानीय तह निर्वाचनको क्रममा दाङको तुल्सीपुर उपमहानगरपालिका–३ स्थित प्रतापपुर अम्बास आवासीय बिद्यालयस्थित मतदान केन्द्रमा खटिएका रानाले अज्ञात व्यक्तिले…
काठमाडौं : ललितपुर जिल्ला बास्केटबल संघ (एलडिबिए)को आयोजना तथा नेपाल बास्केटबल संघ (नेबा) को सहयोगमा नेपाल प्रेसिडेन्ट थ्री बाई थ्री राष्ट्रिय स्तरको पुरुष र महिला बास्केटबल प्रतियोगिता हुने भएको छ। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित कबर्डहलमा आयोजना हुने एलडिबिएका महासचिव सरोज विष्टले बताए। प्रतियोगितामा अहिलेसम्म ४८ पुरुष टिम र १२ महिला टिमले खेल्ने पक्का भइसकेको र यो संख्या अझै…
काठमाडौं: जेरी डेब्यु गर्ल आना शर्मा अभिनित ग्याङ्स्टर ब्लूज भदौ २ गतेबाट प्रदर्शनमा आउँदैछ। हाल उनी फिल्म प्रचार प्रसारको काममा व्यस्त छिन् दुई फिल्ममा फरक अभिनेतासँग अनस्क्रिन रोमान्स गरेकी आना भन्छिन्,'रियल लाइफमा जस्तै रिल लाइफमा पनि फरक पात्रसँग गरिने प्रेमको शैली फरक हुँदो रैछ।' उनले जेरीमा अनमोल केसीसँग गरेको प्रेमको वर्कसपले ग्याङ्स्टर ब्लूजमा आशिरमानसँग प्रेम गर्न सहयोग नगरेको बताइन्। 'धनी…
बलिउड स्टार दिलिप कुमारको स्वास्थ्य बिग्रदो छ। बुधबार उनको स्वास्थ्यमा खराबी आएपछि परिवारले मुम्बई लिलावती अस्पताल पुर्याएको थियो। मिडडे डट कमका अनुसार अस्पतालले उनको स्वास्थ्यमा सुधार नआएको जनाएको छ। जसका कारण उनलाई आइसियुमा लगिएको हो। ९४ वर्षिय दिलिप कुमारलाई किड्नीको समस्या छ। उनकी पत्नि साइरा बनुले बढ्दो उमेरका कारण उनीमा अन्य समस्या पनि देखिएको छ। भनिन्,'घरबाट ल्याउँदाभन्दा अवस्थामा सुधार छ।…
काठमाडौं: फिल्म 'रोमियो एण्ड मुना'को तीज गीत सार्वजनिक भएको छ। फिल्म प्रचारको लागि फिल्म युनिटले 'डानसमा म एक नम्बर' बोलको गीत भिडियो सहित युट्युबमार्फत सार्वजनिक गरेको हो। माघ २६ गतेबाट मात्र प्रदर्शनमा आउने भएपनि गीत भने पर्व तीज लक्षित गरी रिजिल भयो। गीतमा शब्द फिल्म निर्देशक दिनेश राउतले दिएका छन् भने संगीत कोशिस क्षेत्रीको रहेको छ। तीज विशेष डान्सिङ नम्बरमा…
बेइजिङ : चीनको जनमुक्ति सेना (पिएलए)द्वारा सञ्चालित पत्रिकाले भारतलाई चिनियाँ भूभागमा रहेका सेनालाई तत्काल फिर्ता बोलाउन आग्रह गर्दै भारतलाई आफूविरुद्ध भ्रमित नपार्न चेतावनी दिएको छ। पत्रिका मार्फत् चिनियाँ सेनाले चीनको भूभाग सुरक्षा गर्न आफू सक्षम रहेको जनाएको छ। 'चिनियाँ सरकारले आफ्नो भूभागको स्वाधिनतामाथिका गतिविधि सहँदैन र भूगोलको स्वाधिनताको विषयमा हाम्रो हैसियतलाई अवमूल्यन नगरियोस्,' पिएलए दैनिकले लेखेको छ। गत जुन…
नेमारको बार्सा-पिएसजी ट्रान्सफरमा नयाँ ट्विस्ट थपिएको छ। सुरुमा बार्सिलोनाले नेमारको रिलिज क्लब २२२ मिलियन युरो तोक्यो। त्यसपछि नेमारलाई भित्राउन लागि परेको फ्रान्सेली क्लब पिएसजी पनि उक्त रमक तिर्न तयार भयो। बार्सिलोनाले यसअघि नै त्यति ठूलो रकम तिर्न तयार भएको पिएसजीलाई खेलाडी किनबेचको नियम तोडेको आरोपमा युइएफएमा अपिल गर्ने पनि बताएको थियो। यसैबीच नेमारको लयर २२२ मिलियन रिलिज क्लब जम्मा गर्न…
नयाँ दिल्ली : भारतको संसदमा नेपाल लगायत भारतबाट असन्तुष्ट देशहरुको उदारहण दिँदै एक संसदले प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश नीतिको कटू आलोचना गरेका छन्। भारतीय कांग्रेसका सभासद आनन्द शर्माले नेपाल, पाकिस्तान र चीनबीच चिसिएको सम्बन्धबारे प्रस्ट पार्दै मोदीको विदेश नीतिको विरोध गरेका हुन्। सभासद शर्माले भने, 'पीएम विदेशका नेतासँग अङ्गालो हालेरै भेट गर्छन्। यसमा सबैको फाइदा त्यो बेला हुन्छ जब केही…
काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत कुनै पनि नेपाली फिल्म पर्दामा उत्रेनन्। गत साता सार्वजनिक फिल्म प्रेमगीत २ले नै मल्टिप्लेक्स एवं सिंगल थिएटरमा शो पाइरहेको छ। बलिउडतर्फबाट शाहरुख खान र अनुस्का शर्मा स्टारर 'जब ह्यारी मेट सेजल' प्रदर्शनमा आएको छ। फिल्मले नेपालका अधिकांश सिंगल एवं मल्टि पर्दामा शो पाएको छ। इम्तियाज अली निर्देशित फिल्मलाई गौरी खानले निर्माण गरेकी हुन्। फिल्ममा…
काठमाडौँ: ह्यान्डसम हंक नेपाल २०१७ को ग्राण्ड फिनाले यहि श्रावन २५ गते हुने भएको छ। विश्व मिडिया प्रालिको आयोजनामा भैरहेको प्रतियोगिताको अन्तिम चरण बुधबार राष्ट्रिय नाच घर जमलमा हुने निश्चित भएको होl अन्तिम छनौटमा पर्न सफल पच्चिस सहभागीहरु बिच अब प्रतिस्पर्धा हुनेछ। प्रतियोगीहरु अहिले क्लोज ट्रेनिङमा व्यस्त छन्। युवाहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा,…
गरिब र अशिक्षित महिलाहरुलाई सुलभ मूल्यमा स्यानिटरी प्याड किन्न प्रोत्साहन गर्ने र प्रयोग गर्न सिकाउने पद्मश्री अरुणचनलम मुरुगानाथमको कार्य प्रेरणादायी छ। उनले गरेको कार्य र उनको जीवनमाथी फिल्म निर्माण गरिन् ट्विङकल खन्नाले। फिल्मको नाम दिइयो ‘प्याडम्यान’। अभिनय तथा लेखन कार्यमा पनि सक्रिय अभिनेत्री ट्विङलले पद्म श्रीको कथामा फिल्म निर्माण भएको 'प्याड म्यान'को फस्टय लुक ट्विटर मार्फत सार्वजनिक गरेकी छिन्। पोस्टरमा…
काठमाडौं: वर्ष सुरुवातमा सार्वजनिक भएको फिल्ममध्य सर्वाधिक ग्रस कलेक्शन गर्ने फिल्म बनेको छ ‘प्रेमगीत २’। फिल्मले सातदिनमा ४ करोड १७ लाख ८२ हजार ३ सय ६२ रुपैयाँ कमाएको बिक्रेता गोबिन्द शाहीले जानकारी दिए। देशभर ६० पर्दामा एकसाथ सार्वजनिक भएको फिल्मले मोफसलबाट १ करोड ८७ लाख र राजधानीबाट २ करोड ३० लाख रुपैयाँ उठाएको हो। शाही भन्छन्,’ब्रान्ड भ्यालु, हिरो क्रेज, वर्ड…
काठमाडौं: हास्य टेलिश्रृङ्खला ‘के जमाना आ’का कलाकारले कार्यक्रमका लागि कम्पनी खोलेका छन्। प्रशारण हुने नेपाली टेलिश्रृङ्खला मध्य के जमाना आ युनिटले पहिलो पटक टेलिफिल्म प्रशारणका लागि कम्पनी दर्ता गरेको युनिटको दाबी छ। कलाकार चिरञ्जीवी प्रसाद पुडासैनीका अनुसार व्यङ्ग्यको नाममा सांस्कृतिक, धार्मिक अनि सामाजिक परिधि नाघ्ने चलनबाट पर रहन र हास्य कलाकारको मनोरञ्जन र संदेश प्रवाह गर्ने जिम्मेवारीलाई कुशलताका साथ निभाउनु…
बंगलादेशी मोडलले आत्महत्या गरेकी छिन्। २२ वर्षिय रिसिला बिन्ते वाजरले आफ्नो श्रीमानसँग भिडियो च्याट गर्दै गर्दा कोठामा झुण्डिएर आत्महत्याको प्रयास गरेकी हुन्। उत्तर बड्डा ढाकाको अपार्टमेन्टमा बस्दै आएकी उनले सोमबार दिउँसो दुई बजे आत्महत्याको कोसिस गरेकी थिइन्। आफन्तले युनाइटेड अस्पताल पुर्याउँदा उनलाई मृत घोषणा गरेको हो। उनको शरीर पोस्टमार्टमका लागि ढाका मेडिकल कलेज पुर्याइएको थियो। सन् २०१२ बाट उनले र्यानम्प…
काठमाडौं : नेपालमा एसियन प्रिमियर लिग एपीएल टी-२० क्रिकेट प्रतियोगिता खेलेका हङकङका फास्ट बलर हसिब अमजादलाई क्रिकेट हङकङले एक वर्षको लागि निलम्वन गरेको छ। गत जुलाईमा काठमाडौंमा भएको एपीएल आइसीसीको मान्यता नभएको र त्यसमा खेलेको कारण अमजादलाई प्रतिवन्ध गरेको क्रिकेट हङकङले प्रेस विज्ञप्ती मार्फत जनाएको छ। १९ वर्षिय बलर अमजादले एपीएपलमा नेपाल स्ट्रोमको कप्तानी गरेका थिए। तर प्रतियोगिताको अन्तयतिर भने उनले…
बलिउडमा रोमान्सको कुरा चल्दा सबैभन्दा पहिले शाहरुख खानको नाम आउँछ। 'फौजी' र 'सर्कस' जस्ता टेलिश्रृङखलाबाट अभिनय यात्रा सुरु गरेका उनले रोमान्टिक जानराको फिल्म 'दीवाना'बाट डेब्यु गरे। हुन त बलिउडका अन्य दुई स्टार खान सलमान खानले 'मेने प्यार किया' र आमिर खानले 'क़ामत से कयामत तक' जस्तो रोमान्टिक फिल्मबाटै डेब्यु गरे। तर उनीहरुलाई रोमान्स किङको संज्ञा दिइएन। जब की अब्बास मस्तानको…
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ‘मत दिन्न’ भन्ने व्यवस्था जबरजस्ती ल्याईएको बताएका छन्। संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गौतमले संविधानमा ‘मत दिन्न’ भन्ने प्रावधान नभएको अवस्थामा ऐनमा कसरी आउन सक्छ भनी प्रश्न गरे । गौतमले भने,‘यो व्यवस्थाका कारण एनजिओहरुले जनतालाई भड्काउन सक्छन्, यो व्यवस्था असंवैधानिक छ, यसले नेपालको राजनीतिक प्रणालीलाई…
फोटोमा हेर्नुस् आमरण अनशनरत डा केसीको समर्थनमा बुधबार राजधानीमा निकालिएको र्यालीमा सहभागी विद्यार्थीहरु
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विक्रम लामाले केबी राईले गायको गीत 'आँखा हरुमा…'को म्युजिक भिडियोमा अभिनय गरेका छन्। उनलाई मोडल आर्जु खरेलले साथ दिएकी छिन्। मिडफिल्डर लामा म्युजिक भिडियोमा देखिएको यो पहिलो पटक हो। माया प्रेम नामक एल्बममा समावेश गीतमा हरी लम्सालको संगीत तथा प्रकाश इङनामको शब्द रहेको छ। महेश लिम्बुले खिचेको उक्त म्युजिक भिडियोलाई दीपक विष्टले सम्पादन गरेका…
काठमाडौं : नेकपा माओवादी केन्द्रले दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको प्रचारप्रसार अभियानमा शीर्ष नेताहरुलाई खटाउने भएको छ। लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा आज बसेको केन्द्रीय कार्यालय बैठकले असोज २ गते हुने २ नम्वर प्रदेशको निर्वाचनमा पार्टीका शीर्ष नेताहरुलाई खटाउने निर्णय गरेको हो। बैठकले अध्यक्ष प्रचण्डलाई सिरहा, नारायणकाजी श्रेष्ठलाई सर्लाही, रामबहादुर थापालाई धनुषा, हरिबोल गजुरेललाई रौतहट, दीनानाथ शर्मालाई पर्सा,…