नरहरि पौड्याल पोखराः जिल्ला समन्वय समिति कास्कीमा नेकपा एमाले निर्विरोध निर्वाचित भएको छ। जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका बैनबहादुर अधिकारी क्षेत्रीलाई र उपप्रमुखमा सावित्री भण्डारी निर्विरोध निर्वाचित भएका हुन्। नेपाली कांग्रेसले प्रस्तावक र समर्थक नपाएपछि उम्मेदवारी दर्ता नै नगराएका कारण एमालेका उम्मेदवार निर्विरोध भएका हुन्। निर्वाचन अधिकृतको कार्यालय कास्कीले सार्वजनिक गरेको चुनावी कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दर्ताको समय थियो। २०…
काठमाडौंः चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनसनमा बसेका डा गोविन्द केसीका माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौंको माइतीघर मण्डलामा युवाहरुले रिले अनसन सुरु गरेका छन्। मेडिकल माफिलाई कार्वाही र केसीका माग पूरा गर्न रिले अनसन सुरु गरेको उनीहरुले बताएका छन्।
काठमाडौं: भुटानी शरणार्थीको कथा बोकेको दुई फिल्म एक साथ प्रदर्शनमा आउने भएका छन्। प्रकाश आङदेम्बेले निर्देशित फिल्म ‘देश खोज्दै जाँदा’ र विजय लिम्बु केरुङ निर्देशित फिल्म ‘हामी शरणार्थी’ भदौ ८ गतेबाट प्रदर्शनमा आउने भएको हो। फिल्म रिलिज मिति जुध्नु सामान्य विषय हो। तर भदोको पहिलो साता प्रदर्शनमा आउने फिल्म रिलिज जुध्नु यी दुई फिल्मको लागि निकै प्रतिस्पर्धात्मक मान्न सकिन्छ। किनकी…
चितवनः सर्वोच्च अदालतको पुनः मतदानको आदेशपछि दलहरुले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा चुनावी प्रसारप्रचार सुरु गरेका छन्। कांग्रेस माओवादी संयुक्त गठबन्धकी मेयरकी उम्मेदवार रेणु दाहालले वडा नम्बर १९को शारदानगरबाट प्रचारप्रसार सुरु गरेकी छन्। उनले सर्वोच्चको फैसलापछि आफुहरु योजनावद्धरुपमा चुनावी अभियान लागेको बताईन्। यस्तै नेकपा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले पनि सोही वडाको रानीपोखरी क्षेत्रबाट चुनावी प्रचार प्रसार…
चितवनः सर्वोच्च अदालतको पुनः मतदानको आदेशपछि दलहरुले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा चुनावी प्रसारप्रचार सुरु गरेका छन्। कांग्रेस माओवादी संयुक्त गठबन्धकी मेयरकी उम्मेदवार रेणु दाहालले वडा नम्बर १९को शारदानगरबाट प्रचारप्रसार सुरु गरेकी छन्। उनले सर्वोच्चको फैसलापछि आफुहरु योजनावद्धरुपमा चुनावी अभियान लागेको बताईन्। यस्तै नेकपा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले पनि सोही वडाको रानीपोखरी क्षेत्रबाट चुनावी प्रचार प्रसार…
काठमाडौं : नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले भूकम्पले थलिएको दशरथ रंगशाला पुर्ननिर्माण आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । मंगलबार दशरथ रंगशालाका साथै राष्ट्रिय खेलकुद परिषद् (राखेप) हाता र राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीको स्थलगत निरिक्षणपछि मन्त्री केसीले रंगशालाको पुर्ननिमार्ण द्रुत गतिमा अघि बढाउने बताएका हुन्। मन्त्री केसीले नयाँ योजनाका साथ सरोकारवाला निकायसँग सहकार्य गरेर १३औं दक्षिण एसियाली…
काठमाडौँ: फिल्म ‘फटाहा फणिन्द्रे’ निर्माण हुने भएको छ। निर्माता अरुण खड्काले अरुण फिल्मस् प्रोडक्शनको ब्यानरमा फिल्म घोषणा गरेका हुन्। फिल्मलाई हिमाल उप्रेतीले निर्देशन गर्दैछन्। हिमालले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन्। यसअघि उनी नेपाली फिल्ममा सह निर्देशकको रुपमा सक्रिय थिए। 'आफुले हासिल गरेको अनुभव ‘फटाहा फणिन्द्रे’मा खन्याउन लागेको हुँ',हिमालले बताए। फिल्ममा कथा समेत हिमालकै रहने छ। फिल्म निर्माण युनिट…
काठमाडौं : नेपाली भलिबलमा स्थापित नामको रुपमा रहेको न्यू डायमण्ड स्पोर्टसले साहस स्पोर्टसले प्रायोजन गरेको छ। यस्तै सोही क्लबका खेलाडी तथा राष्ट्रि टिमकी स्पाइकर प्रतिभा मालीलाई साहसले एक वर्षको लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ। मंगलबार राजधानीमा स्पोर्टस् वेयर कम्पनी साहसको घोषणासँगै कम्पनीले यी दुईसँग सम्झौता गरेको हो। सम्झौता मंगलबारबाटै लागु हुनेछ। साहसले प्रतिभालाई एक वर्षको लागि ब्राण्ड एम्बेसडर नियुक्त…
काठमाडौं: ‘कार्टुन्ज क्रु’ को फिचरिङ रहेको नयाँ भिडियो सार्वजनिक भएको छ। ‘तिमीलाई देखेपछि आई लभ यु भन्न मन लाग्यो’ गीतको सिक्वेल गीत ‘जता जता पिरतीको बाटो’मा क्रुले प्रस्तुती दिएको हो। युट्युबमार्फत गीतको भिडियो मंगलबार सार्वजनिक भयो। भिडियोमा क्रुसँगै अभिनेता पल शाहलाई पनि देख्न सकिन्छ। शुभ मिडिया होमको प्रस्तुति रहेको गीतमा सरोज ओलीको स्वर रहेको छ। कार्टुन्ज क्रुका सरोज अधिकारीका अनुसार…
काठमाडौं : वैदेशिक प्रशिक्षणका लागि जापान जान लागेको नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक योतुकु कोजीले मंगलबार एन्फा कम्प्लेक्समा जापान जाने २४ सदस्यीय टोली घोषणा गरेका हुन्। जापान टोलीमा अधिकांश खेलाडी एएफसी एसियन कप छनोट अन्तर्गत यमन विरुद्ध खेलेका खेलाडी नै छन। तर पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङ र रोहित चन्द भने विदेशी लिगमा अनुबन्ध भएका कारण…
काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले एसियाली र विश्व शारीरिक सुगठन च्याम्पियनसिपका पदक विजेता महेश्वर महर्जन र ननिता महर्जनलाई मंगलबार नगदसहित सम्मान गरेको छ। महेश्वरले भुटानको थिम्पुमा गत सेप्टेम्बरमा भएको ५०औं एसियाली शारीरिक सुगठन तथा फिजिकस स्पोर्ट्स च्याम्पियनसिपको पुरुष ७५ केजीमा स्वर्ण जितेका थिए। त्यस्तै ननिताले गत डिसेम्बरमा थाइल्यान्डको पटायामा भएको आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स च्याम्पियनसिपअन्तर्गत…
काठमाडौँ : शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टरहरुले अनशनरत डा. गोविन्द केसीको माग लाई बेवास्ता गरेको भन्दै ओपिडी सेवा बन्द गर्ने भएका छन्। नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन, आइओएमले विज्ञप्ति जारी गरी बुधबारबाट शिक्षण अस्पतालको पठनपाठन कार्यक्रम, ओपिडी लगायतका सेवामा सहभागी नहुने बताएका हुन्। साउन १६ गते बसेको एसोसिएसनको बैठकले १८ गतेदेखि ती सेवामा सहभागी नहुने निर्णय गरेको थियो। डा. केसीका माग तत्काल…
काठमाडौ : यू-१९ नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक छिरिङ लोप्साङले साफ यू-१८ र एएफसी यू-१९ छनोटका लागि दोस्रो चरणमा ३५ खेलाडी छनोट गरेका छन्। प्रारम्भिक चरणमा बोलाइएका ६४ खेलाडीबाट प्रशिक्षक लोप्साङले ३५ खेलाडी छानेका हुन्। भुटानमा हुने साफ यू-१८ च्याम्पियनसिपका लागि २० र कीर्गिस्तानमा हुने यू-१९ छनोटका लागि २३ सदस्यी अन्तिम टोली छनोट गरिनेछ। गोलरक्षक : अर्पण कार्की,…
पोखरा : नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा यही साउन २१ गते हुने दोस्रो पोखरा स्पोर्टस् अर्वाडमा पूर्व खेलाडी खड्ग रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अर्वाडबाट सम्मान गर्ने भएको छ। अर्वाडको तयारीकोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रानाभाटलाई सम्मान गरिने जानकारी दइएको हो। पोखरा स्पोर्टस् अर्वाड अन्तर्गत वर्ष उत्कृष्ट महिला खेलाडीमा फुल कन्ट्याक्ट करातेकी सुस्मी श्रेष्ठ, भारोत्तोलनकी टीका माया गुरुङ र भलिबलकी…
नरहरि पौड्याल पोखराः जिल्ला समन्वय समिति कास्कीमा नेकपा एमाले निर्विरोध निर्वाचित भएको छ। जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका बैनबहादुर अधिकारी क्षेत्रीलाई र उपप्रमुखमा सावित्री भण्डारी निर्विरोध निर्वाचित भएका हुन्। नेपाली कांग्रेसले प्रस्तावक र समर्थक नपाएपछि उम्मेदवारी दर्ता नै नगराएका कारण एमालेका उम्मेदवार निर्विरोध भएका हुन्। निर्वाचन अधिकृतको कार्यालय कास्कीले सार्वजनिक गरेको चुनावी कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दर्ताको समय थियो। २० गते…
पुरुषोत्तम दाहाल - अहिले साना दलहरु एकीकृत हुने जुन अभ्यास देखिँदैछ, त्यो सकारात्मक नै हो। हालै विवकेशील र साझा पार्टीबीच भएको पार्टी एकतालाई पनि मैले सकारात्मक रुपमा नै लिएको छु। यी दुबै उदीयमान दलहरु हुन्। हालै भएका दुई चरणका स्थानीय निर्वाचनको परिणामले पनि यी दलहरुले उल्लेख्य जनमत हासिल गरेका हुन्। खासगरी उपत्यकाका काठमाडौँ र ललितपुरमा यी दुई दलले पाएको मतका आधारमा…
काठमाडौँ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई मुटुमा समस्या आएपछि एन्जिओप्लास्टिक सर्जरी गरिएको छ। शनिबार बिहान छातीमा केही असजिलो महसुस भएपछि महाराजगन्ज शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएकामा एन्जिओप्लास्टिक सर्जरी सफलतासहित सम्पन्न भई उनको स्वास्थ्य अवस्था सुघारोम्मुख रहेको उपचारमा संलग्न चिकित्सक रत्नमणि गजुरेलले जानकारी दिए। जोशीलाई अझै केही दिन अस्पतालमै रहन चिकित्सकले सल्लाह दिएको…
मलेखु: उत्तरी धादिङको खनियाबास गाउँपालिका–४ स्थित दार्खा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक वीरबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा आइतबार प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। प्रहरी चौकी नजिकै घर भएकी तारा थापा मगरलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको प्रहरी उपरीक्षक शरद खत्रीले बताए। हत्या आरोप लागेका थापामगरका श्रीमान् सुशील गुरुङ भने फरार छन्। बलियो घर कार्यक्रमअन्तर्गत सामाजिक परिचालक पदमा कार्यरत…
काठमाडौँ: दुई महिना लामो रस्साकस्सीपछि भरतपुर प्रकरण अदालतबाट टुंगिएको छ। आदेशले तरंग बढेका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अदालतको आदेश अपराधलाई प्रश्रय दिने नियतबाट आएको टिप्पणी गरेको छ। भरतपुर महानगरमा मेयरका प्रतिस्पर्धीले पनि आदेशमा टिप्पणी गरेका छन्। एमालेका उम्मेदवार देवीप्रसाद ज्ञवालीले आदेश चित्तबुझ्दो नभएको टिप्पणी गरेका छन्। माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले जनताको पक्षमा फैसला भन्दै ढिलै भए पनि अदालतले…
काठमाडौं: नियम कानुन बिना चलिरहेको 'बस्तु बजार'लाई नियमन गर्ने कानुन ब्यवस्थापिका संसदबाट पारित भएको छ। कृष्णवहादुर महरा अर्थमन्त्री हुँदा पहिलो पटक संसदमा दर्ता भएको 'बस्तु विनिमय बजारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०७३' आइतबार संसदबाट पारित भएको हो। तीन वर्षअघि नै विधेयक बने पनि सरकारको प्राथमिकतामा नपर्दा दर्ता हुन सकेको थिएन। बस्तु विनिमयको विकास तथा सञ्चालन, लगानीकर्ताको संरक्षण, बस्तुको कारोबार, राफसाफ…