काठमाडौं : नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले २४ दिनमा खेलकुदमा परिवर्तनको अनुभूति गराउने गरी काम गर्ने बताएछन्। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राष्ट्रिय खेलकुद परिषद्ले उनको सम्मानमा आयोजना गरेको बधाइ तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले भने, ‘म ५ महिना, ९ महिना भन्दिन। २४ दिनमै खेलकुदमा परिवर्तनको अनुभूति गराउने गरी काम गर्नेछु।’ उनले समय कम भएकाले साग आयोजना ठूलो…
वालिङ: डिभिजन सहकारी कार्यालय स्याङ्जाले निष्क्रिय सहकारी संस्थाको दर्ता खारेजी गरेको छ। आफ्नो उद्देश्यअनुसार काम नगरेर निष्क्रिय रहेका जिल्लाका नौवटा सहकारी संस्थाको दर्ता खारेज गरेको डिभिजन सहकारी कार्यालय स्याङ्जाका सहकारी निरीक्षक विष्णुप्रसाद ढकालले बताए। ढकालका अनुसार कृषिसम्बन्धी तीन, बचत तथा ऋण दुई, दुग्ध उत्पादन दुई र तरकारी तथा फलफूल उत्पादन एक र मत्स्य तथा कृषि एक गरी नौवटा रहेका छन्। सेखाम…
बाबियाचौर: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीका बासिन्दाले विद्युत् प्रसारण लाइनको टावर निर्माण कार्यमा अवरोध गरेका छन्। नेपाल विद्युत् प्राधिकरण अन्तर्गत २२० केभी क्षमताको खुर्कोट–दाना प्रसारण लाइनअन्तर्गत घारको रातोपानीमा टावर राख्ने पूर्वाधार निर्माणका क्रममा अवरोध गरेका हुन्। आयोजनाले स्थानीय बासिन्दालाई कुनै जानकारी नदिई सर्वेक्षण गरेको भन्दा फरक ठाउँमा टावर राख्न खोजेकाले तत्काललाई काम गर्न रोकिएको स्थानीयवासी लोक खत्रीले बताए। निर्माण कम्पनी र आयोजनाले…
जाजरकोट: भेरी नगरपालिका–४ की राधिका सुनारको हत्यामा संलग्न प्रहरी हवल्दार कमल सुनारलाई जाजरकोट जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय गरेको छ। जबर्जस्ती करणीसहित कर्तव्य ज्यान मुद्दा लागेका कमल सुनारलाई आइतबार जिल्ला न्यायाधीश लीलाराज अधिकारीको एकल इजलासले सर्वस्वसहित जन्म कैदको फैसला गरेको हो। कमल सुनारले जबर्जस्ती करणी अभियोगबाट सफाइ पाएको भए पनि कर्तव्य ज्यानमा सर्वस्वसहित जन्मकैदको फैसला भएको जिल्ला न्यायाधीश अधिकारीले बताए। गत…
काडमाडौं : नेपालमा कति खेल खेलिन्छ सायद कमैलाई थाहा होला अर्थात त्यसको कुनै हिसाबकिताव छैन। यहाँ खेलको संघ गठन गर्ने र त्यसलाई राष्ट्रिय खेलकुद परिषद् राखेपमा दर्ता गर्नेको कुनै लेखाजोखा छैन। खेल संघ दर्ता गर्ने कुनै निश्चित मापदण्ड छैन। गत जेठमा भलिबलले राष्ट्रिय खेलको मान्यता पायो। भलिलबसँगै फुटबल र क्रिकेट नेपालका दुई सबैभन्दा चर्चित खेल हुन्। तर दुवै खेलको संघ…
काठमाडौँ: काठमाडौंको क्षेत्रपाटीबाट गत बिहीबारदेखि हराएका बालक विशाल चौधरी फेला परेका छन्। चौधरीलाई काँडाघारीमा फेला पारेको काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीले बताए। क्षेत्रपाटीको पकनाजोलस्थित सरस्वती उच्च माविमा युकेजीमा अध्ययनरत ५ वर्षीय बालक विशाल चौधरी विद्यालयबाटै बिहीबार दिउँसो बेपत्ता भएका थिए। दिउँसो ३ बजे छोरा लिन बाबु विद्यालय पुग्दा छोरा हिँडिसकेको खबर पाएपछि आफन्तले बालक हराएको भन्दै महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा…
इंगलिस क्लब आर्सनलको घरेलु मैदानमा हुने प्रि सिजनको फुटबल प्रतियोगिता इमिरेट्स कपको उपाधि यस पटक आर्सनलले जित्यो। तर सबैजना आर्सनलले उपाधि जित्दा चकित भए। कारण ४ टिम सम्मिलित प्रतियोगितामा स्पानिस क्लब सेभियाले दुई खेल जित्यो भने आर्सनलले एक खेल मात्र जित्यो। अन्तिम खेलमा सेभियासँग २-१ ले हार्दा पनि आर्सनल र सेभिया र समान ९ अंक भयो र आर्सनल नै च्याम्पियन…
काठमाडौंः कलाकार मनोज गजुरेलले सवारी चालकलाई व्यंग्य गर्दै अब ट्राफिक प्रहरीले ट्राफिक लाइटमा कालो बिरालो बाँध्नु पर्ने अवस्था आएको बताएका छ्न्। आज महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको कार्यक्रममा कलाकार गजुरेलले ट्राफिक नियम पालना नगर्नेविरुद्ध यस्तो व्यंग्य गरेका हुन्। उनले चालकले सजाय र जरिवाना तिरेर पनि रातो बत्ती बल्दा पनि ट्राफिक लाइटमा सवारी नरोक्ने गरेकाले अब कालो बिरालो बाँधेर राखे सवारी…
चितवनः नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस दोश्रो बन्नु पार्टी भित्रको मतभेदले असर पारेको बताएका छन्। नेपाल प्रेस युनियन चितवन शाखाले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा केसीले निर्वाचनमा कांग्रेस दोस्रो हुनुको मुख्य कारण आन्तरिक विवाद रहेको भन्दै त्यसलाई सच्याएर अघि वढ्ने बताए। उनले भने,‘काग्रेस यसअघि पनि दुई पटक दोश्रो पार्टी भएको हो, दोश्रो हुनु ठूलो…
काठमाडौं: एलजी सिने सर्कल फिल्म अवार्ड २०७४ को मनोनय सार्वजनिक भएको छ। साउन २३ गते काठमाडौंमा आयोजना हुने अवार्ड कार्यक्रम बारे जानकारी सहित मनोनित फिल्मकर्मीको नाम सार्वजनिक गरिएको हो। अवार्ड २४ विधामा वितरण हुने भएको छ। अवार्ड समारोहमा नीजि क्षेत्रको पहिलो नेपाली चलचित्र ‘माइतीघर’ का कलाकार तथा प्राविधिकलाई विशेष सम्मान गरिने बताइएको छ। सिनेमा सर्कल नेपालले आयोजना गर्ने एलजी सिने…
काठमाडौं: एलजी सिने सर्कल फिल्म अवार्ड २०७४ को मनोनय सार्वजनिक भएको छ। साउन २३ गते काठमाडौंमा आयोजना हुने अवार्ड कार्यक्रम बारे जानकारी सहित मनोनित फिल्मकर्मीको नाम सार्वजनिक गरिएको हो। अवार्ड २४ विधामा वितरण हुने भएको छ। अवार्ड समारोहमा नीजि क्षेत्रको पहिलो नेपाली चलचित्र ‘माइतीघर’ का कलाकार तथा प्राविधिकलाई विशेष सम्मान गरिने बताइएको छ। फिल्मका कलाकार सिपी लोहनी तथा माला सिन्हाबो…
काठमाडौं: प्रदर्शन मिति नजिकिएसँगै फिल्म लिला युनिट दर्शकमाझ प्रचार प्रसारमा देखिन थालेका छन्। ‘लिला’ युनिटले फिल्मको प्रचार थालनी समाज सेवाबाट गरेको हो। आइतबार निर्माण युनिटले पशुपतीस्थित बृद्धाश्रममा आश्रृत बृद्धबृद्धालाई भोजन गरायो। फिल्म निर्माता कृष्ण प्रसाद दंगालको जन्मदिनको अवसर पारेर चलचित्र युनिटले समाजसेवा मार्फत प्रचार सुरु गरेको हो। कार्यक्रममा अभिनेता राज कटुवाल, अभिनेत्री संचिता लुईंटेल, कलाकार सिपी पौडेल, हाँस्य कलाकार देविराम…
काठमाडौँ: नेक्स्ट सुपर टप मोडल नेपाल २०१७ का प्रतियोगी अब भोटिङको आधारमा चयन हुनेछन्। प्रतियोगिताको लागि सोमबारबाट भोटिङ लाइन खुल्ला गरिएको हो। महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपालले आयोजना गरेको कार्यक्रममा यसअघि निर्णायकले प्रतिस्पर्धी चयन गरेका थिए। तीन चरणको अडिशन पछि वर्कसप सुरु भएको थियो। हाल प्रतियोगीहरुलाई मोडलिङ सम्बन्धि एक महिने प्रशिक्षण दिइरहेको छ। जसमा सञ्चार दक्षता, एमसिइङ, पब्लिक…
राजन मेहता सुनसरी : नेपालमा सुन्दरी प्रतियोगिताको कुनै कमी छैन। अब यो मानिसमा मात्र सिमित रहेन। पूर्वी क्षेत्र इनरुवा नगरपालिकाले भने अब भैँसी सुन्दरी प्रतियोगिता गर्दैछ। किन र के कारण भैँसीको सुन्दरी प्रतियोगिता हुँदैछ त? सुनसरीमा तीव्र आधुनिकतातर्फ उन्मुख दुई सहर छन्– धरान र इटहरी। दुबै उपमहानगरपालिका हुन्। इनरुवा सुनसरीको सदरमुकाम र पुरानो थलो हो तर अब यो गाउँजस्तो पनि रहेन र…
कुशल अभिनय कलाका कारण छोटो समयमै चर्चामा आएकी कलाकार हुन् अनुष्का शर्मा। उनले प्राय हरेक फिल्म रिलिज पछि दर्शक र क्रिटिक्सको तारिफ पाउँदै आएकी छिन्। सामाजिक सञ्जालदेखि बलिउड मिडियासम्म उनको कामको प्रशंसा हुन्छ। हाल प्रदर्शनको तयारीमा रहेको फिल्म 'जब ह्यारी मेट सेजल'को प्रचार पोस्टरमा उनलाई चुलबुले भूमिकामा देख्न सकिन्छ। जसको तारिफ र चर्चामा बलिउड गसिप बन्न सुरु भइसकेको छ। तर…
विराटनगरः खाडी क्षेत्रका ५ देशमा अकस्मात् कुनै विपत्ति आइलाग्यो र त्यहाँका नेपालीलाई तुरुन्त फर्काउनु पर्यो भने के गर्ने? पाँच मुलुकमा काम गर्ने १२ लाखभन्दा बढी नेपाली भएको तथ्याङ्क छ। ‘अहिले सञ्चालित विमान सेवाबाट ओसार्ने हो भने ८ वर्ष लाग्छ’, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठक भन्छन्, ‘पानीजहाजमा चढाएर मुम्बईबाट ल्याउनु पर्यो भने पनि ८ महिना लाग्छ ।’ वैदेशिक रोजगारमा…
काठमाडौंः नेकपा एमालेले भरतपुर १९ मा पुनः मतदान गराउने सर्वोच्च अदालतको फैसलालाई दुःखद भनेको छ। सोमबार विज्ञाप्ती जारी गरी एमालेले माओवादी कार्यकर्ताले सुनियोजित तरिकाले मतपत्र च्यातेको र फैसला पनि आफ्नो विपरित गरिएको आरोप लगाउँदै अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेको हो। ‘सुनियोजित तरिकाले मतपत्र च्यातिएको तर मतगणनास्थल कब्जामा राखी पुनः मतगणना हुनुपर्ने मागसहितको मुद्धामा पुनः मतदान हुने गरी भएको फैसला दुःखद्…
काठमाडौंः नेकपा एमालेले भरतपुर १९ मा पुनः मतदान गराउने सर्वोच्च अदालतको फैसलालाई दुःखद भनेको छ। सोमबार विज्ञाप्ती जारी गरी एमालेले माओवादी कार्यकर्ताले सुनियोजित तरिकाले मतपत्र च्यातेको र फैसला पनि आफ्नो विपरित गरिएको आरोप लगाउँदै अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेको हो। ‘सुनियोजित तरिकाले मतपत्र च्यातिएको तर मतगणनास्थल कब्जामा राखी पुनः मतगणना हुनुपर्ने मागसहितको मुद्धामा पुनः मतदान हुने गरी भएको फैसला दुःखद् छ।’…
बनेपा: नेपाली सेनामा कार्यरत एक सिपाही शनिबार मृतावस्थामा फेला परेकी छिन्। काभ्रेपलाञ्चोकको बनेपा–१० जनागालस्थित मामाघरदेखि झण्डै ४०० मिटर टाढाको जंगलमा २२ वर्षीया विमला भट्टराई मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए। काठमाडौँको सुन्दरीजलमा नेपाली सेनामा कार्यरत भट्टराई विवाह भएको तीन महिनापछि नै श्रीमानसँग भिन्न भएर बस्दै आएको प्रहरीले जनाएको छ। शरीरमा कुनै चोटपटक नदेखिएको…
काठमाडौँ: संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २७५ सिटका लागि हुनेछ। जसमा १६५ सांसद् पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) बाट निर्वाचिन हुनेछन्। ११० सांसद् समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन्। संविधानको व्यवस्थालाई संघीय कानुनमा रुपान्तरण गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक संसद्मा विचाराधीन छ। विधेयकमाथि संशोधन दर्ता प्रक्रिया सकिएको छ। सदनको पूर्ण बैठकमा विधेयक पेस हुने चरणमा छ। तर, सांसद्हरुले उक्त विधयकमा प्रत्यक्ष…