PahiloPost

Jun 24, 2025 | १० असार २०८२

  • पार्टी फुटाउन सरकार नै लाग्यो, हाम्रो समर्थन फिर्ता : कमल थापा

    पार्टी फुटाउन सरकार नै लाग्यो, हाम्रो समर्थन फिर्ता : कमल थापा

     काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलार्इ दिएको समर्थन फिर्ता लिएको छ।  बुधबार पत्रकार सम्मेलन गर्दै राप्रपा अध्यक्ष कमल थापाले चार कारण खुलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका हुन्। उनले भने, ' राप्रपालाई विभाजित गर्ने कार्यमा परोक्ष भुमिका खेलेको तथा अात्मसमर्पणवादी मानसिकताबाट ग्रस्त रहेको हुँदा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई राप्रपाले दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौं ।' पार्टी…

    विस्तृतमा पढ्नुस्

  • पदकधारी खेलाडीलाई सम्मान गर्दै खेलकुद मन्त्री केसीले भने, 'तपाईंहरुको प्रतिभा मर्न दिन्न'

    पदकधारी खेलाडीलाई सम्मान गर्दै खेलकुद मन्त्री केसीले भने, 'तपाईंहरुको प्रतिभा मर्न दिन्न'

    काठमाडौं : युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलाडीहरुको प्रतिभा मर्न नदिने बताएका छन्। मंगलबार हरिहर भवनस्थित आफ्नै निवासमा दक्षिण एसियाली तथा एसियाली खेलकुदका पदकधारी खेलाडीको सम्मान कार्यक्रममा मन्त्री केसीले खेलाडीको प्रतिभा मर्न नदिने बताएका हुन्। मन्त्री केसीले नेपालको पहिलो पदक विजेता जितबहादुर केसी, सागका कीर्तिमानी पदक विजेता बैकुण्ड मानन्धर, पहिलो पटक छनोट चरण पार गरेर ओलम्पिन खेल्ने संगिना वैद्य,…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले भने–यो निर्वाचन प्रणाली धनीले मात्र जित्नसक्ने भयो, बदलौं

    प्रचण्डले भने–यो निर्वाचन प्रणाली धनीले मात्र जित्नसक्ने भयो, बदलौं

    काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनीले मात्रै जित्नसक्ने अहिलेको निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन्।  मंगलबार दिउसो ललितपुरमा नेकपा माओवादी केन्द्र प्रदेश नं.–३ अन्तर्गतका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यहरुको प्रशिक्षणात्मक बैठकमा अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले गरीब, उत्पीडितहरुले निर्वाचन जित्न नसक्ने भएकाले निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका हुन्।  प्रचण्डले भने, ‘भर्खरै ६ प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • बेथिति बिरुद्ध सांकेतिक आन्दोलन

    बेथिति बिरुद्ध सांकेतिक आन्दोलन

    काठमाडौं: देशमा बढ्दो बेथितिको बिरुद्ध युवाहरुले सांकेतिक आन्दोलन सुरु गरेका छन्। बाजागाजा सहितको सांकेतिक आन्दोलन मङ्गलबार बसन्तपूर परिसरबाट सुरु भएको छ। एकहप्ता लामो समय चल्ने आन्दोलनको पहिलो दिन युवाहरुले विभिन्न प्रकारका बाजाहरु बेसुर, बेतालमा बजाए। 'हामीलाई बाजा बजाउन आउँदैन तर हामीले जानी नजानी बाजा बजाएका छौं। जुन न सुरको छ न तालको', आन्दोलनमा बाजाको प्रयोग बारे अभियन्ता सुदाम सिकेले भने,'देशमा…

    विस्तृतमा पढ्नुस्

  • रसुवामा पहिरोमा परी चारजना बेपत्ता, चार घाइतेको उद्दार

    रसुवामा पहिरोमा परी चारजना बेपत्ता, चार घाइतेको उद्दार

    नुवाकोट: अविरल वर्षासँगै बगेको पहिरोमा परी रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेशीमा एकै घरका चारजना हराइरहेका छन् भने घाइते अवस्थामा चार जनालाई उद्धार गरिएको छ। गए राति ९ बजे बस्ती माथिबाट आएको पहिरोमा परी ७२ वषीय धर्मबहादुर थापामगर, उहाँको बुहारी २८ वर्षीया मुना थापामगर, ३ वर्षीय नाति रबिन थापामगर र उनीहरुको घरमा काम गर्ने सहयोगी ७० वर्षीय भक्तबहादुर नगरकोटी हराइरहेका छन्। निरन्तर…

    विस्तृतमा पढ्नुस्

  • संविधानको मर्मअनुरुप निर्वाचन क्षेत्र निर्धारण गर्न एमालेको आग्रह

    संविधानको मर्मअनुरुप निर्वाचन क्षेत्र निर्धारण गर्न एमालेको आग्रह

    काठमाडौँ: नेकपा एमालेले निर्वाचन क्षेत्र निर्धारणको काम अघि बढिरहेको सन्दर्भमा जनसंख्या, भौगोलिक अनुकूलता र विशिष्टता सन्तुलितरुपमा प्रतिबिम्वित हुने गरी क्षेत्र निर्धारण गर्न आग्रह गरेको छ। आइतबारको स्थायी समिति बैठकले कुनै पनि प्रकारको दबाबमा नपरी नेपालको संविधानको व्यवस्था, मर्म र भावनाअनुरुप स्वतन्त्ररुपमा काम गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई आग्रह गरेको हो। साथै, बैठकले आयोगलाई संविधानको व्यवस्थाअनुरुप स्वतन्त्र र निष्पक्षरुपमा काम गर्न सक्ने…

    विस्तृतमा पढ्नुस्

  • मोरङमा करेन्ट लागेर एकको मृत्यु

    मोरङमा करेन्ट लागेर एकको मृत्यु

    उर्लाबारी: मोरङको सुन्दरहरैचा नगरपलिका–४ बाँसबारीमा गए राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका मोहन गुरुङको घरमा डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका–१ का ४० वर्षीय प्रकाश थापा रहेका छन्। राति ११ बजे सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा थापालाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय पारा जुडोमा नेपालका आदित्यलाई स्वर्ण

    अन्तर्राष्ट्रिय पारा जुडोमा नेपालका आदित्यलाई स्वर्ण

    काठमाडौं : भारतको गुजरातमा भइरहेको अन्तर्राष्ट्रिय दृष्टिविहीन पारा जुडो प्रतियोगितामा नेपालका अदित्य शेर्पाले स्वर्ण जितेका छन्। नेपाल र भारतका ४ राज्यका खेलाडी सहभागी प्रतियोगिताको पुरुष ६६ केजीमा आदित्यले भारतका जोन मकवानलाई इप्पोनमा पराजित गर्दै स्वर्ण जितेको टोली नेता एवं नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन्। श्रेष्ठले जनाए अनुसार पुरुष ६० केजीमा प्रकाश पाण्डे र ७३ केजीमा मनोज भट्टले…

    विस्तृतमा पढ्नुस्

  • माछापुच्छ्रे क्रिकेट लिगको अक्सन सम्पन्न, सबैभन्दा महँगो खेलाडीको मूल्य १० हजार

    माछापुच्छ्रे क्रिकेट लिगको अक्सन सम्पन्न, सबैभन्दा महँगो खेलाडीको मूल्य १० हजार

    काठमाडौं : यही अगस्ट २२ देखि सुरु हुने माछापुच्छ्रे क्रिकेट लिगको आइतबार अक्सन सम्पन्न भएको छ। पोखराको क्लासिक होटलमा भएको अक्सनमा सुदीप पौडेल सबैभन्दा महँगा खेलाडी बनेका छन्। उनलाई लयान्स क्लब अफ पोखरा डाउनटाउनले १० हजारमा खरिद गरेको हो। अक्सनमा सहभागी कुल १४५ खेलाडीमध्ये ६ टिम टिमले १४-१४ जना गरि कुल ८४ जना खेलाडी खरिद गरेको छ। यसअघि नै ६…

    विस्तृतमा पढ्नुस्

  • टिपरले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

    टिपरले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

    मलेखु: पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेसी नगरपालिका–९ खत्रीपौवामा टिपरले पैदलयात्रुलाई आज बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। बैरेनीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ३१०५ नंको टिपरले सडकछेउमा हिँडिरहेका चारजनालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरी उपरीक्षक शरद खत्रीले बताए। दुर्घटनामा धुनीबेसी नगरपालिका–९ का १८ वर्षीय अजय तामाङको मृत्यु भएको छ। घाइते तीन जनालाई उपचारका लागि काठमाडौँ…

    विस्तृतमा पढ्नुस्

  • चेल्सीलाई पेनाल्टी सुटआउटमा हराउँदै आर्सनल कम्युनिटी शिल्ड च्याम्पियन

    चेल्सीलाई पेनाल्टी सुटआउटमा हराउँदै आर्सनल कम्युनिटी शिल्ड च्याम्पियन

    इंगलिस कम्युनिटी शिल्डको उपाधि आर्सनलले जितेको छ। आइतबार वेम्लीमा भएको खेलमा एफए कप विजेता आर्सनलले प्रिमियर लिग च्याम्पियन चेल्सीलाई पेनाल्टीसुटआउटमा ३-१ ले हराउँदै उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट भएको हो। पेड्रो रोड्रग्वेजले सिधै रातो कार्डको सामना गरेपछि चेल्सीले खेलको अन्तिम दश मिनेट १० खेलाडीमा झरेर खेलेको थियो। पेनाल्टीमा आर्सनलका…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ महानगरपालिकाको बजेट: गाडी किन्न ७ करोड, तलवभत्तामा ८० करोड विनियोजन

    काठमाडौँ महानगरपालिकाको बजेट: गाडी किन्न ७ करोड, तलवभत्तामा ८० करोड विनियोजन

    काठमाडौँ: महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि कूल १२ अर्व ८७ करोड रूपैयाँ बजेट छुट्याएको छ। जसमा गाडी खरिद शीर्षकमा ७ करोड रूपैयाँ विनियोजन गरिएको छ। मेयर उपमेयर र कार्यालय प्रयोजनका लागि गाडी खरिद गर्ने गरी बजेट विनियोजन गरिएको हो।   महानगरले नवनिर्वाचित जनप्रतिनिधिलाई तलव–भत्ता, ड्रेस लगायतका लागि झण्डै ६ करोड रुपैयाँ छुट्याएको छ। तलव र भत्ता सुविधाका लागि दुइ…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले भने–पुराना दललार्इ घाँडो भयो संघीयता 

    प्रचण्डले भने–पुराना दललार्इ घाँडो भयो संघीयता 

    काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पुराना दलहरुलार्इ संघीयता घाँडो भएको बताएका छन्।  सोमबार माओवादी केन्द ४ नम्वर प्रदेशका राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरुको बैठक तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘एमालेलगायतका पुराना पार्टीलाई संघीयता घाँडो भएको छ, गणतन्त्र पनि मन परेको छैन। समावेशी–समानुपातिक पनि मन पर्दैन।’ ‘हिजो आफैले हरुवा, चरुवा, गोठालो राखेका मान्छेहरु आज सांसद, मन्त्री भएका…

    विस्तृतमा पढ्नुस्

  • टेलरमेड टुर च्याम्पियनसिप गल्फमा तेस्रो भइन् नेपाली गल्फर प्रतिमा

    टेलरमेड टुर च्याम्पियनसिप गल्फमा तेस्रो भइन् नेपाली गल्फर प्रतिमा

    काठमाडौं : वैदेशिक प्रशिक्षण र इन्टरनेशनल प्रतियोगिता खेल्नका लागि हाल अमेरिकामा रहेकी नेपाली महिला गल्फर प्रतिमा शेर्पा अन्तिम प्रतियोगिता तेस्रो भएकी छिन्। अमेरिकाको क्यालिफोर्नियास्थित सोल पार्क गल्फ क्लबमा शनिबार र आइतबार भएको टेलरमेड टुर च्याम्पियनसिप गल्फमा नेपालकी नम्वर वान लेडी गल्फर प्रतिमा तेस्रो भएकी हुन्। शनिबारको पहिलो चरणको खेलमा पहिलो स्थानमा रहेकी प्रतिमा दोस्रो दिनको खेलपछि समग्रमा तेस्रो स्थानमा रहेकी…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् जनै पूर्णिमाको दिन मेला लाग्ने दूधपोखरीका दृश्य

    फोटोमा हेर्नुस् जनै पूर्णिमाको दिन मेला लाग्ने दूधपोखरीका दृश्य

    चन्द्रबहादुर आले- दूध पोखरी गोरखा र लम्जुङको उत्तरी सिमानामा पर्छ । जनैपूर्णिमामा यहाँ ठूलो मेला लाग्ने गर्छ।  यहाँसम्म पुग्दा यो मौसममा पहेलो, सेतो, नीलो, छिरबिरे फूलले बाटो नै रमाइलो बनाइरहेको हुन्छ। यतिखेर यो तीर्थस्थलको पदमार्गमा शितल हावा चल्छ। अनि चारैतिर हरियाली वातावरणले सबैलाई लोभ्याउँछ। घोरल, डाँफे, कस्तुरी, हिमाली मुसा पनि भेटिन्छ यहाँ। हिमाली मुसा ढुङ्गाका कुना काप्चाबाट लुकामारी खेलिरहे झै…

    विस्तृतमा पढ्नुस्

  • फिल्म प्रचारको लागि देश दौडाहा, ग्याङस्टर ब्लूज पनि त्यही बाटोमा

    फिल्म प्रचारको लागि देश दौडाहा, ग्याङस्टर ब्लूज पनि त्यही बाटोमा

    फिल्म ‘ग्याङस्टर ब्लूज’ टिम प्रचारमा जुटेको छ। फिल्मको निर्माण युनिट, लिड कलाकार तथा सांगितिक टिम सहित देश दौडाहामा निस्किएको हो। आउँदो भदौ २ बाट प्रदर्शन हुने फिल्मको प्रचारका लागि मोफसलका मुख्य शहर पोखरा, बुटवल, चितवन र हेटौंडामा युनिटले कार्यक्रम आयोजना गर्ने बताएको थियो। युनिटको पहिलो कार्यक्रम पोखरामा सम्पन्न भएको छ। शनिबार र आईतबार पोखराका विभिन्न ठाउँमा ‘स्ट्रिट कन्सर्ट’ सहित प्रचारात्मक…

    विस्तृतमा पढ्नुस्

  • विदेशिएको नेपालीको कथा 'उल्झन'मा

    विदेशिएको नेपालीको कथा 'उल्झन'मा

    काठमाडौं: फिल्म ‘उल्झन’को शुभ मुर्हुत भएको छ। राजु अधिकारी निर्देशित फिल्मको सोमबार कार्यक्रम आयोजना गरी शुभ मुर्हुत गरिएको हो। फिल्मलाई आशुतोष फिल्मसले प्रस्तुत गर्दैछ। विदेशमा नेपाली युवाले पाउने पिडा र दु:खका कथा फिल्मको मुख्य विषय रहेको बताइएको छ। जसमा उसले स्वदेश फर्किएपछि भोग्नु पर्ने अवस्था पनि देखाइने छ। फिल्ममा ध्रुव दत्त, रजनी के.सी, रामचन्द्र अधिकारी, ऐनी विष्ट, बेनी ढुङगाना, दीपक…

    विस्तृतमा पढ्नुस्

  • यस्तो जीवनशैली जसले बिर्सने रोग निम्त्याउँछ

    यस्तो जीवनशैली जसले बिर्सने रोग निम्त्याउँछ

    लण्डनस्थित अल्जाइमर एसोसिएसन इन्टरनेसनल कन्फ्रेन्सले प्रस्तुत गरेको नयाँ रिपोर्टमा विश्वका एक तिहाई जति डिमेनसियाका (स्मरण शक्तिमा कमी) मानिसका दैनिकीले सिर्जना गर्ने उल्लेख छ। मानिसले आफ्नो जीवनमा लिएका शिक्षा, उच्च रक्तचाप, आहार, श्रवण शक्तिको कमी र उदासीपनलाई हटाएर समस्या समाधान गर्न सक्ने रिपोर्टले जनाएको छ। डिमेनसिया निवारणको विवरण व्यवस्था सबैभन्दा पहिले लनसट कमिसनले गरेको थियो। जसमा विश्वभरिका २४ विज्ञहरुले जीवनशैलीको रुपान्तर…

    विस्तृतमा पढ्नुस्

  • फिल्म प्रचारको लर्कोमा 'संरक्षण' पनि, मधेस केन्द्रित दुई सम्मेलन सक्कियो

    फिल्म प्रचारको लर्कोमा 'संरक्षण' पनि, मधेस केन्द्रित दुई सम्मेलन सक्कियो

    फिल्म रिलिज मिति नजिकिदै गर्दा फिल्म युनिट प्रचार प्रसारमा तिब्र रुपमा लाग्नु सामान्य हो। तर हिजोआज फिल्म प्रचारको शैली फेरिएको छ। विशेषगरी सामाजिक सञ्जालको प्रयोग र दर्शकसँगको प्रत्यक्ष अन्तरक्रियालाई फिल्म युनिटले प्रचारको बलियो माध्यम बनाएको छ। प्रेमगीत २ ले प्रदर्शनअघि मोफसलका ६ प्रमुख शहरमा सांगीतीक कन्सर्ट आयोजना गरेको थियो। फिल्म युनिटले उपत्यका भित्रपनि तीन भिन्ना भिन्नै कार्यक्रम आयोजना गरेर दर्शकसँग…

    विस्तृतमा पढ्नुस्

  • आमिर खान र किरण रावलाई पनि स्वाइनफ्लू, कार्यक्रम सम्हाल्न पुगे शाहरुख

    आमिर खान र किरण रावलाई पनि स्वाइनफ्लू, कार्यक्रम सम्हाल्न पुगे शाहरुख

    बलिउड स्टार आमिर खान र उनकी पत्नीलाई किरण रावमा स्वाइनफ्लू देखिएको छ। उनीहरुमा स्वाइनफ्लू देखिएपछि उनीहरु अतिथि रहेको कार्यक्रममा अनुपस्थित रहे। पुणेको उक्त कार्यक्रममा उनीहरुको सट्टा बलिउड बादशाह शाहरुख खानले आमिर, किरणलाई रिप्लेस गरे।  आयोजकलाई निराश नबनाउन आमिरले शाहरुखलाई अतिथि बनाउन आग्रह गरेका थिए। प्रदर्शनरत फिल्म 'जब ह्यारी मेट सेजल'को प्रचारका लागि जुटेका शाहरुख खानले हाँसीहाँसी आमिरको ठाउँ लिएका हुन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell