PahiloPost

Jun 24, 2025 | १० असार २०८२

  • मृतावस्थामा भेटिएका चेपाङको हत्या भएको खुलासा, तीनजना पक्राउ

    मृतावस्थामा भेटिएका चेपाङको हत्या भएको खुलासा, तीनजना पक्राउ

    रत्ननगर: चितवनको इच्छाकामना गाउँपालिका–१ का ५५ वर्षीय हस्तबहादुर चेपाङको हत्या भएको खुलासा भएको छ। चितवनका प्रहरी उपरीक्षक दीपक थापाले मृतावस्थामा भेटिएका चेपाङको अनुसन्धान गर्दै जाँदा हत्या भएको खुलेको जानकारी दिए। व्यक्तिगत रिसका कारण छिमेकीले नै हत्या गरेको पाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए। यही साउन २१ गते उनलाई सोही गाउँपालिकाको डुकराङस्थित मकैबारीमा मृत फेला पारिएको थियो। अनुसन्धान गर्दै जाँदा उनलाई साउन…

    विस्तृतमा पढ्नुस्

  • शिलन्यास भयो रक्षा मन्त्रालयको भवन, तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्य

    शिलन्यास भयो रक्षा मन्त्रालयको भवन, तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्य

    काठमाडौँ: २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त रक्षा मन्त्रालयको नयाँ भवन निर्माण शिलन्यास भएको छ। राज्यको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारका अधिकांश भवनमा भूकम्पले क्षति पुर्‍याएको भए पनि अन्य भवन निर्माणको प्रक्रियाले प्राथमिकता पाउन सकेको छैन। प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बिहान मन्त्रालयको नयाँ भवन शिलन्यास गरेका हुन्। कानुन मन्त्रालयको पछाडि रहेको खाली जग्गामा मन्त्रालयको भवन निर्माण हुँदैछ। भूकम्पले भवन बस्न नसक्ने…

    विस्तृतमा पढ्नुस्

  • शाहरुखको फिल्मले १०० करोड त कमाउला? बलिउडको ट्रोइका गिर्दो साख

    शाहरुखको फिल्मले १०० करोड त कमाउला? बलिउडको ट्रोइका गिर्दो साख

    शाहरुख खान, सलमान खान र आमिर खान बलिउड फिल्मका ट्रोइका हुन् जसमाथि फिल्मका व्यापारीको सधै भरोसा हुने गर्छ। यी तीनका फिल्म धेरैजसो पर्व ताकेर रिलिज हुन्छन् र ब्लकवस्टर्डमा दर्ता हुन्छन्। अथवा, हुने गर्थे। सन् २०१७ को ७ महिना पूरा भइसकेको छ, आमिरको यो योग्यता अझै परीक्षण हुन बाँकी नै छ। सलमान खानको ट्युबलाइटले जस्तै शाहरुखको जव ह्यारी मेट सेजलले फिल्मका…

    विस्तृतमा पढ्नुस्

  • डा केसीको समर्थनमा न्याम्स र गोदान आवद्द डाक्टर, हातमा कालोपट्टी बाँधेर सेवा दिने

    डा केसीको समर्थनमा न्याम्स र गोदान आवद्द डाक्टर, हातमा कालोपट्टी बाँधेर सेवा दिने

    काठमाडौँ: रेजिडेन्ड एसोसिएन अफ न्याम्सका डाक्टरहरुले डा. गोविन्द केसीका माग सम्बोधन नगरेसम्म आजदेखि हातमा कालोपट्टी बाँधेर सेवा दिने भएका छन् । न्याम्स र गोदानमा आवद्द डाक्टरहरुले प्रेस बिज्ञप्ति जारी गर्दै १६ दिनसम्म पनि सरकारले डा. केसीको माग पूरा गर्न ठोस कदम नचालेको भन्दै खेद प्रकट गरेका छन्। वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर लगायत न्याम्स अन्गर्गत अध्यापन गराइने सम्पूर्ण शिक्षण संस्थाहरुमा कालोपट्टी बाँधेर…

    विस्तृतमा पढ्नुस्

  • दी कपिल शर्मा सो अर्को एक वर्ष चल्ने

    दी कपिल शर्मा सो अर्को एक वर्ष चल्ने

    सोनी इन्टरटेनमेन्ट टेलिभिजनले चर्चित कार्यक्रक दी कपिल शर्मा सोको एक वर्षे नविकरण भएको जानकारी गराएको छ। चर्चित हाँस्य कलाकार सुनिल ग्रोभर बाहिरिएपछि पहिले झै रेटिङ हासिल गर्न नसकेकाले रिन्यु हुने या नहुने भन्ने चर्चा चलेको थियो। कार्यक्रमको नविकरण लगत्तै कपिल शर्माले वक्तव्य जारी गरेर आफ्ना दर्शकलाई धन्यवाद दिएका छन्। उनले दर्शकसँगै सोनी च्यानललाई पनि धन्यवाद दिएका छन्।  कमेडी जेनराको कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • भारतको ४५औँ प्रधानन्यायाधीश बन्दै दीपक मिश्रा, को हुन् मिश्रा?

    भारतको ४५औँ प्रधानन्यायाधीश बन्दै दीपक मिश्रा, को हुन् मिश्रा?

    वरिष्ठतम न्यायाधीश दीपक मिश्रा भारतको ४५औँ प्रधानन्यायाधीश हुने निश्चित भएको छ । प्रधानन्यायाधीश जगदीश सिंह खेहरले यही २७ अगष्टमा अवकाश पाउँदैछन्। खेहरको अवकाशपछि मिश्रा प्रधानन्यायाधीश हुनेछन्। मिश्राले २७ अगष्टमा शपथ लिनेछन्। प्रधानन्यायाधीशमा मिश्राको कार्यकाल १४ महिनाको हुनेछ। उनी अक्टोबर २०१८ सम्म प्रधानन्यायाधीश हुनेछन्। ६३ वर्षीया मिश्रा सर्वेच्चका वरिष्ठतम न्यायाधीश हुन्। १९५३ मा जन्मिएका मिश्राले कानुन व्यवसायीका रुपमा १९७७ बाट करिअरको…

    विस्तृतमा पढ्नुस्

  • चीनको भूकम्पमा मर्नेको संख्या १३ पुग्यो

    चीनको भूकम्पमा मर्नेको संख्या १३ पुग्यो

    बेइजिङ : चीनको दक्षिण पश्चिम प्रान्त सिचुवान केन्द्रित ७ म्याग्नेच्यूडको भूकम्पमा परी मर्नेको संख्या १३ जना पुगेको छ भने घाइते हुनेको संख्या १ सय ७५ पुगेको छ। सरकारी अधिकारीहरु मृत्युको संख्या बढ्न सक्नेमा चिन्तित छन्।  समाचार एजेन्सी सिन्हवाका अनुसार स्थानीय समय अनुसार राति ९:१९ मा भूकम्प गएको थियो। इपिसेन्टर जमीनभन्दा २० किलोमिटर तल रहेको बताइएको छ।  पर्यटकीय गन्तव्यका रुपमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'दि कर्मा' हिन्दी भाषामा पनि हुनेछ डब

    फिल्म 'दि कर्मा' हिन्दी भाषामा पनि हुनेछ डब

    काठमाडौं: फिल्मको मुख्य थिम र पोस्टर सार्वजनिक गर्दै 'दि कर्मा' निर्माण घोषणा भएको छ। तराई भेगमा पर्ने नेपाल र भारतको सीमाना आसपासमा हुने घटनामा आधारित विषय उठान गरिने फिल्म बन्ने बारे बुधबार जानकारी दिइएको हो। विश्वदिप घिमिरेको निर्देशनमा बन्ने फिल्म नेपाल र भारत सीमा क्षेत्रमा रहेका नेपालीहरुको जीवन कथामा आधारित रहेने बताइएको छ। फिल्ममा बलीउड तथा साउथ इन्डियन फिल्ममा सक्रिय…

    विस्तृतमा पढ्नुस्

  • युइएफ सुपर कपको उपाधि रियल मड्रिडले जित्यो, युनाइटेड पराजित

    युइएफ सुपर कपको उपाधि रियल मड्रिडले जित्यो, युनाइटेड पराजित

    युइएपए सुपर कपको उपाधि स्पानिस क्लब रियल मड्रिडले जितेको छ। गएराती मेसोडेनियाको स्कोप्जेस्थित केलेकोम एरेनामा भएको खेलमा रिलयले इंगलिस क्लब म्यानचेष्टर युनाइटेडलाई २-१ ले पराजित गर्दै रियलले चौथो पटक सुपर कपको उपाधि जितेको हो। रियल कीर्तिमानी १२ पटकको युरोपियन च्याम्पियन तथा युनाइटेड युरोपा लिग विजेताको रुपमा सुपर कपका लागि छनोट भएको थियो।  खेलको सुरुवातदेखि नै दबाब बनाएको रियलले ३४औं मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • ७ फोटोमा हेर्नुस् चीनमा गएको ७ म्याग्नेच्युड भूकम्पले पारेको असर

    ७ फोटोमा हेर्नुस् चीनमा गएको ७ म्याग्नेच्युड भूकम्पले पारेको असर

    चीनको सिचुवान प्रान्तमा ७ मेग्नेच्युड क्षमताको भूकम्प जाँदा १३ जनाको मृत्यु भएको छ। पर्यटकीय गन्तव्यका रुपमा रहेको जुहाई भ्याली केन्द्र पारेर गएको भूकम्पपछिका दृश्यहरु :

    विस्तृतमा पढ्नुस्

  • चीनको टिप्पणी : भारतले शान्ति चाहिरहेको छैन

    चीनको टिप्पणी : भारतले शान्ति चाहिरहेको छैन

    बेइजिङ : चीन आफ्नो प्रतिवद्धतामा कमजोर छैन र स्वाधिनता र राष्ट्रिय स्वार्थका विषयमा हार मान्दैन भन्ने भारतले बुझ्नुपर्ने विषय हो। जुन महिनामा भारतले चिनियाँ भागमा सेना पठाएको छ र त्यसयता उनीहरुको सैनिक उपस्थिति कायम छ। यो चीनको स्वाधिनतामाथि हस्तक्षेपसगै क्षेत्रीय स्थिरतासँग जोडिएको विषय हो।      दोक्लम भनेको चीनको स्वशासित क्षेत्र तिब्बतको एउटा अंग हो भन्ने भारत र अन्तर्राष्ट्रिय समुदायले…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो रिलिज टार्गेट मिट गर्न 'जोनी जेन्टलम्यान' युनिटको प्रचार

    दोस्रो रिलिज टार्गेट मिट गर्न 'जोनी जेन्टलम्यान' युनिटको प्रचार

    काठमाडौं: फिल्म जोनी जेन्टलम्यानले जेठ १९ लाई रिलिज टार्गेट गरेको थियो। त। जेठमा फिल्म प्रदर्शन भएन। फिल्म युनिटले पोस्टर रिलिजसँगै नयाँ रिलिज डेट तय गरेको छ। फिल्म आउँदो भदौ ३० गतेबाट प्रदर्शनमा आउने भएको छ। चुनावी माहोलका कारण युनिटले फिल्म रिलिज पछि सारेको बताएको छ। प्रदेश नं २ को चुनाव असोज २ गतेका लागि तय भएको छ। जुन मिति फिल्मको…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यमन्त्रीले संसदमा भने–अहिले पश्चिमाञ्चलमा देखिएको महामारी स्वाइनफ्लु होइन

    स्वास्थ्यमन्त्रीले संसदमा भने–अहिले पश्चिमाञ्चलमा देखिएको महामारी स्वाइनफ्लु होइन

    काठमाडौंः  स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले अहिले महामारीको रुप लिएको रोग स्वाइनफ्लु नभएको बताएका छन्।  देशभा भइरहेको महामारीका सन्दर्भमा सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री पोखरेलले स्वाइनफ्लुका सन्दर्भमा भ्रम चिर्न आवश्यक भएको बताए।  ‘सभामुख महोदय, स्वायनफ्लुका सन्दर्भमा जानकारी दिन यहाँ उपस्थित भएको छु। मौसमी रुघाखोकी र स्वाइनफ्लुका सन्दर्भमा भ्रम चिर्न आवश्यक भएको छ,’ स्वास्थ्यमन्त्री पोखरेलले भने, ‘चर्चा भएजस्तो यो सुगुरबाट सर्ने…

    विस्तृतमा पढ्नुस्

  • रौतहटको गरुडामा चार बालिका मृत्यु प्रकरणः गृहमन्त्री भन्छन् - व्यवसायी समात्यौं, अनि छाड्यौं

    रौतहटको गरुडामा चार बालिका मृत्यु प्रकरणः गृहमन्त्री भन्छन् - व्यवसायी समात्यौं, अनि छाड्यौं

    काठमाडौंः गृहमन्त्री जनार्दन शर्माले रौतहटको गरुडामा सडकमा खनिएको खाल्डोमा परी चार बालिका मृत्यु प्रकरणका विषयमा संसद्लाई जानकारी दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अघिल्लो बैठकमा अवरोध गरेपछि यथार्थ जानकरी गराउन सभामुखले दिएको निर्देशनका आधारमा जवाफका लागि सदनमा पुगेका गृहमन्त्री शर्माले निर्माण व्यवसायीलाई नियन्त्रणमा लिएको जानकारी दिदै पछि व्यवसायीको माग अनुसार तारेखमा छाडिएको बताए।  ‘दुर्गा निर्माण कम्पनीका प्रमुखलाई नियन्त्रणमा लिइ…

    विस्तृतमा पढ्नुस्

  • बाबा रामदेवको बलिउडमा डेब्यु

    बाबा रामदेवको बलिउडमा डेब्यु

    बाबा रामदेव केही समय यता व्यवसायका कारण चर्चामा छन्। अब भने उनको चर्चा योगा र व्यवसायिक ब्रान्डमा सिमित नहुने भएको छ। केही रियालिटी शोहरुमा अतिथि निर्णायकका रुपमा देखिएका उनी लाइफ ओकेमा सुरु हुन लागेको ॐ शान्ति ॐ मा निर्णायक प्यानलमा रहने खबर नसेलाउँदै नयाँ खबर सार्वजनिक भएको छ। उनले बलिउड डेब्यु गर्दैछन्। फिल्म 'ए हे इन्डिया'मार्फत अभिनयमा देखिन लागेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • यसरी भयो छोरालाई सम्पत्ती सुम्पिँदा फेसन टाइकुन विजयपतको पतन

    यसरी भयो छोरालाई सम्पत्ती सुम्पिँदा फेसन टाइकुन विजयपतको पतन

    काठमाडौं : कुनै समय भारतका धनाढ्य थिए डा. विजयपत सिंहानिया। भारतमा २ दशकभन्दा बढी समय फेसन टाइकुनका रुपमा राज गरेका विजयपत ७८ वर्षको उमेरमा सडकमा आइपुगेका छन्।    रेमन्ड ब्राण्डका कपडाहरु उत्पादन गरी भारतमा पुरुषहरुको ‘फेसनलाइन’ क्रियट गरेका विजयपत बुढेसकालमा हातमुख जोड्न धौ धौ पर्ने अवस्थामा पुग्नुमा उनकै छोराको हात रहेको छ।    गगनचुम्बी भवनका मालिक विजयपत अहिले भाडाको सानो…

    विस्तृतमा पढ्नुस्

  • यसरी मनाइयो २३ औं आदिवासी दिवस, फोटोमा हेर्नुहोस्

    यसरी मनाइयो २३ औं आदिवासी दिवस, फोटोमा हेर्नुहोस्

    काठमाडौ ‍: नेपालका विभिन्न जिल्लाबाट आएर राजधानीमा बस्दै गरेका आदिवासी समुदायले बुधबार २३औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ।   काठमाडौँको राष्ट्रिय सभा गृहमा ५६ वटा आदिवासी समुदायका मानिसहरु उपस्थित भएर विभिन्न कार्यक्रम गरेका थिए। यस्तै परम्परागत भेषभुषामा सजिएका उनीहरुले आफ्नै समुदायको मौलिक खानाहरु स्टलमा राखेका थिए। राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा पहिचान सहितको संविधान संसोधन आफ्नो माग…

    विस्तृतमा पढ्नुस्

  • पार्टी विभाजनमा बाह्य शक्तिको भूमिका देख्नु कमल थापाको बर्बराहट: राणा

    पार्टी विभाजनमा बाह्य शक्तिको भूमिका देख्नु कमल थापाको बर्बराहट: राणा

    काठमाडौः राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले पार्टी विभाजनमा पूर्वराजा, प्रधानमन्त्री शेरबहादुर देउवादेखि हिन्दुस्तानसम्मको भूमिका देख्नु राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको बर्बराहट मात्र भएको बताएका छन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा राणाले राप्रपा प्रजातान्त्रिक गठनमा कुनैपनि बाह्य शक्तिको भूमिका नभएको बताए। आफ्नो भारतमा नातासम्बन्ध रहेको आधारमै भारतले नयाँ पार्टी खोल्न भूमिका खेलेको भन्नुको कुनै तुक नरहेको राणाले बताए।  ‘पशुपति…

    विस्तृतमा पढ्नुस्

  • अब खेल मिलेमतो गरे मुद्दा लाग्ने

    अब खेल मिलेमतो गरे मुद्दा लाग्ने

    काठमाडौं : म्याच फिक्सिङ अर्थात खेल मिलेमतो गरेमा अब मुद्दा लाग्ने भएको छ। बुधबार पास भएको मुलुकी अपराध संहिताले पहिलो पटक खेल मिलोमतो गरेमा मुद्दा लाग्ने व्यवस्था गरेको हो। तर यो अहिल्यै लागु भने हुँदैन। २०७५ भदौ १ देखि लागू हुने गरी उक्त व्यवस्था गरिएको छ। यसअघि म्याच फिक्सिङमा सामेल भएको भन्दै नेपालका एक कोचसहित पाँच खेलाडीलाई पक्राउ गरिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • सुख्खायाम अघि नै काठमाडौंमा मेलम्चीको पानी ल्याउन प्रधानमन्त्रीको निर्देशन 

    सुख्खायाम अघि नै काठमाडौंमा मेलम्चीको पानी ल्याउन प्रधानमन्त्रीको निर्देशन 

    काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची पुगेर आयोजना सम्बन्ध समिति तथा ठेकेदारलाई जतिसक्दो छिटो आयोजना पूरा गर्न निर्देशन दिएका छन्।  बुधबार मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमनमा पुगेका प्रधानमन्त्री देउवाले प्रगति विवरण ‘व्रिफिङ’ लिँदै जतिसक्दो छिटो काम सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीका अधिकारीहरूलाई निर्देशन दिए।  ‘मेलम्ची खानेपानी आयोजना काठमाडौंवासीको २० बर्षभन्दा पुरानो सपना हो,’ प्रधानमन्त्रीले भने, ‘अब यो आयोजनालाई जतिसक्दो छिटो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell